बोटका तीन नयाँ उत्पादन नेपाली बजारमा दराजमा केही दिनका लागि आकर्षक छूटको साथमा

काठमाडौ । इम्याजिन मार्केटिङ लिमिटेड, भारतको नम्बर १ वायरलेस हियरेबल ब्रान्ड बोटको दुई मोडेलका स्मार्टवाच र ब्लुटुथ स्पिकर सार्वजनिक भएको छ । बोटका लागि नेपालको आधिकारिक बिक्रेता टेलिटक प्रालिले ‘स्टोन १९०’ नामको ब्लुटुथ स्पिकर तथा ‘स्टोर्म कल’ र ‘वेभबिट’...


सिवाईसी नेपाल लघुवित्तले खुलायो २६८ जनालाई रोजगारको अवसर, एसएलसी उत्तिर्णलाई समेत विशेष अवसर

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले २६८ जना कर्मचारीलाई रोजगारको अवसर खुलाएको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै विभिन्न १५ पदहरुमा कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि उम्मेदवारले एसएसली तहदेखि स्नाकोत्तर...


आईएसओ २७००१ः२०१३ सर्टिफिकेसन प्राप्त बैंक बन्यो सानिमा

काठमाडौं । सानिमा बैंकले आईएसओ २७००१ः२०१३ सर्टिफिकेसन प्राप्त गरेको छ । सूचना प्रविधि र सूचना प्रविधिकसँग सम्बन्धित सेवाहरु सुरक्षित ढंगले प्रदान गरेको र आन्तरिक बाह्य ग्राहकलाई उत्कृष्ट बैंकिङमा उत्कृष्ट आईटी सर्भिस प्रदान गरेको बैंकले यो सर्टिफिकेसन प्राप्त गर्न सफल...


अर्थमन्त्री डा. प्रकाशशरण महत भारत प्रस्थान

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत आज भारत प्रस्थान गरेका छन् । भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारदेखि सुरु हुन लागेको जी–२० बैठकमा भाग लिन अर्थमन्त्री भारत प्रस्थान गरेका हुन् । अर्थमन्त्रीको टोलीमा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल...


सन नेपाल लाइफले भोलिदेखि आईपीओ बिक्री गर्दै, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । सन नेपाल लाइफले भोलि (साउन १ गते)देखि आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले ९६ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित...


घोराही सिमेन्टको आइपीओको नतिजा यी ४ वेबसाइटबाट हेर्नुस्

काठमाडौं । घोराही सिमेन्टको आईपिओ नतिजा विभिन्न ४ तरिकाबाट नतिजा हेर्न सकिने छ । कम्पनीको आइपीओ नतिजा बिक्रि प्रबन्धक हिमालयन क्यापिटलको वेबसाइट https://himalayancapital.com/ , बिक्री प्रबन्धक नबिल इनभेष्टमेन्टको वेबसाइट https://nabilinvest.com.np/,, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login, र सिडीएसले आईपिओको लागि संचालन गरेको...


विवादीत घोराही सिमेन्टको आइपीओ बाँडफाँड सम्पन्न, भरेका सबैले पाए शेयर

काठमाडौं । विवादीत घोराही सिमेन्टले निष्काशन गरेको आईपिओ आज बाँडफाँड सम्पन्न भएको छ । बिक्रि प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्टले आज दिउँसो नक्साल स्थित नबिल इन्भेष्टमेन्टको कार्यालयमा शेयर बाँडफाँड गरेको क्यापिटलले जनाएको छ । कम्पनीका अनुसार आईपिओमा कुल...


राष्ट्रपति पौडेलद्वारा बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण गरेका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई प्रमाणीकरणका लागि शीतलनिवास पुगेका तीनवटा विधेयक प्रमाणीकरण भएका हुन् । विनियोजन विधेयक २०८०, राष्ट्र ऋण उठाउने विधेयक २०८० र आर्थिक विधेयक २०८०...


युनाइटेड अजोड इन्स्योरेन्सको शेयर भोलिदेखि कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा युनाईटेड अजोड इन्स्योरेन्सको शेयर सूचीकृत भएको छ । आईतबार कम्पनीको १ करोड ९० लाख ४५ कित्ता शेयर सूचीकृत भएको हो । नेप्सेमा साविकको यूनाईटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एक आपसमा १ः०.८२५० को अनुपातमा...


आईतबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको पहिलो कारोबारको दिन अर्थात आईतबार शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार १२.१६ को अंकले बढेर २०९७ को बिन्दुमा कायम भएको छ । शेयर बजार सामान्य अंकले बढेतापनि लिबर्टी इनर्जी कम्पनीको शेयरमूल्यमा...


नेप्से १२ अंकले बढ्दा दुई अर्ब माथिको कारोबार, सूचांक बढेपनि राम्रो देखिएन संकेत

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्से १२.१६ अंकले बृद्धि भई २०९७.०९ कायम भएको छ । यद्यपि बजारमा आशा गर्ने अवस्था भने छैन । साताको पहिलो दिन कारोबार सुरु भए लगत्तै ह्वात्तै बढेको देखिए पनि दिनभर...


एक कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको पहिलो कारोबारको दिन अर्थात आईतबार शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार १२.१६ को अंकले बढेर २०९७ को बिन्दुमा कायम भएको छ । शेयर बजार सामान्य अंकले बढेसँगै सनराइज फोकस्ड इक्युटी फण्डको...


शिवम् सिमेन्ट र हिमालयन लाइफमा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको पहिलो कारोबारको दिन अर्थात आईतबार शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार १२.१६ को अंकले बढेर २०९७ को बिन्दुमा कायम भएको छ । आईतबार शेयर बजार सामान्य अंकले बढेसँगै शिवम सिमेन्टको शेयर...


आशा र राष्ट्र उत्थान लघुवित्तको एकीकृत कारोबार सुरु

काठमाडौं । राष्ट्र उत्थान र आशा लघुवित्तले एकीकृत कारोबार सुरु गरेका छन् । संस्थाहरुले आजदेखि आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गरेका हुन् । नेपाल राष्ट्र बैंकले गत असार २२ गते राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न आशा...


नेपाल एसबिआई बैंकले २ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ऋणपत्र निष्काशनको लागि नेपाल एसबिआई बैंकलाई अनुमति प्रदान गरेको छ । बोर्डले बैंकलाई २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न अनुमति प्रदान गरेको हो । बैंकले ‘नेपाल एसबीआई बैंक डिबेन्चर–२०८९’ नामक ऋणपत्र जारी गर्ने...


भारतबाट आयो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । नयाँ सूचीअनुसार पेट्रोलको मूल्य ३४ पैसा घटेर र डिजेलको मूल्य २ रुपैयाँ ४७ पैसा बढेर आएको छ । भारतीय आयल कर्पोरेसनले निगमलाई १५–१५...


नेपाल वायुसेवा निगमले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन

काठमाडौं । नेपाल वायुसेवा निगमले करारतर्फ क्याबिन क्रु समुहको पाँचौ तहमा ३० जना विमान परिचारिका माग गरेको छ । निगमले योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित मिति (असार ३१) ले १५ दिनभित्र आवेदन पेश गर्न सकिने जनाएको छ ।...


एसबिआईका ग्राहकलाई भारतको जेपी हस्पिटलमा छूट

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड र जेपी हस्पिटल नोयडा, भारतबीच एक सहमति भएको छ । जसअनुसार बैंकका भिसा डेबिट कार्ड प्रयोगकर्ताले भारतको जेपी हस्पिटलमा बिशेष छूट पाउने भएका छन् । सम्झौताअनुरुप ग्राहकले उक्त हस्पिटलको ओपीडी सेवा, आईपीडी सेवा...


प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेको सेयर बिक्री गर्न लागेको हो । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशितको मितिले ३५ दिन भित्र आवश्यक...


विन नेपाल लघुवित्तको संस्थापक शेयर बिक्रीमा, आवेदन कहाँ दिने ?

काठमाडौं । विन नेपाल लघुवित्तले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले केही संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । विद्यमान संस्थापक शेयरधनीहरुले सो शेयरमा सूचना प्रकाशितको मितिले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी संस्थाको केन्द्रीय...