नेप्सेमा बिओकेको १६ लाख कित्ता ऋणपत्र सूचिकृत

काठमाडौं । बिहिबार नेप्सेमा बैंक अफ काठमाण्डूको ऋणपत्र सूचिकृत भएको छ । बैंकको ‘८.५% बिओके डिबेन्चर’ नामक ऋणपत्र सूचिकृत भएको हो । अंकित मूल्य १००० रुपैयाँ भएको १६ लाख कित्ता ऋणपत्र सूचीकरण गर्ने सम्झौता भएसँगै आज नेप्सेमा सूचिकृत भएको...


एलआईसी नेपालद्वारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । एलआईसी नेपालको धनगढी शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले मृतकको श्रीमती पुष्पा कुमारी चौधरीलाई शाखा कार्यलयमा एक कार्यक्रम बीच शाखा प्रबन्धक कृष्ण भट्टद्वारा अभिकर्ता र कर्मचारीको उपस्थितिमा मृत्यु दाबीको चेक हस्तान्तरण गरेको हो । कम्पनीले...


कृषि बीमा शुल्क अनुदान कटौति तत्काल फिर्ता गर्न चार किसान संघको माग

काठमाडौं । विभिन्न पार्टी सम्बन्ध चार वटा किसान संघले कृषि बीमा शुल्कमा दिइदै आएको ७५ प्रतिशत अनुदान ५० प्रतिशतमा झार्ने केपी ओली सरकारको निर्णय नयाँ सरकारले फिर्ता लिनुपर्ने माग गर्दै बिज्ञप्ति निकालेका हुन् । ओली सरकारका अर्थमन्त्री विष्णु पौडेलले...


राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच बैंकिङ्ग तालिम सम्बन्धी सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच बैंकिङ्ग तालिम सम्बन्धी सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा बैंकका सिईओ किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका सिईओ कुमार लम्सालले हस्ताक्षर गरेका छन् । बैंक र इन्ष्टिच्युटबीचसम्झौता भएसँगै गत वर्ष जस्तै...


विद्यतु बिक्री आम्दानी बढ्दा रैराङ हाइड्रोपारको खुद नाफा बढ्यो

काठमाडौं । रैराङ हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफामा उत्कृष्ट प्रदर्शन गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ५ करोड ९० लाख १८ हजार...


एनआइबिएल समृद्धि फण्ड १ र एनआइबिएल प्रगति फण्डको लाभांश सुरक्षित आज गर्ने अन्तिम दिन

काठमाडौं । एनआइबिएल समृद्धि फण्ड १ र एनआइबिएल प्रगति फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। दुबै फण्डले साउन २९ गते बुक क्लोज गरेको थियो । जसका कारण लआजसम्म कायम इकाईधनीहरुले नगद लाभांशको हकदार हुन पाउनेछन् । एनआइबिएल...


सूर्या लाइफद्धारा परासी शाखा विस्तार

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले पश्चिम नवलपरासीमा परासी शाखा उद्धघाटन गरेको हो । उक्त शाखाको उद्धघाटन कम्पनीका सहायक महाप्रबन्धक किरण गौतमले गरेका हुन् । उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले...


ग्लोबल आइएमई र क्लासिक भिल्लाबिच सम्झौता

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र क्यासिक भिल्ला प्रा.लि.बिच सम्झौता भएको छ । ग्राहकहरुलाई सहुलियत ब्याजदरमा आवासीय घर कर्जा प्रवाह गर्न दुई पक्षबी समझदारी भएको हो । सम्झौतापत्रमा बैंकका तर्फबाट नायब महाप्रबन्धक सुरेन्द्रराज रेग्मी र प्रा.लि. का तर्फबाट...


ङादी ग्रुप पावरको खुद नाफा ११० प्रतिशतले बृद्धि, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । ङादी  ग्रुप  पावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीले खुद नाफामा उल्लेख्य प्रदर्शन गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले १२ करोड २७ लाख ७१...


महालक्ष्मी लाइफको “महालक्ष्मी बाल बचत बीमा योजना” सार्वजनिक, यस्ता छन् सुविधाहरु

काठमाडौं । प्रत्येक आमा र बावुले आफ्नो बच्चाको उज्वल भविष्यको लागि आजको बचतबाट भविश्यको सपना साकार पार्ने इच्छा राखेको हुन्छ । यही मान्यतालाई मध्यनजर गर्दै महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले हिजो एक समारोहका विच महालक्ष्मी बाल बचत बीमा योजनाू सार्वजनिक...


सुुनको मूल्य ६ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । आज नेपाली बजारमा सुनकोे मूल्य बढेको छ । बुधबार २०० ले घटेको सुनको मूल्य बिहिबार सुनको मूल्य तोलामा ६ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुन ८९ हजार ४ सय रुपैयाँ...


