आइएमई पे मार्फत गोल्डस्टार शुज को खरिदमा फ्ल्याट १५% छुट
काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित “आइएमई डिजिटल सोलुसन लमिटेड” को “आइएमई पे”ले “गोल्डस्टार शुज” सँग नयाँ वर्ष २०८० को अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ । २०७९ चैत २७ देखि २०८० बैशाख ०५ सम्म जम्मा ९ दिन का लागि ...
सर्पोट लघुवित्तको संचालकमा गुरु प्रसाद लामिछाने नियुक्त
काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा गुरु प्रसाद लामिछाने् नियुक्त भएका छन् । संस्थाको चैत २७ गते बसेको संचालक समितिको बैठकले सर्वसाधारण शेयरधनीहरुको तर्फ रिक्त रहेको एकजना संचालक प्रतिनिधित्व हुने गरी विराटनगरका लामिछानेलाई संस्थाको संचालक सदस्यमा चयन...
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले २ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कुमारी बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ३ हजार ८७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । बैंकले राजनप्रसाद अमात्यको नाममा रहेको...
आज कतिमा हुदैछ सुनचाँदीको कारोबार ?
काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १ सय रुपैयाँँ र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावला सुनको मूल्य १ लाख ९ हजार ८...
नेपाल बैंकमा सुरक्षाकर्मी आपूर्तिका लागि बोलपत्र आह्वान
काठमाडौं । नेपाल बैंक लिमिटेडले सुरक्षाकर्मी आपूर्तिका लागि बोलपत्र पेश गर्न आह्वान गरेको छ । बैंकले सुरक्षाकर्मी सेवा करारमा आपूर्ति गर्ने सम्बन्धी बोलपत्र आह्वान गरेको छ । बैंकले २०८० साल साउन १ गतेदेखि २०८२ साल असार मसान्तसम्म २ वर्षका...
प्रभु बैंकको २५ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाण्डौं । प्रभु बैंकले २५ लाख कित्ताभन्दा बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । प्रभु बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको २५ लाख ७ हजार ४२९ कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकका संस्थापक शेयरधनीहरु गणपति वनस्पति प्रालिको नाममा...
नबिल बैंकको विस्तारित शाखा कार्यालय स्थानान्तरण
काठमाडौं । नबिल बैंक लिमिटेडको विस्तारित शाखा कार्यालय स्थानान्तरण गरेको छ । बैंकको भादगाउँ विस्तारित शाखा कार्यालय चैत २९ गते देखि संचालन हुने गरी स्थानान्तरण गरेको हो । तनहुँ जिल्ला, ब्यास नगरपालिका–०१ भादगाउँस्थित विस्तारित शाखा तनहुँ जिल्ला, ब्यास नगरपालिका–०१...
बैंक र बीमा कम्पनी अख्तियारको दायराभित्र पर्दै, सिधै छानविन गर्न पाउने विधेयक राष्ट्रिय सभाबाट पारित
काठमाडौं । हिजो बसेको राष्ट्रिय सभाको बैठकबाट भ्रष्टाचार निवारण ऐन २०५९ पारित गरेको छ । राष्ट्रियसभाबाट हिजो पारित भएको सो विधेयक सामान्य संशोधनसहित पारित भएको सचिव राजेन्द्र फुयालले बताए । राष्ट्रियसभाबाट पारित भएको सो विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रपतिबाट...
एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नबाँड्ने
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले गत आवको मुनाफाबाट कुनै पनि लाभांश नबाँड्ने भएको छ । कम्पनीको चैत्र २७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो । कम्पनीले आ.व.२०७८।०७९ को...
नेपाल कृषि सहकारी संघद्वारा कर्मचारी माग, यसरी दिनुस् आवेदन
काठमाडौं । नेपाल कृषि सहकारी संघ लिमिटेडले रिक्त रहेका ७ पदमा कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै बरिष्ठ कार्यक्रम प्रबन्धक देखि जेटि प्राविधिक पदहरुमा कर्मचारी माग गरेको हो । संस्थाले वरिष्ठ कार्यक्रम प्रबन्धक पदमा...
