वित्तीय विवरणमा नेशनल लाइफको उत्कृष्ट नतिजा, व्यवसायमा उछाल, ६० अर्बको जीवन बीमा कोष
काठमाडौं । पछिल्लो समय उत्कृष्ट नतिजासहित प्रगति गर्दै अघि बढेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी बार्षिक वित्तीय विवरणमा उत्कृष्ट देखिएको छ । आज प्रकाशित गत आवको बार्षिक वित्तीय विवरण अनुसार नेशनल लाइफको जीवन बीमा कोष, बीमा व्यवसाय र अन्य विवरणहरु...
वित्तीय विवरणमा सानिमा जिआईसीः मुनाफा २८ करोडमाथि, बीमा व्यवसाय दुई अर्ब नाघ्यो
काठमाडौं । सानिमा जिआईसीले गत आर्थिक वर्षको बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा २८ करोड एक लाख ८२ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी १४.०१ रुपैयाँ...
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको प्रतिशेयर आम्दानी २९ रुपैयाँ, बक्यौता दावी भुक्तानी चार अर्बमाथि
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको वित्तीय विवरण आज सार्वजनिक भएको छ । आज प्रकाशित विवरण अनुसार कम्पनीको मुनाफा ४५ करोड ८२ लाख ६३ हजार पुगेको देखिएको छ । कम्पनीले गत आर्थिक वर्षमा कूल तीन अर्ब ४१ करोडको बीमा...
नेको इन्स्योरेन्सको मुनाफा र व्यवसाय दुवै बढ्यो, प्रतिशेयर आम्दानी २७ रुपैयाँ हुँदा अन्य सूचांक कस्तो ?
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा, व्यवसाय र प्रतिशेयर आम्दानी सबैमा बृद्धि भएको देखिएको छ । कम्पनीले गत आर्थिक वर्षमा ५५ करोड...
पेट्रोल र डिजलको मूल्य बढ्यो
नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्यवृद्धि गरेको छ । आज राति बसेको निगम सञ्चालक समिति बैठकले डिजल र मट्टीतेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगम स्रोतले जानकारी दिएको छ । अब पेट्रोलको...
धितोपत्र नियमावली २०८० मन्त्रिपरिषदबाट स्वीकृत, आइपीओ निष्काशनमा खुकुलो नीति र प्रिमियम मूल्यको व्यवस्थामा संसोधन
काठमाडौं । धितोपत्र दर्ता तथा निष्काशसम्बन्धी सातौ नियमावली २०८० स्वीकृत भएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले धितोपत्र दर्ता तथा निष्काशसम्बन्धी सातौ नियमावली स्वीकृत गरेको हो । बोर्डले नियमावली संशोधनको लागि अर्थ मन्त्रालय मार्फत मन्त्रिपरिषदमा पेश गरेको थियो ।...
जग्गा कित्ताकाट पूर्णरुपमा खुल्यो
मन्त्रिपरिषद्ले संशोधित भू-उपयोग नियमावली स्वीकृत गरेसँगै पूर्णरुपमा जग्गा कित्ताकाट खुलेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले मंगलबारको मन्त्रिपरिषद् बैठकले नियमावली स्वीकृत गरेको जानकारी दिइन् । जग्गा वर्गीकरण नभएको क्षेत्रमा पनि अब कित्ताकाट हुने भएको...
अर्थतन्त्र चलायमान बनाउन ठोस कदम चाल्छु: प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र चलायमान बनाउन सरकारले ठोस कदम चाल्ने बताउनुभएको छ। सोमबार दिउँसो सिंहदरबारमा आयोजित विभागीय मन्त्री, सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिबीचको संयुक्त बैठकमा बोल्दै प्रधानमन्त्रीले अर्थतन्त्रमा क्रमश: सुधार आए पनि जनतामा विश्वास जाग्ने गरी सुधार...
मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओमा १० लाख बढीको आवेदन
काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले निष्काशन गरेको आईपीओमा १० लाख बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार साँझ ५ः०६ बजेसम्ममा १० लाख १७ हजार ४५२ आवेदकबाट १ अर्ब १४ करोड ६१ लाख २१ हजार रुपैयाँ बराबरको...
बीमा दावी भुक्तानी र सम्पत्ति शुद्धिकरणबारे महेन्द्रनगरमा तालिम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा सुदुरपश्चिमको महेन्द्रनगरमा बीमा दावी भुक्तानी तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी एक दिने तालिम आज सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरणका उप निर्देशक बिरोध भट्ट, बीमा प्राधिकरणको सुदुरपश्चिम प्रोदेशिक कार्यालय धनगढीका प्रमुख उप निर्देशक...
