कर्तव्यनिष्ठ भएर जिम्मेवारी पूरा गर्न राजस्व कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं । इमान्दार, अनुशासित र कर्तव्यनिष्ठ भएर जिम्मेवारी पूरा गर्न भन्सार विभागका कर्मचारीहरुलाई अर्थमन्त्री डा। प्रकाशशरण महतले निर्देशन दिएका छन् । सोमबार भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री डा। महतले यस्तो निर्देशन दिएका हुन् । उनले भने, ‘म अर्थमन्त्रालयमा...


शेयरबजारमा झिनो अंकको सुधार, १२ उपसूचकमा हरियाली छाउदा समेत कारोबार अर्बमुनि

काठमाडौं । लगातार घटेको शेयरबजारमा आज झिनो अंकको सुधार देखिएको छ । नेप्से सूचक ५.५४ अंकले बढेर १८४४ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सामान्य सुधार देखिएपनि आज कारोबार भने माथि उक्लिएको छैन । आज जम्मा ९१...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा झिनो अंकले हरियाली छाएको छ । आज शेयर बजार ५।५४ अंकले बढेर १८४४।२ को विन्दुमा कायम भएको छ । आज शेयर बजार सामान्य अंकले बढेतापनि ग्लोवल आइएमई लघुवित्तको शेयर...


सानिमा मिडिल तमोर र कालिन्चोक दर्शनको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं। नेप्सेमा झिनो अंकको सुधार आउँदा आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।दोस्रो बजारमा कारोबार भएको कही समयमा नै सानिमा मिडिल तमोरको हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयर आइतबार नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा...


यी हुन् आज शिवम् सिमेन्ट्सहित सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से सूचक ५.५४ अंकले बढेर १८४४ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सामान्य सुधार देखिएपनि आज कारोबार भने माथि उक्लिएको छैन । आज जम्मा ९१...


बीमा प्राधिकरणद्धारा बीमा ऐनको दफा ५० (ट) को गलत व्याख्या, अनधिकृत रुपमा सञ्चालकलाई राजिनामा गर्न पत्राचार

काठमाडौं । बीमा क्षेत्रका नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा ऐनको दफा ५० (ट) को गलत व्याख्या गर्दै अनाधिकृत रुपमा सञ्चालकहरुलाई राजिनामा गर्न पत्राचार गरेको खुलेको छ । नेपाल बीमा प्राधिकरणबाट सम्पादन हुने कार्यहरुको चौतर्फी प्रश्न चिन्ह उठिरहेको बेला प्राधिकरणले...


युनिक नेपाल लघुवित्तद्वारा नायब कार्यकारी अधिकृत माग

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । संस्थाले करारमा एकजना नायब कार्यकारी अधिकृत माग गरेको हो । सो पदका लागि संस्थाले मान्यता शिक्षण संस्थाबाट व्यवस्थापन संकायमा स्नाकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको...


लघुबीमा निर्देशन २०७९ जारी, निर्जीवनले ५० लाख र जीवनले ५ लाख रुपैयाँभन्दा कम बीमांकको बीमा गर्न पाउने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघुबीमा निर्देशन, २०७९ जारी गरेको छ। प्राधिकरणले कम्पनीको व्यवसायको सीमा सिमा यस निर्देशिकाले तोकेको छ।लघुबीमा व्यवसायको विकास, प्रवर्धन तथा व्यवस्थापन गरी बीमामार्फत न्यून आय वर्गको जीवन तथा सम्पत्तिको सुरक्षा गर्न बीमा ऐन, २०७९ को...


आगामी बर्ष ब्याजदर बढाउने वा घटाउने बिषयमा बैंकर्स संघको भेला बस्दै, के आउँला निर्णय ?

काठमाडौं । नेपाल बैंकर्स संघले ब्याजदरको बिषयमा पुन छलफल गर्ने भएको छ ।संघले सबै वाणिज्य बैंकका सिईओहरुसँग नयाँ बर्ष एवं वैशाख १ गतेदेखि लागू हुने ब्याजदरको बिषयमा कुन रणनितिबाट अघि बढ्न सकिन्छ भन्ने बिषयमा छलफल गर्न लागेको स्रोतले जनाएको...


