नेप्सेमा किसान लघुवित्तको ३ लाख बढी कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक लघुवित्तको बोनश शेयर सूचीकृत भएको छ । आईतबार नेप्सेमा किसान लघुवित्तको बोनस शेयर सूचीकृत भएको हो । साना किसान लघुवित्तको ७ प्रतिशतले हुन आउने ३ लाख २९ हजार ९५९ कित्ता बोनस...
जन्मदिनको अवसरमा मनपतिले दिए सानिमा रिलायन्स लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय बीमा क्षेत्रमा विभिन्न विवाह उत्सव लगायतका पर्वहरुमा जिन्सी सामान, गरगहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको छ । सोही अन्तर्गत पोखरा–२५ हेमजाका संचालक मनपति तिम्सीनाले श्रीमतीलाई जन्म दिनको अवसरमा सानिमा रिलायन्स...
बीमा अभिकर्ता र सर्भेयर लाईसेन्स नविकरण गर्ने आज अन्तिम दिन
काठमाडौं । बीमा अभिकर्ता र सर्भेयर लाईसेन्स नविकरण गर्ने आज अन्तिम दिन रहेको छ । नेपाल बीमा प्राधिकरणले असार मसान्त भित्र नविकरण गराउन निर्देशन दिँदै एक पत्र जारी गरेको थियो । नयाँ बीमा ऐन २०७९ को उपदफा ३ अनुसार...
परराष्ट्रमन्त्री साउद आज थाइल्याण्ड जाँदै
काठमाडौं । नेपाल सरकारका परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज थाइल्याण्ड जाने भएका छन् । थाइल्याण्डले आयोजना गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा भाग लिन आज त्यसतर्फ जान लागको हुन् । परराष्ट्र साउदको...
ब्याजदर निर्धारण गर्ने भद्र सहमती तोडिएसँगै कुनले घटाए, बढाए र स्थीर राखे ? बैंकर्स संघलाई चेतावनी दिएको एनआईसी एशिया बैंकले के गर्ला ?
काठमाडौं । ब्याजदर निर्धारण गर्ने भद्र सहमती तोडिएसँगै बैंक तथा वित्तिय संस्थाहरुले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । केही बैंक तथा वित्तीय संस्थाहरुले साउन महिनामा लागू हुने ब्याजदर आज सार्वजनिक गरेका छन्।केही वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले...
एशियन लाइफको जनकपुर शाखाद्वारा बीमा दावी भुक्तानी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको जनकपुर शाखा कार्यालयलले ब्रेनइन्जोरी भई मृत्यु भएका मृतकको परिबारलाई कार्यालय दावी रकम वापतको ३ लाख ९६ हजार रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीले आयोजित गरेको कार्यक्रममा...
विवादित घोराही सिमेन्टको आईपिओ बाँडफाँड आज, आवेदक सबैले पाउने अनुमान
काठमडौं । घोराही सिमेन्टको आईपिओ आज बाँडफाँड हुने भएको छ। आज दिँउसो ३:३० बजे नबिल इष्टमेन्टको कार्यालयमा शेयर बाँडफाँड हुन लागेको जानकारी गराएको छ। कम्पनीको आइपीओ विवादनका कारण सुरुमा आवेदन दिएका आधा भन्दा बढीले पैसा निकालिसकेका थिए । सो...
सुनको मूल्य घट्यो चाँदीको स्थिर, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आईतबार सुनको मूल्य घटेको छ । नेपाल बजारमा आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य १ लाख १२ हजार २...
खुल्ला ब्याजदर नीति लागू भएसँगै बैंकर संघका अध्यक्ष आफैले बढाए सबैभन्दा धेरै ब्याज, कुनमा कतिले बढ्यो ?
काठमाडौं । खुल्ला ब्याजदर नीति लागू भएसँगै बैंकर संघका अध्यक्ष तथा एनएमबी बैंकका सिईओ सुनिल केसीले बैंकमार्फत नै धेरै ब्याज दर बढाउन सुरु गरेका छन् । ब्याजदर प्रतिस्पर्धी बनाएर घटाउन सिण्डिकेट तोडेको बैंकरहरुले उल्टै ब्याजदर बढाएर सरकारलाई अप्ठेरोमा पार्न...
बाराही हाइड्रोपावरले शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, विद्युत नियमन आयोगबाट पायो अनुमति
काठमाडौं । बाराही हाइड्रोपावरले शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्काशन गर्नको लागि विद्युत नियमन आयोगबाट अनुमति पाएको हो । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको १ः१ को अनुपात अर्थात शतप्रतिशत हकप्रद शेयर...
सिद्धार्थ बैंकले घटायो नयाँ ब्याजदर, कुन खातामा कति छ ब्याजदर ?
