हवाई सुरक्षा र वर्कशप सम्बन्धी कार्यक्रम सम्पन्न

काठमाडौं । हेली एभरेष्टद्वारा आयोयजित हवाई सुरक्षा र सेफ्टी वर्कशप २०२३ कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हवाई सुरक्षा र बीमाको सम्बन्धको बारेमा प्रकाश समेत पारेका थिए ।


नेपाली कांग्रेसका सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार, एक पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । काठमाडौंको रिपोर्टस क्लबमा भएको कार्यक्रमबाट बाहिरिदै गर्दा पछाडिबाट टाउकोमा खुकुरी प्रहार भएको हो । उनको अहिले ट्रमा सेन्टरमा उपचार भईरहेको प्रहरीले जनाएको छ उनीमाथि खुकुरी प्रहार गरेको...


एसिया कप खेलेर फर्केका टोलीलाई बाजागाजासहित स्वागत

काठमाडौं । एसिया कप क्रिकेट खेलेर नेपाल फर्किएका राष्ट्रिय टोलीलाइ त्रिभुवन विमानस्थलमा सशस्त्र प्रहरीको ब्याण्डले बाजागाजासहित भव्य स्वागत गरेको हो । खेलाडीहरुको स्वागतमा क्यानका पदाधिकारीहरु सहित प्रशंशकहरुले पनि नाराबाजी गर्दै स्वागत गरेका थिए । खेलाडीहरुलाई सशस्त्र प्रहरीको ब्याण्ड टोलीले...


हिमालयन लाइफका अभिकर्तालाई अन्तराष्ट्रिय प्रशिक्षकद्वारा तालिम प्रदान

हिमालयन लाइफको सुदुरपश्चिम प्रादेशिक कार्यालयले प्रदेश स्तरिय लर्न हाउ टु अर्न भन्ने मुख्य एजेन्डाका साथ धनगढीमा एक दिने गे्रण्ड मोटिभेसन कार्यक्रम सम्पन्न गरेको छ । अन्तराष्ट्रिय मोटिभेटर तथा ट्रेनरबाट मोटिभेसन कार्यक्रममा सहभागी हुने गरी कम्पनीले गत साउनमा अभिकर्तालाई आन्तरिक...


सवारी साधन खरिद गर्न पैसा छैन ? भिजी इम्पेक्सका सवारी साधन किन्दा ग्लोबल आईएमई बैंकले कर्जा दिने

काठमाडौं । ग्लोबल आईएमई बैंकले भिजी इम्पेक्सका सवारी साधन खरिद गर्दा ३ दिनमै कर्जा दिने भएको छ । ग्लोबल आईएमई बैंक र भिजि इम्पेक्स प्रालिबीच ग्राहकलाई सहुलियत ब्याजदरमा विद्युतिय तथा इन्धनले चल्ने सवारी कर्जा प्रवाह गर्ने समझदारी भएको छ...


घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुन प्रतितोला ३०० र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो । आज छापावाला सुन १ लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । आज तेजावी सुन प्रतिताला १...


मन्त्रीपरिषदद्धारा पारित भएको आइपीओ सम्बन्धी विवादास्पद खुकुलो नीति बोर्डबाट लागू हुँदै, शेयर बजार भद्रगोल बन्ने ?

काठमाडौं । मन्त्रीपरिषदद्धारा पारित भएको आइपीओ सम्बन्धी विवादास्पद खुकुलो नीति नेपाल धितोपत्र बोर्डबाट लागू हुने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मन्त्रीपरिषदद्धारा संशोधित नीतिलाई कार्यान्वयनमा ल्याउने भएको छ । बोर्डले आइपीओ निष्काशनमा खुकुलो निति लागू गर्न संसोधन गर्न...


यी बैंकहरुको आज सार्वजनिक बिदाको दिनपनि शाखा खुल्ला रहने

काठमाडौं । आज सार्वजनिक बिदाको दिन भएतापनि केही बैंकहरुले ग्राहकलाई अत्यावश्यक सेवा दिने भएका छन् । विभिन्न बैंकको उल्लेखित शाखाहरु तोकिएको समयावधिसम्म खुल्ला रही ग्राहकलाई सेवा दिने घोषणा गरेका छन् ।


सानिमा बैंकले खुलायो रोजगारीको अवसर, यसरी दिनुस् आवेदन

काठमाडौं । सानिमा बैंक लिमिटेडले रिक्त रहेका विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित एसिस्टेन्ट ट्रेनी । जुनियर एसिस्टेन्ट ट्रेनी पदमा कर्मचारी माग गरेको हो । बैंकका अनुसार सो पदहरुमा आवेदन दिनको लागि बैंकको...


आज श्रीकृष्ण जन्माष्टमी, भक्तिपूर्वक पूजा–आराधना गरी मनाइँदै

काठमाडौं । आज कृष्ण जन्माष्टर्मी । देशभर वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरुले भगवान श्रीकृष्णको विशेष पूजा आराधना गरेर मनाउँदै छन् । सो अवसरमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका...


