आदर्श लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न, भाग्यमानी ५ जनाले पाए ११ कित्ता

काठमाडौं । आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ बाँडफाँड आज बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट्स लिमिटेडको कार्यालय नक्साल काठमाडौंमा भएको हो । मागभन्दा धेरै आवेदन परेको हुनाले संस्थाको आईपीओ बाँडफाँड गोलाप्रथाद्वारा गरिएको...


रसुवागढी हाइड्रोपावरको साढे ६८ लाख कित्ता आइपीओ आजदेखि निष्काशन

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आज (असार १३ गते)देखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ६८...


युनियन, प्राइम र गुराँसको डिडिए सकियो, एक्चुरियल भ्यालुएशन सुरु, के के छन् बाँकी काम ?

काठमाडौं । आपसमा मर्जरमा जाने निर्णय गरेका युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफको डिडिएको काम सम्पन्न भएको छ । केही दिन पहिले तीन वटै बीमा कम्पनीहरुको डिडिएको काम सम्पन्न भएको हो । जतिसक्दो छिटो मर्जरमा जाने अठोटका साथ...


एसवाई प्यानल नेपालले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता असार १२ गते आइतबार सम्पन्न्न भएको हो । सम्झौतामा...


सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता, चुक्ता पूँजी ४ अर्ब ६२ करोड रूपैयाँ पुग्ने

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लि. र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड विच आज आयोजित एक कार्यक्रममा दुवै कम्पनी एक आपसमा मर्ज गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भयो । उक्त सम्झौता पत्रमा दुवै कम्पनीका संचालक समिति अध्यक्षले हस्ताक्षर...


लघुवित्त बैंकर्स संघले मौद्रिक नीतिमा राष्ट्र बैंकलाई सुझाव, कर्मचारीको बचत खाता खोल्न पाउने देखि बेस रेटको आधारमा ब्याजदर निर्धारण गर्न माग

काठमाडौं । लघुवित्त बैंकर्स संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ। संघले लघुवित्त कम्पनीहरुलाई हकप्रद खुल्ला गर्नेदेखि बेस रेटको आधारमा ब्याजदर निर्धारण गर्न माग नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको...


बीमा कम्पनीहरु सेवामूलक कम नाफामूलक बढी भए: उर्जा मन्त्री भुसाल

काठमाडौं । नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन (निसा)ले आयोजना गरेको जलविद्युतको शक्तिः सेतो सुन’ विषयक कार्यशाला गोष्ठी (सिम्पोसियम अन पावर अफ हाइड्रोपावर : ह्वाइट गोल्ड) आयोजना भईरहेको छ । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले कार्यशाला गोष्ठीको उद्घाटन गरेको...


विद्यार्थी सफलता हासिल गर्न महत्वपूर्ण दक्षताहरूको पहिचानः डा. सञ्जीव पी. साहनी

काठमाडौँ, जुन २६, २०२२ः भारतका प्रसिद्ध व्यवहार वैज्ञानिक प्रोफेसर अफ एमिनेन्स (डा.) सञ्जीव पी. साहनीले “विद्यार्थीहरू माझ व्यवहारजन्य दक्षता र कार्यसम्पादन अभिवृद्धि गरेर उनीहरूको सम्भावित क्षमतालाई अधिकतम बनाउने“ कुरामा जोड दिएका छन् । आइतबार काठमाडौं स्थित होटल मेरियटमा आयोजित...


आइएमई लाइफ इन्स्योरेन्सले ल्यायो ‘बालकिरण जीवन बीमा योजना’

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘आइएमई बालकिरण जीवन बीमा’ योजना ल्याएको छ । स्थापनाकालदेखि निरन्तर बजार हिस्सा बढाउँदै आएको आईएमई लाइफले एक प्रेस बिज्ञप्ति जारी गरी उक्त योजना बीमितहरुमाझ ल्याएको हो । कम्पनीले ल्याएको उक्त योजना बीमितहरुमा...


शेयरबजारमा चम्किदा यी ५ ऋणपत्रको इकाईमूल्य घट्यो

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा एकाएक उछाल आएको छ । आज नेप्से परिसूचक ९४ अंकले बढेर १९५६ को विन्दुमा पुगेको छ । सूचीकृत २३० कम्पनीको ६३ लाख ६३ हजार ५९० कित्ता शेयर किनबेच हुँदा २ अर्ब १९ करोड...


एकै दिन ४० भन्दा बढि कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट, यी हुन सबैभन्दा धेरै कमाउने कम्पनीहरु

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा उछाल आएको छ । लगानीकर्ताहरुको १९ बुँदे माग पुरा गर्ने सम्बोधन भएसँगै आज पुुँजीबजारमा सुधार आएको हो । आज नेप्से परिसूचक ९४ अंकले बढेर १९५६ को विन्दुमा पुगेको छ । सूचीकृत २३० कम्पनीको...


