हिमालयन रिलाई कूल बीमाको १० प्रतिशत प्रत्यक्ष हिस्सा दिने बीमा समितिको निर्णय गैर कानुनी
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले पाउँदै आएको २० प्रतिशत प्रत्यक्ष बीमाको हिस्साबाट १० प्रतिशत खोसेर हिमालयन रि इन्स्योरेन्सलाई दिने बीमा समितिको निर्णय गैर कानुनी भएको तथ्य फेला परेको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीका भारतीय सिईओ चन्द्रशेकरण रामामुर्तीसँग मिलेर...
मेगा बैंकको नयाँ शाखा वीरगंजको रुंगटा मलमा
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले वीरगंजको रुंगटामा आफ्नो नयाँ शाखा कार्यालय विस्तार गरेको छ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले एक समारोहबीच नयाँ कार्यालयको उद्घाटन गरेका हुन् । यसअघि आदर्शनगरमै...
नेपालमा आगमन गर्दै ‘जावा ४२ स्पोर्ट्स स्ट्राईप’ यस्ता छन् फिचर्स
काठमाडौं । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रा.लि.ले परिवारमा ‘जावा फोर्टी–टु स्पोर्ट्स’ एक नयाँ सदस्यको आगमन गराएको छ । अलस्टार ब्ल्याक, ओरियन रेड र सिरियस ह्वाइटमा उलब्ध स्टाईलिस र प्राविधिक पक्षमा...
अपि पावरलाई हकप्रद शेयर बेच्न हम्यहम्य, जेठ १८ देखि अवतरित हकप्रद बोलकबोलमामार्फत बिक्री गर्ने
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले अवतरित हकप्रद शेयर बोलकबोल मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले यसअघि संस्थापक र सर्वसाधारण समुहतर्फको हकप्रद शेयर बिक्रीका लागि आवेदन खुल्ला गरेकोमा सबै शेयरका लागि आवेदन नपरेको कारण बाँकी शेयर पुनः बिक्री...
सामलिङ पावर कम्पनीको अध्यक्षमा मोहन दास मानन्धर नियुक्त, नयाँ संचालक समिति गठन
काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको जेठ १६ गते बसेको संचालक समितिको बैठकले कम्पनीको कायम संचालक समितिको सख्या घटाई ११ सदस्यबाट ७ सदस्यीय संचालकहरुको समिति गठन गरको हो । संस्थापक समुहबाट...
विन नेपाल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं। विन नेपाल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि जेठ १८ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता...
सेन्ट्रल फाइनान्सको संस्थापक शेयर जेठ १७ गतेदेखि बिक्रिमा
काठमाडौं । सेन्ट्रल फाइनान्सले १ लाख ४४ लाख ४९० कित्ता संस्थापक शेयर जेठ १७ गतेदेखि विक्रीमा ल्याएको छ । कम्पनीले विभिन्न १२ संस्थापक सदस्यहरुको नाममा रहेको उल्लेखित कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी लिलामीमा ल्याएको...
साल्ट ट्रेडिङ्ग कर्पोरेशनको १० प्रतिशत बोनस बोनस शेयर शेयरधनीहरुको खातामा जम्मा
काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेसनले १० प्रतिशत बोनस बोनस शेयर शेयरधनीहरुको खातामा जम्मा गराएको छ। कम्पनीको २०७८ चैत्र ३० गते सम्पन्न भएको ५५ औँ वार्षिक साधारण सभाले पारित गरेको १० प्रतिशत बोनस शेयर नेप्से र क्लियरिङ्गमा सूचिकृत तथा दर्ता...
कुमारी धनवृद्धि योजनामा आवेदन दिने अवधि थप
काठमाडौं। कुमारी क्यापिटलको म्युचुअल फण्ड संचालित कुमारी धनवृद्धि योजनामा आवेदन दिने अवधि थप गरिएको छ । क्यापिटलले जेष्ठ १२ गते, बिहीबारदेखि निष्काशन तथा बिक्री खुला गरेको म्युचुअल फण्ड कुमारी धनवृद्धि योजनाको इकाईमा अब जेष्ठ २६ गतेसम्म आवेदन दिन सकिनेछ...
दोर्दी खोला जलविद्युतले जेठको दोस्रो सातादेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने
काठमाडौं। दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले जेठ २६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । सर्वसाधारणका लागि कम्पनीले आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका २१ लाख ९५ हजार ५०९...
