नेपाल इन्भेष्टेमन्ट बैंकको शेयर कारोबार दोस्रो पटक रोक्का

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शेयर कारोबार रोक्का भएको छ । कम्पनीको शेयर नेप्सेले दोस्रो पटक रोक्का गरिदिएको हो । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच जेठ २७ गते एकआपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएसँगै...


सानिमा जनरल इन्स्योरेन्स मर्जरमा जाने, प्रस्ताव पारित गर्न डाक्यो विशेष साधारण सभा

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले मर्जर विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीले मर्जर विषयमा छलफल गर्न विशेष साधारण सभा आह्वान गरेको हो । इन्स्योरेन्सको जेठ २९ गते बसेको संचालक समितिको बैठकले असार १५ गते धुम्र बराह...


ग्लोबल आइएमई लघुवित्तको स्वतन्त्र संचालकमा पिताम्बर सापकोटा नियुक्त

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालक समितिमा पिताम्बर सापकोटा नियुक्त भएका छन् । कम्पनीको जेठ २७ गते बसेको संचालक समितको बैठकले रिक्त रहेको स्वतन्त्र संचालक पदमा सापकोटलाई मनोनयन गरी पद तथा गोपनियताको सपथ ग्रहण समेत...


लघुबीमाको लाइसेन्स लिलाम बढाबढमा बिक्री हुँदै, सूचना प्रकाशन गर्ने तयारीमा बीमा समिति

काठमाडौं । सरकारले लघुबीमाको लाइसेन्स खुल्ला गर्ने तयारी गरेको छ । अर्थमन्त्रालयकै निर्देशनपछि बीमा समितिले लघुबीमाको लाइसेन्स खुल्ला गर्न लागेको हो । लघु बीमाको लाइसेन्स लिनेहरुले भने यसअघि हिमालयन रि इन्स्योरेन्स कम्पनीको लाइसेन्स झै लिलाम बढाबढ सुरु भएको छ...


सानिमा लाइफको चौथो बार्षिक साधारणसभा असार २० गते, बुक क्लोज असार ७ गते

काठमाडौं । जीवन बीमा कम्पनी सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले चौथो बार्षिक साधारणसभा आगामी असार २० गते निर्णय गरी सार्वजनिक सूचना प्रकाशन गरेको छ । कम्पनीले आज प्रकाशन गरेको सूचना अनुसार चौथो बार्षिक साधारणसभा सभा स्मार्ट दरबार ब्याङ्क्वेट, धुम्बाराही, काठमाडौँमा...


नेपाल लाइफको ७३ लाख कित्ता सस्थापक शेयर साधारण शेयरमा रुपान्तरण हुँदै

काठमाडौं । देशकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले शेयर संरचना परिवर्तन गरी ७३ लाख ८७ हजार १६९ कित्ता संस्थापक शेयर साधारण शेयरमा रुपान्तरण गर्ने भएको छ । कम्पनीले आज प्रकाशित सूचना अनुसार कूल आठ करोड...


नेपाल बैंकको मधेस प्रदेशको प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बैंकले आगामी आर्थिक बर्ष २०७९र८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले मधेस प्रदेशको प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । यहि जेठ २४ गते देखि २६ गते सम्म धनकुटाको भेडेटारमा...


नेपाल इन्स्योरेन्सको वार्षिक साधारण सभा आज

  काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७३औं वार्षिक साधारण सभा आज बोलाएको छ। सभा नेपाल पर्यटन बोर्ड प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई ११ प्रतिशत बोनस...


नेशनल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितको परिवारलाई बीमा दाबी बापतको रकम हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच उक्त बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो । गैडाकोटका बीमित अनिल सापकोटाको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो ।...


असारदेखि शेयर बजार ६ दिन नै कारोबार हुने, शुक्रवार समय हेरफेर गर्ने तयारी हुँदै

काठमाडौं । असार १ गतेदेखि शेयर बजार ६ दिन नै कारोबार हुने भएको छ।  नेप्सेले सरकारले असार १ गतेदेखि आइतवार दिएको सार्वजनिक बिदा हटाउने निर्णय गरेसँगै ६ कारोबार दिन नै बजार सञ्चालन गर्ने तयारी गरेको हो । अहिले नै...


टाटा मोटर्सको जेनभोल्टज अब नेपाली बजारमा

काठमाडौं । प्रसिद्ध भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले जेनभोल्टज जेनेरेटरको नेपाली बजारमा बिक्री वितरण आरम्भ गरेको छ । भारतस्थित अन्तर्राष्ट्रियस्तरको विकास तथा अनुसन्धान केन्द्रमा (आरएनडी सेन्टर) डिजाइन, परिक्षण र निर्माण गरिएको...


