काठमाडौं विश्वविद्यालयको सहकार्यमा पहिलो पटक सहकारी डिप्लोमा कोर्ष सञ्चालन हुदै, भारत जानुपर्ने वाध्यता हट्यो
काठमाडौं । राष्ट्रिय सहकारी महासंघ र काठमाडौ विश्वविद्यालयबिच डिप्लोमा इन को–अपरेटिभ म्यानेजमेन्ट कोर्ष संचालन गर्ने विषयमा सम्झौता भएको छ । २०७९ पुस १ बाट शुरु हुन लागेको सहकारी व्यवस्थापन सम्बन्धी डिप्लोमा कोर्ष काठमाडौं विश्वविद्यालयका विज्ञ प्राध्यापकहरुद्वारा सञ्चालन गरिनेछ ।...
किसान लघुवित्तद्धारा डिसिइओ माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । लघुवित्तले नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) माग गरेको हो । कम्पनीले सो पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट आर्थिक, मौद्रिक, बैकिङ्ग, वित्तीय, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र,जस्ता विषयमा स्नाकोत्तर...
प्रभु बैंकले क्यापिटल मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्सलाई प्राप्ति गर्ने सम्झौता भाँडियो
काठमाडौं । प्रभु बैंक लिमिटेडले क्यापिटल मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने सम्झौता भाँडिएको छ । फाइनान्सको मंसिर १ गतेको पत्रानुसार बैंकले फाइनान्सलाई एक्विजिशन गर्ने सम्बन्धी सबै प्रक्रिया स्थाी रुपमै स्थगित गरी संयुक्त मर्जर तथा एक्विजिशन समिति समेत...
नबिल बैंकको संस्थापक शेयर लिलामीमा, कति दिनभित्र दिने आवेदन?
काठमाडौं । नबिल बैंकले संस्थापक शेयर लिलामीमा ल्याएको छ। बैंकले १ लाख कित्ता संस्थापक शेयर मंसिर ११ गतेदेखि लिलामीमा ल्याएको हो । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो । विद्यमान संस्थापक...
एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको लाभांश वितरण सुरु
काठमाडौं । एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले लाभांश वितरण गर्ने कार्य सुरु गरेको छ। एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित खुलामुखी प्रकृतिको यस योजनाले कर समेत ६ प्रतिशत नगद लाभांश सम्बन्धित इकाईधनीहरूको बैंक खातामा जम्मा गर्न सुरु गरेको हो ।...
आरएसडिसी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कत ?
काठमाडौं। आरएसडिसी लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।कम्पनीको मंसिर १० गते शनिबार बसेको संचालन समितिको बैठकले गत आवको मुनाफाबाट ८ प्रतिशत बोनस र...
निफ्राको बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक निफ्राको साधारणसभा सम्पन्न भएको छ। सभाले लगानीकर्तालाई ४।२१ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ । शनिबार सम्पन्न साधारणसभाले बैंकको चुक्ता पुँजीको ४।२१ प्रतिशत हुन आउने ९० करोड ९४ लाख ६८ हजार रुपैयाँ...
डडेलधुरामा नेशनल लाइफको तालिम तथा प्रशिक्षण सम्पन्न
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको केन्द्रीय टोली डडेलधुरा पुगेर अभिकर्ताहरुलाई तालिम तथा प्रशिक्षण दिएको छ । कम्पनीले एक कार्यक्रमका बीचमा डडेलधुरास्थित राइनो होटलमा तालिम तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री शनिबार...
बिओके डिवेञ्चर २०८६ को शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट नियुक्त
बिओके डिवेञ्चर २०८६ को शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट नियुक्त काठमाडौं। बैंक अफ काठमाण्डूले बिओके डिवेञ्चर २०८६ नामक डिबेञ्चरको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । अब डिबेञ्चरको कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी रोक्का राख्नेलगायत...
बीमा क्षेत्रको सर्वाधिक व्यवसाय गर्ने शिखर इन्स्योरेन्सले कुन आवमा कति दियो लाभांश ? (लाभांश इतिहाससहित)
काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडले विगत ११ वर्षयतादेखि आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्दै आइरहेको छ । कम्पनीले आर्थिक वर्ष २०६८।६९ देखि शेयरधनीहरुलाई लाभांश बाँड्न सुरु गरेको हो । लाभांश इतिहास केलाउँदा कम्पनीले आफ्ना शेयरधनीहरुलाई राम्रै प्रतिफल वितरण गर्दै आइरहेको...
निफ्राको वार्षिक साधारण सभा आज बस्दै, लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को वार्षिक साधारण सभा आज बस्दैछ । सभामा कम्पनीले ४।२१ प्रतिशत नगद लाभांश ९करसहित० दिने प्रस्ताव पेश गर्दैछ । सभामा आर्थिक वर्ष २०७८र७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा...
