नेप्सेमा नेपाल फाइनान्सको सवा २३ लाख कित्ता हकप्रद शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल फाइनान्स लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीले वैशाख २० गतेसम्म कायम शेयरधनीहरुका लागि बिक्री गरेको ७० प्रतिशत दरका २३ लाख १९ हजार ७५८ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।...
नेप्सेमा थप ६३ लाख १७ हजार कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । गरिमा विकास बैंकको साधारण सभाबाट पारित भएको १६ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सो प्रतिशत दरका ६३ लाख १७...
शेयरबजारमा उछाल: नेप्से ५४ अंकले बढ्दा साढे ४ अर्बमाथिको कारोबार, बीमा समूह चम्कियो
काठमाडौं । साताको पहिलो दिन आइतबार शेयरबजारमाा आक्रामक सुधार आएको छ । आज नेप्से परिसूचक ५४ अंकले बढेर २१९५ को विन्दुमा पुगेको छ । गत साता शेयरबजारमा घटबढको उतारचढाव देखिएको थियो । आज पुनः शेयरबजारमा उत्साह थपिएको छ ।...
आज यी कम्पनीको शेयर मूल्य घट्यो
काठमाडौं । नेप्से ५४ दशमलव ५८ अंकले बढ्दा २१९५ को विन्दुमा कायम भएको छ। गुडबिल फाइनान्सको डिभेञ्चर ८३को सबैभन्दा धेरै घटेको छ। त्यस्तै, नेशनल हाईड्रोपावर, मल्टिप्रपोज फाइनान्स, नबिल ब्यालेन्स फण्ड, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, सनराईज ब्लुचिप, आशा लघुवित्त,...
साढे ४ अर्बमाथिको कारोबार भएको शेयरबजारमा यी कम्पनीको शेयर भयो सर्वाधिक खरिदबिक्री
काठमाडौं । साताको पहिलो दिन आइतबार शेयरबजारमाा आक्रामक सुधार आएको छ । आज नेप्से परिसूचक ५४ अंकले बढेर २१९५ को विन्दुमा पुगेको छ । उतारचढावकाबीच शेयरमा एकाएक सुधार देखिएसँगै लगानीकर्ताहरुमा उत्साह थपिएको छ । आज शेयरबजारमा ४ अर्ब ६०...
अधिंकाश बीमा कम्पनीको शेयरमा सकारात्मक सर्किट
काठमाडौं । नेप्से ५४ दशमलव ५८ अंकले बढ्दा २१९५ को विन्दुमा कायम भएको छ। आज अधिंकाश शेयरको बीमा कम्पनीको शेयरमा सकरात्मक सुधार देखिएको छ। नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, आइएमई जनरल, पु्रडेन्सियल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, युनाईटेड ईर्दी मर्दी, स्वाभिमान लघुवित्त,...
घोराही सिमेन्टले प्रिमियममा आइपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति
काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडले सर्वसाधारणको लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्ड( (सेबोन)समक्ष अनुमति माग्दै निवेदन पेश गरेको हो । बोर्डबाट अनुमति पाएसँगै कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा...
झुक्याएर बीमा दावी लिने छ जनाबाट साढे दुई करोड फिर्ता गर्ने प्रक्रिया सुरु, खाता बन्द र सम्पत्ति रोक्का हुने
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबाट झुक्याएर दुई करोड ५० लाख रुपैयाँ बीमा दावी भुक्तानी लिने स्व. सर्जन बिककी श्रीमती सपना मल्ल तथा उनको समुहबाट बीमा दावी भुक्तानी बापत लिएको रकम फिर्ता हुने भएको छ । फिर्ता गर्न आवश्यक...
बीमा ठगीबारे छलफल गर्न सबै जीवन बीमा कम्पनीलाई समितिले बोलायो
काठमाडौं । बीमा समितिले बीमा दाबीको लागि हत्या प्रकारणको बारेमा रिलायन्स लाइफ सहित सम्पूर्ण बीमा कम्पनीको सिईअोहरुलाई बोलाएर छलफल गर्ने भएको छ ।आज दिँउसो ३ बजे जीवन बीमा कम्पनीहरुको सम्पूर्ण सिईओहरुलाई उक्त बिषयमा छलफल गर्ने बीमा समितिले जनाएको छ...
