१०.१५ प्रतिशत ब्याजदर भएको प्राइम बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्राइम कमर्सियल बैंकको ऋणपत्र सूचीकृत भएको छ । १०.१५ प्रतिशत ब्याजदर भएको बैंकको ऋणपत्र आज ‘पीबीडी८४’ सिम्बोलबाट सूचीकृत भएको हो । पाँच वर्षे अवधि तथा वार्षिक १०.१५ प्रतिशत ब्याजदर भएको ‘१०.१५% प्राइम डिबेञ्चर...
हिमाल दोलखा हाइड्रोपावरको नयाँ संचालक समिति गठन
काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको भदौ १९ गते सम्पन्न भएको वार्षिक साधारणबाट संस्थापक समूह र सर्वसाधारण समूहतर्फबाट नयाँ संचालकहरु निर्विरोध निर्वाचित भएका हुन् । संस्थापक समूहतर्फबाट प्रतिनिधित्व गर्ने रञ्जना...
राष्ट्र बैंकबाट साढे २ अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत, कुन बैंकमा कति ?
काठमाडौं। गत असार मसान्तसम्म साढे २ अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ ।गत आर्थिक बर्षको अन्त्यसम्ममा २ खर्ब ५९ अर्ब ५५ करोड ७९ लाख रूपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत गरेको हो । असार मसान्तसम्म विभिन्न ५६ बैंक तथा वित्तीय...
आइएमई लाइफको एभरेष्ट टिम भोटेकोशीमा रमाउँदै (फोटो फिचरसहित)
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एभरेष्ट टिमले दुई दिने व्यवसायिक भ्रमण गरेका छन् । आइएमई लाइफ एभरेष्ट टिमका लिडर तथा नेपाल टप चिफ एजेन्सी म्यानेजर गोविन्द जोशी र चिफ एजेन्सी म्यानेजर रामकुमार बिसुन्केको अगुवाईमा टिमले भोटेकोशी सिन्धुपाल्चोक...
एनसेलको ‘एनसेल भोल्टे’ सेवा सञ्चालनमा, हाललाई सामसङ, भिभो र ह्वावेका केही मोबाइलमा उपलब्ध हुने
काठमाण्डौ । एनसेलका ग्राहकले अब स्पष्ट सुनिने हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदा लिन सक्छन्। एनसेल आजियाटा लिमिटेडले आफ्नो भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवा ‘एनसेल भोल्टे’ तीन ब्रान्डका केही मोबाइल सेटबाट व्यावसायिक रुपमा दिन सुरु गरेको...
एनआईसी एशिया बैंकले ‘अठोटको अगाडी हर लक्ष्य सम्भव छ’ भन्ने सन्देशमूलक भिडियो सार्वजनिक
काठमाडौं । एनआईसी एशिया बैंकले ‘अठोटको अगाडी हर लक्ष्य सम्भव छ’ भन्ने सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको भिडियोमा दृढ अठोटका साथ अनवरत रुपमा अघि बढ्दै जाँदा कुनै पनि किसिमको लक्ष्य प्राप्ति गर्न सकिने विषयलाई जोड...
खप्तड लघुवित्तको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?
काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । यतिबेला कम्पनीको आइपीओले पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज कति पाउला भन्ने कौतुहलताको विषय बनेको छ । लघुवित्तले पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज १०१ रुपैयाँ ७ पैसादेखि...
“द भ्वाइस नेपाल“ को एक मात्र भोटिङ साथै टिकटिङ्ग पार्टनर ‘खल्ती’
काठमाडौं । ‘खल्ती’ले “द भ्वाइस नेपाल“ सँग एक मात्र भोटिङ र टिकटिङ्ग पार्टनरको रुपमा साझेदारी गरेको छ। यस साझेदारी पश्चात अब खल्ती प्रयोगकर्ताले आफुलाई मनपर्ने “द भ्वाइस नेपाल“ का प्रतियोगीलाई ‘खल्ती’ मार्फत् भोट गर्न सक्नेछन् साथै “द भ्वाइस नेपाल“...
एफपीओ निष्काशनको लागि सेबोनको पाईपलाइनमा पाँच लघुवित्त, कुनको कति?
