सानिमा लाइफद्धारा १३ लाख रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीका बीमित रामदेव नाउको असामायिक निधन भएपश्चात् कम्पनीले उनकी श्रीमति रेशमा नाउलाई बीमा दाबी...
प्रतिलिपि अधिकार हनन बारे विभिन्न निकायमा दिएको निबेदन उपर छलफल गर्न एनआरएनए राष्ट्रपति कार्यालयमा
काठमाण्डौं । गैर आवासीय नेपाली संघ नामक संस्थाले आफ्नो लोगो अनाधिकृत रुपमा प्रयोग गरिरहेको भन्दै एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसन, क्यालिर्फोनिया अमेरिकाले केही दिन अघि नेपाल स्थित नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय लगायतका निकायमा कारबाहीको लागि निवेदन दिएको थियो...
यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
काठमाडौं । साताको चौथो दिन शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसुचक ४७।४४ अंकले बढेर १९८१ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेतापनि एनआइसी एसिया फण्डको शेयरमा नकरात्मक सर्किट लागेको छ । त्यस्तै, एनआइबिएल प्रगति...
शेयरबजारको उकालो यात्रा, नेप्से ४७ अंकले बढ्दा सबै सूचकमा छायो हरियाली
काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । केही दिनयता लगातार घटेको पुँजीबजारमा आज एकाएक सुधार देखिएको छ । दुईदिनयता शेयरबजारमा रौनकता छाएको छ । अघिल्लो दिन २१ अकले बढेको नेप्से परिसूचक आज ४७.४४...
ग्रिन डेभलपमेन्ट बैंकको शेयरमा सकरात्मक सर्किट लागैसँगै यी कम्पनीले सर्वाधिक कमाए
काठमाडौं । साताको चौथो दिन शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसुचक ४७।४४ अंकले बढेर १९८१ को विन्दुमा कायम भएको छ । आज ग्रिन डेभलपमेन्ट बैंकको शेयरमा सर्किट लागेको छ । त्यस्तै, लाइबर्टी इनर्जी कम्पनीको ८।३२, युनाइटेड...
चार प्रस्ताव लिएर जीवन बीमक संघ पुग्यो राष्ट्र बैंक, ब्याजदरमा विभेद, बैंकास्योरेन्स र बीमा वण्डबारे छलफल
काठमाडौं । चार प्रस्ताव लिएर जीवन बीमक संघ राष्ट्र बैंकमा पुगेको छ । जीवन बीमक संघका प्रतिनिधिहरुले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी र डेपुटी गर्भनर बम बहादुर मिश्रसँग भेट्दै जीवन बीमक संघले चार प्रस्ताव राखेको हो। जीवन बीमक संघले...
४७ अंकले बढेको शेयरबजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । केही दिनयता लगातार घटेको शेयरबजारमा दुईदिनयता उकालो लागेको छ । शेयरबजारमा हिजो र आज चमत्कारिक बृद्धि हुँदा लगानीकर्ताहरुमा उत्साह थपिएको छ । आज नेप्से सूचक ४७.४४ अंकले बढेर १९८१ विन्दुमा कायम भएको छ । नेप्से सूचब बढेसँगै...
‘नाडा ईभी एक्सपो २०२२’ को एकमात्र टिकटिङ पार्टनर ‘खल्ती’ ले २५प्रतिशत क्यासब्याक दिने
काठमाण्डौ । ‘खल्ती’ले यसपालिको ‘नाडा ईभी एक्सपो २०२२’ सँग एकमात्र टिकटिङ पार्टनरका रुपमा साझेदारी गरेको छ। यस साझेदारीपश्चात अब खल्ती प्रयोगकर्ताले ‘नाडा ईभी एक्सपो २०२२’ को टिकट खल्तीमार्फत खरिद गरी एक्स्पोमा सहभागी हुन सक्नेछन्। असोज ६ देखि असोज ९...
यस्तो छ एभरेष्ट बैंकको १० वर्षे लाभांश इतिहास, ७३ प्रतिशतबाट १० प्रतिशतमा झर्यो, यसपल्ट कति देला ?
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले विगतका वर्षहरुमा आफ्ना शेयरधनीहरुलाई राम्रै प्रतिफल दिदै आइरहेको छ । बैंकको आर्थिक वर्षभित्र आर्जन गरेको मुनाफाबाट विभिन्न कोष र शीर्षकहरुमा छुट्याएपछि वितरणयोग्य मुनाफा बाँकी रहन्छ । सोही वितरणयोग्य मुनाफाबाट बैंकले शेयरधनीहरुलाई लाभांश बाड्ने गर्दछ...
