मुद्रास्फीति नियन्त्रणदेखि स्थिर विनिमय दरको पुनरावलोकनसम्म: मौद्रिक नीतिका लागि ६ सुझाव

काठमाडौँ ।  नीति अनुसन्धान प्रतिष्ठानका तर्फबाट कल्पना खनालले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई ६ महत्वपूर्ण सुझाव दिएकी छन्। उनले पहिलो सुझावमा मौद्रिक नीतिको अन्तिम लक्ष्यको रूपमा रहेको मुद्रास्फीतिलाई एकल अंकको लक्ष तोक्नु भन्दा ४ –...


स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी भएर शुक्रबार साँझ प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । प्रधानमन्त्री ओलीले स्पेनको सेभिल्लामा भएको ‘इन्टरनेसनल कन्फेरेन्स अन...


मन्जुश्री फाईनान्सद्वारा केडिया आँखा अस्पताललाई सामाग्री हस्तान्तरण

काठमाण्डौं । मन्जुश्री फाईनान्स लिमिटेडले विरगञ्ज शाखा मार्फत आरएमः केडिया आँखा अस्पताल, विरगञ्जलाई दुई थान एसी सहयोग स्वरुप हस्तान्तरण गरेको छ । कम्पनीले कर्पोरेट सामाजिक दायित्व अन्तर्गत उक्त सहयोग हस्तान्तरण गरेको हो । बिगत ५ दशक देखि सर्वसाधारणलाई सेवा...


मौद्रिक नीतिका लागि बोर्डको १४ बुँदे सुझाव : कर्जा सीमा, एनआरएन सुविधादेखि बजार विस्तारसम्म

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा पुँजी बजारसँग सम्बन्धित विभिन्न माग तथा सुझावहरू प्रस्तुत गरेको छ । बोर्डले अर्थ मन्त्रालयमार्फत प्रकाशित आर्थिक सर्वेक्षणको हवाला दिँदै सूचीकृत कम्पनीहरूको संख्या थोरै भएकाले बजारमा क्षेत्रगत विविधता...


सोमबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरू बन्दको घोषणा

काठमाडौँ । नेपाल चिकित्सक संघले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा सोमबार आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेको छ। उपभोक्ता अदालतले चिकित्सकहरूलाई क्षतिपूर्ति भराउन आदेश दिएपछि त्यसको विरोधमा संघ आन्दोलनमा उत्रिएको हो। संघले उपचारमा लापरबाही भएको भन्दै चिकित्सक...


आन्दोलित सुनचाँदी ब्यवसायीलाई अर्थमन्त्रालयले बोलायो छलफलमा

काठमाडौँ । आन्दोलित सुनचाँदी ब्यवसायीलाई सरकारले वार्तामा बोलाएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र विपिन नेतृत्वको संघर्ष समितिलाई अर्थमन्त्रालयले छलफलका लागि बोलाएको हो । विगत केहि दिनदेखी निरन्तर आन्दोलन गरी रहेका ब्यवसायीलाई सरकारले बेवास्था गरेको थियो । आन्दोलन...


सुन पसल देशभर ठप्प, मूल्य समेत निर्धारण भएन

काठमाडौँ । पछिल्लो केही समयदेखि सुनचाँदी व्यवसायीहरू निरन्तर आन्दोलनमा छन्। सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र बहुमूल्य हिरा–पत्थरमा लागू गरिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेजी, सुनको भन्सार दर ६ प्रतिशतमा स्थिर कायम गर्नुपर्ने तथा सुनचाँदीको कारोबारका लागि...


राष्ट्र बैंकले निर्माण व्यवसायीलाई डुङ्गामा लगेर नदिको भुमरीमा छोडी दियोः अध्यक्ष सिंह

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिका सन्दर्भमा गम्भीर टिप्पणी गरेका छन् । उनले राष्ट्र बैंकले निर्माण व्यवसायीहरुलाई नीति निर्माणमा सहजीकरण गर्नुपर्नेमा उल्टै ‘डुङ्गामा चढाएर नदिको भुमरीमा छोडिदिएको’ आरोप लगाएका हुन् । उनका...


काठमाडौँमा अवतरण असफल, चाइना इस्टर्नको जहाज डाइभर्ट भई ढाकामा अवतरण

काठमाडौँ । चिनको सहर कुनमिङबाट काठमाडौँका लागि आएको चाइना इस्टर्न एयरलाइन्स (युनान मयूर लिभरी) को जहाज खराब मौसमका कारण काठमाडौँमा अवतरण गर्न नसकी बङ्गलादेशको राजधानी ढाका अवतरण गर्न बाध्य भएको छ। काठमाडौँ उपत्यकाको मौसम लगातार खराब भइरहेकाले जहाजलाई त्रिभुवन...


पोखरा नुडल्सको बेइमानीः हटपटमा विषादीयुक्त व्यापार, लाखौं ग्राहकको स्वास्थ्यमा खतरा

काठमाडौँ । बजारमा दैनिक उपभोग्य वस्तुका रूपमा बिक्री हुँदै आएको हटपट नामको चाउचाउ गुणस्तरहीन रहेको खुलासा भएको छ । पोखरा नुडल्स प्रालिले उत्पादन गर्दै आएको उक्त चाउचाउ एक महिनामै ३० हजारभन्दा बढी कार्टन बिक्री हुने गरेको पाइएको छ ।...


