डिस होम टिभी अब मोबाइलमा पनि
काठमाडौं । डिशहोमले अव मोबाइलमानै टेलिभिजन हेर्न मिल्ने गरी मोवाइल एप डिशहोम गो सञ्चालन गरिरहेको छ । हाल सेट टप वक्समा मात्र सिमित टिभी च्यानलहरुलाई ओटीटी प्रविधिमार्फत कम्पनीले मोवाइल डिभाइसमा उपलव्ध गराएको हो । १५० भन्दा बढी लाईभ टिभी...
देशको आर्थिक अवस्था सुधार्ने मौद्रिक नीति आँउछः गभर्नर अधिकारी
काठमाडौं । आगामी मौद्रिक नीति देशको अवस्था सुधार्ने गरी ल्याइने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शद्वारा संयुक्त रूपमा आयोजित मौद्रिक नीतिमाथि सुझाव दिन आयोजित कार्यक्रममा...
नेप्सेमा अपि पावरको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अपि पावर कम्पनी लिमिटेडको हकप्रद शेयर समायोजन भएको छ । नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गर्दै प्रपिकित्ता १९२.१४ रुपैयाँ कायम गरेको छ । आजको कारोबारको अन्तिम मुल्यअनुसार प्रतिकित्ता २२९ रुपैयाँ कायम भएको थियो ।...
कुनैपनि समयमा ह्याकरले सरकारका वेवसाइट र डाटा सेन्टरहरु ह्याक गर्न सक्छः सभामुख पाठक
काठमाडौं । बागमती प्रदेशका सभामुख भूवन कुमार पाठकले कुनैपनि समयमा ह्याकरले सरकारका वेवसाइट र डाटा सेन्टरहरु ह्याक गर्न सक्ने बताएका छन् । बिहीबार हेटौंडामा नेपाल दुरसंचार प्राधिकरणको आयोजना तथा हिमालयन ग्रिन कर्पोरेशन प्रालिको समन्वयमा भएको प्रदेशसभा सदस्यहरुका लागि इन्टरनेट...
लक्ष्मी बैंकसँगको मर्जर प्रभावित पार्दै सनराईज बैंकका अध्यक्ष दुगड, राष्ट्र बैंकले सोध्यो स्पष्टीकरण
काठमाडौं । राजनीतिक पहुँच र अन्य प्रभावमार्फत सनराईज बैंकका अध्यक्ष मोतिलाल दुगडले लक्ष्मी बैंकसँगको मर्जर प्रभावित बनाउने प्रयास गरेका छन् । एमभी दुगड गु्रपका अध्यक्ष समेत रहेका दुगडका कारण लक्ष्मी बैंक र सनराईज बैंकको मर्जर प्रक्रियामा ढिलाई भइरहेको छ...
एसइईको नतिजा सार्वजनिक, अनलाइन र एसएमएसबाट यसरी हेर्न सकिन्छ नतिजा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डले आज २०७९ सालमा सञ्चालन गरेको एसइईको नतिजा सार्वजनिक गरेको हो । २०७९ साल चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसइईमा...
राष्ट्रिय वाणिज्य बैंकको ६५ औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो ६५ औँ एक्सटेन्सन काउन्टर कपिलवस्तुको जिल्ला प्रशासन कार्यालय परिसर तौलिहवामा सञ्चालनमा ल्याएको छ । बैंकले बुधबार एक समारोहका बीच सो काउन्टरको शुभारम्भ गरेको हो । एक्सटेन्सन काउन्टरको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेल र...
सिटी होटलसहित तीन हाइड्रोपावरमा पोजेटिभ सर्किट, यी हुन आजका सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु
काठमाडौं । नेप्सेमा आज अन्तिम समयमा आएको उच्च करेक्सनसँगै झिनो अंकले मूल्य परिसूचक घटेको अवस्थामा कारोबार रोकिएको छ । साताको अन्तिम दिन बिहिवार सिटी होटलसहित तीन हाइड्रोपावर कम्पनीमा सकारात्मक सर्किट लागेको छ । बिहिवार सर्वाधिक धेरै कमाउने कम्पनीको सूचिमा...
नेप्सेमा झिनो अंकको गिरावट, अधिकांश उपसूचकहरु राताम्मे
काठमाडौं । बुधबार उच्च अंकले घटेको नेप्सेमा आज झिनो अंकको गिरावट आएको छ । नेप्सेमा गिरावट आएसँगै अधिकांश उपसूचकहरुमा रातो पोतिएको छ । बिहीबार नेप्से ०.०६ अंकले घटेर दुई हजार ४९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २८०...
शिवम् सिमेन्टमा लगानीकर्ताको आकर्षण बढ्दो, अन्य कुनको कति भयो कारोबार ?
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार भिनो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन ३९ अंकले घटेको शेयर बजार आज ०.६ प्रतिशतले घटेको छ । शेयर बजार झिनो अंकले घटेतापनि शिवम् सिमेन्टमा लगानीकर्ताको आकर्षण आजपनि बढ्दो रहेको...
