सुन तोलामा ५ सय रुपैयाँले बढ्यो, प्रतितोला कति ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । हिजो प्रतितोला ३ सय रुपैयाँले घटेको सुन आज भने प्रतितोला ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघको अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ८...
सानिमा लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ५८ प्रतिशतले बढ्यो, जीवन बीमा कोषमा कति ?
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेको छ । पहिलो त्रैमासको अवधिसम्ममा कम्पनीले आफनो बीमा कोषलाई मजबुत बनाएको छ। यस त्रैमासको अवधिसम्ममा कम्पनीले आफनो जीवन बीमाकोष १०८ प्रतिशतले वृद्धि गर्न...
जीवन विकास लघुवित्तको खुद नाफा ३५.३९ ले वृद्धि, अन्य सूचक कस्तो ?
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफामा सुधार देखिएको छ । पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा ३५.३९ प्रतिशतले वृद्धि गरी...
बैंक अफ काठमाण्डूको साधारण सभा मंसिर २९ गते, बुकक्लोजको मिति तय
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले साधारण सभा प्रयोजन र लाभांश प्रयोजनका लागि शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज) को मिति तोेकेको छ । कम्पनीको कात्तिक २९ गते बसेको संचालक समितिको २०८ औं बैठकले मंसिर १० गतेदेखि २९ गतेसम्म...
एलआईसी नेपालको जीवन बीमा कोष ८३ अर्बमाथि, सूचांकमा देखियो यस्तो प्रगति
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा ५ अर्ब २२ करोड ८९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आर्थिक...
शिवम् सिमेन्टको खुद नाफा २० करोड ८२ लाख माथि, इपिएस कति ?
काठमाडौं । शिवम् सिमेन्टले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा गत वर्षको तुलनामा यो वर्ष घटेको छ । गत वर्ष २९ करोड १ लाख ३९ हजार रुपैयाँ...
नेप्सेमा लक्ष्मी र आरएसडिसी लघुवित्तको शेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लक्ष्मी लघुवित्त वित्तीय संस्था र आरएसडिसि लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोनज भएको छ । यी दुई लघुवित्तले लाभांश वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी दुई लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो । लक्ष्मी...
बिजय लघुवित्तको लाभांश घोषणा, कति दिदैछ बोनस र नगद ?
काठमाडौं । बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो । कम्पनीको संचालक समितिको १३९ औं बैठकले आर्थिक वर्ष २०७७।०७८ सम्मको संचित मुनाफाबाट असार मसान्तसम्म...
प्रभु लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जनमा देखियो आकर्षक सुधार
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक र्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासको अवधिसम्ममा खुद बीमाशुल्कमा आकर्षक सुधार ल्याएको छ । यस अवधिसम्ममा खुद बीमा शुल्क आर्जन ११३ प्रतिशतले वृद्धि भएको छ...
राष्ट्रिय बीमा कम्पनीको संचालकमा अर्जुन भण्डारी चयन
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको संचालकमा अर्जुन भण्डारी चयन भएका छन् । नेपाल सरकार अर्थ मन्त्रालयको तर्फबाट कम्पनीको संचालकमा अर्जुन भण्डारी चयन भएका हुन् । कम्पनीको कार्तिक २६ गते बसेको बैठकले संचालकमा अर्जुन भण्डारीलाई शपथ समेत गराइसकेको छ ।
लाभांश वितरण प्रस्ताव सहित आरबिबि मर्चेण्ट बैंकिङको छैठौं वार्षिक साधारण आज
काठमाडौं । आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेडले छैठौं वार्षिक साधारण आज हुँदैछ । सभा राष्ट्रिय वाणिज्य बैंकको केन्द्रिय कार्यालय सिंहदरबार प्लाजा काठमाडौमा दिउँसो ३ बजे बस्ने भएको हो । उक्त सभाले गत आर्थिक बर्षको मुनाफाबाट १० प्रतिशत कर सहित नगद...
