प्रभु महालक्ष्मी लाइफद्वारा बीमा पोलिसी नबिकरणमा आकर्षक छुट
काठमडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नविकरणमा छुट दिने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै आज अथात फागुन २२ गतेदेखि २९ गतेसम्मको अवधिमा व्यतित बीमालेख नबिकरणमा ७५ प्रतिशत छुट दिने निर्णय गरेको हो...
टीभीएस अपाचेले एक्सचेन्ज मेनिया घोषणा गर्दै १ लाख सेलिब्रेशन डे मनाउँदै
काठमाडौँ । नेपालको प्रिमियम मोटरसाइकल सेग्मेन्टमा अग्रणी टीभीएस अपाचेले बाइक पारखीहरूका लागि १ लाख सेलिब्रेशन डे का रुपमा रोमाञ्चक कार्यक्रम एक्सचेन्ज मेनियाको आयोजना गर्ने घोषणा गरेको छ । यूएन पार्क मा आयोजना गरिने यस विशेष कार्यक्रमले राइडरहरू र परफर्मेन्स...
बजेटबारे र उर्जा मन्त्रालयसँग छलफल, संघीय महत्वका आयोजनहरुमा केन्द्रित हुन अर्थमन्त्रीको आग्रह
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय महत्वका आयोजनाहरु मात्र संघले गर्ने भएकाले नयाँ बजेटका लागि आयोजनाहरु प्रस्तुत गर्दा विशेष ध्यान दिन आग्रह गरेका छन् । आर्थिक वर्ष २०८२।०८३ को बजेट निर्माणसम्बन्धी शहरी विकास मन्त्रालय र उर्जा, जलस्रोत...
एनआईसी एशिया बैंकको साधारण सभा सम्पन्न, ५ अर्बको अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडको २७औं वार्षिक साधारण सभा आज बिहीबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ। साधारण सभामा बैंकको आर्थिक वर्ष २०८०।८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वित्तीय विवरणहरू माथि छलफल...
सामान्य प्रशासनलाई बालेनको उत्तर: ‘प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन मिल्दैन’
काठमाडौँ । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरोजप्रसाद गुरागाँईलाई हाजिर गराउनु भनी सामान्य प्रशासन मन्त्रालयले पठाएको पत्रमा प्रमुखस्तरीय निर्णयसहितको जानकारीसहित बालेन शाहले जवाफी उत्तर पठाएका छन्। प्रमुखस्तरीय निर्णयबारे जानकारीसहित शाखा अधिकृत शान्ता पहाडी हस्ताक्षरित पत्रमा भनिएको छ,‘काठमाडौं टावर सार्वजनिक...
बीमा अभिकर्ताको अनलाइन परिक्षा पुन सुचारु, २५ सय शुल्क लाग्ने
काठमाडौं बीमा अभिकर्ताको अनलाइन परिक्षा आवेदन पुन सुचारु भएको छ । फागुण १३ गतेदेखि बन्द गरिएको अनलाईन परिक्षा पुन सुचारु गरिएको प्राधिकरणले जनाएको छ । बीमा नियामावलीको नयाँ व्यवस्था अनुसार प्राधिकरणले रोकिसकेको व्यवस्था पुन सुचारु गरेको हो । नयाँ...
चार कम्पनीको शेयरमा सर्किट, यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । लगातार चौथो दिन समेत शेयर बजार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.७० अकंले घटेर २८१८.४३ बिन्दुमा कायम भएको छ । बजार घटेसँगै कारोबार समेत घटेको छ । आज ३१० कम्पनीको १ करोड ९० लाख...
फेरी घट्यो बजारः कारोबार र परिसूचक खुम्चियो, किन बढ्न सकेन मार्केट ?
काठमाडौँ । शेयर बजार चौथो दिन पनि ओरालो लागेको छ । बजार बढेको समयमा ट्रेडरहरूले नाफा बुक गरेपछि नेप्सेमा गिरावट आएको हो । केही समय पहिले छोटो अवधिमा बजारको वृद्धि देखिएको थियो, जसले व्यापारिक व्यक्तिहरूलाई मनग्ये नाफा दिलाएको थियो...
हिमालयन र नेपाल रिइन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहिबार शेयर बजार घटेको छ । बजार लगातार चौथो दिन समेत ओरालो लागेको हो । आज हिमालयन रि इन्स्योरेन्सको १ अर्ब १२ करोड ८३ लाख रुपैयाँ र नेपाल रि इन्स्योरेन्सको १ अर्ब...
बालेनले कर्मचारीलाई काम गर्न नदिएको भन्दै मन्त्रालयले लेख्यो यस्तो पत्र
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन काठमाडौं महानगरपालिकालाई अनुरोध गरेको छ । मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतका रूपमा काठमाडौं महानगरपालिकामा खटाइएका कर्मचारी सरोज प्रसाद गुरागाईंलाई महानगर प्रमुख बालेन्द्र साह ‘बालेन’ले हाजिर गर्न...