नेपाल लाइफको व्यतित बीमालेख नविकरण गराउँदा छुट पाउँने भोलि अन्तिम दिन
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बीमालेख नविकरण गर्दा ब्याज छुट प्रदान गर्ने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले व्यतित भएका बीमालेखको हकमा ३० प्रतिशत र ३ बर्ष देखि ५ वर्षसम्म व्यतित भएका बीमालेखको हकमा २५ प्रतिशत र पाँच...
डिजिटल वित्तीय सेवा बैंकिङ्ग प्रणालीको अभिन्न अङ्ग होः गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल वित्तीय सेवा वित्तीय प्रणालीको अभिन्न अङ्ग रहेको धारण राखेका छन् । साउँथ एसीयन रिजनल फाइनान्सीयल इन्क्लुजनको २०८० असार २० गते आयोजित साउँथ एसीया लिडर्स राउण्डटेबल विषयक भर्चुअल बैठकलाई सम्बोधन गर्दै...
जुम्लाको तातोपानी गाँउपालिकाले निःशुल्क घर बीमा कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं । जुम्लाको तातोपानी गाउँपालिकाले उक्त पालिकाका सबै मानिसहरुको सुरक्षाको निम्ति निःशुल्क घर बीमा कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईका अनुसार आ.व ०८०।०८१ को नीति तथा कार्यक्रम तर्जुमा र बजेटमा निःशुल्क घर बीमाको अवधारणा ल्याइएको...
धनकुटामा व्यवसायीलाई कालोसूचीमा राख्ने र लिलाम गर्ने प्रक्रिया रोक्न माग गर्दै आन्दोलन
काठमाडौं । उद्योग वाणिज्य संघ धनकुटाले उद्योगी व्यापारी तथा व्यवसायीको लागि बैंक तथा वित्तीय संस्थाहरुको कर्जाको ब्याज घटाउन र कालोसूचीमा राख्ने तथा लिलामी गर्ने पक्रिया रोक्न माग गर्दै आन्दोलन जारी गरेको हो । कोरोनाको महामारी र रुस युक्रेन युद्धले...
मदर मुनको आत्मवृतान्त अब नेपाली भाषामा
काठमाडौं । प्रख्यात शान्तिवादी नेत्री डा हाक जा हान मुन अर्थात मदर मुनको आत्मवृतान्त (शान्ति प्रिय आमा) नेपाली भाषामा प्रकाशित भएको छ । उक्त आत्मवृतान्त पहिलो पटक कोरियन भाषामा प्रकाशित भएको थियो । त्यसपछि संसारका विभिन्न भाषाहरुमा उल्था गर्दै...
अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँड हुँदै, १२ लाख बढीको हात खाली
काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडेले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ असार २२ (भोलि) बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार असार असार १९ गते प्रिअलटमेन्टको काम सम्पन्न भएको आईपीओ असार २२ गते बिक्री प्रबन्धकको कार्यालय नारायणचौर...
एनएमबि क्यापिटलको एसआईपी इन्भेष्टमेन्टको लागि अब ई म्यान्डेट मार्फत् पेमेन्ट शेड्युल गर्न सकिने
काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडको सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (एसपीआई) अन्तर्गत इकाईधनीहरुले अब एक पटक सेटअप गरेको आधारमा भुक्तानी शेड्युल गरी एसआईपीमा लगानी गर्न मिल्ने भएको छ । एनएमबि क्यापिटल र एनसीएचएलबीच भएको सम्झौता अनुसार एनएमबि क्यापिटलका इकाईधनीहरुले एसआईपीमा आफ्नो...
नेपाल युवा उद्यमी मञ्चको ललितपुर च्याप्टरको नेतृत्वमा सुबिन
काठमाडौं । नेपाल युवा उद्यमी मञ्च ललितपुर च्याप्टरको अध्यक्षमा सुबिन श्रेष्ठ चुनिएका छन् । सोमवार काठमाडौंमा सम्पन्न च्याप्टरको दोस्रो वार्षिक साधारणसभाबाट उनी अध्यक्ष चुनिएका हुन् । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत प्रमुख अतिथिको रुपमा सहभागी भएको उक्त साधारणसभामा...
जन्मदिनको अवसरमा खरेलले दिए सिटिजन लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय बीमा क्षेत्रमा विभिन्न विवाह उत्सव लगायतका पर्वहरुमा जिन्सी सामान, गरगहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको छ । सोही कुरालाई आत्मसाथ गर्दै बुटवल ६, चाँदवारी निवासी सन्तोष खरेलले आफ्नो श्रीमती सिर्जना...
एसईई नतिजा आज आउँदै, अनलाइन र एसएमएसबाट यसरी हेर्न सकिन्छ
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । परिक्षा बोेर्डले एक सूचना प्रकाशित गर्दै एसईई नतिजा हेर्ने वेबसाइट, एसएमएस र आईभीआर सार्वजनिक गरेको हो ।...




















