कासाद्वारा रेड कार्पेट इभेन्ट ‘काठमाडौं फ्यासन गाला’ आयोजना
काठमाडौं । कपडाको लोकप्रिय नेपाली ब्रान्ड ‘कासा’ले सर्वोच्च शिखर सगरमाथामा ‘द एभरेष्ट शो’ आयोजना गर्ने भएको छ । आफ्नो पाँचौ वार्षिकोत्सवको अवसरमा शनिबार कासाका सञ्चालक डा. पंकज गुप्ताले उक्त घोषणा गरेका हुन् । यसअघि पनि पहिलो पटक ‘कासा’ले कालापत्थरमा...
शेयर बजारमा हरीयाली छाँउदा आज ४१ कम्पनीका लगानीकर्ताले गुमाए, कुनले कति गुमाए ?
काठमाडौं । नेप्से परिसूचक उकालो लाग्दा आज ४१ कम्पनीको शेयर ओरालो लागेको छ। एनएमबि हाईबिड फण्ड को ईकाई सबैभन्दा धेरै घटेको छ । कम्पनीको शेयर मूल्य ३।११ प्रतिशतले घटेको छ। त्यस्तै, प्रभु सेलेक्ट फण्ड, एनआईसी एशिया फण्ड, केबीएल डिभेञ्चर...
शेयरबजारमा ३२ अंकको बढोत्तरी, लगानीकर्तामा उत्साह थपिदा दुई अर्बमाथिको कारोबार
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा हरियाली छाएको छ । गत साता उतारचढाव देखिएको शेयरबजार आज ३२ अंकले बढ्न पुगेको छ । नेप्से परिसूचक आज ३२ अंकले बढेर १९६५ विन्दुमा कायम भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको...
नेप्से परिसूचक उकालो लाग्दा आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौं। साताको पहिलो दिन नेप्से ३०।४३ अंकले बढ्दा डिप्रोक्स लघुवित्तको शेयर मूल्य बढेको छ। कम्पनीको शेयर मूल्य ८।२१ प्रतिशतले बढेको छ । त्यस्तै, जीवन विकास लघुवित्त, कुमारी बैंक, ग्रिन लाइफ हाईड्रोपावर, नेष्डो, सिईबिडि हाईड्रोपावर, धैलागिरि लघुवित्त, लक्ष्मी इक्विटी फण्ड,...
हिमालयन डिष्टिलरीसहित यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा हरियाली छाएको छ । गत साता उतारचढाव देखिएको शेयरबजार आज ३२ अंकले बढ्न पुगेको छ । नेप्से परिसूचक आज ३२ अंकले बढेर १९६५ विन्दुमा कायम भएको छ । नेप्से बढेसँगै आज २ अर्बमाथिको...
नाडेप लघुवित्तको सिइओमा उपेन्द्र बहादुर कार्की पुनः नियुक्त
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा उपेन्द्र बहादुर कार्कीै पुनः नियुक्त भएका छन् । संस्थाको कात्तिक २५ गते बसेको संचालक समितिको बैठकले सिइओ कार्कीलाई मंसिर १ गतेदेखि लागू हुनेगरी आगामी दुई वर्षको लागि पुनः...
छिमेक लघुवित्त २२औं वर्षमा प्रवेश, दिगो रुपमा वित्तीय सेवामा पहुँच पुर्याउँने प्रतिबद्धता
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड २१ वर्ष पुरा गरी २२औं वर्षमा प्रवेश गरेको छ । लघुवित्तले २२ वर्षको अन्तरालमा वित्तीय क्षेत्रमा उल्लेख्य ब्यवसाय गर्दै अघि बढिरहेको छ । लघुवित्तले २२औं वर्षको यात्रामा सल्लाह, सुझाव, सहयोग एवं मार्गदर्शन...
लाभांश घोषणा गर्ने तयारीमा रहेको नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य १८० रुपैयाँले बढ्यो, कति पुग्यो शेयरमूल्य ?
काठमाडौं । साताको पहिलो दिन शेयरबजार खुलेको केही समयमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ५.३८ प्रतिशतले बढ्न पुगेको छ । यो समाचार तयार पार्दासम्म लघुवित्तको शेयरमूल्य एकैदिन १८० रुपैयाँ १० पैसाले बढेर शेयरमूल्य ३ हजार ५३० रुपैयाँ...
कुमारी धनबृद्धि योजनाको नाफा बढ्यो, न्याभ कति ?
काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी धनवृद्धि योजनाले कात्तिक मसान्तसम्मको वित्तीय सार्वजनिक गरेको छ । विवरणअनुसार उक्त योजनाको नाफा बृद्धि भएको छ । असोज मसान्तसम्म ५० लाख ३७ हजारभन्दा बढी रहेको योजनाको नाफा कात्तिक महीनामा १ करोड...