हेल्प फर ह्युमानिटीको सहकार्यमा पारस खड्काद्धारा क्रिकेट किट हस्तान्तरण
काठमाडाैं, हेल्प फर ह्युमानिटी नेपालले युवा पर्यटन व्यवसायी सोनाम छिरिङ शेर्पासँगको सहकार्यमा क्रिकेट किट वितरण गरेको छ । नेपाली क्रिकेट टीमका पुर्व कप्तान पारस खड्काले सुदरपश्चिम दार्चुलाका अभिजीत अैरेलाई क्रिकेट किट हस्तान्तरण गरेका हुन् । क्रिकेट खेलप्रति लगाव रहेको...
हेटौडामा विमानस्थल बनाउने एजेण्डा बोक्ने सिंह प्रतिनिधि सभा र बाँनियाँ प्रदेश सभामा बिजयी, विमानस्थल बनाएरै छोड्ने प्रतिबद्धता
काठमाडौं । हेटौडामा आन्तरिक विमानस्थल बनाउने एजेण्डा गत निर्वाचनमा जनताका बीचमा पस्केका राप्रपाका दीपक बहादुर सिंह प्रतिनिधि सभामा निर्वाचित भएका छन् । बागमति प्रदेशको राजधानी हेटौडामा एउटा पनि विमानस्थल छैन । विमानस्थल नभए पछि कांग्रेसका प्रदेश सांसद तथा बागमति...
जीवन बीमक संघ नेपालको नयाँ कार्यसमिति चयन, सिटिजन लाइफका पौडेल बने अध्यक्ष
काठमाडौं । जीवन बीमक संघको आज बसेको साधारणसभाले नयाँ अध्यक्ष चयन गरेको छ। आज बसेको सभाले सिटिजन लाइफका सिईओ पोषक राज पौडेललाई अध्यक्षमा चयन गरेको हो । उनको अध्यक्षतामा नयाँ कार्यसमिति आजै चयन भएको छ । शुक्रबार काठमाडौको त्रिपुरेश्वरस्थित...
बीमा कम्पनीहरुलाई साईन बोर्डमा नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त भन्ने वाक्यांश राख्न आग्रह
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई पुरानो बीमकको नाम पेटिका हटाएर नयाँ राख्न आग्रह गरेको छ। बीमा प्राधिकरणले बीमा कम्पनीहरुको कार्यालयमा रहेका नाम पेटिका एवं होडिङ बोर्डमा बीमा समितिबाट इजाजत प्राप्त भन्ने वाक्याशंको सट्टा नेपाल बीमा प्राधिकरणबाट इजाजत...
युनियन लाइफ इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न, ३४ पिन्ट रगत संकलन
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको प्रदेश १ को प्रादेशिक कार्यालय इटहरीले आज शुक्रबारको दिन प्रदेश १ का कर्मचारी तथा अभिकर्ताहरुलाई लक्षित गरेर रक्तदान कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रमको...
मंगलम इण्डष्ट्रिजले बुझायो सर्वाधिक आयकर
काठमाडौँ । मंगलम इण्डष्ट्रिज प्रा. लि. औद्योगिक उत्पादन क्षेत्रबाट आर्थिक वर्ष २०७७÷७८ मा आन्तरिक राजस्व विभाग, त्रिपुरेश्वरको कार्य क्षेत्र अन्तर्गत सर्वाधिक आयकर दाखिला गरि आन्तरिक राजस्व विभाग, त्रिपुरेश्वर, नेपाल सरकारद्वारा सम्मानित हुन सफल भएको छ । राष्ट्रिय कर दिवस...
निफ्राको बार्षिक साधारण सभा भोलि, लाभांश प्रस्ताव सहित यस्ता छन् एजेण्डा
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को भोलि (मंसिर १० गते) वार्षिक साधारण सभा बस्दैछ । सभामा कम्पनीले ४।२१ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव पेश गर्दैछ । सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा...
एनसेलले थाल्यो ई–सिम वितरण
काठमाडौं । एनसेलका ग्राहकहरुले अब आफ्नो सिम ई–सिममा अपग्रड गर्न सक्छन् । एनसेल आजियाटा लिमिटेडले शुक्रबार (मंसिर ०९) देखि आफ्ना ग्राहकहरुलाई ई–सिम वितरण गर्न थालेको घोषणा गरेको छ । यससँगै ग्राहकले ई–सिम चल्ने मोबाइलमा ई–सिमको प्रयोग मार्फत फाइदा लिन...
मर्जरको प्रकृयामा रहेको बीमा कम्पनीका कमर्चारीहरुको वृद्धि विकास रोकियो, अन्यौल र तनावमा काम गर्दै कर्मचारी
काठमाडौं । बीमा कम्पनीहरुमा पछिल्लो समय मर्जर प्रकृयाको कारण कर्मचारीहरुको वृद्धि विकास रोकिएको भन्दै कर्मचारीहरुले गुनासो व्यक्त गरेका छन् । मर्जर प्रकृयाको घोषणा गर्ने र मर्जरको मिति सार्ने प्रकृयाको कारण कर्मचारीहरुमा अन्यौल र तनाव सिर्जना भएको छ। आर्थिक बर्ष...




















