रेमिट्यान्सले ग्रामिण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि गरेको छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रकमबाट ग्रामिण अर्थतन्त्र सुधारमा टेवा पुगेको बताएका छन् । आइएमई ग्रुप अन्तर्गतको रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडको २२ औं बार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले बैदेशिक मुद्रा प्राप्तीमा रेमिट कम्पनीको...


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सहसचिवको अध्यक्षतामा राष्ट्रिय बीमा नीतिको मस्यौदालाई अन्तिम रुप दिन कार्यदल गठन

काठमाडौं । राष्ट्रिय बीमा नीतिको मस्यौदालाई परिमार्जन गरी अन्तिम रुप दिन कार्यदल गठन भएको छ। सरकारले राष्ट्रिय बीमा नीतिका सम्बन्धमा प्राप्त सुझावहरुलाई समेटेर व्यवस्थापिका संसद्मा प्रस्तुत बीमा विधेयकसँग तादात्म्य मिलाउने गरी राष्ट्रिय बीमा नीतिको मस्यौदालाई परिमार्जन गरी अन्तिम रुप...


बीमा कम्पनीले नाफामुखी मात्र नहेरी सेवा सहितको उत्तरदायित्व बहन गनुपर्छ: अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र बञ्चितीकरणबाट समावेशीतातर्फ प्रस्थान बजेटका रुपमा प्रस्तुत गरिएकाले सोही अनुसार निर्देशित भएर राष्ट्रिय बीमा नीतिको मस्यौदालाई अन्तिम रुप दिन सम्बद्ध पदाधिकारीहरुलाई निर्देशन दिएका छन्...


लमजुङमा संचालित तीन विद्युतगृहबाट आज बेलुका ६ बजेसम्म विद्युत उत्पादन बन्द

काठमाडौं । लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमस्र्याङ्दी, ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी, ३० मेगावाटको न्यादी जलविद्युतगृहबाट आइतबार विद्युत उत्पादन नहुने भएको छ । ती विद्युतगृहबाट आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत उत्पादन बन्द हुने भएको हो । गत...


गण्डकी प्रदेशमा संचालित विद्युत आयोजनाका निर्माणमा सहजीकरण गरिदिन प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गण्डकी प्रदेश अन्तर्गतका ११ वटा जिल्लाहरुमा सञ्चालित विद्युत प्रसारण र वितरणतर्फका आयोजनाहरुको निर्माणमा सहजीकरण गरिदिन आग्रह गरेको छ । प्राधिकरणले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य र...


नेपाली बजारमा नम्बर १ स्मार्टफोन बन्दै रेड्मी नोट ११

काठमाडौं । इन्टरनेशनल डाटा कर्पोरेशनको वर्ल्डवाइड क्वाटर्लि मोबाइल फोन ट्र्याकर, Q1 २०२२ को विज्ञप्ति अनुसार रेड्मी नोट ११ नेपालको नम्बर १  स्मार्टफोनमा रहेको बताएको छ । शाओमीले, पूर्व ७ त्रैमासिकदेखि लगातार नेपाली बजारमा शीर्ष स्मार्टफोन कम्पनीको रूपमा आफ्नो स्थान ...


रेमिट्यान्स सचेतनाका लागि प्रभातफेरी कार्यक्रम आयोजना गर्दै आइएमईको २२औं वार्षिकोत्वस सम्पन्न

काठमाडौं । आइएमईले आफ्नो २२औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । सो अवसरमा आइएमईले शनिवार प्रभातफेरी (वाकथन) कार्यक्रमको आयोजना गरेको थियो । केन्द्रीय कार्यालय पानीपोखारीबाट शुरू भएको प्रभातफेरी लैनचौर, उत्तरढोका, बालुवाटार हुँदै पुनः केन्द्रीय कार्यालयमा आई समापन गरिएको थियो...


आइतबार सुनको मूल्य १५ सयले बढ्यो, कति छ तोलाको ?

काठमाडौं । आइतबार सुनको मूल्य बढोत्तरी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १५ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९९ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य...


झापाका लगानीकर्ताहरु पनि उत्रिए आन्दोलनमा, देउवा र ओलीलाई बुझाए छुट्टाछुट्टै ज्ञापनपत्र

काठमाडौं । पछिल्लो समय पुँजीबजार सुधारको माग लगानीकर्ताहरु आन्दोलनरत छन् । नियमक निकाय धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा लगानीकर्ताहरु दिनहुँ जसो आन्दोलनमा उत्रिएका छन् । यसैबीच राजधानी बाहिर पहिलोपटक झापाका शेयर लगानीकर्ताहरु पनि आन्दोलनमा उत्रिएका छन् ।...


कामना सेवा विकास बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा विस्तार

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले नयाँ शाखारहित बैकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गर्ने क्रममा...


