सिटि होटलको आईपीओ बाँडफाँड सम्पन्न, कति जनाले पाए १० कित्ता शेयर ?

काठमाडौं । सिटि होटल लिमिटेडको आईपीओ आज बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज बिहान बाँडफाँड सम्पन्न भएको हो । होटलले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि...


माई खोला हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

माई खोला हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको ४९ प्रतिशतले दरले हुने आउने १९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको १९ लाख...


तनहुँ २ मा भारी मतान्तरसहित स्वर्णिम वाग्ले बिजयी, चितवनमा रवि लामिछानेको ४० हजार नाघ्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले तनहुँ क्षेत्र नं १ बाट अत्याधिक मतान्तरसहित बिजयी भएका छन् । बैशाख १० गते सम्पन्न भएको उप निर्वाचनमा ३४ हजार ९१९ मतसहित बिजयी भएका हुन् । उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेसका...


इन्जिनमा आगो लागेको फ्लाई दुबईको जहाज दुबईमा सकुशल अवतरण

काठमाडौं । त्रिभुवन विमानस्थलबाट दुबईका लागि टेकअफ गर्ने वित्तिकै चरासँग ठाक्किएर इन्जिनमा आगो देखिएको फ्लाई दुबई बोईङ ७३७–८०० जहाज दुबईमा सकुशल अवतरण गरेको छ । स्थानीय समय अनुसार राति १२ः११ बजे दुबई इन्टरनेशनल एयरपोर्टमा सकुशल अवतरण गरेको हो ।...


काठमाडौंमा टेकअफ हुने वित्तिकै जहाजमा चरा ठोक्कियोः फ्लाई दुबई, १२ः१४ बजे दुबई एयरपोर्टमा सकुशल अवतरण गर्ने

काठमाडौं । काठमाडौंमा टेक अफ गर्ने वित्तिकै लागेको आगो इन्जिनमा चरा ठोक्किएका कारण त्यस्तो भएको फ्लाई दुबई जनाएको छ । फ्लाई दुबईका प्रबक्तालाई उध्रित गर्दै दुबई एयरपोर्टको आधिकारिक ट्वीटरमा जहाजलाई सामान्य परिक्षण पश्चात उडानलाई निरन्तरता दिने निर्णय गरिएको र...


विस्फोटसँगै आलो लाग्दै उडेको फ्लाई दुबईको जहाज नयाँदिल्लीमा अवतरण भएन, सम्भवतः दुबईमै अवतरण गराइने

काठमाडौं । काठमाडौंथित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने वित्तिकै आगो लागेको फ्लाई दुबईको जहाजलाई कमाण्ड गरिरहेका क्याप्टेनले नयाँ दिल्लीमा जहाजलाई अवतरण गराएनन् । हवाई जहाज सम्बन्धी प्रत्यक्ष ट्राकिङ गर्ने फ्लाईट राडार२४ का अनुसार जहाज ३४ हजार उचाईमा उडिरहेको छ र...


आगो लागेको इन्जिन लिएर काठमाडौंबाट हिडेको फ्लाई दुबईको जहाज सिंगल इन्जिनको भरमा ३४ हजार फिटमाथि उड्दै

काठमाडौं । त्रिभुवन विमानस्थलबाट दुबईको लागि उडेको फ्लाई दुबईको उडान नं एफडिबी ५७६ नम्बरको बोईङ ७३७–८ जहाज काठमाडौंदेखि आगो लागेको इन्जिन लिएर गन्तव्यतर्फ अघि बढिहेको छ । काठमाडौंमा उडे लगत्तै फ्लाई दुबईको जहाजको दायाँ इन्जिन विस्फोटसहित आगो लागेको थियो...


फ्लाई दुबई जहाजको इन्जिनमा समस्या आएपछि सात वटा जहाज नेपाली आकाशमा होल्ड

फ्लाई दुबई जहाजको इन्जिनमा समस्या आएपछि केहीबेर सात वटा जहाज नेपाली आकाशमा होल्ड भएका छन्। सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९:२० बजे उडेपछि फ्लाई दुबईको एउटा इन्जिनमा समस्या आएको थियो। उडेको केहीबेरमै ठूलो आवाज र आगो लागेको देखिएको थियो।...


फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्य तिर जाँदैछ कोही चिन्ता नगर्नु होला: मन्त्री सुदन किराँती

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै दुबई तर्फ प्रस्‍थान भएको जानकारी दिएका छन् । ‘फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्य तिर जाँदैछ कोही चिन्ता नगर्नु होला सबैलाई शुभयात्रा,’ उनले भनेका छन्।


नेपालको आकाशमै होल्ड भएको जहाज पुनः दुबई तर्फ प्रस्थान

काठमाडौं। फ्लाई दुबईको जहाजमा समस्या आएपछि नेपालको आकाशमै होल्ड भएको जहाज पुनः दुबई तर्फ प्रस्थान गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै दुबई तर्फ प्रस्‍थान भएको जानकारी दिएका हुन्। काठमाडौ‌ंको त्रिभुवन अन्तर्राष्ट्रिय...


