ग्लोबल आइएमई बैंकको नाम र लोगो प्रयोग गरेर अनलाईन ठगी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको नाम र लोगो प्रयोग गरेर मार्फत् आम सर्वसाधारणलाई भ्रमित पारेर अनलाईन मार्फत् ठगी गर्ने गरेको खुलेको छ। अनलाईन ठगीका लागि ग्लोबल आइएमई बैंकको लोगो र ग्लोबल आइएमई बैंककै कमलादी शाखाको जस्तो लाग्ने जिमेल...


मिडिल मोदी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौं । मिडिल मोदी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव सहित असार २९ गते कम्पनीको सभा कक्षमा दिउँसो १ बजे तेह्रौं वार्षिक साधारणसभा बोलाएको छ। सभाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईओ) गर्ने र सोबाट प्राप्त रकमको उपयोग सम्बन्धी विशेष प्रस्ताव...


सिटिजन्स सदाबहार योजना असार १३ गतेदेखि निष्कासनमा आउने

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने खुलामुखी योजना ‘सिटिजन्स सदाबहार योजना’ साउन १३ गतेदेखि सार्वजनिक निष्कासनमा आउने भएको छ। यस योजनाको कोष प्रवद्र्धकमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड छ भने योजना व्यवस्थापक तथा डिपोजिटरीमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको...


लाभांश पारित गर्न एलआईसी नेपालले बोलायो साधारणसभा, बुक क्लोज कहिले?

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) ले यही असार ३० गते सोमबार २३औं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ः४५ बजेदेखि सभा बस्ने...


आजसम्म कायम शेयरधनीले जोशी हाइड्रोपावरको हकप्रदमा आवेदन दिन पाउने

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ६५ प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। हकप्रद शेयर निष्कासन प्रयोजनका लागि यस कम्पनीले असार ८ गते १ दिन बुक क्लोज गर्दैछ। भोलि र पर्सि शुक्रबार र शनिबार...


राष्ट्रिय जीवन बीमा कम्पनीको आव ०६९/७० को बोनस दर सार्वजनिक

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष (आव) २०६९/२०७० का लागि नयाँ बोनस दर सार्वजनिक गरेको छ। कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरेको सबै किसिमका बीमालेखहरूमा प्रतिवर्ष प्रतिहजारका दरले बीमांकमा ५५ रुपैयाँ...


नेशनल लाइफको साधारणसभा आज बस्दै, लाभांश पारित गरिने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३७औं वार्षिक साधारणसभा आज लाजिम्पाटस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान साढे १० बजेदेखि बस्दैछ। सभाले हाल कायम चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार रूपैयाँको १० प्रतिशत नगद लाभांश र...


सत्तारुढ दलका शीर्ष नेताहरूबिच बालुवाटारमा चार घण्टा छलफल, यी बिषय मुख्य एजेण्डा

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबिच बालुवाटारमा झन्डै चार घण्टा छलफल भएको छ । बुधबार अपराह्न चार बजेदेखि झन्डै ८ बजेसम्म शीर्ष नेताहरूबिच मुलतस् सरकार सञ्चालन, संसद्को अवरोध र विधेयकहरूका बारेमा छलफल भएको हो...


विदेशमा लगानी गर्न चाहने आईटी उद्योगका लागि बाटो खुल्यो

काठमाडौं नेपाल राष्ट्र बैंकले विदेशमा लगानी गर्न चाहने सूचना प्रविधि (आईटी)उद्योगका लागि विदेशी मुद्राको सीमा तोकेको छ । केन्द्रीय बैंकले विदेशमा लगानी गर्ने कम्पनीले १० लाख अमेरिकी डलरसम्म विदेशमा लगानी गर्न सक्ने व्यवस्था गरेको हो । केन्द्रीय बैंकले नेपाल...


ठुला व्यापारीले वर्षदिनमै पाए ८० अर्ब भन्सार र भ्याट छुट, भन्सारको भुमिका शंकास्पद

काठमाडौँ ।  सरकारले निर्धारित गरेको राजस्व संकलनको लक्ष्यपछाडि परिरहेको बेला देशभरका भन्सार कार्यालयहरूले अर्बौं रुपैयाँ बराबरको महसुल विभिन्न व्यापारी र समूहलाई छुट दिएको खुलासा भएको छ। आर्थिक वर्ष २०८०।०८१ मा मात्र भन्सारले कानुनले तोकेको मापदण्ड मिचेर करिब ७९ अर्ब...


लोकेश-शैलेन्द्र नेतृत्वमा रहेको आरआर स्ववियुलाई वैधानिकता, असन्तुष्ट समूहको रिट खारेज

काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) सम्बन्धी लामो समयदेखि चल्दै आएको विवाद अन्ततः टुंगोमा पुगेको छ। उच्च अदालत पाटनले रिट खारेज गर्दै स्ववियुलाई पूर्ण रुपमा वैधानिकता प्रदान गरेको हो। बिनोद राज जोशीसहितले दायर गरेको...