लाइसेन्स पाउने ७ वटा लघुबीमा कम्पनीको सूचि तयार हुदै, सार्वजनिक गर्ने अन्तिम तयारीमा बीमा प्राधिकरण
काठमाडौं । बीमा प्राधिकरणले नै मत गणना नसकिदै नयाँ लघुबीमा कम्पनीहरुको छनौट प्रकिया अघि बढाएको छ । बीमा प्राधिकरणले निर्वाचन सकिए लगत्तै सात वटा लघुबीमा कम्पनीको लाइसेन्स वितरण गर्न कम्पनी छनौट गरेको हो । आवेदन दिएका ३१ वटा बीमा...
चुनावी मैदानमा उत्रिएका १० स्थापित व्यवसायीहरु संसदमा प्रवेश, होला त व्यवसायी माग सम्बोधन ?
काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावमा १० जना भन्दा बढी व्यवसायीहरुले जित हासिल गरी सांसद बनेका छन् । नेपाली कांग्रेसबाट चुनाव लडेका धेरै व्यवसायी उम्मेदवारले चुनाव जितेका छन् भने केही ब्यवसायी उम्मेदवारले भने हारको सामना ब्यहोर्नुपरेको छ ।...
नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा आजै आउन सक्ने, के-के समेट्ला ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा आज नै सार्वजनिक गर्ने तयारी गरेको छ। राष्ट्र बैंक स्रोतका अनुसार आजै मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक हुनेछ। ‘बोर्ड बैठक बस्न बाँकी छ, अरु सबै काम सकिएको छ’, स्रोतले...
माछापुच्छ्रे क्यापिटलको साधारणसभा आह्वान, यस्ता छन् प्रस्ताव
काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले साधरण सभा आह्वान गरेको छ। क्यापिटलले पुस १ गते बालुवाटार प्यालेस बैंक्वेट, गैरीधारा बालुवाटारमा सभा गर्न लागेको हो। सभामा गत आर्थिक वर्षको संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित २०७९...
सिटिजन्स बैंकको जुम्ला शाखाले आफ्नै भवनमा स्थानान्तरण
काठमाडौं । सिटिजन्स बैंकले जुम्लामा आफ्नै भवनबाट बैंकिंङ्ग सेवा संचालनमा ल्याएको छ । कर्णाली प्रदेशको जुम्ला जिल्ला चन्दननाथ नगरपालिका– ५ मा सञ्चालनमा रहेको बैंकको जुम्ला शाखा कार्यालय स्थानान्तरण भई आन्दाजी १०० मिटर दुरीमा रहेको सोही वडामा अवस्थित आफ्नै भवनमा...
राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन जिल्ला कार्यालयमा आगलागी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चितवन जिल्ला कार्यालयमा आगलागी भएको छ । गत शुक्रबार राति भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा सामान्य आगो लागेको चितवन प्रहरीले जनाएको छ । घटनामा कार्यालयभित्र रहेका फर्निचरका सामग्री जलेका छन् । आगलागीबाट...
कुमारी इक्वीटी फण्डको नाफा र न्याभ दुबै बढ्यो
काठमाडौं । कुमारी इक्वीटी फण्डले कात्तिक मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार फण्डको नाफामा उल्लेख्य सुधार देखिएको छ । असोज मसान्तसम्म १ करोड ४२ लाख रुपैयाँ भन्दा बढी नोक्सानीमा रहेको कुमारी इक्वीटी फण्डले कात्तिक मसान्तसम्म ४४ लाख...
नेपाल लाइफद्वारा ५.०३ अर्वको मृत्यु दावी भुक्तानी
काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०७९ असोज मसान्त सम्ममा ५.०३ अर्व मृत्यु दावी भुक्तानी गरेको छ । यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक मृत्यु दावी भुक्तानी हो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी...
जोन्टा क्लब अफ काठमाडौँको लैङ्गिक हिंसा विरुद्ध वाकाथन
काठमाडौँँ । जोन्टा क्लब अफ काठमाडौँले महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि आफ्नो सक्रिय अभियानको रुपमा आज वाकाथन आयोजना गरेको छ । ५०० भन्दा बढीको सहभागिता रहेको उक्त वाकाथन दरबारमार्गबाट शुरु भएर वसन्तपुर दरबार स्क्वायरमा पुगेर समापन भएको...
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तेस्रो दिनः आज के के हुँदैछ ?
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ निटफेस्ट २०२२ को आज तेस्रो दिन आइतबार नेपालसहित अमेरिका र रसियाको गरी तीन प्रस्तुति मञ्चन हुँदैछ । भुटान र अमेरिकाके संयुक्त प्रस्तुति क्याटी बेक निर्देशित ‘थ्री कन्ट्रीः वन मोदर’ मध्यान्ह १२ र...
अजोड इन्स्योरेन्सको विशेष साधारण सभाको माइन्युट सार्वजनिक, शेयर संरचना ५१ः४९ अनुपातमा परिवर्तन
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभाको माइन्युट सार्वजनिक गरेको छ । कम्पनीले मंसिर ९ गते शुक्रबार बसेको विशेष साधारण सभाको निर्णयहरु नेप्सेमार्फत सार्वजनिक गरेको हो । उक्त सभाले मर्जरसम्बन्धि विशेष प्रस्तावहरु पारित गरेको छ । साथै संस्थापक...




















