मिड सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस् नतिजा

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले आईपीओ बाँडफाँड सम्पन्न गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको निमित्त निष्काशा गरेको आईपीओ बाँडफाँड गरेको हो । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुुसार कम्पनीले जारी पूँजीको २०% अर्थात् १४,९६,८०० कित्ता साधारण...


सर्वसाधारणलाई मिड सोलु हाइड्रोपावरले भदौ २८ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले भदौ २८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको...


भिजन लुम्बिनी उर्जाको आईपीओ आज देखि बिक्री खुल्ला

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको आईपीओमा आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ९१...


अपि पावर कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

अपि पावर कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो। अर्थात कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता शेयर निष्काशन गरेको हो।...


सिटिजन लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन आज अन्तिम दिन रहेको छ । कम्पनीले कर्मचारी र वैदेशिक रोजगारमा रहेका नेपालीको लागि निष्काशन गरेको आईपीओ बाँडफाँड पश्चात सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको हो । कम्पनीले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा...


नेपाल क्लियरिङ्ग हाउसको संचालकमा अमित श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसको संचालकमा अमित श्रेष्ठ नियुक्त भएका छन् । नेपाल क्लियरिङ्ग हाउसको संचालक समितिको बैंठकले फाइनान्स कम्पनीहरुका तर्फबाट आइसिएफसि फाइनान्सका डेपुटि प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठलाई संचालक पदमा नियुक्त गरेको हो। यसअघिको रिक्त रहेको संचालक पदमा...


रुटिन अफ नेपाल बन्दको पेज किन अनपब्लिस भयो ?

काठमाडौं । फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ बन्द भएको छ। पेजका एड्मिन भिक्टर पौडेलले ‘बोल्ड डिसिजन’ लिएको भन्दै पेजलाई बन्द भएको घोषणा गरेका हुन्। उक्त पेज ‘अनपब्लिस’ गरेको भन्दै भिक्टरले अनपब्लिस गरेको स्क्रिनसट पनि पोस्ट गरेका छन्। उनले...


प्राइम कमर्सियल बैंकले आफ्ना खातावालाहरुलाई जारी गर्यो यस्तो सूचना

काठमाडौं । प्राइम कमर्सियल बैंकले आफना खातावालाहरुको लागि जरुरी सूचना जारी गरेको छ । बैंक खाता नम्वर परिवर्तन गर्ने भएको छ । बैंकले भादै २३ गते शनिबारदेखि १० अंकर अक्षरबाट परिवर्तन गरेर २० अंकको खाता नम्वर कायम गर्ने भएको...


कोरोनाको रकम बीमितहरुलाई तत्काल उपलब्ध गराउने बिषयमा संसदमा उठ्यो प्रश्न, सरकारलाई रुलिङ गर्न सभामुखलाई ध्यानाकर्षण

काठमाडौं ।  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले कोरोनाकालका विमितहरुको रकम तत्काल उपलब्ध गराउनका लागि सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् । सरकारले सो बीमावापतको करिव ११ अर्ब रकम उपलब्ध गराउन चासो नदिएको उल्लेख...


चित्रकला प्रदर्शनीको समुद्घाटन

काठमाडौं । नेपाल चेम्वर अफ कमर्स अन्तरर्गत गठित नेपाल महिला चेम्वरको सहकार्यमा भदौ १६ देखि १८ गतेसम्म सिद्धार्थ आर्ट ग्यालेरी बबरमहलमा आयोजना भएको नेपाल महिला चेम्वरको सदस्य तथा कलाकार रिशिका जालानबाट सृजना गरिएको चीत्रकला प्रदर्शनीको नेपाल महिला आयोगका सदस्य...


पुल्चोकका लेखा अधिकृत कार्की अख्तियारको फन्दामा

काठमाडौं । जलस्रोत अनुसन्धान बिकास केन्द्र, पुल्चोक, ललितपुरका लेखा अधिकृत तोरण बहादुर कार्कीले ४ करोड ६७ लाख अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । अख्तियारले लेखा अधिकृत कार्कीले...


