कसुवा खोला हाइड्रोपावरले बार्षिक साधारणसभा साउन २२ गते

काठमाडौं । कसुवा खोला हाइड्रोपावरले बार्षिक साधारणसभाका बोलाएको छ । कम्पनीले वार्षिक साधारण सभा आगामी साउन २२ गते बोलाएको हो । कम्पनीको असार ३१ गते सम्पन्न संचालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । सभा बिहान ११ बजे...


समृद्धि फाइनान्सले ल्यायो अनलाइन खाता खोल्ने सुविधा

काठमाडौं । समृद्धि फाइनान्सले अनलाइन खाता खोल्ने सुविधा ल्याएको छ । फाइनान्सले आफनो ग्राहकहरुको सुविधाको लागि नेपालको जुनसुकै ठाँउबाट पनि अनलाईन खाता खोल्न सक्ने सुविधा ल्याएको हो ।साथै कम्पनीले कोभिड लागेका ग्राहकहरुका लागि कोभिडको उपचारमा सहयोग पु¥याउन कोभिड रिलिफ...


सगरमाथा इन्स्योरेन्सद्धारा दुई अर्ब ६० करोड बीमा शुल्क संकलन

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७।०७८ मा कूल दुई अर्ब ६० करोड कूल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले हिजो क्लोजिङपछि गरेको हिसाब किताब अनुसार सो लक्ष्य हासिल गरेको सिईओ चंकी क्षेत्रीले जानकारी दिए । हालसम्मकै...


कोरोना बीमाको रकम तत्काल बीमितले नपाउने, अर्थमन्त्रालयले रकम निकासा नगर्दा समस्या

काठमाडौं । सरकारले कोरोना बीमा पोलिसीमाथि परेको बीमा दावी भुक्तानीको लागि रकम निकासा नगरेपछि ५० हजार भन्दा बढि बीमितले कोरोना बीमा बापतको रकम तत्काल नपाउने भएका छन् । कोरोना बीमा मापदण्डमा उल्लेख भए अनुसार साढे तीन अर्ब रुपैयाँ दावी...


काठमाडौं उपत्यका खानेपानीले जागिर खुलायो, कहिलेसम्म आवेदन दिने ?

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले आन्तरिक, खुला र बढुवा पदका लागि जागिर खुलाएको छ। संस्थानले यी विभिन्न पदका लागि ८८ जनाका लागि जागिर खुलाएको हो ।केयुकेएलले ५ तहदेखि ९ तहसम्मका विभिन्न पदमा जागिर खुलाएको हो । विज्ञापन प्रकाशित...


बीमा समिति र बीमा कम्पनी जोड्ने सफ्टवयर-सर्भरको औपचारिक उ्दघाटन

काठमाडौं । बीमा समितिले छुट्टै सफ्टवयर मार्फत बीमा कम्पनीहरुबाट तथ्याङ्क संकलन गरी आफ्नै सर्भरमा राख्न सुरु गरेको छ । चालु आवको पहिलो दिनबाट समितिले बीमा कम्पनी र बीमा समिति जोड्ने इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फरमेशन सेन्टरको औपचारिक रुपमा उ्दघान गरेको...


प्रोग्रेशिभ फाइनान्सकोे नयाँ शाखा विस्तार

काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले नयाँ शाखा विस्तार गरेको छ। फाइनान्सले प्रदेश नं २ को बरहथवा नगरपालिका वडा नं ६ मा शाखा कार्यालय विस्तार गरी कारोबार शुरु गरेको हो । कुल ८० करोड १ लाख रुपैयाँ चुक्ता पुँजि रहेको संस्थाले...


चालु खाता र शोधनान्तर स्थिति घाटामा

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको ११ महिनाको वित्तिय विवरण सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको तथ्याङ्क अनुसार कम्पनीको चालु खाता रु.२९३ अर्ब ९७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा...


पुनर्बिमा कम्पनीको बीमाशुल्क आर्जन २० प्रतिशतले बढ्यो, अन्य सूचांक कस्तो ?

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा निर्जीवन बीमा मार्फत ८२ करोड ४७ लाख रुपैयाँ र जीवन बीमातर्फ १० करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न...


प्राइम लाइफ इन्स्योरेन्सको ३ दिन सेवा बन्द

काठमाडौँ । प्राइम लाइफ इन्स्योरेन्सले ३ दिन गतेसम्म आफ्ना सेवा बन्द गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । कम्पनीले साउन १ गते देखि साउन ३ गते आइतबारसम्म कम्पनीको स्तरोन्नती तथा डाटा माइगे्रशन...