साउन मात्रै १ अर्ब माथि बीमा पोलिसी सरेण्डर, कुन कम्पनीका बीमितले कति त्यागे पोलिसी? (सूची सहित)

काठमाडौं ।  साउनमा हाल संचालमा रहेका १४ जीवन बीमा कम्पनीहरुको ९ हजार ७ सय ७९ बीमा पोलिसीहरु सरेण्डर भएका छन् ।९ हजार बीमा पोलिसी वापत हुँदा १ अर्ब २८ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन सरेण्डर भएका छन् । यसअवधिमा...


भारतीय पूर्वराजदूत रञ्जित रेसँग इप्पानको छलफल, विद्युत व्यापारका लागि सहजिकरण गरिदिन आग्रह

काठमाडौं । नेपालका लागि भारतीय पूर्वराजदूत रञ्जित रेसँग स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले भारतीय बजारमा विद्युत व्यापारका लागि सहजिकरण गरिदिन छलफल गरेको छ । आइतवार एसिएन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेश्नल अफेयर्स (ब्क्ष्म्क्ष्ब्) र इप्पानले संयुक्त रुपमा आयोजना...


हरितालिका तीजको अवसरमा गरिमा क्यापिटलद्वारा ‘गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता’ आयोजित

काठमाडौं । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडले “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” कार्यक्रमको आयोजना गरेको गरेको छ । क्यापिटलले तीज महोत्सव भव्यताका साथ मनाउने उद्देश्यले नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूका लागि भाद्र १७ गते...


खोलाडीको प्रोत्साहनको लागि भारतसँगको क्रिकेट खेलमा सहभागी भएकाहरुलाई पाँच लाखसम्मको बीमा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले भारतविरुद्ध क्रिकेट खेल्ने खेलाडीहरुको ५ लाख सम्मको बीमा गरिदिने घोषणा गरेको छ । एशिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज हुने नेपालको भारतविरुद्धको खेलमा हरेक वीकेटको ५ लाख, छक्काको १ लाख र चौकाको ५० हजार...


नविल बैंकको भिआरएस सुविधामा कर्मचारीहरु अनिच्छुक, समयअवधि पुनःथप

काठमाडौं । नविल बैंकले कर्मचारी कटौती गर्न ल्याएको स्वेच्छिक अवकास योजना (भिआरएस) को समय अवधि प्लस गर्ने भएको छ। भिआरएस योजनामा सोचेजती आवेदन नपरेको कारण समय अवधि प्लस गर्ने निर्णय बैंकले गरेको हो । बैंक स्रोतका अनुसार जम्मा ५०...


वीर हस्पिटलको ६ तलाबाट हाम फालेर आत्महत्या

काठमाडौं । वीर हस्पिटलको सर्जिकल भवनको छैठौं तलाबाट हाम फालेर एक पुरुषले आत्महत्या गरेका छन् । आफू बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र छिरेका अन्दाजी ४० वर्षका पुरुषले सोमबार बिहान करिब २।३ बजेतिर ६ तथामाथि गएर हाम फालेका थिए ।...


कुमारी बैंकका यी खाताहरु बन्द गरिदै

काठमाडौं । कुमारी बैंक लिमिटेडमा खोलिएका १० वर्षदेखि शून्य मौज्दात रही कारोबार नभएका खाताहरु बैंकले बन्द गर्ने भएको हो । १० वर्षदेखि शून्य मौज्दात रही कारोबारमा नआएका खाताहरुको नाम सहितको विवरण बैंकको आधिकारिक वेवसाईट www.kumaribank.com मा राखिएको बैंकले जनाएको...


वीरगंज महानगरपालिकामा गार्डियन माइक्रो लाइफको बीमा दर्ता कार्यक्रम सम्पन्न

काठमाडौं । वीरगंज महानगरपालिकाले आम नागरिकलार्ई बीमा सम्बन्धि जनचेतना अभिवद्धि गर्दै आएको छ । स्थानीय सरकारले आफ्ना नागरिकलाई बीमाको महत्वको बारेमा जानकारी दिने उदेश्यले विभिन्न कार्यक्रम गरिरहेको छ । यसैक्रममा महानगरपालिकाको वडा नम्बर २६ ले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्ससँग...


