भदौ २९ देखि साढे ११ लाख कित्ता आइपीओ निष्काशन गर्दै सिक्लेस हाइड्रोपावर

काठमाडौं । भर्खरै आयोजना प्रभावित स्थानीयका लागि आइपीओ निष्काशन गरी बाँडफाँड सम्पन्न गरिसकेको सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि पनि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि भदौ २९ देखि आइपीओ जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १००...


राष्ट्रियसभामा आज बीमा विधेयक अघि बढ्दै, अर्थमन्त्री शर्माले प्रस्ताव पेश गर्ने

काठमाडौं । लामो समयदेखि संसदमा अल्झिएको बीमा विधेयक आज राष्ट्रिय सभाबाट थप अघि बढ्ने भएको छ । आज अपरान्ह १ बजे बस्ने राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बीमा विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् । अर्थमन्त्री...


राष्ट्र बैंकले दुई अर्ब रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको दुई अर्ब रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र व्याजदर प्रस्ताव...


लुम्बिनी जनरल इन्स्योरेन्सबाट पूर्वाञ्चलमा तालिम तथा प्रशिक्षणहरु सम्पन्न

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले गत भाद्र ०९ गतेदेखि १७ गतेसम्म पूर्वका बिभिन्न जिल्लाका नगरपालिकाहरुमा पशुपंक्षी तथा जडिबुटी बीमा अभिकर्ता तालिम, बीमा सचेतना कार्यक्रम, कृषि बीमा सचेतना कार्यक्रम, बीमा अभिकर्ता तालिमहरु सम्पन्न गरेको छ । यस सिलसिलामा भाद्र...


वाइवाइको ब्रान्ड एम्बासडरमा पर्वतारोही पूर्णिमा श्रेष्ठ नियुक्त

काठमाडौं । चौधरी ग्रुपले पर्वतारोही पूर्णिमा श्रेष्ठलाई वाइवाइ चाउचाउ तथा स्पिड इनर्जी ड्रीन्कस्को ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।नेपालको पर्यटन प्रवर्द्धनमा भूमिका खेल्दै आएको चौधरी ग्रुपले श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने उद्देश्यका साथ ब्रान्ड एम्बासडर नियुक्त गरेको...


वाणिज्य बैंकहरुको निक्षेपमा सुधार

भदौको तेस्रो साता लागेसँगै वाणिज्य बैंकहरुको निक्षेपमा सुधार देखिएको छ। एक साताको अन्तरालमा वाणिज्य बैंकहरुले ११.३० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन्।भदौ १७ गतेका दिनसम्म वाणिज्य बैंकहरुसँग ४४ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप छ। जुन अघिल्लो साताको अन्त्यअर्थात् भदौ...


लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस शेयर सुचिकृत

काठमाडौं। लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस शेयर सुचिकृत भएको हो ।लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ९।५ प्रतिशतले हुन आउने ११ लाख ३८ हजार ९ सय ४५ दशमलव ५ कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट...


एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाट नेपालपेको क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाट नेपालपेको क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । सहज एवं सबल बैंकिङको मूल रणनीतिअनुरुप गतिशील बैंकिङको अभ्यास गर्दै आएको एनआईसी एशिया बैंकको मोबाइल बैंकिङलाई नया अनुरुप दिने...


राष्ट्र बैंकले सहुलियत कर्जाको प्रभावकारिताका बारेमा अध्ययन गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियत कर्जाको प्रभावकारिताका बारेमा अध्ययन गराउने भएको छ। परामर्शदाताबाट राष्ट्र बैंकले सहुलियतमा गएको कर्जाको प्रभावकारिता अध्ययन गराउने भएको छ। जसको लागि राष्ट्र बैंकले परामर्शदातालाई आव्हान गरेको छ। राष्ट्र बैंकले विभिन्न शीर्षकमा सहुलियत ऋण दिने...


साउनमा जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन १३ अर्ब नजिक, कुनले कति कमाए ? (इन्फ्रोग्राफ सहित)

काठमाडौं । हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको साउन महिनामा नविकरण बीमाशुल्क आर्जनबाट १२ अर्ब ८५ करोड रुपैयाँ कमाएका छन् । बीमा समितिले प्रकाशन गरेको साउन महिनाको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले यस त्रैमासको अवधिसम्ममा उक्त...


