प्रभु क्यापिटलले ल्यायो स्थानीयका लागि अनलाइनबाटै आइपीओ भर्ने सुविधा

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले नेपाली पूँजी बजारमा नयाँ–नयाँ प्रविधिहरुको विकास गरी ग्राहक तथा सम्पूर्ण नेपाली पूँजीबजारको विकासमा आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यसैबीच प्रभु क्यापिटलले नेपालमा सर्वप्रथम आयोजना प्रभावित स्थानीयहरुले अनलाइनबाटै आवेदन दिन सकिने सुविधा...


राधी विद्युत कम्पनीको परिपालन अधिकृतमा रमेश नाथ योगी नियुक्त

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको परिपालन अधिकृतमा रमेश नाथ योगी नियुक्त भएका छन् । यसअघि सो पदमा रहेका अशोक पौडेलको स्थानमा आजकै मितिदेखि लागू हुनेगरी योगीलाई परिपालन अधिकृतमा नियुक्त गरिएको हो ।


नेष्डो समृद्ध लघुवित्तको स्वतन्त्र संचालकमा दुर्गा बहादुर शाह नियुक्त

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा दुर्गा बहादुर शाह नियुक्त भएका छन् । कम्पनीको असार ९ गते बसेको संचालक समितिको बैठकले शाहलाई असार १० गतेदेखि लागू हुनेगरी स्वतन्त्र संचालकमा नियुक्त गरेको हो । गण्डकी प्रदेश,...


किसान लघुवित्तका संचालक नेत्र प्रसाद जोशीद्धारा राजिनामा

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक नेत्र प्रसाद जोशीले राजिनामा दिएका छन् । कम्पनीको असार ११ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा सोही मितिदेखि नै लागूहुनेगरी स्वीकृत गरेको हो ।


दुई कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा

काठमाडौं । दुई कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राहाी खातामा जम्मा भएको छ । नेपाल पुनर्बीमा कम्पनी र एनएलजी इन्स्योरेन्सले आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर नेप्सेमा सूचीकृत गराई डिम्याट खातामा पठाउन सुरु गरेको हो । नेपाल पुनर्बीमा...


नागरिक लगानी कोषको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नागरिक लगानी कोषले आफ्ना शेयरधनीहरुलार्य गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको असार ११ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात ९८...


एक करोड कित्ता हकप्रद जारी गर्न ङादी ग्रुप पावरले तोक्यो बुक क्लोजको मिति

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ । कम्पनीले हकप्रद निष्काशनका लागि असार २० गते बुकक्लोजको मिति तय गरेको हो । यसर्थ असार १९ गतेुसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र...


प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बनाउने दुई कम्पनीबीच सहमति, हस्ताक्षर छिट्टै

काठमाडौं । बीमा समितिले पुँजि बृद्धिको आतंक फैलाएपछि मर्जरमा प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबीचमा मर्जर हुने भएको छ । दुवै कम्पनीले एक साताभित्रैमा मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नेछन् । दुई कम्पनीका बीचमा भएको सहमति अनुसार कम्पनीको नाम...


एभरेष्ट इन्स्योरेन्स कर्मचारी संघको तेस्रो महाधिवेशन सम्पन्न, खड्काको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. कर्मचारी संघको तेस्रो केन्द्रीय महाधिवेशन काठमाण्डौमा सफलतापूर्वक सम्पन्न भएको छ । यही असार १० र ११ गते संघका अध्यक्ष देविन्द्र खड्काको अध्यक्षतामा काठमाडौंमा सम्पन्न भएको संघले जनाएको छ । नेपाल वित्तीय संस्था कर्मचारी...


हिमालयन र एभरेष्टलाई मर्जरमा जान अन्तिम स्वीकृति

बीमा समितिले हिमालयन जनरल र एभरेष्ट इस्योरेन्सलाई मर्जरमा जान अन्तिम स्वीकृति दिएको छ । समितिले गत बिहीबार उक्त कम्पनीहरुलाई मर्जरमा जान अन्तिम स्वीकृति दिएको हो । अब उक्त दुई कम्पनीले आगामी साउन १ गतेबाट एकीकृत कारोबार सुरु गर्ने बताइएको...


बीमा समिति कर्णाली प्रदेशद्धारा बीमा कम्पनीका प्रदेश प्रमुखहरुसँग अन्तरक्रिया सम्पन्न

सुर्खेत । भर्खरै मात्र स्थापना भएको बीमा समितिको कर्णाली प्रदेश कार्यालयले यस प्रदेशभित्रका बीमा कम्पनीका प्रदेश प्रमुखहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । बीमा समिति कर्णाली प्रदेश कार्यालयले निर्जिवन तथा जीवन बीमा कम्पनीका प्रदेश प्रमुखहरुसँग छुट्टा छुट्टै...