प्राइम कमर्सियल बैंकको संस्थापक समूहको शेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीका लागि संचालक समिति समक्ष निवेदन पेश गरेकोमा कम्पनीले सो शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको...


राधी विद्युत कम्पनीको संचालक हेरफेर

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको संचालक परिवर्तन भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै कम्पनीको संचालक हेरफेर भएको जनाएको हो । कम्पनीको संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक आयुषा श्रेष्ठलाई जेठ २७ गतेदेखि लागूहुनेगरी फिर्ता बोलाइएको र उक्त रिक्त...


सिटिजन लाइफ इन्स्योरेन्स द्वारा बीमा साक्षरता कार्यक्रम सम्पन्न

  पाल्पा । सिटिजनलाइफ इन्स्योरेन्स पाल्पा शाखाले ग्रामीण भेगमा बीमाको पहुच अभिवृद्धि गर्ने उद्देश्यका साथ बीमा साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । शाखाले माथागढी गाउँपालिकाको वडा न. ३ मा रहेको उद्धमशिल सीप बिकास केन्द्र मा आवद्ध सदस्यहरुलाई बिमा शिक्षा...


चेरीको टिग्गो ८ प्रो औपचारिक बिक्री सुरु

काठमाडौं । चेरीले नेपालमा आफ्नो फ्ल्यागसिप मोडल टिग्गो ८ प्रो हिजोबाट औपचारिक रुपमा लन्च गरेको छ । नेपालमा चेरी कारका लागि एकमात्र आधिकारिक वितरक एस पी जी अटोमोबाइल्स प्रालिले चरी ब्रान्डको फुल्यागसिप मोडल टिग्गो प्रो आधिकारिक रूपमा नेपाली बजारमा...


बीमा समितिले मन्त्री रिझाउन बजेटमा आएको राष्ट्रिय बीमा नीतिबारे गरे सुटुक्क छलफल

काठमाडौं । बीमा समितिले बजेटमा आएको राष्ट्रिय बीमा नितीबारे छुटै छलफल सम्पन्न गरेको छ । अर्थमन्त्री जनार्दन शर्मालाई बोलाएर बीमा समितिले दुई दिने रिफ्रेसमेन्टसहितको छलफल आयोजना गरेको हो । बीमा समितिकै कर्मचारी र पत्रकारहरुलाई जानकारी नै नदिई अध्यक्ष सूर्यप्रसाद...


मेयर बालेन साह क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा, विरामीसँग अन्तरक्रिया, निर्माणाधिन भवनको अनुगमन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह शनिबार विहानै क्षेत्रपाटीस्थित क्षत्रपाटी निःशुल्क चिकित्सालयको निरिक्षण तथा निर्माणाधिन भवनको अनुगमन गरेका छन् । क्षत्रपाटी निःशुल्क चिकित्सालयको शनिबार विहान निरिक्षण गर्दै उनले शहरको बीच भागमा रहेको अस्पतालले सुभल मूल्यमा राम्रो सेवा प्रवाह...


वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५% र कर्जा परिचालन १३% ले बढ्यो

काठमाडौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८।०७९ को वैशाख मसान्तसम्मको वित्तीय स्थिति सार्वजनिक गरेको छ । सो विवरणअनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५ प्रतिशतले बढेको छ भने कर्जा प्रवाहित १३.४ प्रतिशतले बढेको छ । केन्द्रीय बैंकले...


चार वर्षअघि बीमा व्यवसायमा छिरेकी सिता थापा आइएमई लाइफ जम्दै, बीमा व्यवसायमा जम्दै रमाउने धोको

काठमाडौं । नेपाल लाइफबाट बीमा अभिकर्ता पेशा सुरु गरेकी सिता टण्डन थापा हाल आइएमई लाइफ इन्स्योरेन्समा आवद्ध छिन् । चार वर्ष पहिले जीवन बीमा पेशामा आबद्ध भएकी थापाले छोटो समयमा नै एमडिआरटी व्यवसायिक अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्ममा पुगिसकेकी छिन् ।...


सिद्धार्थ बैंकले ४ अर्बको ऋणपत्र निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले अब छिट्टै ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ऋणपत्र निष्काशनका लागि शुक्रबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेको छ । बैंकले १० वर्ष अवधिको “१० वर्ष, १०.७५% एसबीएल डिबेञ्चर,...


जेठ महिनामा ९ कम्पनीको २ करोड ३६ लाख कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । जेठ महिनामा ९ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । यी कम्पनीहरुले आ–आफ्नै साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट बोनस शेयर सूचीकृत गराएको हो । जसमध्ये धेरै ५ वटा बीमा कम्पनी रहेका छन् भने...