आइएमई ग्रुपले २ अर्बमा खोलेको उद्योग प्रधानमन्त्रीद्वारा उद्घाटन
काठमाडौं । आइएमई ग्रुपको लगानीमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं. १, रामनगरमा स्थापना भएको नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्योग परिसरमा रहेको ताम्रपत्र अनावरण...
गृह मन्त्रालयका ७ सहसचिवको सरुवा, को कहाँ पुगे ?
काठमाडौँ। गृह मन्त्रालयले ७ जना सहसचिवको सरुवा र पदस्थापन गरेको छ । प्रमुख जिल्ला अधिकारी रिक्त रहेका जिल्लामा सहसचिवको सरुवा गरिएको हो । विहीबार बिहान गरिएको सरुवा अनुसार बाँकेको सीडीओमा धर्मराज जोशी र खोटाङमा नरहरि घिमिरेको सरुवा भएको छ...
सडक बत्तीको बक्यौता तिर्ने १३ पालिका नेपाल विद्युत प्राधिकरणद्वारा सम्मानित
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको महसुल बक्यौता तिर्ने लुम्बिनी प्रदेशअन्तर्गतका पालिकाहरुलाई सम्मान गरेको छ । सडक बत्तीको नियमित रुपमा महसुल र लामो समयदेखिको बक्यौता तिर्ने प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय, बुटवल मातहतका वितरण केन्द्रका क्षेत्रभित्रका नगरपालिका र गाउँपालिकालाई...
सप्तकोशी सिमेन्टको वित्तीय अवस्था दयनीयः वर्षदिनमा १ अर्ब आम्दानी खुम्चियो, ऋण भार बढ्दै
काठमाडौँ । मोरङको कटहरी–४ विराटनगरमा रहेको सप्तकोशी सिमेन्टको आर्थिक अवस्था कमजोर देखिएको छ । कम्पनीको आम्दानीमा भारी गिरावट आउनुका साथै अधिकांश वित्तीय सूचकहरू कमजोर बन्दै गएका हुन् । सन् १९९६ अप्रिल २२ मा स्थापना भएको यो कम्पनीले तीन वर्षअघि...
चार्ज गर्ने क्रममा ईभी बसमा आगलागी
काठमाडौँ । काठमाडौंको धुम्बाराहीस्थित एक इलेक्ट्रिक बसमा आगलागी भएको छ। बुधबार राति चार्ज गर्ने क्रममा बसमा आगो लागेको भए पनि तत्काल नियन्त्रणमा लिन सफल भएको जनाइएको छ। प्रदेश ३-०५-००५ ख ९६९३ नम्बरको उक्त बस चक्रपथ परिक्रमा मार्गमा सञ्चालन भइरहेको...
बीमा कम्पनीको हकप्रद स्वीकृति प्रक्रिया अन्तिम चरणमा, कुनको कति आउँदैछ ?
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) को पाइपलाइनमा रहेको बीमा कम्पनीहरुको हकप्रद स्वीकृती दिने प्रक्रिया अन्तिम चरणमा रहेको छ । हाल बीमा कम्पनीहरुको ६ अर्ब तीन करोडबढी रुपैयाँको हकप्रद शेयर निष्काशन स्वीकृतीको लागि पाइपलाइनमा रहेको छ । नेपाल बीमा...
लगातार १८औं दिनसम्म गार्डियन माइक्रोको शेयरमा सर्किट, कति पुग्यो मूल्य ?
काठमाडौँ । लगातार १८औं दिन समेत गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमा सर्किट लागेको छ । कारोबारमा आएदेखि कम्पनीको शेयरमा सर्किट लागि रहेको हो । बिहिबार मात्रै कम्पनीको शेयर प्रतिकित्ता १५२ रुपैयाँले बढेर एक हजार ६७२ रुपैयाँ पुगेको छ ।...
एनआईसी एशिया लघुवित्त बाजुरा बेतालमाण्डौ शाखाद्वारा नियमित कर्जा भुक्तानी गर्ने सदस्यलाई प्रोत्साहन
काठमाडौं । नियमित कर्जा भुक्तानी गर्ने सदस्यलाई प्रोत्साहन गर्ने उद्देश्यले एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले बाजुराको बेतालमाण्डौ शाखाबाट कर्जा चुक्ता गर्ने एक सदस्यलाई प्रोत्साहन रकम प्रदान गरेको छ। बेतालमाण्डौ शाखाका केन्द्र नं. ०१४ की सदस्य उमा कटुवालले २०८१...
कामना सेवा विकास बैंकको सञ्चालकमा सिर्जना दंगाल नियुक्त
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा सिर्जना दंगाल नियुक्त भएकी छिन् । फागुन २१ गते बसेको बैंकको सञ्चालक समितिको बैेठकले दंगाललाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई फागुन २२ गते अर्थात आजदेखि लागू...
बिहिबार बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको...




