सेञ्चुरी कमर्सियल बैंक र एनपिआइ नारायणी सामुदायिक अस्पताल तथा सिराईचुली होटल, नारायणगढ बीच सम्झौता
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड नारायणगढ शाखा, लायन्स चोक र भरतपुर–१० स्थित एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेड तथा सिराइचुली होटलबीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग...
बाल दिवसको अवसर पारि नबिल बैंकले ल्यायो एपमा आधारित ‘नबिल जेन अल्फा’ स्किम
काठमाडौं । बाल दिवसको अवसरमा नबिल बैंकले नेपालमै पहिलो पटक एपमा आधारित ‘नबिल जेन अल्फा’ स्कीम आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । नबिल जेन अल्फाका ब्राण्ड एम्बासेडर समाजसेवी प्रेन्सा रेग्मी, बैंकका अध्यक्ष उपेन्द्र पौड्याल र प्रमुख कार्यकारी...
बीमा विधेयक राष्ट्रिय सभाको बिधायन समितिमा, पुनः दफावार छलफल हुने
काठमाडौं । प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभाका पुगेको बीमा विधेयक राष्ट्रियसभाको विधायन समितिमा पुगेको छ । आज बसेको राष्ट्रियसभाको बैठकले बीमा विधेयक २०७५ लाई विधायन समितिमा पठाउने प्रस्ताव पारित गरेको हो । अब बीमा विधेयकमाथि दफावार छलफल हुनेछ । यसअघि...
दशैको लागि आजदेखि नयाँ नोट वितरण सुरु
काठमाडौं । राष्ट्र बैंकले आजदेखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्न थालेको छ । राष्ट्र बैंकले अरू बैंकहरूलाई पनि नयाँ नोट वितरण गर्न भदौ २६ गते नयाँ नोट दिएको थियो । सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँ बराबरको नयाँ...
सामुदायिक लघुवित्तको शेयरमा सर्किट, शेयरमूल्य कति पुग्यो ?
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ । साताको चौथो दिन बुधबार शेयरबजार खुलेको केही समयमा नै संस्थाको शेयरमा सर्किट लागेको हो । यो समाचार तयार पार्दासम्म नेप्सेमा सूचीकृत १५७ कम्पनीको शेयर कारोबार हुँदा...
ह्वातै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोवार ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले र चाँदीको मुुल्य प्रतितोला १० रुपैयाँल घटेको छ। आज छापावाला सुनको मूल्य पतितोला ९२ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९२ हजार ३ रुपैयाँमा कारोबार भैरहेको छ...
बीमा विधेयक राष्ट्रियसभाको बिधायन समितिमा लैजाने प्रस्ताव, तत्काल पास नहुने
काठमाडौं । प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभाका पुगेको बीमा विधेयक तत्काल पास नहुने भएको छ । आज बस्ने राष्ट्रियसभाको बैठकले बीमा विधेयक २०७५ लाई विधायन समितिमा पठाउने प्रस्ताव गर्ने कार्यसूचि रहेको छ । कार्यसूचि अनुसार अर्थमन्त्री जनार्दन शर्माले बीमा विधेयक...
यस्तो छ आजको विदेशी विनिमयदर
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२६ सय ३४ पैसामा र विक्रीदर १२६ रुपैयाँ ९४ पैसामा...
साना किसान विकास लघुवित्तद्धारा लेखापरीक्षक नियुक्त
काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । लघुवित्तले चालु आर्थिक वर्ष २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गरेको हो । संस्थाको भदौ २८ गते बसेको संचालक समितिको बैठकले चालु आर्थिक वर्षको लेखापरीक्षणको कार्य गर्न...
आशा लघुवित्तले संस्थापक शेयर असोज ४ गतेबाट बिक्री गर्ने, ३९५ रुपैयाँमा जोकोहिले आवेदन दिन पाउने
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज ४ गतेदेखि संस्थापक तर्फको ३ लाख कित्ता शेयर विक्री गर्ने भएको छ । कम्पनीले योग्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी असोज १२ गतेसम्म यो शेयर विक्री गर्न लागेको हो...
सानिमा क्यापिटलले डाक्यो साधारण सभा, १५ प्रतिशत लाभाांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ २७ गते बसेको संचालक समितिको बैठकले सभा असोज २६ गते कम्पनीको रजिष्टार्ड, कार्यालय, सममार्ग, नक्सान–१, काठमाडौंमा बेलुका ४ बजे बस्ने निर्णय गरेको हो ।...



















