राष्ट्रिय बीमा संस्थानको जीवन बीमा कोष ४२ अर्ब नाघ्यो, तीन महिनाको मुनाफा १९ करोड माथि
काठमाडौं । सरकारी लगानीको राष्ट्रिय बीमा संस्थानको जीवन बीमा कोषको आकार ४० अर्ब नाघेको छ । संस्थानले आज सार्वजनिक गरेको वित्तीय विवरणमा जीवन बीमा कोष ८.३५ प्रतिशतले बृद्धि भई ४० अर्ब २४ करोड ७२ लाख ३६ हजार ८९० रुपैयाँ...
पहिलो त्रैमासमा प्रुडेन्सियल इन्स्योरेन्सको अधिकांश सूचांकमा प्रगति, इपिएस १२ रुपैयाँ माथि
काठमाडौं । चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणमा प्रुडेन्सियल इन्स्योरेन्सका अधिकांश सूचांकमा सकारात्मक देखिएको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा सामान्य अंकले बृद्धि भएको छ भने बीमा व्यवसाय ११.४१ प्रतिशतले बृद्धि गर्न सफल भएको छ...
कनेक्ट आइपिएसको विन्टर अफर, १५ हजारसम्मको वार्षिक इन्टरनेट सेवा निःशुल्क पाइने
काठमाडौं । कनेक्ट आइपिएसले बैंक खातामा आधारित भुक्तानीहरुलाई थप प्रोत्साहन गर्न विन्टर अफर ल्याएको छ । उक्त अफर अन्तर्गत मंसिर १ गतेदेखि माघ २९ गतेसम्म प्रयोगकर्ताहरुले कनेक्ट आइपिएसमा रजिष्टर गर्दा तथा भुक्तानी गर्दा विभिन्न फाइदाहरु प्राप्त गर्न सक्नेछन् ।...
सानिमा जनरलको खुद नाफामा उच्च बृद्धि, व्यवसाय झनै फराकिलो
काठमाडौं । यही कार्तिक ७ गतेबाट जनरल इन्स्योरेन्स कम्पनीसँग मर्ज भई एकीकृत कारोबार गरेको सानिमा जनरल इन्स्योरेन्स कम्पनीको मुनाफामा उच्च अंकको बृद्धि देखिएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार सानिमा जनरल इन्स्योरेन्स कम्पनीले चार करोड १३ लाख ९३...
तीन ठूला जीवन बीमा कम्पनी नेपाल लाइफ,नेशनल र एलआईसी नेपाललाई दाँजेर हेर्दा, कसको वित्तिय अवस्था कस्तो ?
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स, एलआईसी नेपाल र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नेपालका तीन ठूला स्थापित जीवन बीमा कम्पनी हुन् ।नेपाल लाइफ लाइफ जीवन बीमा कम्पनीहरुले गरेको व्यापारको हिसाबले नेपाल लाइफ एक नम्बरमा पर्छ । जीवन बीमा कम्पनीमा पहिलो...
युनाइटेड इन्स्योरेन्सको खुद मुनाफा ९० प्रतिशतले बढ्यो, इपिएस कति ?
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको तुलनामा उल्लेख्य बढ्न पुगेको छ । चालु आवको असोज मसान्तसम्म युनाइटेड इन्स्योरेन्सले २ करोड...
जनरल इन्स्योरेन्स कम्पनीको कुल बीमा शुल्क र मुनाफा घट्यो, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्ससँग मर्जरमा गई ‘सानिमा जिआइसी’ नामबाट एकीकृत कारोबार सुरु गरिसकेको जनरल इन्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीले सो अवधिसम्म २५ करोड १९ लाख...
प्रभु इन्स्योरेन्सको खुद नाफा सहित सबै सूचांकमा प्रगति, नाफा र व्यवसाय दुवैमा बृद्धि
काठमाडौं । प्रभु इन्स्योरेन्सले चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको सबै सूचांकमा प्रगति गर्न सफल भएको छ । समग्र अवस्थामा प्रगति गरेको कम्पनीले मुनाफा ७.५३ प्रतिशतले बृद्धि गरी...
पहिलो त्रैमासमा यस्तो देखियो एनएलजी इन्स्योरेन्स, प्रतिशेयर आम्दानी १६ रुपैयाँ माथि अन्य सूचांक कस्तो ?