काठमाडौं । ५ वटा लघुवित्त वित्तीय संस्था लिमिटेड एफपीओ निष्काशनको तयारीमा रहेको छ । किसान, मिर्मिरे, युनिक नेपाल, उन्नती सहकार्य र समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन पेश गरेका छन् ।...
बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल कर्मचारी सञ्चय कोषको सञ्चालकमा नियुक्त
काठमाडौं । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल कर्मचारी सञ्चय कोषको सञ्चालकमा नियुक्त भएका छन् । कार्यकारी निर्देशक पौडेललाई गत साता मात्रै मन्त्रिरिषदको बैठकबाट कोषको सञ्चालकमा नियुक्त भएका हुन् । अर्थमन्त्रालयले कर्मचारी सञ्चय कोषमा दुई जना सञ्चालक थप गरिएको...
एलआईसी नेपालको हकप्रदलाई बीमा समितिले स्वीकृती दिने, यस्तो छ कारण
काठमाडौं । एलआईसी नेपालको हकप्रदलाई बीमा समितिले स्वीकृती दिने भएको छ। संयुक्त लगानीमा रहेको एलआईसी नेपालले तोकिएका आवश्यक रकमपुराउन हकप्रद शेयर निष्काशनको ल्याएको र उक्त प्रस्ताव स्वीकृती दिने तयारीमा रहेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमापोष्टलाई बताए ।...
पातलो डिजाइन, बलियो, र लामो समय चल्ने नोकिया सि २१ प्लस बजारमा
काठमाडौं । नोकिया फोनेको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया प्रिमियम र अति किफ्यती सि सिरिज अन्तर्गत् नयाँ नोकिया सि २१ प्लस सर्वजनिक गरेको छ । सो मोबाईल १६ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध छ । यो स्मार्टफोन,...
ह्वातै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रूपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला...
सानिमा माई हाइड्रोपावरद्धारा लाभांश प्रस्ताव, बुकक्लोजको मिति तय
काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत अािर्थक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८।७९ को मुनाफाबाट ५.२६३२ प्रतिशत नगद लभांश वितरण...
यस्तो छ आजको विदेशी विनिमयदर
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२७ सय ४६ पैसामा र विक्रीदर १२७ रुपैयाँ ६ पैसामा...
प्रभु क्यापिटलले खुलायो रोगारीको अवसर, शैक्षिक योग्यता कति ?
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । क्यापिटलले इन्भेष्टमेन्ट एसोसिएट पदमा १ जना कर्मचारी र इन्भेष्टमेन्ट म्यानेजर पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ ।...
हिमालयन एभरेष्ट इन्स्योरेन्सले निःशुल्क निर्जिवन बीमा अभिकर्ताको तालिम दिने
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले निर्जिवन बीमा अभिकर्ताको तालिम संचालन गर्ने भएको छ । कम्पनीले यहि भदौ २८ गतदेखि भदौ ३० गतेसम्म तीन दिने तालिम प्रदान गर्ने भएको हो । कम्पनीले भर्चुअल माध्यमबाट, बीमा व्यवसाय अभिबृद्धि गर्न अर्थात्...
गोर्खाज फाइनान्सको अध्यक्षमा डेकिन्द्र कुमार राई नियुक्त
काठमाडौं । गोर्खाज फाइनान्स कम्पनी लिमिटेडको अध्यक्षमा डेकिन्द्र कुमार राई नियुक्त भएका छन् । यसअघि सो पदमा रहेका गौरव बुढाथोकीले आफ्नो व्यक्तिगत कारण देखाई संचालक समितिको संचालक सदस्यमा मात्र रहने गरी अध्यक्ष पदबाट राजिनामा दिएकोमा भदौ २० गते बसेको...
इष्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद थप, कहिलेसम्म दिन पाइन्छ ?
काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने म्याद थप गरिएको छ । भदौ ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा अब भदौ २८ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको हो...
कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने समय थप
काठमाडौं । कुमारी बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिन म्याद थप भएको छ । बैंकले भदौ १७ गतेदेखि निष्काशन गरेको ऋणपत्रमा अब भदौ ३१ गतेसम्म आवेदन दिन सकिने भएको हो । बैंकले वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत केबिएल...




