हिमाल दोलखा हाइड्रोपावरको शेयर कारोबार रोक्का, तीन दिन भित्र सपष्टिकरण दिन आग्रह
काठमाडौं ।हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर कारोबार नेप्सेले रोक्का गरेको छ । नेप्सेले कारोबार रोक्का गरेसँगै कम्पनीसँग सपष्टिकरण मागेको छ। शेयर कारोबार भइरहेको समयमा सेयरधनीलाई १ः०.७५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भन्दै सूचना प्रकाशित गरेकाले कारोबार रोक्का गरेको आज...
६ निर्जिवन बीमा कम्पनीको शेयरमा सर्किट
काठमाडौं । साताको पहिलो दिन शेयबजारमा रौनकता छाएको छ । यो समाचार तयार पार्दासम्मको फ्लोरसिटअनुसार नेप्से परिसूचक ४१ अंकले बढ्न पुगेको छ । शेयरबजारमा एकाएक सुधार देखिदा निर्जिबन बीमा सूचक चम्किएको छ । अधिकांश निर्जिबन बीमा कम्पनीको शेयरमा सकारात्मक...
एचआइडीसीएलको लिलामी शेयरमा आजदेखि आवेदन दिन सकिने
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसीएल)ले संस्थापक समूहतर्फको शेयर गोप्य शिलबन्दी बोलपत्रद्धारा आजदेखि बिक्री खुल्ला गरेको छ । कम्पनीले संस्थापक समूहको ३ करोड ३० लाख कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्नका लागि गत असार ५ गतेदेखि असार...
नेपाल फाइनान्सको बिक्री नभएको ११ लाख बढी कित्ता हकप्रद सेयर बिक्री गर्दै
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले हकप्रद सेयर बिक्री गर्ने भएको छ । फाइनान्सले संस्थापक समुहको ११ लाख ३४ हजार ७१६.१८७ कित्ता हकप्रद सेयर बोलकबोल मार्फत बिक्री गर्ने जनाएको छ । उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी तथा संस्थाहरुले...
रियलमीको शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी सि ३१ लन्च
काठमाडौँ । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी सि ३१ लन्च गरेको छ । गत बुधवार ११ गते लन्च गरिएको यस स्मार्टफोनमा ५ हजार एमएएचको ब्याट्रि रहेको छ जुन...
जनार्दन शर्माले पुनः अर्थमन्त्रीको सपथ लिने तयारी
काठमाडौं । जनार्दन शर्माले पुनः अर्थमन्त्रीको सपथ लिने भएका छन्। स्रोतका अनुसार शर्माको सपथको तयारी भइरहेको छ।पार्टीमा छलफल गरेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै शर्माको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउँदैछन्। प्रधानमन्त्रीले शर्माको नाम शितल निवास पठाएपछि...
लुम्बिनी विकास बैंकका सिइओ बोहरालाई कम्पनी सचिवको जिम्मेवारी
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको कम्पनी सचिवमा नरेश सिंह बोहरा नियुक्त भएका छन् । कम्पनीको साउन १३ गते बसेको संचालक समितिको बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बोहरालाई कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।
ग्लोबल आइएमई समुन्नत योजना –१ नोक्सानीमा
काठमाडाौं । ग्लोबल आइएमई समुन्नत योजना –१ असार महीनामा नोक्सानीमा गएको छ । असार मसान्तसम्मको वित्तीय विवरण अनुसार जेठ महीनामा रू। १३ करोड ५५ लाख नोक्सानीमा रहेको थियो भने असार मसान्तसम्म रू। १३ करोड ६४ लाख नोक्सानीमा रहेको छ...
सिटिजन लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, प्लस टु पासले पनि आवेदन दिन पाईने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले ब्रान्च, सव ब्रान्च म्यानेजर एण्ड सेल्स एक्जुकेटिभका लागि केही र सेल्स असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । कम्पनीले आफ्नो विभिन्न ब्रान्च तथा...
ह्वातै बढ्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोवार?
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाला सुनको मुल्य ९५ हजार ८०० रुपैयाँ र तेजाबी तेजावी सुनको भाउ...
एनआइसी एशिया लघुवित्तको कम्पनी सचिवमा विशाल उप्रेती नियुक्त
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा विशाल उप्रेती नियुक्त भएका छन् । कम्पनीको साउन १३ गते बसेको संचालक समितिको बैठकले संस्थाका प्रमुख जोखिम अधिकृत उप्रेतीलाई कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघि सोही...





















