रेनु दाहालको जम्प, विजय सुवदीलाई पछि पार्दै लिइन् १७१२ मतको अग्रता
काठमाडौं । स्थानीय तहको निर्वाचन पछि मतगणना हुने क्रम जारी छ । केही स्थानको मतगणना सम्पन्न भइसकेका छन् भने केही स्थानको मतगणना हुने क्रम जारी छ । मतगणनाको क्रममा सबैभन्दा बढी चर्चा काठमाडौं महानगरपालिका र भरतपुर महानगरपालिकाको छ ।...
महानगर अपडेट: बालेन अघिअघि, केशव पछिपछि
काठमाडौं । महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन शाह नै अग्रस्थान रहेको छ । सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार शाहले १६ हजार ७ सय ७५ मत पाएका छन्। उनलाई नेकपा एमालेका केशव स्थापितले ८ हजार ७ सय २६...
संसदमा आगामी आर्थिक वर्षको बजेटको सम्बन्धमा छलफल सुरु
काठमाडौं । प्रतिनिधि सभाको संसदमा आगामी आर्थिक वर्षको बजेटको सम्बन्धमा छलफल आज सुरू भएको छ । आज बसेको प्रतिनिधि सभा संसदमा बजेट सम्बन्धमा पेस भएको विनियोजन बजेटमा छलफल सुरू भएको हो । हिजो अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पेस...
पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल फिर्ता गर्न उपभोक्ता संरक्षण महासंघको माग
काठमाडौं । नेपाली उपभोक्ता संरक्षण महासंघले पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल फिर्ता गर्न सरकारसमक्ष माग गरेको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले गत बैशाख ३१ गते मध्यरातिदेखि लागु हुनेगरि बढाइएको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता गर्न...
निर्जीवन बीमा कम्पनीहरुको मुनाफा औषतमा ३ प्रतिशत, ७ पुराना कम्पनीको नाफा घट्यो ? (तथ्यांक सहित)
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । हाल संचालनमा रहेका २० कम्पनीहरुमध्ये १९ कम्पनीहरुले वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । विदेशी शाखाको रुपमा नेपालमा निर्जिवन बीमा गर्दै आएको नेशनल इन्स्योरेन्सले भने यस त्रैमाससम्ममा...
जीवन बीमा कम्पनीहरुको लगानी साढे ४ खर्बमाथि, कुन क्षेत्रमा कति?
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले करिब साढे ४ खर्ब भन्दा बढी लगानी गरेका छन् । बीमा समितिको तथ्यांक अनुसार १९ जीवन बीमा कम्पनीहरुले यस अवधिमा ४ खर्ब ५८ अर्ब ३० करोड रुपैयाँ लगानी गरेका...
कावासोतीको मतगणनामा धाँधली भएको भन्दै पुनः मतगणना गर्न कांग्रेस र नेकपा माओवादीको माग
काठमाडौं । नवलपुर कावासोतीको मतगणना स्थगित गर्न माग गरिएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनपश्चात मतगणनामा धाँधली भएको भन्दै नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले निर्वाचन आयोग समक्ष मतगणना स्थगित गरी पुनः मतगणना गर्न माग गरेको...
आइएमई जनरल इन्स्योरेन्सको अवतरित हकप्रद शेयर बाँडफाँड
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको गोप्य शिलबन्दी बोलपत्रमार्फत् बिक्री गरिएको अवतरित हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीले वैशाख १२ गते देखि २१ गतेसम्म संस्थापक समुहतर्फको २ हजार २६१ कित्ता र सर्वसाधारण समुहतर्फको ८८ हजार ९३४ कित्ता अवतरित शेयर...
एनएमबि र सेञ्चुरी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका
काठमाडौं । एनएमबि बैंक र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका रहेको छ । एनएमबि बैंकले उर्जा ऋणपत्र र सेञ्चुरी बैंकले ‘सेञ्चुरी डिबेञ्चर’ वैशाख २१ गतेदेखि आज (जेठ ४ गते) सम्म निष्काशन गरेको हो ।...
मर्जर प्रस्ताव सहित युनाइटेड इन्स्योरेन्सले डाक्यो २८औं साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले २८औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको वैशाख २५ गते बसेको संचालक समितिको बैठकले सभा जेठ २३ गते बस्ने निर्णय गरेको हो । सो अनुसार सभा जेठ २३ गते अनमोल ब्याङक्वेट,...
रिभर फल्स पावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । रिभर फल्स पावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लगानीकर्ताले आज बैंकिङ समयसम्म उक्त आइपीओमा आवेदन दिन सक्नेछन । कम्पनीले २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता आइपीओ निष्काशन गरेको...
