स्वरोजगार लघुवित्तको लाभांश घोषणा

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको फागुन २१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा जम्मा १४ दशमलव ६२५०७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमध्ये...


कति छ आज कालीमाटीमा फलफूल र तरकारीको थोक मूल्य?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। समितिले तोकिदिएको मूल्य अनुसार यसदिन रातो आलु ३२ रुपैयाँ, बन्दा ८ रुपैयाँ, स्थानीय काउली १० रुपैयाँ र सेतो लोकल मूला १५...


नेपाल लाइफले चैत २ गते सञ्चालकको निर्वाचन गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी चैत २ गते सर्वसाधारण शेयरधनीहरू (समूह ख) को स्थगित सञ्चालकको निर्वाचन प्रक्रिया पुनः थाल्ने भएको छ। कम्पनीको गत माघ २८ गते बसेको २५ औं वार्षिक साधारणसभाले सर्वसाधारण शेयरधनीहरू (समूह ख) को...


कुमारी बैंकको ८१ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले ८१ हजार ८४४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी यी शेयर बिक्रीमा राखेको हो। शेयर किन्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले आगामी ३५ दिन भित्र नक्सालस्थित...


बलेफी हाइड्रोको साढे १ करोड कित्ता शेयरको लकइन चैतमा सकिने

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको १ करोड ६५ लाख २४ हजार ८४९ कित्ता शेयरको लकइन अवधि आगामी चैत २९ गतेबाट सकिने भएको छ। हाल यस हाइड्रोपावरको संस्थापकतर्फको १ करोड ४६ लाख २३ हजार ७६० कित्ता, स्थानीय बासिन्दातर्फको १८ लाख...


नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ आज बाँडफाँड नहुने (अपडेट)

अपडेटः यसअघि आज बिहीबार आईपीओ बाँडफाँड गर्ने भनेकोमा त्यसलाई परिवर्तन गरी भोलि शुक्रबार बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा बाँडफाँड गर्ने भएको छ। बलेफी हाइड्रोपावरको शिलबन्दी बोलपत्र खोल्ने समय पनि आजै बिहान ८ बजे परेपछि आईपीओ बाँडफाँडको मिति सरेको...


अमेरिकी डलरको भाउ घट्यो, अरु मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन २२ गतेका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरिददर १३८.८४ रुपैयाँ र बिक्रीदर १३९.४४ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा थप घटेको हो। त्यस्तै युरोपियन...


एमबीएल इक्विटी फण्डमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । सामूहिक लगानी कोष “एमबीएल इक्विटी फण्ड” आज (फागुन २२ गते) देखि निष्कासनमा आएको छ। यसमा प्रतिइकाई १० रुपैयाँका दरले जम्मा १२ करोड इकाई निष्कासन गर्न लागिएको हो। जसमध्ये १ करोड ६८ लाख इकाई कोष प्रवद्र्धक माछापुच्छ्रे बैंक...


क्रेष्ट माइक्रो लाइफको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज (फागुन २२ गते) देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ। नेपाल धितोपत्र बोर्डले यस कम्पनीलाई प्रतिकित्ता १ सय रुपैयाँमा जम्मा २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न...


राष्ट्र बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशनमा संशोधन, के-के आए नयाँ प्रावधान ? (पूर्णपाठसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८० संशोधन तथा परिमार्जन गर्दै नयाँ व्यवस्थाहरू लागू गरेको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त संस्थाहरूलाई निर्देशित गर्दै निर्देशिकाको परिमार्जित प्रावधानहरू सार्वजनिक गरेको हो। संशोधित...


नेपाली बजारमा लन्च हुँदै एमजी एस ५ ईभी, यस्ता छन् विशेषता

काठमाडौँ । एमजीको नयाँ इलेक्ट्रिक एसयूभी एस ५ ईभी नेपाली बजारमा सार्वजनिक हुने भएको छ। पारामाउन्ट मोटर्सले उक्त गाडी सार्वजनिक गर्ने तयार गरेको हो । चिनियाँ बजारमा ईएस ५ नामले चिनिने यो मोडल अन्तर्राष्ट्रिय निर्यातका लागि एमजी एस ५...


