सूर्या लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ९० रुपैयाँसम्म बोनसदर निर्धारण

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत गरी २०७८ असार मसान्तसम्म जारी भएको बीमालेखहरुमा नयाँ बोनसदर...


नयाँ स्टक एक्सचेन्जमा व्यक्तिगत शेयर लिन नपाइने, प्राइभेट कम्पनी वा संगठित संस्थाले मात्रै शेयर हाल्न पाउने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालै जारी गरेको धितोपत्र बजार नियमावली २०७९ मा नयाँ स्टक एक्सचेन्ज व्यवसाय सञ्चालन गर्न व्यक्तिले शेयर लिन नपाउने व्यवस्था गरिएको छ । नयाँ व्यवस्था अनुसार कानुनी रुपमा संस्थापित प्राइभेट कम्पनी वा संगठित संस्थाले मात्रै...


विदेशमा गएका श्रमीकले १० प्रतिशत आइपीओ पाउने व्यवस्था कार्यान्वयनमा, कसरी दिने आवेदन ?

काठमाडौं । आइपीओ निष्काशन गर्दा १० प्रतिशत शेयर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि छुट्याउनुपर्ने व्यवस्था कार्यान्वयनमा आउने भएको छ । त्यस्तै रेमिट्यान्स खाताबाट मात्रै आइपीओको रकम भुक्तानी गर्न पाउने नयाँ व्यवस्था गरिएको बोर्डको नयाँ नियमावली मार्फत...


प्राइभेट कम्पनीले स्टक एक्सचेन्ज सञ्चालन गर्न पाउने, धितोपत्र बोर्डले सेटिङ बनाएको नियमावली मन्त्रिपरिषदबाट पारित

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सञ्चालन सम्बन्धी नियमावली २०७९ जारी गरेको छ । आज जारी नियमावली अनुसार प्राइभेट कम्पनीले समेत स्टक एक्सचेन्ज सञ्चालन गर्न अनुमति पाउनेछन् । बोर्डले माफियाहरुको डिजाइनमा अघि बढाएको निजि कम्पनीले धितोपत्र सञ्चालन गर्न...


बाह्रौँ कृति अवार्डको “बेस्ट इभेन्ट/एक्टिभेसन” प्रथम विजेता कोका–कोलाको धन्यवाद क्याम्पेन

काठमाडौं । गत वर्ष कोका–कोलाले दसैंँको अवसरमा धन्यवाद थिमको एक्टिभेसन सञ्चालन गरेको थियो । विश्वव्यापी कोरोना महामारीको समयमा दिन–रात नभनी फ्रन्ट लाइनमा बसेर सेवा गर्ने सेवाकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्न उक्त एक्टिभेसन सन्चालन गरिएको थियो । एक्टिभेसन अन्तर्गत विभिन्न एनजिओ...


नयाँ स्टक एक्सचेन्जको लाईसेन्स दिन संशोधन गरिएको नियमावली सार्वजनिक, संस्थापक शेयर बिक्रिमा लगाम (पूर्णपाठ सहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मन्त्रिपरिपद्को निर्णय बमोजिम नयाँ नियमावली सार्वजनिक गरेको छ।नेपाल सरकारले स्वीकृत गरेको धितोपत्र बजार संचालन (दोस्रो संशोधन ) नियमावली २०७९ आज धितोपत्र बोर्डले सार्वजनिक गरेको हो । नयाँ व्यवस्था अनुसार चुक्ता पुँजीको वर्तमान प्रावधानलाई संशोधन...


बैंकिंङ प्रणालीको निक्षेप बढ्यो, सिडी रेसियो कति ?

काठमाडौं । नेपाल बैंकर्स एसोसियसनमा अनुसार गत साता बैंकिंङ प्रणालीको निक्षेप बढेको छ। भदौ महिनाको १७ गतेसम्म बाणिज्य बैंकहरुको निक्षेप ४४ खर्ब ३७ अर्ब रहेकोमा भदौ २४ गतेसम्म बैंकहरुको निक्षेप ८ अर्बले बढेर ४४ खर्ब ४५ अर्ब कायम रहेको...


जलविद्युतको प्रयोग गरेर गुणस्तरीय जीवन जिउन सकिन्छः मन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्वच्छ ऊर्जाको उचित प्रयोग गरेर गुणस्तरीय जीवन जिउन सकिने बताएकि छिन् । नेपालको सन्दर्भमा कृषि, पर्यटन र जलविद्युतको अधिकतम प्रयोग गरे विद्यमान गरिबी हटाउन सकिने विश्वास व्यक्त गर्दै आगामी दिनमा मानव...


राष्ट्रिय बीमा कम्पनीका सिईओ शेखर बरालले सम्हाले कार्यभार

काठमाडौं । सरकारी स्वामित्वमा रहेका राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) शेखर बरालले आजदेखि कार्यभार सम्हालेका छन् । बीमा क्षेत्रमा एक दशक अनुभव बटुलेका शेखर बरालले आजदेखि राष्ट्रिय बीमा कम्पनीको सिईओको रुपमा कार्यभार सम्हालेका हुन् । उनको कार्यभार...


विज्ञापन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा सरोकारवालाहरूको जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र विज्ञापन बोर्डको संयुक्त तत्वावधानमा विज्ञापन आचार संहिता र विज्ञापनको राष्ट्रिय नीतिका विषयमा गहन छलफल भएको छ । आइतवार महासंघ सचिवालयमा आयोजना गरिएको कार्यक्रममा महासंघ, बोर्डका पदाधिकारी, उद्यमी व्यवसायीहरू, विज्ञापनदाता र संचार माध्यमका...