दिनैभरि इसेवामा क्यासब्याक अफर, कतिबेला कुनमा छुट पाइने ? सूचिसहित
काठमाडौं । आफ्ना प्रयोगकर्ताहरु ५० लाख नाघेको अवसरमा इसेवाले आज विशेष दिनको रुपमा दिनैभरि छुट अफर सञ्चालन गरेको छ । इसेवाले आज विहानैदेखि सुरु गरेको छुट साँझसम्म जारी रहनेछ । इसेवाले प्रत्येक क्षेत्रलाई एक एक घण्टाको क्यास ब्याक अफर...
आज दिउँसो २ः०० बजेदेखि ३ः०० बजेसम्म इसेवाबाट बीमा शुल्क भुक्तानी गर्दा ५ प्रतिशत क्यासब्याक पाइने
काठमाडौं । इसेवाले आज विशेष ५एम नामक विशेष क्यासब्याक अफर सार्वजनिक गरेको छ । जस अन्तर्गत बीमा शुल्कको भुक्तानीमा समेत पाँच प्रतिशत फिर्ता पाइने भएको छ । इसेवाले आफ्ना प्रयोगकर्ता पाँच मिलियन नाघेको अवसरमा क्यास ब्याक अफर ल्याएको छ...
एनसीसी बैंकको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिने आज अन्तिम दिन
काठमाडौं । नेपाल क्रेटिड एण्ड कमर्स(एनसीसी) बैंकको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले १ लाख कित्ता संस्थापक शेयर वैशाख २१ गतेदेखि लिलामीमा ल्याएको हो । इच्छुक आवेदकले बुधवार जेठ ४ गते...
शिखर इन्स्योरेन्स कम्पनीको अवितरित हकप्रद शेयर आज खोलिदै
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको अवितरित हकप्रद शेयर आज खोलिदै छ । कम्पनीको अवितरित हकप्रद शेयर प्राप्त शिलबन्दी बोलपत्र आज बिहान १० बजे एनआईबिएल एस क्यापिटल लिमिटेड काठमाडौं खोलिने भएको क्यापिटलले जनाएको छ । कम्पनीले सर्वसाधारण तर्फको ७७ हजार...
हिमालयन रिको पक्षमा बीमा समितिको निर्णयबारे विश्व बीमक महासंघले प्रश्न उठायो, अध्यक्ष सिलवाललाई स्पष्टिकरण
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई बार्षिक अर्बौ रुपैयाँ फाइदा अर्बभन्दा बढि व्यवसाय सुनिश्चित गर्ने गरी बीमा समितिले २०७८ मंसिर ९ गते गरेको निर्णयबारे विश्व बीमक महासंघले पत्र काटेर स्पष्टिकरण लिएको खुलेको छ । विश्व बीमक महासंघले बीमा समितिबाट...
रिभर फल्स पावरको आईपीओमा ७ गुणाले ओभरसब्सक्राइब्ड
काठमाडौं । रिभर फल्स पावरको आईपीओ निष्कासनको आज ७ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि गत वैशाख २८ गतेदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले १०० अंकित दरका कुल २७ लाख ३० हजार कित्ता आईपीओ जारी गरेको हो।...
सार्वजनिक सवारीको भाडादर पुनः वृद्धि, कुन क्षेत्रमा कतिले बढ्यो ?
काठमाडौं । सरकारले सार्वजनिक सवारीको भाडादर पुनः वृद्धि गरेको छ। जेठ ४ गते (भोलि)देखि लागू हुनेगरी सरकारले न्यूनतम ३.५ प्रतिशतदेखि अधिकतम ५.१ प्रतिशतसम्मले भाडा वृद्धि गरेको हो । यातायात व्यवस्था विभागका अनुसार साविकको भाडादरमा अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक...
देशैभर नेपाली काँग्रेस १५४ स्थानमा बिजयी, एमालेले १०३ स्थानमा जित्दा माओवादीले जम्मा ७७ स्थानमा
काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना भइरहेको छ । आज बेलुकासम्मको विवरणअनुसार देशैभरिमा ३५१ स्थानीय तहको मत परिणाम घोषणा भइसकेको छ । सो विवरणअनुसार नेपाली कांग्रेसले १५४ स्थानमा जित हासिल गर्दै सबैभन्दा अग्र स्थानमा...
हचुवाको भरमा विजयी घोषणा नगर्न काउन्सिलको ध्यानाकर्षण
काठमाडौं । प्रेस काउन्सिल नेपालले स्थानीय तह निर्वाचन, २०७९ को मतगणना हुने र परिणाम आउने क्रम जारी रहेकाले अनुमानको भरमा समाचार सम्प्रेषण नगर्न सम्बद्व पत्रकार र सञ्चार माध्यमलाइ ध्यानाकर्षण गराएको छ । विभिन्न स्थानमा मतगणना चलिरहेको र त्यसको अन्तिम...



