नेपाल लाइफको जीवन बीमा कोषमा एक खर्ब १८ अर्ब संचिती, तथ्याङ्कमा यस्तो देखियो नेपाल लाइफ
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तीन महिनासम्ममा जीवन बीमा कोषमा एक खर्ब १८ अर्ब रुपैयाँ संचित गर्न सफल भएको छ । कम्पनीले आज प्रकाशन गरेको चालु आवको पहिलो त्रैमासिक वित्तिय विवरण अनुसार नेपाल लाइफको जगेडा कोष...
सूर्या लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ३३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा एक अर्ब ११ करोड ६४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक...
नेको इन्स्योरेन्स कम्पनीको खुद बीमाशुल्क आर्जन १४ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमाससम्ममा आइपुग्दा खुद नाफा ४२।१८५ ले घटेर ७ करोड १९ लाख ६६ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा...
एनएलजी इन्स्योरेन्सको बीमा व्यवसाय २० प्रतिशतले बृद्धि, बीमा कोषमा अर्बबढि संचिती
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले चाल आवको प्रथम त्रैमासिक वित्तिय विवरण आज प्रकाशन गरेको छ । कम्पनीले चालु आवको तीन महिनामा निर्जिवन बीमा व्यवसाय २०.१३ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कम्पनीले गत आवको तीन महिनामा कूल बीमा...
पहिलो त्रैमासमा शिखर इन्स्योरेन्सको प्रगति कायमै, कूल बीमा शुल्क आम्दानी अर्बमाथि, तथ्याङ्कमा यस्तो देखियो कम्पनी
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरु मध्येमा पहिलो नम्वरमा रहँदै आएको शिखर इन्स्योरेन्स कम्पनीले चालु आवको पहिलो त्रैमासमा प्रगति गर्दै अघि बढ्न सफल देखिएको छ । आज प्रकाशित पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको निर्जिवन बीमा व्यवसाय १०.९३ प्रतिशतले बृद्धि...
सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमाकोष ४ अर्ब नाघ्यो, बीमा व्यवसाय दोब्बर, सबै सूचांकमा प्रगति
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ.व. २०७८÷०७९ को पहिलो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमाकोष १११.४०% ले वृद्धि भएर ४ अर्ब २४ करोड ५५ लाख पुगेको छ ।...
कोरोना बीमाको भुक्तानीका लागि २० निर्जिवन बीमा कम्पनीले दुई अर्ब ८५ करोड भुक्तानी गर्नुपर्ने बीमा समितिको प्रस्ताव, पुनर्बीमा कम्पनीलाई एक अर्ब ३७ करोडको भार
काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी सम्बन्धमा बीमा समितिले नेपाल पुनर्बीमा कम्पनी सहित २० वटा निर्जिवन बीमा कम्पनीमाथि अर्बौ रुपैयाँको आर्थिक भार थपिने गरी प्रस्ताव तयार पारी अर्थमन्त्रालय समक्ष पेश गरेको छ । बीमा समितिले हालै अर्थमन्त्रालयमा पेश गरेको...
सांग्रिला डेभलपमेन्ट बैंकले झापाको दमकमा एकैदिन दुई नयाँ शाखा विस्तार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले झापाको दमकमा एकैदिन दुई नयाँ शाखा विस्तार गरेको छ। नगरपालिका वडा नं. ६ र दाङ्ग जिल्ला घोराही उपमहानगरपालिका वडा नं. १०, नारायणपुरमा शाखा संचालनमा ल्याएको छ । बैंकले सोमबार दुबै शाखाबाट बैंकिङ्ग कारोवार शुरु...
मंसिर ३ गते हस्तकला व्यापार मेला सुरु हुँदै
काठमाडौं । नेपाल हस्तकला महासंघको आयोजनामा हुने १८ औं हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिताको तयारी पूरा भएको छ । मेला मंसिर ३ गते देखि ५ गतेसम्म्म काठमाडौको वौद्धस्थित होटल हायात रिजेन्सीमा हुने मेलामाको तयारी पूरा भएको...




















