भोलि सार्वजनिक बिदा
काठमाडौं । सरकारले कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसेर रातभर जाग्राम बस्ने प्रचलन छ । पाटनको कृष्ण मन्दिरमा...
५ लाख घुस रकमसहित पक्राउ परेका अध्यक्ष यादवसहित ३ जना विरुद्ध अदालतमा मुद्दा दायर
काठमाडौं । सोलार बत्ती जडान लगायतको योजनाको भुक्तानी बापत घुस लिएको आरोपमा विष्णुपुर गाउँपालिकाका अध्यक्ष यादवसहित ३ जना विरुद्ध अख्तियारले अदालतमा मुद्दा दायर गरेको छ । सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिकाको कार्यालयमा कार्यरत लेखापाल टेक नारायण यादवले सोलार बत्ती जडान...
एनएमबि माइक्रोफाइनान्स लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार ६.४५ को अंकले घटेर १९६१ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि आज एनएमबि माइक्रोफाइनान्स लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको...
झिनो अंकले घट्यो नेप्से, कारोबार रकम ७९ करोडमै सिमित
काठमाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार नेप्से पसिसूचक ६ अंकले घटेर १९६१ को विन्दुमा कायम भएको छ । आज २४ लाख ८० हजार कित्ता शेयर किनबेच हुँदा कारोबार रकम भने ७९ करोड ६८ लाख ७० हजारमै सिमित भएको...
दुई कम्पनीको शेयरमा नकारात्मक सर्किट, यी हुन आज सर्वाधिक गुमाउने टप १० कम्पनी
काठमाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार नेप्सेमा झिनो अंकको गिरावट आएसँगै अधिकांश कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ । आज आरबीबी म्युचुअल फण्ड–२ र लिवर्टी इनर्जी कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । आशा लघुवित्तको शेयरमूल्य ७.६१ तथा आत्मनिर्भर...
साल्ट ट्रेडिङ्ग र आइएमई लाइफको सर्वाधिक कारोबार, अन्य कुनको कति ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार ६.४५ को अंकले घटेर १९६१ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रोमोटर शेयरको सर्वाधिक कारोबार...
गृहमन्त्री श्रेष्ठद्वारा बाढीग्रस्त कागबेनीको अवलोकन, बस्ती पुनर्निर्माण सरकारको प्राथमिकतामा रहेको घोषणा
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीका कारण क्षति पुगेको मुस्ताङको कागबेनी क्षेत्रमा अवलोकल गरेका छन् गत साउन २८ गते कागखोलाको बाढीले प्रभावित बनेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी बस्तीको आज स्थलगत निरीक्षण गर्दै उनले भने– ‘ऐतिहासिक पर्यटकीय तीर्थस्थल...
डिम्याट नवीकरण नगरी आईपीओ भर्न नपाउने भएसँगै ह्वात्तै बढ्यो नवीकरण गराउनेको संख्या
काठमाडौं । सिडीएससीले भदौ १५ गतेदेखि डिम्याट नवीकरण नगरी आईपीओ भर्न नपाउने तथा मेरो शेयर रोक्का राख्ने नियम लागु गरेसँगै डिम्याट नवीकरण गराउनेको संख्या ह्वात्तै बढेको छ। भदौ १५ गतेदेखि भदौ १७ गतेसम्म अनलाईन माध्यमबाट डिम्याट नवीकरण गर्नेको संख्या...
साङ्गे विद्युत कम्पनीको वार्षिक साधारणसभा असोज ९ मा, यस्ता छन् प्रस्तावहरु
काठमाडौं । साङ्गे विद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले साधारण सभा असोज ९ गते कम्पनीको कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हो । सभा बिहान...
मेरो माइक्रोफाइनान्स लघुवित्तले खुलायो रोजगारको अवसर, कति पाइन्छ पारिश्रमिक ?
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था मिमिटेडले विभिन्न पद तथा श्रेणीहरुमा रोजगारको अवसर खुलाएको छ । कम्पनीले विभागीय प्रमुख, प्रदेश प्रमुख, अनुगमन प्रमुख, शाखा प्रबन्धक, कनिष्ठ प्रबन्धक तथा कनिष्ठ सहायक पदहरुको व्यवस्थापकीय, अधिकृत तथा सहायक श्रेणीहरुमा आवेदन खुलाएको...