३ अर्ब माथिको चुक्ता पूँजी रहेको गरिमा विकास बैंकको खुद नाफा ४२ प्रतिशतले बृद्धि, अन्य सूचक कस्तो ?

काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकले सबै सूचकमा उल्लेख्य प्रदर्शन गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ८२ करोड ५२ लाख २८ हजार रुपैयाँ...


प्राइम कमर्सियल बैेंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर लिलामीमा ल्याएको हो । संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले उक्त शेयर बिक्री...


इन्स्योरेन्स एशोसिएशन अफ भैरहवा गठन, अध्यक्ष प्रकाश शर्मासहितका पदाधिकारीले लिए शपथ

बुटवल । भैरहवा क्षेत्रमा रहेका इन्स्योरेन्स कम्पनीका शाखाहरूले आफ्नो हक अधिकार रक्षाका लागि गोलबद्ध भइ इन्स्योरेन्स एशोसिएसन अफ भैरहवा गठन गरेका छन् । जीवन बीमा र निर्जिवन दुवै बीमा कम्पनीमा आबद्ध कर्मचारीहरुको साझा संस्थाको रुपमा गठन गरिएको इन्स्योरेन्स एशोसिएशन...


सेञ्चुरी बैंकद्धारा शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह

काठमाडौँ । सेञ्चुरी बैंकले आफ्ना शेयरधनिहरुलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । बैंकले विभिन्न साधारण सभाबाट पारित हुदै आएको नगद लाभांश लिन शेयरधनिलाई अनुरोध गरेको हो । उक्त शेयरधनीले सूचना प्रकाशित भएको मितिले एक महिना भित्र आफ्नो बक्यौता...


महालक्ष्मी बैंकका ग्राहकलाई होटल शम्बलामा छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक र होटल शम्बला प्रालिबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकलाई थप गुणस्तरीय सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले होटल शम्बलासँग सम्झौता गरेको हो । बैंकको महाराजगञ्ज शाखाको अगुवाइमा साउन २७ गते दुईपक्षबीच सम्झौतापत्रमा...


इन्स्योरेन्स क्लव अफ बीरगन्जको तदर्थ समिति गठन, पेशागत अधिकार सुनिश्चित गर्दै दक्षता अभिबृद्धि गर्ने प्रतिबद्धता

बीरगन्ज । इन्स्योरेन्स क्लब अफ बिरगंजको दोस्रो भेला सम्पन्न भएको छ । हिजो सम्पन्न भएको भेलाले सिद्धार्थ इन्स्योरेन्सका बद्रि बहादुर अधिकारीको संयोजकत्वमा तदर्थ समिति गठन गरेको छ । क्लबका सदस्यहरुको बृहत छलफलद्वारा सिदार्थ इन्स्योरेसका बद्री बहादुर अधिकारीको संयोजकत्वमा एक...


कुमारी बैंकको मुनाफा दुई अर्बमाथि, १०९ करोड रुपैयाँ मुनाफा वितरण गर्न पाउने

काठमाडौं । कुमारी बैंकको मुनाफा ७२ प्रतिशतले बृद्धि भई दुई अर्ब नाघेको छ । बैंकले गत आर्थिक वर्षको बार्षिक वित्तीय विवरण प्रकाशन गर्दै गत आवमा आर्जित मुनाफाबाट एक अर्ब नौ करोड रुपैयाँ मुनाफा वितरण गर्न सक्षम देखिएको छ ।...


श्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनकोे विशेष साधारणसभा आज, आईपीओ निष्कासन मुख्य एजेण्डा

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनले विशेष साधारणसभा आज हुँदैछ । सभा काठमाण्डौको धुम्बाराहीस्थित अकामा होटेलमा आज अपराह्न १ बजेदेखि सुरु हुँदैछ । सभामा आईपीओ निष्काशनको मुख्य एजेण्डाअनुमोदन गर्ने प्रस्ताव अघि बढाउने प्रस्ताव अघि रहेको छ । उक्त...


परीक्षा दिने विद्यार्थीले कोरोना खोप पाउने

काठमाडौं । हाल त्रिभुवन विश्वविद्यालयले संचालन गरिरहेको परीक्षामा सहभागी परिक्षार्थीहरुले कोरोना विरुद्धको खोप पाउने भएका छन् । बुधबार स्वास्थ्य सचिव स्तरीयको सम्पन्न बैठकले त्रिविअन्तर्गत परीक्षा दिने तयारीमा रहेका सम्पूर्ण परिक्षाथीहरूले प्रवेश पत्रका आधारमा खोप पाउने निर्णय भएको हो ।...