नागरिक लगानी कोषको बोनस सेयर सूचीकृत

काठमाडौं।  नेप्सेमा नागरिक लगानी कोषको बोनस सेयर सूचीकृत भएको हो। सीआईटीको कुल १ करोड ६ लाख २७ हजार ५०० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। कोषले अघिल्लो आवको २५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। उक्त बोनस सेयर...


प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । शनिवार चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी बिच हाङजाउमा भेटवार्ता भएको छ । चीन र नेपालको टोलीबिच प्रतिनिधिमण्डलस्तरको छलफल पनि भएको...


अप्पर लोहेरे खोला हाइड्रोपावरको सेयर सूचीकृत,ओपनिङ्ग रेञ्ज कति ?

काठमाडौं । अप्पर लोहेरे खोला हाइड्रोपावरको सेयर भोलिदेखि दोस्रो बजारमा आउने भएको छ । नेप्सेमा कम्पनीको शेयर आज सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। सोहीअनुसार यो कम्पनीको सेयर भोलिबाट दोस्रो बजारमा...


बैंक तथा वित्तीय संस्थाद्वारा करिब डेढ खर्बको तरलता उपयोग

काठमाडौं । चालु आव २०८०।८१ को पहिलो महिनामा नै बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकबाट १ खर्ब ४५ अर्ब ९० करोडको तरलता उपयोग गरेका छन् । समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधामार्फत १ अर्ब २०...


पोखरा फाइनान्सका अध्यक्ष गुरूङले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडका नवनियुक्त अध्यक्ष राजकुमार गुरूङले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन । फाइनान्सको गत भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकबाट संस्थाको अध्यक्षमा नियुक्त भएका गुरुङले नेपाल राष्ट्र बैंक, गण्डकी प्रदेश...


सगरमाथा लुम्बिनी इन्स्योरेन्सको दावी भुक्तानी बक्यौता सबैभन्दा उच्च, एउटै कम्पनीको बक्यौता ४ अर्ब ४४ करोडमाथि (अन्य कसको कति ?)

काठमाडौं । नेपालमा सञ्चालित रहेका निर्जीवन बीमा कम्पनीहरुको बक्यौता दावी भुक्तानी २१ अर्ब रुपैयाँ ११ लाख रुपैयाँ नाघेको छ । बीमा कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत असार मसान्तसम्ममा १३ वटा निर्जीवन बीमा कम्पनीहरुले कुल १ लाख १...


सिद्धार्थ बैंकले खुलायो रोजगारीको अवसर, यसरी दिनुहास् आवेदन

काठमाडौं । सिद्धार्थ बैंकले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै सिनियर अफिसर र अफिसर पदमा १ जनाका दरले कर्मचारी माग गरेको हो । इच्छुक उम्मेदवारले असोज १६ गतेसम्म बैंकको भ्याकेन्सीमा...


मर्जर र एफपीओ कर विवादः सरकारविरुद्ध वाणिज्य बैंक सर्वोच्चमा

काठमाडौं । सरकारले कम्पनीहरूबीच हुने मर्जर तथा कम्पनीहरुले जारी गर्ने फर्दर पब्लिक अफरिङ (एफपीओं) मा कर लिने व्यवस्थाकाविरुद्ध वाणिज्य बैंकहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।सरकारले चालु आर्थिक वर्ष २०८०र८१ को बजेटमा एफपीओमा कर लिने व्यवस्था गरेको छ...


बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौं । आईतबार सुन प्रतितोला १०० रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाँमा काराबार भइरहेको छ । शुक्रबार...


एकैपटक ३९ स्थानको घर जग्गा बिक्री गर्दै एनआईसी एशिया बैंक, कहाँ दिने खरिद आवेदन ?

काठमाडौं । एनआईसी एशिया बैंकले एकै ठाँउको गैर बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना जारी गर्दै लिलामी प्रक्रिया मार्फत सो गैर बैंकिङ्ग सम्पत्ति बिक्रीमा ल्याएको हो । बैंकले कपिलबस्तु, बर्दिया, गुल्मी, कास्की, सिरहा, रौतहट,...