शेयर बजारमा उछाल, ९५ अंकले बढ्दा दुई अर्बमाथि कारोबार

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा उछाल आएको छ । विगत लामो समयदेखि घट्दै आएको शेयर बजार आर्थिक वर्ष सकिनै लाग्दा एकाएक उछाल आएर करिब ९५ अंकले समग्र मूल्य परिसूचक बृद्धि भएको हो । आइतबार शेयर बजारमा समग्र मूल्य...


शेयरबजारमा उछाल आउँदा यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा उछाल आएको छ । लगानीकर्ताहरुको १९ बुँदे माग पुरा गर्ने सम्बोधन भएसँगै आज पुुँजीबजारमा सुधार आएको हो । आज नेप्से परिसूचक ९४ अंकले बढेर १९५६ को विन्दुमा पुगेको छ । सूचीकृत २३० कम्पनीको...


आदर्श लघुवित्तको आइपीओ भोलि बाँडफाँड हुँदै, १८ लाखको हात खाली हुने

काठमाडौं । आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडको आइपीओ भोलि (सोमबार) बाँडफाँड हुँदैछ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट्स लिमिटेडका अनुसार भोलि क्यापिटलकै कार्यालय नक्साल काठमाडौंमा बिहान ९ बजे बाँडफाँड हुनेछ । लघुवित्तले असार १ गतेदेखि असार...


निर्धन उत्थान लघुवित्तद्धारा ३ हजार सदस्यलाई पौने २ करोड अनुदान

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहक सदस्यहरुलाई अनुदान प्रदान गरेको छ । लघुवित्तले कोरोनाले व्यवसायिक प्रभावित बनेका सदस्यहरुलाई वर्षाको समयमा राहत हुने हेतुले जनही ६ हजार रुपैयाँका दरले राहत अनुदान वितरण गरेको हो । लघुवित्तले...


भिभो वाई ५५ नेपाली बजारमा, क्वालकम स्न्यापड्रेगन ६८० लगायत आकर्षक विशेषता

काठमाडौं । भिभो, एक अग्रणी स्मार्टफोन ब्रान्डले आज प्रिमियम डिजाइन, स्मुद अनुभव, उत्कृष्ट प्रविधि र सर्वोत्कृष्ट क्यामेरा विशेषता भएको वाई५५ स्मार्टफोन सार्वजनिक गरेको छ । वाई सिरिज अन्तर्गतको यूवाउन्मूखी अत्याधुनिक वाई५५ मा उत्कृष्ट फोटोग्राफी अनुभवका लागि ५० एमपी एचडी...


सार्वजनिक यातायातको भाडादर घट्यो, कुन रुटमा कति ? (सूचीसहित)

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक सवारीको भाडादर घटेको छ । शनिबार आयल निगमले पेट्रोलिम पदार्थको मूल्य घटाएसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा घटाएको हो । विभागका अनुसार यात्रुवाहक सवारी साधनमा ५.४१...


सर्पोट लघुवित्तले ४ संस्थापक शेयरधनीको शेयर बिक्री गर्दै

काठमाण्डौं । सपोर्ट लघुुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक शेयरधनीहरुको शेयर विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीहरु अशोक कु्मार प्रधानको १३ हजार ७१५ कित्तो विभा शर्माको ५००५ कित्ता राजुराम थापाको ३ हजार १० कित्ता र प्रमेश्वर पटेलको ७२८...


सगरमाथा इन्स्योरेन्सबाट बीमितलाई दावी भुक्तानी भराउन बीमा समितिका नाममा उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले सगरमाथा इन्स्योरेन्स कम्पनीबाट बीमितलाई दावी भुक्तानी भराउन बीमा समितिको नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । आदेशसँगै अब बीमा समितिले सगरमाथा इन्स्योरेन्स कम्पनीबाट बीमित गौरी शंकर फर्निसिङलाई तीन करोड ९६ लाख भन्दा बढि रकम...


प्रभु क्यापिटलले ल्यायो स्थानीयका लागि अनलाइनबाटै आइपीओ भर्ने सुविधा

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले नेपाली पूँजी बजारमा नयाँ–नयाँ प्रविधिहरुको विकास गरी ग्राहक तथा सम्पूर्ण नेपाली पूँजीबजारको विकासमा आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यसैबीच प्रभु क्यापिटलले नेपालमा सर्वप्रथम आयोजना प्रभावित स्थानीयहरुले अनलाइनबाटै आवेदन दिन सकिने सुविधा...