एनसेलले ल्यायो चुनाव लक्षित रिचार्जमा बोनस डेटा अफर
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले स्थानिय चुनावलाई ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ । यस अफरमा ग्राहकले एनसेल एप मार्फत आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरुप ५० एमबी देखि ५०० एमबी डेटा प्राप्त गर्न सक्दछन् । यो...
राष्ट्र बैंकले निवृत्तिभरण भुक्तानी बैंक खाताबाट मात्र दिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले सेवा निवृत्त कर्मचारीहरुको निवृत्तिभरण भुक्तानी बैंक खाताबाट मात्र गर्न पाउने व्यवस्था गर्ने भएको छ। सोसम्बन्धी कार्यविधि, २०७९ बमोजिम बैंकहरुबाट मात्र भुक्तानी गरिने हुँदा बैंकले सम्बन्धित कर्मचारीहरुलाई एक महिना भित्र खाता खोलिसक्न र सोको विवरण...
रिभर फल्सले भोलिदेखि सर्वसाधारणका लागि आइपीओ जारी गर्दै
काठमाडौं । रिभर फल्स पावरले भोलि (वैशाख २८) गतेदेखि सर्वसाधारणहरुका लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्दैछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि आइपीओ निष्काशन गरेर बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा सर्वसाधराणका लागि आइपीओ जारी गर्न लागेको हो ।...
नेप्से अनलाइन ट्रेडिङ सिस्टमको स्तरोन्नतिका लागि पुनः आशयपत्र आह्वान
काठमाडौं । नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स) को स्तरोन्नतिको लागि पुनः आशयपत्र (एकप्रेसन अफ इन्ट्रेस्ट, ईओआई) आह्वान गरेको छ ।आज एक सूचना जारी गर्दै नेप्सेले आह्वान गरेको हो । नेप्सेले जेठ ११ गतेसम्म आवेदन दिन आग्रह गरेको छ ।...
दोर्दी खोला जलविद्युतको आइपीओमा जेठ ५ गतेसम्म आवेदन दिन पाइने
काठमाडौं । दोर्दी खोला जलविद्युतको आइपीओमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि वैशाख १३ गतेदेखि आइपीओ निष्काशन गरेकोमा अब उक्त आइपीओमा जेठ ५ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले स्थानीयलाई जारी पुँजीको...
स्वास्थ्य बीमा बन्यो बालेन शाहको एजेण्डा
काठमाडौं । महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहले आफनो चुनावी घोषणापत्रमा स्वास्थ्य बीमा सुविधा जोडेको छ ।बालेनले आफ्नो घोषणापत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मका योजना अघि सारेका छन् । युवाहरुको मनमष्तिकमा बस्न सफल भएको बालेन शाहले आफनो घोषणापत्रमा उनले...
किसान लघुवित्तको नाफा सवा ५ करोड रुपैयाँ, जगेडा कोषको आकार १०६% ले बढ्यो
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा ४०.६२ प्रतिशतले घटेको हो...
खराब कर्जा घटेसँगै सामुदायिक लघुवित्तको नाफा ६४ प्रतिशतले बढ्यो, रिजर्भको आकारमा बृद्धि
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आवको चैत मसान्तसम्ममा लघुवित्तले २ करोड ८१ लाख रुपैयाँ खुद...
नबिल बैंकद्धारा आफ्ना कर्मचारीहरुको छोराछोरीलाई छात्रवृति प्रदान
काठमाडौंं । नबिल बैंकले आफ्ना कर्मचारीहरुको छोराछोरीलाई छात्रवृति प्रदान गरेको छ। बैंकले आफ्ना कर्मचारीहरुको छोराछोरीलाइ दुई लाखको छात्रवृति दिएको हो । बैंकले पूर्व अध्यक्ष स्व. शम्भु प्रसाद पौड्यालको सम्झनामा यस वर्षबाट कर्मचारी परिवारको लागि सुरु गरेको ‘श्री शम्भु प्रसाद...
गोर्खाज फाइनान्सको साधारण सभा जेठ २७ गते बस्ने, शेयरधनीलाई छैन लाभांश
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले २७औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको वैशाख २६ गते बसेको संचालक समितिको बैठकले सभा जेठ २७ गते बस्नेगरी आह्वान गरेको हो । सभा जेठ २७ गते अनुपम फुडल्याण्ड एण्ड ब्याङक्वेट, बानेश्वर,...