हिमालयन लाइफ इन्स्योरेन्सद्वारा आयोजित ग्रेण्ड मोटिभेसन कार्यक्रम सम्पन्न

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको लुम्बिनी प्रादेशिक कार्यालयले प्रदेश स्तरीय ‘लर्न हाउ टु अर्न’ भन्ने मुल नाराका साथमा एक दिने ग्रेण्ड मोटिभेसन कार्यक्रम सम्पन्न गरेको छ । उक्त तालिम कार्यक्रम बुटवलमा सम्पन्न भएको हो । अन्तराष्ट्रिय मोटिभेटर तथा...


शाओमी पाँचौं वर्ष पुरा गरी छैठौं वर्षमा प्रवेश

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा आफ्नो गौरवपूर्ण ५ वर्ष सफलतापूर्वक पूरा गरेको छ । यस महत्वपूर्ण कोसेढुङ्गाले नेपालमा शाओमीले उपस्थितिको पाँच वर्ष मात्र नभई नेपाली ग्राहकवर्गलाई इनोभेसन, गुणस्तर र किफायती स्र्माटफोन उपलब्ध गराउने ब्रान्डको प्रतिबद्धता पनि मनाउँदै...


वीरगंजमा आयोजित लघु जीवन बीमा जन चेतना कार्यक्रम सम्पन्न

काठमाडौं । वीरगंज महानगरपालिका वडा नं. १७ द्वारा आयोजित गार्डियन माइक्रो–लाइफको लघु बीमा जन चेतना कार्यक्रम सम्पन्न भएको छ । महानगरपालिकाले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका वडा स्तरीय १८ देखि ४० वर्षका युवाहरुका लागि उक्त कार्यक्रम असोज ६...


चितवनमा टाटाको नँया सोरुमबाट टियागो इभी र पन्चको बिक्री आरम्भ

काठमाडौं । टाटा मोटर्सले आफ्ना उत्पादन विक्री वितरणका लागि भरतपुमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गको भरतपुरका लागि आधिकारिक वितरक एसएच मोटर्सले शुक्रबार देखि शोरुम सञ्चालनमा ल्याएको हो । एसएच मोटर्स...


माछापुच्छ्रे बैंकको ६२ हजार बढी कित्ता सेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ६२ हजार १६५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको संस्थापक समुहको सो शेयर हाललाई विद्यमान संस्थापक शेयरहरुले मात्रै आवेदन दिन पाउनेछन् । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना...


आशा लघुवित्तको १ लाख ३० हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले १ लाख ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको छ । बिक्रीमा राखिएको उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनी लगायत अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन...


नेशनल लाइफ इन्स्योरेन्सको चेयरपर्सन क्लव सम्मेलन सुरु, देशैभरिका उत्कृष्ट एजेन्सीहरु ह्यात रिजेन्सीमा

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको यस वर्षको चेयरपर्सन क्लव राजधानीको काठमाडौंस्थित होटल हायातमा सुरु भएको छ । अध्यक्ष प्रेरणा राज्य लक्ष्मी सिंह, सिईओ सुरेश प्रसाद खत्रीलगायतका सञ्चालक र उच्च व्यवस्थापकहरुका बीचमा देशैभरिबाट छानिएका नेशनल लाइफका उत्कृष्ट एजेन्सी तथा...


माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।...


गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता तालिम सम्पन्न

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले आयोजना गरेको लघु बीमा सम्बन्धी तीन दिने आधारभुत आज सम्पन्न भएको हो । असोज ४ गतेदेखि सुरु भएको तालिम आज स्याङ्जा पुतलीबजार नगरपालिकामा सम्पन्न भएको हो ।३५...


आइएमई लाइफको ब्लाक डायमण्ड ग्रुपको रिफ्रेसमेन्ट तथा सम्मान कार्यक्रम सम्पन्न

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको ब्लाक डायमण्ड ग्रुपको रिफ्रेसमेन्ट तथा सम्मान कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि प्रदेश उप प्रमुख ओम प्रकाश राई, बिष्ट अतिथि ट्रेनर विपी रेग्मी, विभिन्न कम्पनीका ब्रान्च म्यानेजर,यस ग्रुप कार टप लिडरहरु साथै,...