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेकोछ । प्रकाशित विवरण अनुसार कम्पनीको वित्तीय अवस्था औषत देखिएको छ । नेपाली अर्थतन्त्रमा आर्थिक संकटको असर, बैंकहरुबाट कर्जा प्रवाह रोकिने जस्ता कारणहरुबाट बीमा क्षेत्रमा चर्को...
स्वस्तिक लघुवित्तले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तिय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । संस्थाले अधिकृत, कनिष्ठ अधिकृत, बरिष्ट सहायक (शाखा प्रमुुख), सहायक (शाखा प्रमुुख) र प्रशिक्षार्थि कनिष्ठ सहायक...
प्रिमियर इन्स्योरेन्स कम्पनीको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनीको हिजो बसेको संचालक समितिको बैठकले कम्पनीका सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश गरी कुल १५ वितरण गर्ने प्रस्ताव गरेको हो...
लुम्बिनी जनरल इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ८३ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।गत आर्थिक बर्षको तुलनामा कम्पनीको मुनाफा २८ प्रतिशतले बढेर ५ करोड ५१ करोड लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको ४ करोड ३०...
जनउत्थान सामुदायिक लघुवित्तसहित आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमााए
काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा दोहोरो अंकको सुधार देखिएको छ । अघिल्लो दिन सामान्य अंकले घटेको नेप्से सूचक आज १३.४० अंकले बढेर १९११ विन्दुमा कायम भएको छ । शेयरबजारमा आज सुधार देखिएपनि केही कम्पनीहरुको शेयरमूल्य भने घट्न...
सिक्लेस हाइड्रोपावरको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साताको चौथो दिन शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसुचक १३.४० अंकले बढेर १९११.२६को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएसंगै सिक्लेस हाइड्रोपावरको शेयरमा सर्किट लागेको छ । त्यस्तै, गनपति लघुवित्त, नारायणि विकास...
नेप्से परिसूचक १३ अंकले बढ्यो
काठमाडौं । नेप्से १३।४० अंकले बढ्दा १९११।२६ को विन्दुमा कायम भएकोछ ।नेप्सेमा सूचीकृत २३२ कम्पनीको २४ लाख ९५ हजार ६१२ कित्ता शेयर किनबेच हुँदा आज ८५ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। ब्याजदर घट्ने वा बढ्ने...
रिडी हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी हुन् बुधबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा दोहोरो अंकको सुधार देखिएको छ । अघिल्लो दिन सामान्य अंकले घटेको नेप्से सूचक आज १३.४० अंकले बढेर १९११ विन्दुमा कायम भएको छ । आज नेप्से बढेपनि कारोबार भने ८५ करोड रुपैयाँमा सीमित...
आइएमई जनरल इन्स्योरेन्सको सबै वित्तिय सूचक उत्साहजनक, मुनाफा कति ?
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले पहिलो त्रैमासको विवरण सार्वजिनक गरेको छ । यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन १८ प्रतिशतले बढेको छ ।समिक्षा अवधिमा १९ करोड ३४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत...
बीमा क्षेत्रमै पहिलो मर्जर गरेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको वित्तीय विवरण निराशाजनक, व्यवसाय र नाफा दुवै घट्यो
काठमाडौं । बीमा क्षेत्रकै पहिलो मर्जरपछि बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको वित्तीय विवरणमा खासै उत्साह देखिएको छैन । मर्जरपछि कम्पनीले कर्मचारीको सही व्यवस्थापन गर्न नसक्दा व्यवसायमा उत्साह आउन नसकेको...
अजोड इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ६७ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीको अधिकाश सूचकमा सकारात्मक सुधार देखिएको छ। कम्पनीको खुद बीमाशुल्क १५ प्रतिशतले बढेर १ करोड २७ करोड लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएकोछ ।गत आर्थिक...
प्रिमियर इन्स्योरेन्सको खुद बीमाशुल्क र नाफा घट्यो, अधिकाश सूचक नकारात्मक
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासको अवधिसम्म कम्पनीको खुद नाफा र बीमाशुल्क आर्जन दुबै घटेको छ। कम्पनीको अधिकांश वित्तिय सूचकमा गिरावट देखिएको छ । कम्पनीले चालु आर्थिक...




