सर्वसाधारणको लागि दोल्ती पावर कम्पनीको आईपीओ आजदेखि बिक्री खुल्ला
काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले निष्काशन गरेको आइपीओमा आज (चैत २८) बाट आवेदन दिन सकिने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न...
नेपाल उद्योग बाणिज्य महासंघको ५७ औं बार्षिक साधारणसभा आज, १० बजे प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्दै
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभाको उद्घाटन सत्र आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्दैछन् । काठमाडौंको होटल याक एण्ड यतीमा आयोजित साधारण सभाको उदघाटन आज बिहान १० बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले...
निर्जीवन बीमा व्यवसायको कूल हिस्सामा मोटर बीमामा सबैभन्दा धेरै, बीमा व्यवसाय कुन क्षेत्रको कति ?
काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुको व्यवसायको मुख्य स्रोत मोटर बीमा देखिएको छ । चालु आर्थिक वर्षमा आर्थिक गतिविधि न्यून हुँदा बीमा कम्पनीहरु सरकारले अनिवार्य गरेको मोटर बीमामा बीमा कम्पनीहरुको निर्भर रहेको बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले देखाएको...
बीमा पोलिसी सरेण्डरमा थप कडाई, यस्तो बन्यो जीवन बीमा सम्बन्धी नयाँ निर्देशिका (पूर्णपाठ सहित)
काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७९ जारी गरेको छ । बीमा प्राधिकरणका अनुसार अब बीमा कम्पनीले बीमालेख नेपाली र अंग्रेजी दुबै भाषामा तयार पार्नु पर्नेछ । बीमालेख तयार पार्दाकै बखत कम्पनीहरुले फ्युचर बोनस प्रोभिजनिङ गर्नु...
फागुन महिनामा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन २ अर्बमाथि, सानिमा जिआइसीको देखियो प्रगति (तथ्याङ्कसहित)
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले फागुन महिनामा २ अर्ब ८१ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज प्रकाशित गरेको तथ्याङ्कअनुसार १६ निर्जीवन बीमा कम्पनीले फागुन महिनामा मात्रै पौने ३ अर्बको व्यवसाय भित्र्याएका...
फागुण मसान्तसम्ममा निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन साढे २५ अर्ब माथि, कुनको कति ? (तथ्यांक सहित)
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले फागुण मसान्तसम्ममा २५ अर्ब ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। हाल संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले यस अवधिसम्ममा १ लाख ८७ हजार ६४ लाख बीमा पोलिसी जारी गरेर उक्त बीमाशुल्क...
बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरू खोजिरहेको छः प्रधानमन्त्री दाहाल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरू खोजिरहेको बताएका छन् । आज सिंहदरबारमा आयोजित कार्यक्रममा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्रीले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर...
नाडा अटोमोवाइल्स एशोसिएन र अर्थमन्त्रीबीच भेटवार्ता, के–के भयो कुराकानी ?
काठमाडौं । आज अध्यक्ष धुर्व थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले अर्थ मन्त्री प्रकाशशरण महतसंग भेट गरी अटोमोवाइल क्षेत्रका समसामयिक समस्याहरुका विषयमा छलफल गरेको छ । सो छलफलको क्रममा अध्यक्ष थापाले सवारी साधनहरुलाई सरकारले विलाशीताको बस्तुमा बर्गिकरणगरी सोही अनुरुप...
आशा लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको छ । संस्थाको संस्थापक समूहको शेयर बिक्रीमा राखिएको हो । केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्न चाहेकोले बिक्रीमा राखिएको संस्थाले जनाएको छ ।...
जीवन बीमाको महत्व बुझेर प्रकाश र सरिताले एशियन लाइफमा गराइदिए छोराको ५० लाखको बीमा
काठमाडौं । जीवन बीमा किन गर्ने र के का लागि गर्ने भन्ने खालका जिज्ञासाहरु अझै पनि प्रशस्तै भेटिन्छन् । जीवन बीमा भविष्यमा हुन सक्ने आर्थिक जोखिमको भार हो । भविष्यमा हुन सक्ने जोखिम बहन हुने भएका कारण मानिसहरुले बीमा...



