अन्ततः इन्धनको मूल्य घटाउने सरकारको घोषणा, झुठा मूल्य देखाएर अर्बौ घोटालामा संलग्नमाथि कारवाही हुने कि नहुने ?

काठमाडौं । सरकारले झुठा मूल्य जनतालाई देखाएर इन्धनको मूल्य झण्डै दोब्बर मूल्य असुल्ने निर्णयबाट आंशिक रुपमा पछाडि फर्कने निर्णय गरेको छ । विगत तीन महिनादेखि आईओसी र नेपाल आयल निगमका बीचमा झूठा मूल्य राखेर इन्धन कारोबार गरी नेपाली जनतामाथि...


पेट्रोलको २० र डिजेलको २८ रुपैयाँ मूल्य घटाउने सरकारको घोषणा, आजै राति १२ बजेदेखि लागू हुने

सरकारले पेट्रोलको २० र डिजेलको २८ रुपैयाँ मूल्य घटाउने घोषणा गरेको छ । शनिबार अयोजित आकस्मिक पत्रकार सम्मेलनमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले मूल्य घटाउने घोषणा गरेका हुन् । उनका अनुसार सरकारको निर्णयसँगै पेट्रोलको मूल्य १७९...


बिएस–भिआई मोडलको नयाँ टिभिएस अपाचे नेपाली बजारमा, यस्ता छन् फिचर्स

काठमाडौं । जगदम्बा मोटर्सले असार ९ गते पर्पल हेज रक बारमा आयोजित औपचारिक समारोह मार्फत BS-VI मोडलको नयाँ TVS Apache RTR 160 4V RTFI सार्वजनिक गरेको छ। विभिन्न सञ्चारकर्मी, सेलिब्रेटी, नेपाली मोटो भ्लगर र जगदम्बा मोटर्सका प्रतिनिधिहरुको माझमा गरिएको...


गठबन्धन सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने, साँढे १२ बजे पत्रकार सम्मेलन आयोजना गर्दै

  गठबन्धन सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा नेपालमा निरन्तर बढिरहेको पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकार सहमत भएको जानकारी दिएको छ । यससम्बन्धी घोषणा गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद...


नेपालमा आफ्नो पोर्टफोलियो विस्तार गर्दै शाओमी, विभिन्न सामानका विशेषता र मूल्यसहित

काठमाडौं । शीर्ष स्मार्टफोन ब्रान्डहरूको कुरा गर्द शाओमी एउटा यस्तो ब्रान्ड हो जसको नाम आजको समयमा लगभग सबैले सुन्नु भएको छ । विश्वकै चौथो ठूलो स्मार्टफोन ब्रान्ड, शाओमी नेपालको शीर्ष ब्रान्डहरू मध्ये एक हो । स्मार्टफोन निर्मातामा मात्र सिमित...


सविनका बाबुलाई युनियन लाईफले दियो ३७ लाख ९४ हजार दावि भुक्तानी

  युनियन लाईफ इन्स्योरेन्स कम्पनीले मृत्य दावि भुक्तानी गरेको छ । कम्पनीको काभ्रेजिल्ला पनौती शाखाले बीमा दावि भुक्तानी गरेको हो । कम्पनीले पनौती नगरपालिका वडा नं. २ कुशादेवी बस्ने वर्ष २६ का सविन हुमागाईको क्यान्सर बाट २०७८ चैत्र २...


नेपाल एसबिआई बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त गरेको छ । बोर्डले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्न बैंकलाई अनुमति स्वीकृति दिएको हो । बोर्डले बैंकलाई प्रतिइकाई १...


जन्मदिनमा बुहारीलाई सूर्या लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्ना नजिकका ब्यक्तिलाई बीमा पोलिसी उपहार दिने प्रचलन बढीरहेको छ । बिबाह, जन्मदिन, बिबाह उत्सव र पास्नीजस्ता उत्सवमा आफ्ना परिवार, आफन्त, इष्टमित्र तथा साथीभाईलाई जीवन बीमा पोलिसी उपहार दिने नयाँ ‘ट्रेन्ड’ नै चलेको...


बीमितको मृत्युदर तालिकासँग सम्बन्धित तथ्याङ्कलाई अद्यावधिक गर्न बीमा कम्पनीहरुलाई समितिको निर्देशन

काठमाडौं । बीमा समितिको आयोजनामा जीवन बीमालेखसँग सम्बन्धित नेपाली बीमितको मृत्युदर तालिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज ललितपुरमा सम्पन्न भएको छ ।वि.सं. २०६६ सालमा तयार भई हाल कार्यान्वयनमा रहेको नेपाली बीमितको मृत्युदर तालिका, २०६६ लाई समयसापेक्ष अद्यावधिक गर्ने उद्देश्यले गरिएको...