सांग्रिला डेभलपमेन्ट बैंकले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैकले प्रकाशित सूचना अनुसार बालुवाटार ब्रान्चको लागि सुपरभाइजर तथा जुनियर अफिसर पदमा कर्मचारी माग गरेको छ । उक्त पदमा आवेदन दिनको लागि उम्मेदवारले स्नातक तह उत्तिर्ण गरी वित्तीय...
साउन महिनाको तथ्याङ्कले जीवन बीमा क्षेत्रमा देखायो अप्ठेरो अवस्था, कूल नयाँ व्यवसायको ५५% बीमा पोलिसी सरेण्डर
काठमाडौं । नेपाली जीवन बीमा क्षेत्र दर्दनाक अवस्थामा पुग्न लागेको तथ्याङ्कले देखाएको छ । साउन महिनामा जीवन बीमा कम्पनीहरुले नयाँ बीमा व्यवसायबाट भित्राएको आधा रकम नै पोलिसी सरेण्डरबाट बाहिरिएपछि जीवन बीमा क्षेत्रको अवस्था चिन्ताजनक अवस्थामा पुगेको देखिएको छ ।...
सपोर्ट लघुवित्तद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । संस्थाले सूचना प्रकाशित गरी सुपरभाइजर, बरिष्ठ सहायक तथा शाखा प्रमुख लगायतका पदहरुमा केही संख्याले कर्मचारी माग गरेको हो । संस्थाले खुलाएको रोजगारीको अवसरमा...
रिलायबल नेपाल लाइफले काठमाडौं उपत्यकासहित ८ स्थानमा घरजग्गा खरिद गर्दै
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घरजग्गा खरिद गर्ने भएको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै काठमाडौं उपत्यकासहित देशभरीका ८ स्थानमा घरजग्गा खरिद गर्ने जानकारी दिएको हो । कम्पनीले काठमाडौं उपत्यका, कोशी प्रदेश, मधेश प्रदेश, चितवन...
गलत वित्तीय विवरण बुझाउने बीमा कम्पनीहरुलाई प्राधिकरणले कारवाही गर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले एकीकृत सफ्टवयरमा गलत बिवरण प्रविष्ट गरी नियामकलाई ढाँटेको भन्दै १९ बीमा कम्पनीलाई कारवाही प्रक्रिया अघि बढाएको छ । बीमा प्राधिकरण बीमा कम्पनीहरूको एकीकृत सफ्टवयर आईआरआएमएसमा गलत विवरण प्रविष्ट गर्ने १९ वटा बीमा कम्पनीलाई स्पष्टिकरण...
मल्टीपर्पस फाइनान्सको हकप्रद शेयरमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिने
काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको हकप्रद शेयरमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले साउन ११ गतेसम्म तत्काल कायम शेयरधनीहरुको लागि १ कित्ता साधारण शेयर बराबर ०.३५ कित्ता शेयर १ः०.३५ को अनुपातमा भदौ १० गतेदेखि निष्काशन गरेको हकप्रद...
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सय र चाँदी तोलामा २० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक...
ग्लोबल आइएमई बैंकको एक शाखा स्थानान्तरण हुँदै, लकरबाट सामान निकाल्न आग्रह
काठमाडौं । ग्लोबल आईएमई बैंकको रुपन्देहीमा अवस्थित देवदह शाखा स्थानान्तरण हुने भएको छ । उक्त शाखा हाल अवस्थित देवदह ०५ रुपन्देहीबाट करिव २०० मिटर दुरीमा देवदह ०७ रुपन्देहीमा भदौ २४ गते स्थानान्तरण हुने भएको हो । साथै, लकर स्थानान्तरण...
हेलो सरकार पुनः सञ्चालनमा, २४ सै घण्टा गुनासो, समस्या र भ्रष्टाचारबारे सूचना दिन सकिने
काठमाडौं । सरकारले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ‘हेलो सरकार’ सेवालाई २४ घण्टा सञ्चालन गर्ने गरी कार्यान्वयनमा ल्याएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन सिफ्टमा विस्तारित गर्ने गरी सेवाको शुभारम्भ गरेका हुन् । प्रधानमन्त्री तथा...
माथिल्लो मैलुङ खोलाको वैदेशिक राजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको साधारण शेयरको बाँडफाँड सम्पन्न
काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुको निमित्त निष्काशन गरेको साधारण शेयरको बाँडफाँड गरेको छ । कम्पनीको जारी पँुजिको १५ प्रतिशतले हुन आउने १५ करोड रकम बराबरको सर्वसाधारणलाई छुट्याएको प्रति शेयर १०० अंकित दरको...




















