हिमालयन डिष्टिलरीको वम्पर लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । हिमालयन डिष्टिलरीलेले लाभांश घोषणा गरेको छ । कम्पनीले आफना शेयरधनीलाई ७० प्रतिशत लाभांश दिने भएको छ। कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको संचित नाफाबाट ७० प्रतिशत लाभांश दिने घोषणा गरेको हो। कम्पनीले लगानीकर्तालाई चुक्ता...
एस् इन्स्टिच्युट अफ म्यानेजमेन्टको ४८ घन्टे ह्याकाथन “एस् इग्नाइट” सम्पन्न
काठमाडौँ । नेपालको अग्रणी व्यवस्थापन संकायको कलेज मध्यको एक, एस् इन्स्टिच्युट अफ म्यानेजमेन्टले नेपालका प्रतिभाशाली युवाहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्यले ४८ घन्टे ह्याकथन “एस् इग्नाइट” आयोजना गरेको छ । कलेजकै प्राङ्गणमा सम्पन्न भएको यस ह्याकथन यस प्रक्रारको अहिले सम्मकै...
नेपाल लाइफले दिगो लगानी विस्तार गर्ने नीति लिएको छ: सिइओ पराजुली
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रविण रमण पराजुलीले कम्पनीले नेपाल बीमा प्राधिकरणबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दिगो एवं भरपर्दो लगानीका क्षेत्रहरुमा लगानी विस्तार तथा विविधिकरण गर्दै जाने नीति लिएको बताएका छन् ।...
अजोड इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, मर्जरसम्बन्धि पूर्ण अख्तियारी सञ्चालक समितिलाई
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा सम्पन्न भएको छ। । सभा आज लैनचौर बैङ्क्वेट, काठमाडौँमा सम्पन्न भएको हो । सभाले कुनै उपयुक्त निर्जीवन बीमा कम्पनीसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान...
लाभांश प्रस्तावसहित माउन्टेन इनर्जीको साधारण सभा पुष ८ गते बस्ने, बुकक्लोज कहिले ?
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको कात्तिक २९ गते बसेको संचालक समितिको बैठकले सभा पुष ८ गते बस्ने निर्णय गरेको हो । संचालक समितिको निर्णयअनुसार सभा पुष ८ गते शुक्रबार...
बीमा अभिकर्ताको पाठ्यक्रम र परिक्षा कार्यविधि अन्तिम चरणमा, शैक्षिक योग्यताको बिषय के होला ?
काठमाडौं । जीवन बीमा अभिकर्ताहरुको पाठ्यक्रम र परिक्षा कार्यविधि अन्तिम चरणमा पुगेको छ । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताको पाठ्यक्रम र परिक्षा कार्यविधिले अन्तिम रुप नपाँउदासम्म जीवन बीमा कम्पनीहरुलाई परिक्षा लिई नयाँ आवेदकलाई लाईसेन्स दिन बीमा कम्पनीहरुलाई निर्देशन दिईसकेको...
कालिञ्चोक दर्शनले मंसिर १४ देखि आइपीओ निष्काशन गर्दैछ, वैदेशिक रोजगारमा गएका नेपालीले कसरी आवेदन दिने ? (प्रक्रियासहित)
काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले यहि मंसिर १४ गतेदेखि साधारण शेयर (आइपीओ) निष्काशन गर्दैछ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा जानेहरुका लागि आइपीओ जारी गर्न लागेको हो । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका...
घण्टी चिन्हका अध्यक्ष रवि लामिछानेको नागरिकता विवादमा निर्वाचन आयोगको निर्णयः आयोगको दायराभित्र परेन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता विवाद सुल्झिने भएको छ । निर्वाचन आयोगले लामिछानेको नागरिकता विवादमा कुनै निर्णय नगर्ने जनाएको छ । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि निर्वाचित लामिछाने विरुद्ध निर्वाचन अघि नै नागरिकताबारे...
कोरोना बीमामा मध्यमार्गी निर्णयः दावी रकम सरकारबाटै भुक्तानी गराउन पहल गरिने, हाललाई मार्गप्रसस्त गर्ने निर्णय
काठमाडौं । हिजो बसेको नेपाल बीमक संघ र बीमा कम्पनीका अध्यक्षहरुको संस्था बीचको छलफलमा मध्यमार्गी बाटो खोज्ने सहमति भएको छ । जस अनुसार कोरोना बीमाको रकम नेपाल सरकारबाटै भुक्तानी गराउन पहल गरिने र तत्कालको लागि बीमा समितिसँग मिलेर दावी...