मंगलम इन्डष्ट्रिजको बिक्रीमा २०६% को वृद्धि
काठमाडौँ । नेपालको अग्रणी पाइप तथा फिटिङ्स उत्पादक मंगलम इन्डष्ट्रिजको बिक्री वर्ष दिनमै २०६% ले बढेको छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार २०२१ मा एक अर्ब ५० लाख रुपियाँको कारोबार गरेको मंगलम इन्डस्ट्रिजले २०२२ को पहिलो ७ महिनामा...
महाविपत्ति बीमा बण्ड र स्वास्थ्य बीमाबारे अर्थमन्त्री शर्माले के भने ?
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य बीमालाई बीमा कम्पनीहरुबाट अघि बढाउन छलफल भइरहेको बताएका छन् । हिजो अर्थमन्त्रालयद्धारा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले महाविपत्ति बण्ड जारी गरेर विकास पूर्वाधारमा लगानी जुटाउने बताएका छन् । हेरौं भिडियो
नेको इन्स्योरेन्स आजबाट २७ औं वर्षमा, अझै विश्वसनीय बीमा सेवाको प्रतिबद्धता
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी २६ वर्ष पुरा गरी आजबाट २७ औं वर्षमा प्रवेश गरेको छ । २०५३ साल जेठ १७ गतेबाट औपचारिक रुपमा बीमा सेवा सुरु गरेको नेको इन्स्योरेन्स कम्पनी आजबाट २७ औं वर्षमा प्रवेश गरेको हो ।...
जीवन बीमा कम्पनीहरूका दाबी विभागका प्रमुखहरूसँग अन्तरक्रिया
काठमाडौं । बीमा समितिको आयोजनामा आज ललितपुरमा जीवन बीमा कम्पनीहरूका दाबी विभागका प्रमुखहरूसँग बीमा दाबी भुक्तानी सम्बन्धी समस्या र समाधानसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जीवन बीमा कम्पनीहरूबाट विना झन्झट, छिटोभन्दा छिटो एवम् सरल तरिकाले बीमा दाबी भुक्तानी...
नवनिर्वाचित मेयर बालेन शाह र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता
काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन्।मेयरको सपथ लिएर कार्यभार सम्हालेलगत्तै सैनिक मुख्यालय जंगीअड्डा गएर उनले भेट गरेका हुन्। भेटमा मेयर शाहले विपत् व्यवस्थापनलगायत राष्ट्रिय सुरक्षामा नेपाली सेनाले पु¥याएको योगदानको...
नेपाल इन्स्योरेन्सको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले ११ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै आज नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम ५९० रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर...
काठमान्डौ देखि भोटेचौर सम्मको एन्टर्क राइड भब्य रुपमा सम्पन्न
काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाण्डू देखि भोटेचौर सम्मको आफ्नो एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड भब्यरुपमा सम्पन्न गरेको छ । गत जेष्ठ ज्ञद्ध गते शनिबार आयोजना भएको उक्त राइड काठमाडौँको महालक्ष्मीस्थान स्थित...
निफ्राले उर्जा ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल नियुक्त
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले उर्जा ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ७ प्रतिशत ब्याजदर भएको ‘निफ्रा उर्जा ऋणपत्र २०८५।०८६’ ऋणपत्र जारी गर्ने भएको हो । सो प्रयोजनका लागि निफ्राले एनआइबिएल एस क्यापिटल लिमिटेडलाई ऋणपत्र ट्रस्टि...
नेपाल इन्भेष्टमेन्ट बैंकको शेयरमा नकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा ४५ अंकको पहिरो गएको छ । बजेट घोषणापछि शेयरबजारमा सुधार आउने लगानीकर्ताहरुको आशा टुक्रिएको छ । लगानीकर्ताहरुले शेयरबजारको हक हित र लगानीकर्ताहरुको संरक्षणका निमित्त बजेटमा समावेश हुने अपेक्षा राखेका थिए । तर बजेटमा...
बलेफी हाइड्रोपावरको शेयरमा सर्किट, आज कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा ४५ अंकको पहिरो गएको छ । बजेट घोषणापछि शेयरबजारमा सुधार आउने लगानीकर्ताहरुको आशा टुक्रिएको छ । आज नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३४ लाख ८ हजार ६६० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३१...




