लाभांश र मर्जर प्रस्ताव पारित मुख्य एजेण्डा सहित सनराइज क्यापिटलले बोलायो एजीएम

काठमाडौं । सनराइज क्यापिटलले लाभांश र मर्जर प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।क्यापिटलले असोज १० गते आफ्नो कार्यालय, कमलपोखरी, काठमाडौँमा तेह्रौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ। सभाले सनराइज क्यापिटल...


घर भाडामा दिन चाहानुहुन्छ ? स्ट्याण्डर्ड चार्टर्ड बैंकले यी स्थानको घर भाडामा लिदै

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले शाखा कार्यालय स्थापनाको लागि उल्लेखित स्थानमा करिब १८०० वर्ग फिट क्षेत्रफल भएको घर तथा फ्ल्याट भाडामा लिन लागेको हो । बैंकले कोशी प्रदेश, सुनसरी जिल्ला, धरान उपमहानगरपालिका पुतली लाइन, छटा चोक वा भानु...


महुली लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको १४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । संस्थापक शेयरधनी सुरत चौधरीको नाममा रहेको ६ हजार कित्ता, कविता कुमारी चौधरीको नाममा रहेको ४ हजार कित्ता र पन्ना...


प्रभु महालक्ष्मी लाइफका कर्मचारीमाथि मर्जर आतंक, जागिर छोडेर जान दबाब

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीमाथि व्यवस्थापकहरुले मर्जर आतंक सुरु गरेका छन् । स्थायी कर्मचारीहरु निकाल्न नमिल्ने भएपछि पेलेर भित्ता पुर्याउने नीति अन्तर्गत करिब दुई दर्जन कर्मचारीहरुलाई जागिर छोडेर जान दवाव दिइएको गुनासो पीडितहरुले गरेका छन्...


समाजसेवाको रुपमा जीवन बीमामा रमाउँदै जैसरा शर्मा पंगेनी, बीमा अभिकर्ता विज्ञ बन्ने अभियानप्रति दृढ हुँदै अघि बढ्दै

काठमाडौं । विद्यालयको हेडमास्टर्सबाट रिटार्यर्ड जैसरा शर्मा राजनीति वा व्यवसाय अन्य धेरै लाभ पाउने विकल्पहरु खुल्ला नै थिए । तर, उनले बीमाभित्र समाजसेवा, गरिबी न्यूनिकरण र आम जनताको जोखिमलाई बीमामार्फत रक्षावरण गर्ने सपना देखिन् । सुरुमा उनलाई समाजसेवा गर्दै...


भुटान एयरलाइन्सका फ्लाईटहरु भाद्र ३० गतेबाट सुचारु हुने

काठमाडौं । थिम्पुमा मुख्यालय रहेको भुटानको पहिलो निजी एयरलाइन्स, भुटान एयरलाइन्स (बि–३) ले आफ्ना फ्लाईटहरु पुनः सुरु गर्ने घोषणा गरेको छ । उक्त एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेस (आरआर ग्रुप अफ कम्पनीको भगिनी...


‘आइएमई पे’ मार्फत पानी र इन्टरनेट भुक्तानीमा भारी छुट

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले हालै सार्वजनिक गरेको वीकेट टु वीन नामक अभियान अन्तर्गत अर्को नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले आज भदौ १९ देखी असोज १८ सम्म चल्ने सो अफर अन्तर्गत सेवाग्राहीले आफ्नो इन्टरनेट...


जीवन बीमा कम्पनीको कुल बीमा दावी भुक्तानी १०⁒ मात्रै बढ्यो, तीनले घटाउँदा अन्य कुनको कति ? (तथ्यांकसहित)

काठमाडौं । हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुको कुल बीमा दाबी भुक्तानीमा सामान्य वृद्धि मात्रै देखिएको छ । कम्पनीहरुले प्रकाशित गरेको वित्तिय विवरण अनुसार गत आर्थिक वर्ष २०७९।८० को अन्तिम त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले ५७ अर्व १ करोड रुपैयाँ...


सिटिजन लाइफको आईपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

काठमाडौं । सिटिजन लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको थियो । कम्पनीको आईपीओमा आजसम्म १५ लाख १० हजार ६९३ जना आवेदकले १ करोड ६७ लाख ९० हजार १८० कित्ता शेयरका लागि ४ अर्ब ९ करोड ६८ लाख...


थप नयाँ ११ ब्रोकर कम्पनीले पाए लाइसेन्स

काठमाडौ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ११ वटा नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको छ। नेप्सेको सञ्चालक समितिको बैठकले ११ वटा नयाँ ब्रोकर कम्पनीहरुलाई लाइसेन्स दिएको हो । नेप्सेका सिईओ कृष्ण काकीले आज थप ११ ब्रोकर कम्पनीलाई लाईसेन्स दिएको बताएका...