चिनबाट आएको जहाज काठमाडौंमा अवतरण हुन नसक्दा आकाशमै फन्का मार्दै

काठमाडौँ । चिनको सहर कुनमिङबाट काठमाडौँका लागि आएको जहाज अवतरण हुन सकेको छैन । चाइना इस्टर्न (युनान मयूर लिभरी) नामको जहाज आकाशमा फन्का लगाइरहेको हो । काठमाडौँको मौसम सफा नहुँदा अवतरणमा कठिनाइ भइरहेको छ। अहिले उक्त जहाज काठमाडौँमा अवतरण...


अब नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन नपाउने, योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२–०८३ देखि नियुक्त हुने कर्मचारीहरुलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ । अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागू गर्न आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक...


‘उद्योगलाई उत्पादनमा फर्काउने समय यही हो’ वाणिज्य महासंघद्वारा मौद्रिक नीतिमा आमूल परिवर्तनको सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा आयोजित एक कार्यक्रममा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले बैंकिङ्ग क्षेत्रमा पर्याप्त मौज्दात रहँदा निजी क्षेत्रलाई कर्जातर्फ आकर्षित गर्न सकिने भन्दै मनोबल बढाउने नीति ल्याउन आग्रह गरे। उनले वर्तमान परिस्थितिमा उद्योग र उत्पादन...


एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपें अन्तरदेशीय भुक्तानी सम्झौता

काठमाडौं । एन आई सी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड ९एनसीएचएल०बीच विश्वका विभिन्न देशहरुबाट नेपालमा आएका अलीपें नेटवर्क प्रयोग गर्ने पर्यटकहरुले नेपालपे क्युआर मर्चेन्टहरुमा सोझै भुक्तानी गर्न सक्ने गरी सम्झौता सम्पन्न भएको छ । सम्झौतापछि भुक्तानी प्रणाली...


रुसबाट तेल किन्ने देशमाथि अमेरिकाले ५००% कर लगाउने चेतावनी, भारतको व्यापार जोखिममा!

काठमाडौँ । अमेरिकामा रुसबाट कच्चा तेल खरिद गर्ने देशहरूमाथि ५०० प्रतिशत भन्सार कर लगाउने प्रस्तावबारे गम्भीर बहस सुरु भएको छ। अमेरिकी सिनेटर तथा रिपब्लिकन नेता लिन्डसे ग्राहमले गत अप्रिलमा अमेरिकी कांग्रेसमा प्रस्तुत गरेको रुस प्रतिबन्ध ऐन २०२५ मार्फत भारत,...


सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या: सबै सेवा बन्द, विभागको क्षमायाचना

काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीसँग सम्बन्धित सबै सेवा हालका लागि बन्द गरिएका छन्। यातायात व्यवस्था विभागले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै प्रणालीमा समस्या देखिएकाले सबै सेवा तत्कालका लागि रोकिएको जानकारी दिएको हो। विभागका अनुसार २०८२ असार...


आइएमई लाइफ इन्स्योरेन्सको पहिलो एभरेष्ट क्लब विजेता घिमिरे सम्मानित

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको क्लब योजनामध्ये सर्वोच्च क्लब ‘एभरेष्ट क्लब’मा पुग्न सफल सिनियर एजेन्सी म्यानेजर लक्ष्मी घिमिरेलाई सम्मान गरेको छ। घिमिरे ‘एभरेष्ट क्लब’मा स्थान बनाउन सफल पहिलो अभिकर्ता बनेकी हुन्।...


निकासी संकेत नम्बरको तीन लाख बैंक जमानत फुकुवा, व्यवसायीलाई भन्सारको राहत निर्णय

काठमाडौँ ।  भन्सार विभागले निकासी पैठारी संकेत नम्बर प्राप्त गर्नका लागि वाणिज्य बैंकमार्फत राखिँदै आएको तीन लाख रुपैयाँ बराबरको बैंक जमानत फुकुवा गर्न निर्देशन दिएको छ। भन्सार विभागको मिति २०८२ असार १९ गतेको निर्णयअनुसार अबदेखि सो व्यवस्था खारेज गरिएको...


विद्यालयदेखि वृद्धाश्रमसम्म: महालक्ष्मी विकास बैंकको सामाजिक योगदान

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीति अनुरुप बैंकले...


स्वास्थ्य बीमालाई थप सजिलो बनाउने निर्णय, जुनसुकै सरकारी अस्पतालमा उपचार पाइने

काठमाडौं । सरकारले स्वास्थ्य बीमालाई थप सजिलो बनाउने निर्णय गरेको छ । देशभरी सञ्चालनमा रहेका प्रथम सेवा बिन्दु केन्द्रहरु तोकिएका सबै सरकारी अस्पतालमा बीमितहरुले उपचार सेवा पाउने गरी स्वास्थ्य बीमा बोर्डले निर्णय गरेको हो । उक्त नयाँ व्यवस्था आगामी...