सानिमा बैंक र दराज नेपालबीच “नेपाली नयाँ वर्ष योजना” का लागि सहकार्य

काठमाडौं । सानिमा बैंकले दराज नेपालसँग “नेपाली नयाँ वर्ष योजना” का लागि सहकार्य गरेको छ । उक्त योजना २०७९, चैत्र २८ देखि २०८० वैशाख ७ गतेसम्म लागू हुने बैंकले जनाएको हो । उक्त सहकार्य बमोजिम दराजको अनलाइन प्ल्याटफर्मबाट सानिमा...


प्रोजेक्ट छ तर सुरु गर्न पुँजी छैन?, उद्योग विभागले ल्यायो स्टार्ट अप कर्जा दिने प्रस्ताव

काठमाडौं । केहि गर्न इच्छा शक्ति भएका र आफुसँग प्रोजेक्ट रहेको तर सुरु गर्न पुँजी नभएकालाई उद्योग विभागले स्टार्टअप उद्यम कर्जा प्रवाह गर्ने भएको छ । विभागले स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि २०७९ मा निहित रही स्टार्टअप उद्यम कर्जा...


बीमा प्राधिकरणद्धारा पर्याप्त छलफल र अध्ययनबिना नै लघुबीमा निर्देशिका पारित, हचुवाको भरमा थ्रेसहोल्ड निर्धारण

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पर्याप्त अध्ययन र छलफल बिना नै लघु बीमा निर्देशिका पारित गरेको छ । प्राधिकरणको हिजो बसेको सञ्चालक समितिको बैठकले लघुबीमा निर्देशिका पारित गरेको हो । नेपालमा पहिलो पटक सुरु हुन लागेको लघुबीमाको लागि आवश्यक...


झापाको जुरोपानी सबस्टेसन सञ्चालनमा, विद्युत् आपूर्तिमा सुधार

काठमाडौं । झापाको गौरादह नगरपालिका–७ ग्वालडुब्बा, जुरोपानीमा ३३।११ केभी नयाँ सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना मार्फत उक्त सबस्टेसन निर्माण गरिएको हो । सबस्टेसनबाट विद्युत् आपूर्ति दिन थालेपछि...


अजोड इन्स्योरेन्सले तीन दिने निर्जीवन बीमा अभिकर्ता तालिम संंचालन गर्ने

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । इन्स्योरेन्सले आज एक सूचना प्रकाशित गर्दै बैशाख १३ गतेदेखि १५ गतेसम्म नयाँ बानेश्वर, काठमाडौंमा संचालन हुने तालिममा सहभागि हुन अनुरोध गरेको हो । इन्स्योरेन्सका अनुसार...


सानिमा मिडिल तमोरको शेयरमा पहिलो दिनमै सर्किट

काठमाडौं । साताको दोस्रो दिन शेयरबजार खुलेको कही समयमा नै सानिमा मिडिल तमोरको हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयर आइतबार नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आएको हो । कारोबारको पहिलो दिन नै कम्पनीको आइपीओ १० प्रतिशत...


ग्रिन डेभलपमेन्ट बैंकको लाभांश घोषणा

काठमाडौं । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण प्रस्ताव गरेको हो । बैंकको चैत २६ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको...


७ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावला सुनको मूल्य १ लाख ९ हजार ७...


साल्ट ट्रेडिङ कर्पोरेशनको अध्यक्षमा प्रदिपलाल श्रेष्ठ चयन

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको अध्यक्षमा प्रदिपलाल श्रेष्ठ चयन भएका छन् । कम्पनीको चैत २६ गते बसेको संचालक समितिको बैठकले संचालक श्रेष्ठलाई संचालक समितिको अध्यक्षमा चयन गरेको हो ।


संस्कृतिका विद्यार्थीले जिते ‘नो एम्बिशन इज टु मच’ प्रतियोगिता

काठमाडौैं । बेलायतको इन्टरनेसनल करिकुलम एसोसिएसन (आइसिए)ले बक्समोर एजुकेशन, बेलायतसँगको सहकार्यमा भर्खरै ‘नो एम्बिशन इज टु मच ’ प्रतियोगिता मार्फत युवा विद्यार्थीहरूका लागि रोमाञ्चक र अनुपम अवसर प्रदान गरेको थियो । बेलायतका यी दुई संस्थाले प्रायोजन गरेको यस प्रतियोगितामा...


आरएसडीसी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, जो कोहीले आवेदन दिन पाउने

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी भुपेन्द्र ज्ञवालीले आफ्नो नाममा रहेको ४ हजार ४९० कित्ता शेयर बिक्री गर्न लागेको हो । यसअघि संस्थाले उक्त शेयर विद्यमान संस्थापक...