सिटिजन लाइफको आईपीओमा आजसम्म कति पर्यो आवेदन ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा ११ लाख ७ हजार ४८ आवेदकले १ करोड २४ लाख ५० हजार १२० कित्ता शेयरका लागि ३ अर्ब ३ करोड ७८ लाख २९ हजार २८० रुपैयाँको आवेदन परेको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिशेयर...


वर्डप्रेस काठमाडौंको आयोजनामा भदौ २२ र २३ गते ‘वर्डक्याम्प काठमाडौं २०२३’ हुने

काठमाडौं । नेपालमा वर्डप्रेस प्रयोगकर्ताहरूलाई एकत्र गर्दै यही भाद्र २२ र २३ गतेका दिन “वर्डक्याम्प काठमाडौं २०२३“, वर्डप्रेस काठमाडौंको आयोजनामा दुई दिने विशेष कार्यक्रम आयोजना गरिएको छ । वर्डप्रेसलाई आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्नेहरु, वर्डप्रेस विशेषज्ञहरु तथा वर्डप्रेस जान्न उत्सुकहरुलाई...


महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, श्रृगार, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग...


जीवन बीमा कम्पनीहरुको लगानी कर्जा तथा अन्यबाट आय आम्दानी २५ प्रतिशतले बढ्यो, कुनको कति ? (तथ्यांकसहित)

काठमाडौं । अघिल्लो आवको तुलनामा गत आवमा १२ कम्पनीको लगानी कर्जा तथा अन्यबाट आय आम्दानी बढेको छ भने दुई जीवन बीमा कम्पनीको आम्दानी घटेको छ । जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले अघिल्लो आवको असार...


स्टार माइक्रो इन्स्योरेन्सको सिईओमा विश्व तिमिला नियुक्त

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विश्व तिमिला नियुक्त भएका छन् । तिमिलाले नयाँ लघुबीमा कम्पनीको सिईओको लागि चार बर्षे कार्यकालको लागि नियुक्त गरेको छ । यसअघि प्रिमियर इन्स्योरेन्स कम्पनीको सीईओ थिए । ओरियन्ट इन्स्योरेन्सको...


लिवर्टी इनर्जीको शेयरमूल्यमा नकारात्मक सर्किट, यी हुन आज सर्वाधिक गुमाउने टप १० कम्पनी

काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्से ७ अंकले बढेतापनि ८९ कम्पनीहरुको शेयरमूल्य भने घटेको छ । आज लेवर्टी इनर्जी कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले घटेको छ । दोस्रोमा कुमारी धनवृद्धिको ७.७८, सिक्लेस हाइड्रोपावरको ६.१० प्रतिशतले शेयरमूल्य घटेको छ...


जलविद्युत कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी हुन आज सर्वाधिक कमाउने १० कम्पनी

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज सर्वाधिक मूल्यबृद्धि भई बढि मुनाफा कमाउने कम्पनीहरुको सूचिमा जलविद्युत कम्पनीहरु परेका छन् । नेप्सेमा सोमबार थ्रि स्टार हाईड्रोपावर, डोल्टी पावर कम्पनी र रुरु जल विद्युत कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्ने गरी बृद्धि भएको...


आइएमई लाइफ र शिवम सिमेन्टसमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार ?

काठमाडौं । नेप्सेमा झिनो अंकको सुधार आँउदा आज आइएमई लाइफ र शिवम सिमेन्टसमा झुम्मिए लगानीकर्ताहरु झुम्मिएका छन् । त्यस्तै, नबिल बैंक, सोल्टि होटल, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक, घोराही सिमेन्टस, हिमालयन डिष्टिलरी, र हिमालयन लाइफको सर्वाधिक...


झिनो अंकले बढ्यो नेप्से, १२ उपसूचकमा हरियाली

काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक ७ अंकले बढेर १९६७ को विन्दुमा कायम भएको छ । सोमबार नेप्सेमा सूचीकृत २७० कम्पनीहरुको ३४ लाख ३२ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९ करोड ९१ लाख ३९...