नेप्सेमा एक कम्पनीको ३४ लाख कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा करिब ३४ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । बुधबार, सानिमा माई हाइड्रोपावर लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । जसमा, कम्पनीको १० प्रतिशतले हुन आउने कुल ३३ लाख ९८...


स्वरोजगार लघुवित्तको एफपिओमा साढे १८ लाखको हात रित्तो हुने

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) मा अन्तिम दिनसम्ममा २ अर्ब ३४ करोड ६२ लाख ९८ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अन्तिम दिन अर्थात् फागुन २१ गते साँझ ५ः०७ बजेसम्ममा...


रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछः स्वास्थ्य मन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुटवल कालिका बहुमुखी क्याम्पसले विद्यार्थीको अनलाइन पढाइका लागि निर्माण गरेको डिजिटल स्टुडियोको उद्घाटन गरेका छन् । नेपालमै सरकारी क्याम्पसहरुमध्येमा अनलाइन पठनपाठनका लागि पहिलो दावी गरिएको स्टुडियोका माध्यमबाट भौतिक कक्षामा उपस्थित हुन...


अमेरिकामा पढ्न गएका दुई नेपाली विद्यार्थी बलात्कार आरोपमा पक्राउ

काठमाडौँ । अमेरिकामा उच्च शिक्षा अध्ययनका लागि गएका दुई नेपाली विद्यार्थी बलात्कार आरोपमा पक्राउ परेका छन् । मिनेसोटाको सेन्ट क्लाउड स्टेट युनिभर्सिटीमा अध्ययनरत २० वर्षीय दिपक फयाल र १९ वर्षीय सुजन तामाङमाथि बलात्कारको अभियोग लागेको हो। अमेरिकी अधिकारीहरूका अनुसार...


बीमा प्राधिकरणको अध्यक्ष नियुक्तीबारे संसदमा प्रश्न

काठमाडौं । बीमा प्राधिकरणको अध्यक्षमा नियुक्ती गरिएको बिषयमा सार्वभौम सत्ता सम्पन्न संसदमा प्रश्न उठेको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै स्वर्णिम वाग्लेले भने, ‘अर्थमन्त्रीज्यु, बीमा प्राधिकरणमा के गर्नु भो ? अब नेपाल राष्ट्र बैंकमा पनि माफियाको एजेन्टलाई नियुक्त...


‘निजीकरण (पहिलो संशोधन) अध्यादेश २०८१’ प्रतिनिधि सभाबाट स्वीकृत

काठमाडौँ । ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश २०८१ प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजीकरण (पहिलो संशोधन) अध्यादेश २०८१ लाई स्वीकृत गरियोस भन्ने प्रस्ताव राखेका थिए । सभाले उक्त प्रस्तावलाई बहुमतले स्वीकृत...


आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व र सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी अध्यादेश स्वीकृत

काठमाडौँ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व र सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशलाई...


नियुक्तिमा रंग र वर्ण होइन नतिजा हेरौं, ‘ग्रे लिस्ट’ बाट छिट्टै मुलुकलाई बाहिर निकाल्छौंः अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले राजनीतिक नियुक्तिको विषयमा नतिजा र कार्यसम्पादनकै आधारमा बहस गर्नुपर्ने बताएका छन्। बुधबार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशबारे उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन्। उनले अध्यादेशको प्रक्रिया...


संसदमा मागियो अर्थमन्त्री पौडेलको राजीनामा

काठमाडौं । प्रतिनिधि सभा सांसद छिरिङ डम्डुल लामा (कार्चेन) ले अर्थमन्त्रीद्वारा पेस गरिएको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१’ अस्वीकृत गर्न माग गरेका छन्। संसदमा विचाराधीन विधेयकलाई छल्दै अध्यादेश ल्याइनु गैरसंवैधानिक भएको भन्दै उनले अर्थमन्त्रीको राजीनामा...