संखुवासभाको चिचिला गाउँपालिका र सरस्वती माबिमा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौँ । संखुवासभा जिल्लाको चिचिला गाउँपालिकामा दुई वटा बीमा सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका छन् । उक्त कार्यक्रम नेपाल बीमा प्राधिकरणको सहकार्यमा चिचिला गाउँपालिकाको भवन र सरस्वती माध्यमिक विद्यालयमा सम्पन्न भएका हुन् । कार्यक्रमको सभापतित्व नेपाल बीमा...
साना किसान विकास लघुवित्तको साधारणसभा आज, १४% लाभांश पारित गरिने
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २३ औं वार्षिक साधारणसभा आज पुस २३ गते बस्दैछ। सभा भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान १० बजेदेखि शुरू हुनेछ। सभाले शेयरधनीलाई चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस...
पूर्ण र आंशिक अवधि भुक्तानी लिन बीमितलाई नेपाल लाइफको आग्रह
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमितहरूलाई पूर्ण र आंशिक अवधि भुक्तानी रकम लिन आग्रह गरेको छ। विभिन्न मितिमा विभिन्न योजना अन्तर्गत बीमालेख लिएका तर योजना बमोजिमको रकम लिने समय भइसक्दा समेत रकम लिन नआएपछि कम्पनीले सूचना...
चीनियाँ सीमाको भुकम्पः नेपाल भन्छ ७.०, चीन भन्छ ६.८ र अमेरिका भन्छ ७.१, यथार्थ के हो ?
काठमाडौं । आज विहान ६ः५० बजे नेपाली समय अनुसार पूर्वी नेपालको उत्तरी सीमा क्षेत्रबाट ८९ किलो मिटर टाढा टिङ्ग्री (डिङ्ग्री) काउन्टीको कालोज्याङ भन्ने स्थानमा केन्द्रबिन्दु भई शक्तिशाली भुकम्प गयो । उक्त भुकम्पको क्षति सम्बन्धी विवरण आउन बाँकी नै छ...
यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ
काठमाडौं । कालीमाटी तरकारी बजारमा मंगलबारका लागि मूल्य निर्धारण भएको छ। आज सानो लोकल गोलभेडा र लोकल बन्दा २० रुपैयाँ, स्थानीय काउली र हरियो फर्सी १५ रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका...
अमेरिकी डलर नयाँ उचाइमा, अन्य मुद्राको विनिमयदर कति?
काठमाडौं । केही समययता निरन्तर उकालो लाग्दै आएको अमेरिकी डलरको भाउले आज थप नयाँ रेकर्ड कायम गरेको छ। मंगलबार डलरको खरिदमूल्य १३७.०३ रुपैयाँ र बिक्रीदर १३७.६३ रुपैयाँ पुगेको छ, यो हालसम्मकै उच्च हो। यसअघि डलरको उच्च खरिदभाउ १३६.९४ रुपैयाँ...
नेपाल चीनको सीमानामा ७.१ रेक्टरस्केलको बिनाशकारी भुकम्प
काठमाडौं । आज विहान आएको शक्तिशाली भुकम्प नेपाल चीन सीमाना भन्दा केही रहेको अन्तर्राष्ट्रिय भुकम्प मापन केन्द्रहरुले जनाएका छन् । नेपाल चीनको सीमाना भन्दा केही पर रहेको भुकम्प ७.१ रेक्टरस्केलको भएको जनाइएको छ । यद्यपि नेपालस्थित भुकम्प मापन केन्द्रले...
ङादी ग्रुप पावरको हकप्रदमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले आज पुस २३ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले चुक्ता पूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसाबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका...
नेपाल लाइफ क्यापिटलको एघारौं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको एघारौं वार्षिक साधारण पुस १९ गते काठमाडौंमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन पारित गर्दै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र नयाँ सञ्चालक समिति चयन गरेको छ। नयाँ सञ्चालक...
काठमाडौंमा शक्तिशाली भुकम्पको धक्का, सयौं मानिसहरु सडकमा निस्किए
काठमाडौं । आज विहानै काठमाडौंमा शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । विहान ६ः५१ बजे गएको भुकम्पपछि सयौं मानिसहरु घर बाहिर निस्किएका छन् । माथिल्लो तल्लामा रहेका मानिसहरु अत्तालिँदै बाहिर निस्किएका थिए । उत्तरी नेपालको सिन्धुपाल्चोक र तिब्बतको सीमा...
बीमा अभिकर्ता बन्न एसएलसी पास गरेकी आइएमई लाइफकी रोजिना घलेले एमडीआरटी बन्न सफल
काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनी नुवाकोट शाखमा कार्यरत एजेन्सी म्यानेजर रोजिना घले सन् २०२५ को लागि मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) बन्न सफल भएकी छिन् । भनिन्छ नी, कुनै इच्छाले भित्रैबाट केही गर्छु भन्ने लक्ष्य लिइयो सफल भईन्छ भन्ने...