नेपालले मित्रराष्ट्र पाकिस्तानलाई २ करोड रुपैयाँको राहत सामाग्री दिने, (विज्ञप्ति सहित)

काठमाडौं । नेपालले बाढीको चपेटामा परेको पाकिस्तानलाई २ करोड रुपैयाँ बराबरको राहत सामग्री दिने भएको छ। गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्रीस्तरीय निर्णयबाट पाकिस्तानलाई राहत सामग्री दिन लागेको जानकारी दिएको छ। पाकिस्तानमा बाढीका कारण गत जुनयता झन्डै...


ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट’ मोबाइल एप बन्द

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैकिङ्ग एप्स ‘ग्लोबल स्मार्ट’ बन्द गरेको छ । बैंकले यहि भदौ २० गतेदेखि मोबाइल बैकिङ्ग एप सेवा बन्द गरेको हो । मोबाइल एपले एकाएक काम गर्न छोडेपछि कैयौं प्रयोगकर्ताहरु बैंकको शाखा...


१७ दिनसम्म लघुबीमाको लाईसेन्स माग्न कोही आएनन्, बीमा समितिमा परेन आवेदन

काठमाडौं । बीमा समितिले न्यून आय भएका लक्षित वर्गलाई टार्गेट बनाएको लघुबीमाको लाईसेन्सको लागि १७ दिनसम्म पनि आवेदन परेको छैन ।बीमा समितिले ३५ दिने सूचना जारी गर्दै लघुबीमाका लागि आवेदन दिन आग्रह गरेपनि हालसम्म कुनै कम्पनीले आवेदन नदिएको बीमा...


सिरहाको धनगढीमाई नगरपालिकामा ११० भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण

काठमाडौं । सिरहाको धनगढीमाई नगरपालिकामा ११० भूमिहीन सुकुम्बासी घरपरिवारलाई आज जग्गाधनी प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरिएको छ ।राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिरहाले धनगढीमाई नगरपालिका वडा नं. १३ मा आयोजना गरेको लालपूर्जा वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी...


सेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच कृषि कर्जा कार्यक्रम अन्र्तगत लगानी गरेका कृषि कर्जाहरुको सुरक्षण सम्बन्धि सम्झौता भएको छ । यस सम्झौता अनुसार बैंकले कृषि कर्जा कार्यक्रम अन्तर्गत लगानी गरेका ३ करोड...


एशियन लाइफ इन्स्योरेन्सद्वारा १५ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

काठमाडौं । एसियन लाईफ इन्स्योरेन्स क।लि बिराटनगर शाखाले एक कार्यक्रमको आयोजना गरि मृतकको परिवारलाई मृत्युदाबी रकम भुक्तानी गरेको छ । बुढीगंगा – ०४, मोरंग बस्ने श्रीमती सुशिला कुमारी खवासको श्रीमान एबम यस कम्पनीका बिमित शंकर चौधरी खवासको कोभिड(१९ को...


एलआईसी नेपालको जीवन लाभ बीमा योजना सार्वजनिक, यस्ता छन् बिशेषताहरु

काठमाडौं । सीमित अवधीसम्मको बीमाशुल्क बुझाएर थप पाँच वर्ष सम्मको जोखिम निशुल्क बहन भई सो अवधी सम्मको बोनस पनि प्राप्त हुने जीवन लाभ नामक बीमा योजनालाई कम्पनीले आजबाट बजारमा प्रचलनमा ल्याएको छ। जीवन लाभ बीमा योजना एलआइसी नेपालको काठमाडौं...


नबिल बैंकले गर्यो एकैदिन ८ नयाँ शाखाको उद्घाटन

काठमाण्डौ । नबिल बैंकले आइतबार एकैदिन ८ ठाउँमा आफ्ना शाखा विस्तार गरेको छ। बैंकले मंगलबजार, इलाम, मुलपानी, सुरुङा, भागवान पाउ (डल्लु), साँखु, काँकडभिट्टा, र भण्डारामा आइतबार एकैसाथ उद्घाटन गरेको हो। उपत्यकाभित्रका शाखाहरुमा शंखरापुर नगरपालिकाका मेयर रमेश नापित तथा बैंकका...


राष्ट्रिय बीमा कम्पनीको सिईओमा बराललाई नियुक्त गर्न बीमा समितिले दियो स्वीकृत

काठमाडौं । बीमा समितिले राष्ट्रिय बीमा कम्पनीको सिईओमा शेखर बराललाई नियुक्त गर्न स्वीकृत दिएको छ। कम्पनीको सचालक समितिले बराललाई नै नियुक्त गर्ने निर्णय गरिसकेको भने बीमा समितिले आज स्वीकृती दिएको छ । भाद्र २३ गते बसेको संचालक समितिको बैठकले...


शेयरबजारको ओरालो यात्राः नेप्से १३ अंकले घट्दा हाइड्रोपावर सूचक सर्वाधिक खस्कियो

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन ११ अंकले घटेको नेप्से सूचक आज १३ अंकले घटेर १९१२ को विन्दुमा कायम हुन पुगेको छ । प्रि–ओपनिङ सेसनमा झिनो अंकले नेप्से सूचक बढेपनि...