माईखोला हाईड्रोपावरले शतप्रतिशत हकप्रद निष्काशन गर्न साधारणसभा डाक्यो

काठमाडौं । माईखोला हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पँजि ३९ करोड २१ लाख ५६ हजार ८०० को १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । साथै कम्पनीको वार्षिक साधारणसभा...


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीे सी ग्रेडको सूचीमा

काठमाडौै । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीेले सी ग्रेड पाएका छन् । अर्थतन्त्रबारे गभर्नर महाप्रसाद अधिकारीको भूमिकामाथि अनेकन प्रश्न उठिरहेको समयमा ग्लोबल फाइनान्स पत्रिकाले सार्वजनिक गरेको विवरण अनुसार गभर्नर अधिकारी गत वर्षको बीप्लस भन्दा पनि तल झरेर सी...


कर्जा चुक्ता नगरे एनआईसी एशिया लघुवित्तले यी सम्पत्ति लिलाम गर्ने

काठमाडौं । एनआईसी एशिया लघुवित्तले उल्लेखित ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ । उक्त समयावधि भित्र कर्जा चुक्ता नगरेमा संस्थाले धितो लिलाम गर्ने जनाएको हो । संस्थाबाट कर्जा सुविधा उपभोग गरी संस्थालाई समय समयमा तिर्न बुझाउन...


नेप्सेमा कुमारी इक्विटी फण्डको इकाईमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कुमारी इक्विटी फण्डको इकाईमूल्य समायोजन भएको छ । यस दिन फण्डको १० प्रतिशत नगद लाभांश समायोजन भएको हो । प्रतिफल वितरण प्रयोजनार्थ फण्डले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण...


लघुवित्तको संख्या घटाउने नीतिमा राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रोत्साहनमार्फत लघुवित्तको संख्या घटाउने नीति लिएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत प्रोत्साहन विधि अवलम्बन गरी राष्ट्र बैंकले लघुवित्तको संख्या घटाउन लागेको हो। राष्ट्र बैंकले २०८१ असार मसान्तभित्र मर्ज भइ एकीकृत कारोबार सुरु...


सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४ सय र चाँदी तोलामा ५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक...


मिर्मिरे लघुवित्तको अध्यक्षमा संजय कुमार श्रेष्ठ चयन

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा संजय कुमार श्रेष्ठ चयन भएका छन् । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो । नेपाल राष्ट बैंकको निर्देशन बमोजिम कम्पनीको...


हुम्लामा युनाइटेड अजोडको कृषि, पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ता तालिम सम्पन्न

काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्सले यही भदौ १० गतेदेखि १२ गतेसम्म कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताका रुपमा कम्पनीमा आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिलाई मध्यनजर गर्दै कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले...


मिर्मिरे लघुवित्तको डिसीईओमा मिन बहादुर बोहरा नियुक्त

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी प्रमुख पदमा मिन बहादुर बोहरालाई नियुक्त गरेको छ । कम्पनीको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले बोहरालाई भदौ १७ गतेदेखि लागु हुने गरी डिसीईओ पदमा नियुक्त गरेको...


यी वेबसाईटबाट हेर्नुस् भगवती हाइड्रोपावरको आईपीओको नतिजा

काठमाडौं । सर्वसाधारणलाई निष्काशन गरेको भगवती हाइड्रोपावरको आईपीओ आज बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज सोमबार शेयर बाँडफाँड गरेको हो । कम्पनीको आईपीओको नतिजा केही समय पश्चात हेर्न सकिनेछ । उक्त आईपीओको नतिजा बिक्रि प्रबन्धक...


भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, कति जनाले पाए शेयर ? 

काठमाडौं । सर्वसाधारणलाई निष्काशन गरेको  भगवती हाइड्रोपावरको आईपीओ आज बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज सोमबार शेयर बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार आईपीओमा कुल १३ लाख ९ हजार ६६ जनाको आवेदन परेको छ ।...


एशियन लाइफको बीमालेख नविकरण गर्दा ब्याजमा ५० प्रतिशत छुट

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छुट प्रदान गर्ने भएको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै जारी बीमालेखमा ब्याज छुट प्रदान गर्ने जानकारी दिएको हो । कम्पनीबाट विभिन्न समयमा जारी भएका बीमालेख अन्तर्गत...