रुरु जलविद्युतले पायो ट्रिपल बी रेटिङ, वित्तीय दायित्व पूरा गर्न मध्यम
काठमाडौँ । इक्रा नेपालले रुरु जलविद्युत आयोजना लिमिटेडलाई आइसिआरए एनपी इस्युअर रेटिङ ट्रिपल बी रेटिङ प्रदान गरेको छ। यो रेटिङले वित्तीय दायित्वहरू समयमा पूरा गर्न मध्यम स्तरको सुरक्षा रहेको संकेत गर्दछ। यस प्रकारका कम्पनीहरूले मध्यम क्रेडिट जोखिम वहन गर्छन्।...
कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेर बसेकाहरूले गरे ईपीएस शाखा घेराउ
काठमाडौं । रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेर बसेकाहरूले सोमबार ललितपुरको ग्वार्कोस्थित ईपीएस शाखा घेराउ गरेका छन् । भाषा परीक्षा पास गरेको एक वर्ष बितिसक्दा पनि रोजगारीका लागि कोरिया जान नपाएको भन्दै उनीहरूले ईपीएस शाखा घेराउ...
जस्मिन पेन्ट्सले ५ करोडको आइपीओ जारी गर्ने
काठमाडौँ । जस्मिन पेन्ट्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर अंकित मुल्य १०० रुपैयाँका दरले हुन आउने ५ लाख कित्ता बराबरको ५ करोडको शेयर निष्कासन गर्ने भएको हो । शेयर निष्कासनका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई...
सिजि मोटर्सले बेच्दै आएको नेटा र डायुनको भविष्य संकटमा, पाटर्सनै नपाउने डरले सशंकित उपभोक्ता
काठमाडौँ । नेपाली अटो बजारमा चौधरी ग्रुपले बिक्री वितरण गरि रहेको दुई वटा ईभी गाडी ब्रान्डमा संकट आइपरेको छ । चौधरी ग्रुप अन्तर्गतको सिजि मोटर्सले बिक्री गर्दै आइरहेको नेटा र डायुनको उत्पादन नै बन्द भएपछि उपभोक्ता सशंकित हुनु पुगेका...
देशैभरका सार्वजनिक यातायातको भाडा बढाउने सरकारको निर्णय
काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा बढाउने निर्णय गरेको छ। यो निर्णय आजैदेखि लागू हुनेछ। यातायात व्यवस्था विभागका अनुसार यात्रुबाहक र मालबाहक सवारी साधनका भाडामा वृद्धि गरिएको हो। ताजा भाडादरअनुसार यात्रुबाहक सवारीको भाडा ३.३० प्रतिशतले बढाइएको छ। यस्तै, पहाडी...
नेपाल एसबिआई बैंकद्धारा देशभर ७ नयाँ शाखाहरुको उद्घाटन
काठमाडौं । नेपाल एसबिआई बैंकले शाखा विस्तारको क्रममा देशभर सात नया शाखाहरु सञ्चालनमा ल्याएको छ । दाङको लमही, कपिलवस्तुको जितपुर, पाल्पाको रामपुर बजार, जनकपुरको पिडारीचोक, उदयपुरको बेल्टार र सुनसरीको दुहबीमा गरी ६ नयाँ शाखाको उद्घाटन बैंकका अध्यक्ष, जयती बन्सलले...
चेक बाउन्सजस्ता मुद्दामा व्यक्ति थुनामा राख्नु परेमा सिधा खर्च जाहेरवालाले तिर्नुपर्ने
काठमाडौं । सर्वोच्च अदालतले व्यक्तिवादी फौजदारी मुद्दामा प्रतिवादीलाई थुनामा राख्दा सिधा ९खाना० खर्चसमेत सरकारले नै बेहोर्नुपर्ने फैसला सुनाएको छ । यसअघि चेक बाउन्सजस्ता मुद्दामा व्यक्ति थुनामा राख्नु परेमा सिधा खर्च जाहेरवालाले तिर्नुपर्ने थियो । सर्वोच्च अदालतले चेक अनादर सम्बन्धी...
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनाविरुद्ध दोस्रो पटक पक्राउ पुर्जी जारी
काठमाडौँ । बङ्गलादेशको एक अदालतले निर्वासित पूर्वनेता शेख हसिनालाई बेपत्ता पारेको आरोपमा दोस्रो पटक पक्राउ पुर्जी जारी गरेको छ। विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत भएपछि गत अगस्टमा मित्र राष्ट्र भारतमा निर्वासित जीवन बिताइरहेकी ७७ वर्षीया हसिनाविरुद्ध ढाकाले मानवताविरुद्धको अपराधको अभियोगमा...
संघर्षले बीमा व्यवसायमा जमेका अभिकर्ता आर्यन खानको सफलता, प्रभु महालक्ष्मी लाइफका उत्कृष्ट बन्न सफल (भिडियोसहित)
कुनै पनि कार्य गर्न इच्छा शक्ति तथा परिवारको साथ भएपछि सफलता प्राप्त गर्न सकिन्छ भन्ने ज्वलन्त उदारहण हुन्, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका चिफ एजेन्सी म्यानेजर आर्यन खान। आँट, विश्वास र मेहनतका अगाडि कसैको केही लाग्दैन भन्ने उखानलाई चरितार्थ गर्दै...



















