नेपाल राष्ट्र बैंकद्धारा एकीकृत परिपत्र २०७८ संशोधन, ई–भिसाको शुल्क डिजिटल कार्डमार्फत सटही हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८ मा संशोधन गरेको छ । केन्द्रीय बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७८ मा संलग्न संशोधन थप गरिएको हो । संशोधन गरिएको उक्त परिपत्रअनुसार अब इ–भिसा प्रणालीमार्फत...


कामना सेवा बैंकद्वारा राष्ट्रिय बाल दिवसमा बाल आश्रम तथा सामुदायिक विद्यालयहरुलाई विभिन्न सामग्री प्रदान

काठमाण्डौं । कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्ना विभिन्न कार्य क्षेत्रवरिपरि रहेका विभिन्न बाल आश्रम तथा सामुदायिक विद्यालयमा ‘स्प्रिडिङ स्माइल्स’ भन्ने नाराका साथ आवश्यक सामग्री प्रदान गरी राष्ट्रिय बाल दिवस मनाएको छ। बैंकले प्रदेश १ क्षेत्रबाट, हाम्रो बाल...


हिमालको रक्षा भएमात्र डेढ अर्ब मानिसको लागि पानीको सुरक्षा हुन्छः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा रहेका हिमालको रक्षा भएमा मात्रै बिश्वका डेढ अरब मानिसको लागि आवश्यक पर्ने पानीको सुरक्षा हुने बताएका छन् । दक्षिण कोरियामा आयोजित एशिया प्रशान्त क्षेत्रका मन्त्रीहरुको बैठकमा नेपालको तर्फबाट आफ्ना धारणा राख्दै मन्त्री शर्माले...


ह्वातै घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ भने चाँदीको मुल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य पतितोला ९२ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९२ हजार रुपैयाँमा कारोबार...


विद्युत विकास विभागका नवनियुक्त महानिर्देशक चिरन्जीवी चटौतसँग इप्पानको भेटवार्ता, सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (ईप्पान)ले विद्युत विकास विभागका नवनियुक्त महानिर्देशक चिरन्जीवी चटौतसँग भेटवार्ता गरी बधाई तथा शुभकामना ज्ञापन गरेको छ । सो अवसरमा ईप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले ईप्पान र बिभाग एउटै सिक्काका दुई पाटा भएको बताउँदै...


यस्तो छ आजको विदेशी विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२६ सय ८१ पैसामा र विक्रीदर १२७ रुपैयाँ ४१ पैसामा...


ङादी ग्रुप पावरले असोज २ गतेदेखि साढे १२ लाख कित्ता अवतरित हकप्रद लिलामीमा ल्याउने

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले अवतरित हकप्रद शेयर बोलकबोल माध्यमद्धारा बिक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहतर्फको नबिकेको १२ लाख ५७ हजार २९० कित्ता शेयर यहि असोज २ गतेबाट बोलकबोलमार्फत बिक्री गर्न लागेको हो । उक्त शेयरमा...


प्रतिकित्ता ३९५ रुपैयाँमा आशा लघुवित्तले ५२ हजार कित्ता शेयर बिक्री गर्ने, जो कोहीले आवेदन दिन पाउने

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ५१ हजार ९९० कित्ता शेयर यहि असोज ५ गतेदेखि बिक्री गर्ने भएको हो । लघुवित्तले उक्त शेयरको न्यूनतम मूल्य...


आइएमई जनरल इन्स्योरेन्सले बीमा अभिकर्ताको तालिम संचालन गर्ने

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा अभिकर्ताको तालिम संचालन गर्ने भएको छ । कम्पनीले यहि असोज ५ गतेदेखि भदौ ७ गतेसम्म तीन दिने बीमा अभिकर्ताको तालिम दिन लागेको हो । कम्पनीको बीमा अभिकर्ता भई कार्य गर्न इच्छुक...


नेशनल माइक्रोफाइनान्सको १७ हजार कित्ता शेयर लिलामीमा, न्यूनतम मूल्य ७५० रुपैयाँ

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर लिलाम बढाबढमार्फत बिक्री गर्ने भएको छ । लघुवित्तले संस्थापक समूहको १७ हजार ९४३ कित्ता शेयर यहि भदौ ३० गतेदेखि लिलामीमा ल्याउन लागेको हो । लघुवित्तले उक्त शेयरको न्यूनतम...


नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा आज बस्दै, लाभांश पारित मुख्य एजेण्डा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश प्रस्ताव पारितका लागि आज (भदौ ३०) गते सातौं वार्षिक साधारण सभा बस्दै छ । कम्पनीको भदौ ९ गते बसेको संचालक समितिको बैठकले सभा कार्की ब्याङ्क्वेट, बबरमल, काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको...


बन्दुक समाएका हातले बीमा पोलिसी पल्टाउँदै, बीमा शिक्षक बनेर गाउँ–शहर सचेतना जगाउँदै यतिराज

काठमाडौं । मानिसले जब अन्तरहृदयबाट आफू, परिवार अनि समाजको मात्रै हितभन्दा माथि पुगेर सिंगो देश र मानव समाजको विकासबारे सोच्छ तब अनेकन यात्राहरु गर्न बाध्य हुन्छ । सानैदेखि समानता, न्याय र बर्गीय मुक्तिको सपना देखेको यतिराज अधिकारी मुक्तिकामी जनताको...


पेट्रोलियम ढुवानी व्यवसायीले फिर्ता लिए आन्दोलन कार्यक्रम, भयो सहमती

पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तापछि व्यवसायी आन्दोलन फिर्ता लिन सहमत भएका हुन् ।आजको सहमतिअनुसार आन्दोलनका कार्यक्रम स्थगित गरी ढुवानी सेवा सूचारु गर्ने निर्णय भएको छ । सहमतिपत्रमा आपूर्ति...


चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु र राष्ट्रपति विद्यादेवी भण्डारी भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न राष्ट्रपति भवन शीतल निवास पुगेका छन् राष्ट्रपति भण्डारीसँग भेट्‍न आज अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालयमा चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु पुगेका हुन् । भ्रमणको...


सिक्लेस हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै झण्डै ३ लाखको आवेदन

काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओमा पहिलो दिनमै २ लाख ९० हजार ८२७ जनाले ३३ लाख २३ हजार २८० कित्ताका लागि आवेदन दिएका छन् । यस आइपीओमा आज ३३ करोड २३ लाख २८ हजार रुपैयाँ बराबरको आवेदन परेको...


जीवन बीमालेख सम्बन्धी विवरण नपठाएका कम्पनीहरुलाई विवरण पेश गर्न बीमा समितिको निर्देशन

काठमाडौं। बीमा समितिले हालसम्ममा पनि तोकिए बमोजिमको बीमालेखको विवरण नपठाएका जीवन बीमा कम्पनीहरुलाई विवरण पेश गर्न निर्देशन दिएको छ।समितिले ‘जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८’ मा भएको व्यवस्था बमोजिम स्वीकृत बीमालेखको वार्षिक विवरण हालसम्म नआएका बीमा कम्पनीहरुलाई उक्त निर्देशन दिएको...


नेशनल लाइफद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको नेपालगञ्ज शाखामा बिरेन्द्रनगर न पा ०९ निबासी पुर्ण बहादुर थापाले १ लाखको बाल बच्चाको शिक्षा र बिवाह सावधिक बीमा गरेको थियो ।अभिभावको रक्षावरण समेत गर्ने बीमा...


एनआईसी एशिया बैंकको खातामा अब भिजा डाईरेक्सट मार्फत सोझै रकम पठाउन सकिने सेवाको शुभारम्भ

काठमाडौं । एन आई सी एशिया बैंकको खातामा विश्वका विभिन्न देशहरूबाट अब भिजा डाईरेक्सट मार्फत सोझै रकम पठाउन सकिने सेवाको शुभारम्भ भएको छ । बैंकले भिजा डाईरेक्सटसँग सहकार्य गर्दै आफ्ना ग्राहक महानुभावहरू सामू यो नवीन सेवाको सुरुवात गरेको हो ।...


बाँकेको जानकी गाँउपालिकामा छोरीहरुले जन्मने बित्तिकै पाउने भए बीमा सुविधा, कसरी लिन सकिन्छ ?

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र जानकी गाउँपालिका बाँके बीच बालजीवन बीमा योजनाको लागि सम्झौता सम्पन्न भएको छ । सम्झौता बमोजिम उक्त गाउँपालिकामा श्रावण १ गते २०७९ सालभन्दा पछि जन्म भएका प्रत्येक छोरीहरुका लागि बाषिक पाँच हजार बीमा...


सानिमा बैंकको दराजसँग विशेष छुट दिने सहकार्य

काठमाडौं । चाडपर्वको अवसरमा सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग “दशैं धमाका” योजनामा विशेष छुट दिने सहकार्य भएको छ । योजना अवधिभर ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नुहुनेछ...