नेष्डो समृद्ध लघुवित्तको सञ्चालकमा प्रेम शर्मा पौडेल नियुक्त
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा प्रेम शर्मा पौडेललाई नियुक्त गरिएको हो । कम्पनीको साउन २४ गते सम्पन्न सञ्चालक समितिको बैठकबाट संस्थापक शेयरधनी राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालले आफ्नो संस्थागत प्रनिनिधिको रुपमा पठाएको...
नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाज काठमाडौंस्थित विमानस्थलमा अवतरणमा समस्या, ह्वील लक हुँदा उडान र अवतरण नै प्रभावित
काठमाडौं । १५० भन्दा बढि यात्रु लिएर भारतको नयाँदिल्लीबाट काठमाडौं आएको एयर इण्डियाको उडान नं २१५ को भिटी इएक्ससी दर्ता नम्वरवको एयरबस ३२० जहाज अवतरणको क्रममा ह्वील लक भएर समस्यामा परेको छ । आज अपरान्ह काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलको...
मर्जरपछि निर्जीवन बीमा कम्पनीहरुको वित्तीय अवस्था कस्तो रह्यो ? (तथ्यांकसहित)
काठमाडौं । हाल संञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुमध्ये ८ कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिमा वित्तीय विवरण सार्वजनिक गरेका हिमालयन एभरेष्ट, सिद्धार्थ प्रिमियर, आईजिआई प्रुडेन्सियल र युनाइटेड अजोड इन्स्योरे मर्जर भई बनेका...
राष्ट्रिय बीमा कम्पनीले बीमक संघ र सर्भेयर संघ बीचको सहमति लागू नगरेको गुनासो, सर्भेयरलाई न्यूनतम सर्भे शुल्क नपाए काम नगर्ने चेतावनी
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले बीमक संघ र सर्भेयर संघ बीचको सहमति लागू नगरेको गुनासो गरेको छ। सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले सर्भेयरमाथि समेत राजनिति गर्न लागेको भन्दै बीमा सर्भेयर संघले सम्पूर्ण सर्भेयरहरुलाई अन्डराईटिङको काम बन्द गर्न निर्देशन...
महालक्ष्मी विकास बैंक ‘बीएफआईएन एल एण्ड डी एक्सलेन्स अवार्ड –२०२३’ द्वारा सम्मानित
काठमाडौं । कर्मचारिलाई उत्कृष्ट गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराएसँगै बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बीएफआईएन) द्वारा प्रदान गरिने एल एण्ड डी एक्सलेन्स अवार्ड –२०२३ बाट महालक्ष्मी विकास बैंक पुरस्कृत भएको हो । बैंकले गोल्ड श्रेणी...
देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारको नीति
काठमाडौं । अर्थ मन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बलियो बनाउने नीतिमा सरकार अघि बढेको बताएका छन् । देशभरका ८४ वटा आन्तरिक राजश्व कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको व्यवस्थापन गोष्ठिमा बोल्दै मन्त्री डा. महतले आयातमा आधारित राजस्व...
बदिर्यामा बाढीग्रस्त क्षेत्रका लागि प्राक्टिकल एक्शनको बाढी उत्थानशिल परियोजनाको आयोजनामा जनचेतनामूलक कार्यक्रम
काठमाडौं । बाढी ग्रस्त क्षेत्रका लागि प्राक्टिकल एक्शनको बाढी उत्थानशिल परियोजनाले बदिर्याको गोडियानामा जनचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ। मौसम सूचांकमा आधारित बाढी बीमा सम्बधी जानकारीको लागि बर्दियाको स्थानीयलाई सूसेचत गराउने हेतुका साथ आयोजना गरिएको कार्यक्रम सम्पन्न भएको हो...
मर्जरपश्चात धौलागिरी र नेशनल लघुवित्तको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई लघुवित्त कम्पनीको शेयर सूचीकृत भएको छ । आज नेप्सेमा नेशनल लघुवित्त र धौलागिरी लघुवित्तको शेयर सूचीकृत भएको हो । आज शेयर सूचीकृत गरेका कम्पनीहरुको शेयर भोलि दोस्रो बजारमा कारोबारमा आउनेछ ।...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबार तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार ३१ अंकले घटेर २०४५ को बिन्दुमा कायम भएको छ । मंगलबार शेयर बजार घटेसँगै हिमालयन डिष्टिलरीको शेयरमूल्य सर्वाधिक घटेको छ ।...
दोहोरो अंकले घट्यो नेप्से, म्युचुअल फण्ड उपसूचकमा उछाल
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । म्युचुअल फण्ड उपसूचकमा भने उछाल आएको छ । मंगलबार नेप्से परिसूचक ३१.८० अंकले घटेर २०४५ को विन्दु्मा कायम भएको छ । नेप्सेमा सूचीकृत २७८...




