काठमाडौं । सिद्धार्थ बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत तर्फ अधिकतम ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ब्याजजदर...
बीमा अभिकर्ताहरुलाई कम्पनीले चिनारी दिन आवश्यक छ: सीता टण्डन थापा आइएमई लाइफ
काठमाडौं । सीता टण्डन उत्कृष्ट अभिकर्ताको लिष्टमा पर्छिन् । थापा उनी आइएमई लाइफ इन्स्योरेन्समा आवद्ध छिन् । नेपाल लाइफबाट बीमा यात्रा सुरु गरेकी सिता टण्डनले आइएमई लाइफमा आएपछि बीमा पेशामा थप गति लिएकि छिन् ।चार वर्ष पहिले जीवन बीमा...
नबिल बैंकले साउनमा असार महिनाकै ब्याजदर लागु गर्ने, कुन खातामा कति छ ब्याजदर ?
काठमाडौं । नबिल बैंकले साउन महिनामा पनि असार महिनाको ब्याजदर लागु गर्ने भएको छ । बैंकले साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो बैंकले साउन महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४०...
सुर्य प्रसाद सिलवालले राजिनामा नगरे पदबाट हटाउने तयारी, कीर्ते नागरिकता, विवादित निणर्यमाथि कठोर बन्दै अर्थमन्त्रालय
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल आज काठमाडौं उत्रँदैछन् । आजै अर्थमन्त्री डा. प्रकाशशरण महत भारतमा हुने अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन नयाँ दिल्ली प्रस्थान गरेका छन् । अर्थमन्त्री डा. महत बुधबार मात्रै काठमाडौं आइपुग्नेछन् । त्यसो...
उर्जाउद्यमी कविता पोखरेललाई अमेरिकी अवार्ड
काठमाडौं । उर्जा उद्यमी कविता पोखरेलले अमेरिकाको प्रतिष्ठित अवार्ड ‘आउट स्ट्याण्डिङ लिडरसिप एण्ड सर्भिस अवार्ड’ पाएकी छन् । पोखरेल स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) की नवनिर्बाचित सचिव हुन् । उनी हिमशिखर पावर कम्पनीकी अध्यक्ष हुन् । उनी लिबर्टि इनर्जी...
‘कुमारी सुनौलो लगानी योजना’का इकाइहरुमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । कुमारी म्युचुअल फन्डअन्तर्गत सञ्चालिन हुने ‘कुमारी सुनौलो लगानी योजना’का इकाइहरुमा आजदेखि आवेदन दिन सकिने भएको छ । उक्त योजनाका इकाइहरु लगानीकर्ताहरुले काठमाण्डौको नागपोखरीस्थित कुमारी क्यापिटलको कार्यालय वा क्यापिटलको वेबसाइटमार्फत खरिद–बिक्री गर्न सक्नेछन्। आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि...
नेपाल बीमा प्राधिकरणको घोटाला काण्डमा अख्तियार प्रमुख प्रेम राईको संलग्नता ! कति खाए घुस ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणमा विगत तीन वर्षभित्र भएका तमाम घोटाला काण्डमा भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको समेत संलग्नता पुष्टि हुन आएका छ । अब प्रश्न उठ्छ प्रेम राई पनि...
अर्थमन्त्रीको त्यो ठाडो निर्देशन, अनि सच्चियो पुरानो त्रुटी, अब सूर्य सिलवाल के गर्लान ?
काठमाडौं । गत शुक्रबार नेपाल बीमा प्राधिकरणबाट एउटा निर्देशन निर्जीवन बीमा कम्पनीहरुमा पुग्यो । जसमा यसअघि नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालको निर्देशनमा जारी गरिएको निर्देशनलाई उल्टाइयाएको थियो । कार्यकारी अध्यक्षको आदेशमा जारी निणर्य अध्यक्ष नभएको बेला पारेर कार्यकारी...
बैदेशिक रोजगारीमा रहेकाले आजदेखि सिटिजन लाइफको आईपिओ भर्न पाउने
काठमाडौं । बैदेशिक रोजगारीमा रहेकाहरुले आजेदेखि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आईपिओ भर्न पाउने भएका छन् । कम्पनीले निष्काशन सुरु गरेको प्रिमियम मूल्यको आईपिओको पहिलो चरणको निष्काशन आजबाट सुरु भएको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित अफरिङ...
आइएमई लाइफकाे आईपीओ यसरी हेराैं
आइएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा शनिवार शेयर बाँडफाँड भएको हो । कम्पनीको आईपीओमा ११ लाख ९५ हजार ९३२ आवेदकले कम्पनीको आईपिओ नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट हेर्न...




