नेपाल बीमा तथा जोखिम व्यवस्थापन संघको छैठौं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । नेपाल बीमा तथा जोखिम व्यवस्थापन संघ –निर्मा) को छैठौं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न भएको छ । संघले बुधबार काठमाडौंको तिनकुनेस्थित सिद्धार्थ कटेजमा एक भव्य कार्यक्रमको आयोजना गरी बीमा र हाइड्रोपावरको विषयमा अन्तक्रिया कार्यक्रम गरी वार्षिकोत्सव सम्पन्न गरेको...


पाण्डेको निलम्बन कार्यान्वयन नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनको निर्णय तत्काल लागू नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ। उक्त आदेशपछि पाण्डेलाई निलम्बन गर्ने नगर प्रमुख प्रशासकीय अधिकृतको निर्णय हाललाई रोकिन पुगेको छ। पाटन उच्च अदालतका न्यायाधीशद्वय ऋषि...


भारतका ख्यातिप्राप्त प्रशिक्षकबाट सानिमा रिलायन्सका अभिकर्ता प्रशिक्षित

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले कम्पनीका अभिकर्ताहरूका लागि सिप विकास कार्यक्रम सम्पन्न गरेको छ। गत जेठ ३१ र असार १ गते बर्दियाको एक रिसोर्टमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमलाई अझ प्रभावकारी र ज्ञानवर्दक बनाउन कम्पनीमा अतुलनिय योगदान...


बैंकिङ्ग सुधारको गृहकार्य सुरु, राष्ट्र बैंकले सरोकारवालासँग सुझाव संकलन गर्दै

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले बैंकिङ्ग क्षेत्र सुधारका लागि सुझाव माग गरेको छ। एक सूचना प्रकाशित गर्दै बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले सरोकारवाला निकाय तथा व्यक्तिहरूलाई आफ्नो अनुभव र विज्ञताका आधारमा असार ११ गतेसम्म सुझाव उपलब्ध गराउन आग्रह गरेको...


सार्वजनिक वित्तीय व्यवस्थापन सुधारका लागि नयाँ निर्देशिका जारी (निर्देशिकासहित)

काठमाडौँ ।  संघ, प्रदेश र स्थानीय तहको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीमा पारदर्शिता, उत्तरदायित्व, नवीनतम अभ्यासको अनुसरण तथा दिगो प्रणालीगत सुधारमार्फत समग्र सुशासन अभिवृद्धि गर्न सरकारले ‘सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्य सञ्चालन निर्देशिका, २०८२’ जारी गरेको छ। आर्थिक कार्यविधि तथा...


नेपालमा हाइड्रोपावर बीमाका लागि नयाँ मोडेलमा जानुपर्छ: पूर्व अध्यक्ष केसी

काठमाडौं । नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष फत्त बहादुर केसीले नेपालमा हाइड्रोपावर क्षेत्रमा उपयुक्त बीमा मोडेल आवश्यक रहेको बताएका छन्। नेपाल बीमा तथा जोखिम व्यवस्थापन संघको छैठौं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले हाइड्रोपावरलगायतका क्षेत्रमा बीमाको प्रभावकारी व्यवस्था गर्न...


सुनका गहनामा लगाइएको विलासी कर र भन्सार महसुल खारेजी माग, प्रधानमन्त्रीलाई ज्ञापनपत्र

सुन तथा सुनका गरगहनामा लगाइएको विलासी कर तथा भन्सार महसुल खारेजी वा नियमन गरिदिन भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । आगामी आर्थिक बर्ष २०८२/८३ को बजेट मार्फत सरकारले सुनचाँदीका गहनामा २ प्रतिशत विलासीता कर र...


हाइड्रोपावर सम्बन्धि छुट्टै बीमा पोलिसी आवश्यक छ: बीमा संघ अध्यक्ष बैदवार

काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष बिरेन्द्र बैदवार क्षेत्रीले हाइड्रोपावर क्षेत्रको विकासका लागि विशेष बीमा पोलिसी आवश्यक रहेको बताएका छन्। नेपाल बीमा तथा जोखिम व्यवस्थापन संघको छैठौं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष बैदवारले हाइड्रोपावर नेपालको लागि अत्यन्त...


सिम्रिक एयरले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने

काठमाडौं । सिम्रिक एयर लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न असार २५ मा साधाणसभा बोलाएको हो । कम्पनीको चुक्ता पुँजी बढाउन बोनस शेयर जारी गर्ने प्रस्ताव सभामा पेस हुने भएको...