संसदमा उठ्यो मृत्यु बीमाको विषय, शेर बहादुर तामाङ र कृष्ण दाहालद्धारा सरकारको ध्यानाकर्षण

काठमाडौं । संघीय संसदमा मृत्यु बीमाको विषय उठेको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा दुई जना सांसदले एकै पटक मृत्यु बीमाको विषय उठाएका हुन् । नेकपा एमालेका सांसद शेरबहादुर तामाङले अस्पताल पुगेका बिरामीको मृत्य भएमा बाँचेका परिवारलाई अधमर्दो बनाउने...


समृद्धि फाइनान्सद्धारा जेष्ठ नागरिकलाई सम्मान

काठमाडौं । समृद्धि फाइनान्सले पाँच शाखाबाट जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम सम्पन्न गरेको हो । एक कार्यक्रमका बीच उक्त कार्यक्रम गरिएको छ। कार्यक्रममा ७० बर्ष भन्दा माथि उमेर समुहका जेष्ठ नागरिकलाई सम्मानपत्र प्रदान गरी दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।...


सोल्टी होटलको संचालक हेरफेर

काठमाडौं । सोल्टी होटलको संचालक हेरफेर गरिएको छ। कम्पनीको संचालक समितिमा प्रतिनिधित्व गर्ने संस्थागत शेयरधनी नेपाल वायुसेवा निगमबाट मनोनित भई संचालक समितिमा प्रतिनिधित्व गर्न संचालक गणेश बहादुर चन्दको ठाउँमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पठाएको छ। नेप्सेिको सूचना अनुसार...


राधी विद्युत कम्पनीको संचालकमा सिमरण रौनियार नियुक्त

काठमाडौं । राधी विद्युत कम्पनीको संचालकमा सिमरण रौनियार नियुक्त भएका छन् । कम्पनीले आज नेृप्सेमा एक सूचना जारी गर्दै गर्दै संचालक नियुक्त भएको जानकारी दिएको हो । कम्पनीको संचालक समितिमा प्रतिनिधित्व गर्न आयुषा श्रेष्ठलाइ फिर्ता बोलाएको र उक्त रिक्त...


सिद्धार्थ बैंकलाई धितोपत्र बोर्डले ऋणपत्र निष्कासनको गर्न दियो अनुमति

काठमार्डौं । सिद्धार्थ बैंकलाई नेपाल धितोपत्र बोर्डले ऋणपत्र निष्कासनको अनुमति दिएको छ। बोर्डले सिद्धार्थ बैंकलाई ‘एसबीएल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्कासनको अनुमति दिएको हो । बोडको अनुमतिसँगै बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेछ । जसअनुसार बैंकले १...


नेपाल इन्स्योरेन्सको साधारण सभा भोलि, कति प्रतिशत लाभांश पाँउदैछन् शेयरधनीले ?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७३औं वार्षिक साधारण सभा भोलि बोलाएको छ। सभा नेपाल पर्यटन बोर्ड प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई ११ प्रतिशत बोनस शेयर...


असार महिनामा पनि निक्षेपको ब्याजदर स्थिर राख्ने वाणिज्य बैंकहरुबीच सहमति

काठमाडौं । असार महिनामा पनि निक्षेपको ब्याजदर स्थिर राख्ने वाणिज्य बैंकहरुबीच सहमति भएको छ। नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायका अनुसार वाणिज्य बैंकका सीईओहरुबीच असारमा पनि ब्याजदर स्थिर राख्ने सहमति भएको छ। ‘भोलि बस्ने संघको कार्य समितिको बैठकले ब्याजदर...


रेमिट्यान्सले ग्रामिण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि गरेको छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रकमबाट ग्रामिण अर्थतन्त्र सुधारमा टेवा पुगेको बताएका छन् । आइएमई ग्रुप अन्तर्गतको रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडको २२ औं बार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले बैदेशिक मुद्रा प्राप्तीमा रेमिट कम्पनीको...


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सहसचिवको अध्यक्षतामा राष्ट्रिय बीमा नीतिको मस्यौदालाई अन्तिम रुप दिन कार्यदल गठन

काठमाडौं । राष्ट्रिय बीमा नीतिको मस्यौदालाई परिमार्जन गरी अन्तिम रुप दिन कार्यदल गठन भएको छ। सरकारले राष्ट्रिय बीमा नीतिका सम्बन्धमा प्राप्त सुझावहरुलाई समेटेर व्यवस्थापिका संसद्मा प्रस्तुत बीमा विधेयकसँग तादात्म्य मिलाउने गरी राष्ट्रिय बीमा नीतिको मस्यौदालाई परिमार्जन गरी अन्तिम रुप...