९ बजेर २३ मिनेटमा काठमाडौंदेखि दुबईका लागि उडेको जहाज अवतरणको प्रयासमा

काठमाडौंबाट दुबईका लागि उडेको फ्लाइ दुबईको जहाजमा समस्या देखिएपछि अवतरण गर्ने प्रयास गरिँदैछ। फ्लाई दुबईको एफजेट ५७६ नम्बरको जहाज ९ बजेर २३ मिनेटमा काठमाडौंदेखि दुबईका लागि उडेको थियो। अहिले जहाज आकाशमै फन्को लगाइरहेको छ। काठमाडौंबाट उडेपछि जहाजको एउटा इन्जिनमा...


राक्सिराङका नौ घर चेपाङलाई बस्ती खाली गर्न रिद्धिसिद्धि सिमेन्टद्धारा गुण्डागर्दी र धम्की, चेपाङ सभ्यता जोगाउन बस्ती खाली नगर्ने निमुखाको अडान

मकवानपुर । हेटौंडामा सञ्चालित रिद्धिसिद्धि सिमेन्ट उद्योगको खानीका कारण राक्सिराङका चेपाङ वस्ती जोखिममा परेको छ । कम्पनीले वस्तीलाई जोखिममा पार्दै सञ्चालन गरेको खानीका कारण वर्षदिनमा आधा समय जंगली कन्दमूल खाएर गुजारा गर्ने चेपाङ समुदाय उठिबास लाग्ने भयले त्रसित बनेका...


काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी (भिडियो सहित)

काठमाडौं। काठमाडौंबाट दुबईका लागि उडेको फ्लाई दुबईको जहाजको इन्जिनमा आगलागी भएको छ । कोटेश्वर र ग्वार्खो हुँदै उडेको जहाज बालकुमारी माथिको आकाशमा पुगेपछि आकाशमै इन्जिनमा ठूलो आगोको झिल्कासहित विस्फोट भएको थियो । आगो लाग्दै गरेको जहाज आगोको धुवाको मुस्लो...


नबिलले बैंकले ल्यायो पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड

काठमाडौं  । नबिल बैंक लिमिटेडले ’नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’ बजारमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकलाई केन्द्रित गरेर नेपालमै पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड ल्याएको हो ।क्रेडिट कार्डका ग्राहकहरूलाई अरू कार्डमा जस्तै कुनै पनि वार्षिक...


बीमक दर्ता तथा बीमा व्यवसाय सम्बन्धी निर्देशिका २०८० जारी, पुुँजि जुटाउने समय थप गर्न प्राधिकरणमा कारणसहित निवेदन पेश गनुपर्ने

काठमाडौं । बीमक दर्ता तथा बीमा व्यवसाय सम्बन्धी निर्देशिका , २०८० जारी भएको छ। नेपाल बीमा प्राधिकरणले बीमक दर्ता तथा बमिा व्यवसाय संचालन सम्बन्धी निर्देशिका दोस्रोपटक संसोधन गरेहेको हो । बीमा प्राधिकरणले बीमा ऐन २०७९० को दफा १६६ ले...


सञ्चार तथा सुचना प्रविधी दिवस मनाईदै, यसको महत्व र दिवसका बारेमा क्यान महासंघका महासचिवको धारणा

काठमाडौं । सुरक्षित सुचना प्रविधी, सुशासन र समृध्दि भन्ने मूल नाराका साथ सरकार र नीजी क्षेत्रले संयुक्त रुपमा सञ्चार तथा सुचना प्रविधी दिवस मनाउन लागेको छ।हरेक वर्षको २ मेमा आइसिटी डे मनाइदै आएको छ। नेपालमा निजी र सरकारी दुवै...


कुन बैङ्कमा पाइन्छ सबैभन्दा सस्तो ब्याजमा ऋण ?(सूची सहित)

काठमाडौं । अहिले आफ्नो कमाइले मात्रै आफूलाई आवश्यक पर्ने घर, जग्गा, गाडी खरिद वा बन्द ब्यापार गर्न सकिदैन । यसको लागि बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिनै पर्छ ।तर, सबै बैंकको ब्याजदर एउटै छैन । कुनै बैंकबाट त्यही कामको...


महासंघमा स्थायी समिति र सदस्यता समिति गठन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)मा स्थायी समिति र सदस्यता समिति गठन भएको छ । महासंघको विद्यमान विधानको दफा ३७ मा स्थायी समिति र दफा ३८(ख) मा सदस्यता समिति गठन गर्ने व्यवस्था छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद...


लक्ष्मी बैंकले ‘नेपाल प्रहरी–लक्ष्मी बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्ने

काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र नेपाल प्रहरीबीच ‘नेपाल प्रहरी–लक्ष्मी बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्नका लागि सम्झौता भएको छ । लक्ष्मी बैंकको छोरी शिक्षित, देश शिक्षित अभियान अन्तर्गत दुई पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । साथै बैंकले आगामी...


अख्तियारको संशोधन विधेयक सच्याउन सभामुख घिमिरेलाई चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयक सच्याउनका लागि पहल गर्न सभामुख देवराज घिमिरेसंग आग्रह गरेको छ । अख्तियारले निजी क्षेत्रमा पनि अनुसन्धान गर्न सक्ने गरी राष्ट्रिय सभाबाट स्वीकृत...