ङादी ग्रुप पावरले १ करोड कित्ता हकप्रद निष्काशन गर्न आयोगबाट पायो अनुमति
काठमाडौं । ङादी गु्रप पावरले हकप्रद शेयर निष्काशनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले १ः२ अनुपातमा हकप्रद शेयरको सार्वजनिक निष्काशनको लागि विद्युत नियमन आयोगमा निवेदन पेश गरेकोमा आयोगले चुक्तापुँजी ७० करोड ६९ लाख रुपैयाँको १ः१.५ अनुपातमा हकप्रद शेयर निष्काशन...
बरुण हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद जारी गर्न विद्युत नियमन आयोगको अनुमति
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोगबाट अनुमति प्राप्त गरेको छ । कम्पनीको आज नेप्से र धितोपत्र बोर्डमार्फत जानकारी गराउँदै आयोगबाट हकप्रद जारी गर्न अनुमति पाएको जनाएको हो । कम्पनीले आयोगबाट अनुमति...
१० मन्त्री र १५ सांसदको घरमा आगजनीपछि श्रीलंका तनावग्रस्त, एक सांसदको मृत्यु
काठमाडौं । आर्थिक संकटबाट देशलाई निकास दिन नसकेको भन्दै आक्रोसित भिडले श्रीलंकका प्रधानमन्त्री महेन्द्रा राजापाक्षेको घरमा आगजनी गरिएको छ । उनी मात्रै नभई सरकार समर्थित कैयौं सांसद, नेता तथा मन्त्रीहरुको घरमा आगजनी गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।...
एचआइडिसिएलको नाफा बढ्यो, इपिएस कति ?
काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार चालु आवको चैत मसान्तसम्ममा कम्पनीले ६९ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस...
शिखर इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । शिखर इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले ७७ हजार ७२० कित्ता सेयर लिलामीमा ल्याएकोमा उक्त शेयरमा आज (वैशाख २७ गते) सम्म मात्रै आवेदन दिन सकिनेछ । आज मंगलबार दिउँसो २ बजेसम्म...
युनियन लाइफको जीवन बीमा कोष ५० प्रतिशतले बढ्यो, अन्य सूचांकमा देखियो यस्तो प्रगति
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तिय विवरणमा कम्पनीको व्यवसाय १९ प्रतिशतले फैलिएको देखिएको छ भने जीवन बीमा कोष ५० प्रतिशतले बृद्धि भएको छ । जीवन बीमा...
सरकार, संसद र न्यायालय निर्वाचनमार्फत गठनको एजेण्डासहित नेपाल कम्युनिष्ट पार्टी बहुमतको घोषणा
काठमाडौं । नेपालमा पहिलो पटक वर्तमान संसदीय व्यवस्थाको विकल्पमा निर्वाचित प्रत्यक्ष कार्यकारी सरकार, जनताद्धारा निर्वाचित संसद र जनताबाटै निर्वाचित न्यायालय गठन हुनुपर्ने माग सहित नेपाल कम्युनिष्ट पार्टी (बहुमत) गठन भएको छ । एकीकृत जनक्रान्ति गर्दै भन्दै निर्वाचन बहिस्कार गर्दै...
श्रीलंकामा आर्थिक संकटपछि दोस्रो प्रधानमन्त्रीले दिए राजिनामा
काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले पदबाट राजीनामा दिएका छन् ।श्रीलंकाली अखबार डेलीमिररले आफ्नो अनलाइन संस्करणमा राजापाक्षेले राजीनामा दिएको उल्लेख गरेको छ । देशमा आर्थिक संकटका कारण हिंसा बढ्दै जाँदा प्रधानमन्त्री राजापाक्षेले राजीनामा दिएका हुन् ।
लुम्बिनी विकास बैंकको थप दुई नयाँ शाखा विस्तार
काठमाडौं । लुम्बिनी विकास बैंकले थप दुई शाखा विस्तार गरेको छ । बैंकले ८२ औँ शाखाको रुपमा कपिलबस्तु जिल्ला, शिवराज नगरपालिका वडा नं. ५ स्थित चन्द्रौटा शाखा र ८३ औँ शाखाको रुपमा बर्दिया जिल्ला मधुवन नगरपालिका वडा नं.८, स्थित...
राजस्व अनुसन्धान विभागले तीन जनाविरूद्ध उच्च अदालत पाटनमा गर्यो मुद्दा दायर
काठमाडौं । राजस्व अनुसन्धान विभागले तीन जनाविरूद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। विभागल कर छलीको आरोपमा ३ जनाविरूद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।काठमाडौं महानगरपालिका–२७ मा रहेको श्री अन्तरा इन्टरनेसनलका सञ्चालकसहित गणेशबहादुर केसी र श्यामसुन्दर...




