सामान्य अंकले घट्यो नेप्से, लगानीकर्ताको उत्साह घट्दा ९० करोडको मात्रै कारोबार

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । उतारचढावकाबीच आज नेप्से परिसूचक झिनो अंकले घट्न पुगेको भए पनि कारोबार रकम भने ह्वात्तै घट्न पुगेको छ । शेयरबजार खुलेको केही समयसम्म नेप्से सूचक बढेपनि कारोबार बन्द...


आज यी कम्पनीको शेयर मूल्य बढ्यो

काठमाडौं । नेप्स सामान्य अंकले घट्दा मैलुङ खोलाको शेयर मूल्य सबैभन्दा धेरै बढेको छ। कम्पनीको शेयर मूल्य ७। ४३ अंकले बढेको छ। त्यस्तै, हिमालयन एभरेष्ट, रिदि हाईड्रोपावर, अपर सोलु, ग्रिन भेञ्चर, साहस उर्जा, मेगा म्युचुअल फण्ड १, सनराईन डिभेञ्चर...


यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार झिनो अंकले घट्न पुुगेको छ । आज शेयर बजार ४।२९ अंकले घटेर १९७३ को बिन्दुमा कायम भएको छ ।शेयर बजार घटेसँगै रुरु जलविद्युतको ६।५५ प्रतिशतले सबैभन्दा बढी शेयर मूल्य घटेको छ ।...


यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । प्रि–ओपनिङ्ग सेसनमा सामान्य अंकले बढेको नेप्से सूचक बन्द हुनेबेलासम्म ४.२९ अंकले घटेर १९७३ को विन्दुमा कायम हुन पुगेको छ । शेयरबजारमा गिरावट आएसँगै आज शेयरको मात्रा र...


स्वास्थ्य बीमाको सुविधा लिन शनिश्चरे अस्पतालमा बिरामीको घुँईचो, ९० प्रतिशत बिरामी बीमाबाट उपचार गराउँदै

काठमाडौं । झापाको शनिश्चरे अस्पतालमा ९० प्रतिशत बिरामी स्वास्थ्य बीमाकै कारणले अस्पतालसम्म धाउने गरेका छन् । दैनिकजसो साढे ४ सय देखि ५ सयसम्म बिरामीहरु आउने यस अस्पतालमा ९० प्रतिशत बिरामीहरु स्वास्थ्य बीमाकै कारण अस्पतालसम्म आउने गरेको अस्पताल प्रमुख बताँउछन्...


एमआरवि भ्लगरको सहभागितामा माइपे डिजिटल वालेटको राइड कार्यक्रम सम्पन्न

काठमाडौं । माइपे डिजिटल वालेटले आयोजना गरेको राइड कार्यक्रम ‘सजिलो प्रिजेन्स माइपे राइड विथ एम आर बी’ सफलतापुर्वक सम्पन्न भएको छ । भदौ १८ गते शनिबार सम्पन्न उक्त मोटरसाइकल राइड कार्यक्रममा चर्चि मोटो भ्लगरसँगै राइड मन पराउने २०० भन्दा...


बुटवल–लुम्बिनी प्रसारण लाइन तथा सबस्टेसनको उद्घाटन

काठमाडौं । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता बृद्धि र प्राविधिक चुहावट नियन्त्रणका निर्माण गरिएको योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सोमबार...


रिलायबल नेपाल लाइफको बीमा अभिकर्ता तालिम सम्पन्न

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ । कम्पनीको कर्पोरेट कार्यालयले उक्त तालिम प्रदान गरेको हो । कर्पोरेट मार्केटिङ डिपार्टमेन्टका बिमल राज रेग्मी र टुक बहादुर सिलवालबाट नयाँ १५ जना अभिकर्ताहरुलाई उक्त...


राष्ट्रिय बीमा संस्थानको जीवन बीमा आधारभूत तालिम सम्पन्न

काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले जीवन बीमा सम्बन्धि आधारभूत तालिम सम्पन्न गरेको छ । कम्पनीले लुम्बिनी प्रदेशको बुटवलमा तिन दिने तालिम सम्पन्न गरेको हो । शाखा कार्यालय बुटवलद्वारा संचालित तालिम संयोजक बिदुर भट्टराई र घोराही...


दशैंको नयाँ नोट साट्ने व्यवस्था कहिलेदेखि ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ २२ गते बुधबार निर्णय गर्ने भएको छ ।राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले विभागले दसैंका लागि नयाँ नोट वितरण गर्ने भएको हो । यो वर्ष सहज रूपमा नयाँ नोट वितरण गरिने मुद्रा व्यवस्थापन विभागले...