वेस्टर्न युनियन मनी ट्रान्सफरको सुनपति योजनाअन्तर्गत रेविका सुनुवारले जितिन १० तोला सुन
काठमाडौँ । वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरुले आफ्नो दशैँ लक्षित सुनपती अभियानको विजेता सार्वजनिक गरेको छ । एजेन्टहरुले रेविका सुनुवार को नाम सार्वजनिक गरेका हुन्, जसमा विजेताले बम्पर लक्की ड्र मार्फत १० तोला सुन जितेकी छन् । वेस्टर्न...
जनता समाजवादी पार्टीका उम्मेदवार बिरेन्द्र प्रसाद महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित
काठमाडौं । सिरहा – ४ बाट जनता समाजवादी पार्टीका उम्मेदवार बिरेन्द्र प्रसाद महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका वीरेन्द्र प्रसाद साहलाई ७ हजार ८०८ मतान्तरले हराउँदै महतो निर्वाचित भएका हुन् ।
नेशनल लाइफको अभिकर्ता सम्मान तथा बिक्रय कला प्रशिक्षण कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुर पश्चिम प्रदेशको धनगढीमा बीमा अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको धनगढी, टिकापुर र अत्तरिया...
माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा विजयी
काठमाडौं । माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा ३९ हजार ५ सय ४९ मत ल्याएर विजयी भएका छन् । शर्माका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटालाई २६ हजार ५ सय ८८ मतान्तरले पराजित गरेका हुन् । पराजित नन्दराम देवकोटाले १२...
मर्जर प्रकृयालाई अन्तिम स्वीकृति दिन एनसीसी र कुमारी बैंकको मंसिर २५ गते विशेष साधारण सभा
काठमाडौं । एनसीसी र कुमारी बैंकले एकै दिन मंसिर २५ गते विशेष साधारण सभा बोलाएका छन् । एनसीसी र कुमारीले एक आपसमा मर्ज हुँदैछन् । दुवै बैंकले मुख्यरुपमा सोही प्रस्ताव राखेर विशेष सभा बोलाएका हुन् । सभामा सम्पति तथा...
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी
काठमाडौँ । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङलाई पराजित गरेका हुन् ।बस्नेतले ११ हजार आठ सय ७४ मतान्तरले तामाङलाई पराजित गरेका हुन् । कांग्रेसका बस्नेतले ३९...
हायात रिजेन्सी होटल्स लिमिटेडद्धारा संचालक नियुक्त
काठमाडौं । हायात रिजेन्सी होटल्स लिमिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीले संस्थापक समूहतर्फबाट र सर्वसाधारण समूहतर्फबाट संचालकहरु नियुक्त गरेको हो । कम्पनीको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले संस्थापक लगानीकर्ता समूह ख बाट साविकका संचालकहरु अरुण कुमार...
सुनको मुल्य स्थिर, कतिमा हुदैछ कारोबार ?
काठमाडौ । नेपाली बजारमा आज सुनको मूल्य हिजोको दाजोमा स्थिर रहेको छ । चाँदीको मुल्य १० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कायम भएको छ । त्यस्तै, आज...
एनसीसी बैंकले विशेष साधारण सभा प्रयोजनका लागि तोक्यो बुकक्लोजको मिति
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले विशेष साधारण सभा प्रयोजन तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोजको मिति तोकेको छ । बैंकको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले विशेष साधारण सभा प्रयोजनका लागि मंसिर १५ गते...
यस्तोे छ आजको विदेशी विनिमयदर
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ३२ पैसामा र विक्रीदर १३० रुपैयाँ ९२ पैसामा...
अजोड इन्स्योरेन्सको विशेष साधारण सभा आज
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा आज हुदैछ ।कम्पनीको कात्तिक २० गते बसेको संचालक समितिको बैठकले सभा आज अर्थात मंसिर ९ गते, शुक्रबार लैनचौर बैङ्क्वेट, काठमाडौँमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो । सभाले कुनै उपयुक्त...




















