नेपाल चिया विकास निगमले आइपीओ जारी गर्ने

काठमाडौँ । नेपाल चिया विकास निगम लिमिटेडले सर्वसाधारणलाई शेयर विक्री गर्ने प्रस्ताव राखेर पुस २९ गते सोमबार काठमाडौंमा साधारण सभा बोलाएको छ। सभा होटल रोयलसिंधिं, कमलादीमा अपरान्ह ४ः३० बजे सुरु हुनेछ। यस साधारण सभामा प्रमुख रूपमा निगमको चुक्ता पुँजी...


बीमितलाई गुणस्तरीय सेवा दिन आवश्यक छः अध्यक्ष पौडेल

काठमाडौँ । जीवन बीमक संघ (नेपाल)का अध्यक्ष पोषकराज पौडेलले आम बीमितहरुलाई गुणस्तरीय सेवा दिन आवश्यक रहेको बताएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको सामाजिक संवाद कार्यक्रममा बोल्दै हामिले दिने सर्भिसलाई क्वालिटीसँग दाजेर आउँदो दिनमा...


कुनै बीमा कम्पनीमाथि कारवाही गर्नु नपरोस, आफैँ सचेत हुनुहोलाः कामु अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका कामु अध्यक्ष मदन दाहालले कुनै पनि बीमा कम्पनीमाथी कारबाही गर्न नपरोस भन्दै चेतावनी दिएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको नेपालको बीमा क्षेत्रका चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा...


गरिमा विकास बैंकद्वारा लाभांश घोषणा

काठमाडौं । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई नगद मात्रै लाभांश दिने प्रस्ताव गरेको हो। बैंकले कर सहित ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ...


गुडविल फाइनान्सले लाभांश नदिने

काठमाडौँ । गुडविल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ। पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो। लाभांश वितरण नगरिने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि...


अभिकर्ता र सर्भेयरकाे लाइसेन्स नविकरण गर्नुअघि पुनर्ताजगी तालिम अनिवार्य गर्ने कामु अध्यक्ष दाहालकाे घाेषणा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कामु अध्यक्ष मदन दाहालले बीमा क्षेत्रमा कार्यरत रहेका दुई लाख बढि बीमा अभिकर्ता र बीमा सर्भेयरहरूको लाइसेन्स नविकरण अघि पुनर्ताजगी तालिम अनिवार्य गरिने घोषणा गरेका छन् । नेपाल बित्तिय संस्था कर्मचारी संघले आयोजना गरेको...


लुम्बिनी विकासद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँ । लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ५ गते शुक्रबार विहान बसेको सञ्चालक समिति बैठकले ७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । गत वर्षको नाफाबाट ३ प्रतिशत बोनस सेयर र कर सहित ४...


राष्ट्रिय बीमा कम्पनीभित्र पौने अर्ब बढि घोटालाको हिसाब नमिलाई लेखापरिक्षण, बीमा प्राधिकरणद्वारा ‘कैफियत’ जनाएर स्वीकृत

काठमाडौं । लामो समयदेखि बार्षिक साधारणसभा गर्न नसकी भ्रष्टाचारको दलदलमा फसेको राष्ट्रिय बीमा कम्पनीले गैर कानुनी रुपमा अडिट तयार गरी बीमा प्राधिकरणबाट ‘कैफियत’ जनाएर पारित गरेको तथ्य खुलेको छ । अर्थमन्त्रालयका कर्मचारी मात्रै नभई अर्थमन्त्री विष्णु पौडेलको प्रत्यक्ष निर्देशनमा...


कानून मिचेर पाथीभराको ३ सय रोपनी जग्गा व्यापारीलाई उपहार

काठमाडौं । राज्यले नै कानून मिचेर पाथीभराको ३ सय रोपनी जग्गा व्यापारीलाई उपहार दिएको छ, त्यो पनि ८० वर्ष सम्मलाई । २०७७ सालमा तत्कालीन केपी शर्मा ओलीको सत्ता निकट यतिहोल्डिङ्स प्रालि अन्तर्गतको ‘रन्जु दर्शन केबलकार’लाई वन फँडानी, भौतिक संरचना...


सिटिजन्स बैंकका ग्राहकलाई एस एम डेन्टल एण्ड स्किन केयरमा २५ प्रतिशतसम्म छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाजिम्पाट काठमाडौं स्थित एस एम डेन्टल एण्ड स्किन केयर प्रालिबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले...


उत्पादमूलक क्षेत्रमा लगानी विस्तारमा बीमा कम्पनीहरूको जोड

काठमाडौं । बीमा कम्पनीहरूले उत्पादमूलक क्षेत्रमा लगानी वृद्धि गर्न थालेका छन् । पछिल्लो समय नेपाल बीमा प्राधिकरणले लगानी निर्देशिका संशोधन गरी कृषि, ऊर्जा, पर्यटनलगायत पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने बाटो खुला गरेपछि कम्पनीहरुले लगानीको दायरा बढाउन लागेका हुन्...


निर्माण उद्योग यति बेला कोमामा छ, सरकारले साथ नदिए ध्वस्त हुन्छः अध्यक्ष सिंह

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले समयमा निर्माण व्यवसायीहरुको भुक्तानी दिन नसक्दा निर्माण व्यवसायीहरु समस्यामा रहेको बताएका छन् । शुक्रवार नेपाल पूर्वाधार पत्रकार समाजको तेस्रो साधरण सभामा बोल्दै अध्यक्ष सिंहले यस्तो बताएका हुन । उनले...


वर्तमान सरकारले गर्न नसके कसैले पनि पुर्वाधार क्षेत्रको विकास गर्न सक्दैनः अध्यक्ष कार्की

काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरूको संघ (ईप्पान) अध्यक्ष गणेश कार्कीले वर्तमान सरकारले पुर्वाधार क्षेत्रको विकास गर्न नसके कसैले पनि गर्न नसक्ने बताएका छन् । शुक्रबार नेपाल पुर्वाधार पत्रकार समाजको तेस्रो वार्षिक साधारण सभाको कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले यसो बताएका...


नबिल बैंकले शुरू गर्यो टोल–फ्री सेवा, बिनाशुल्क सम्पर्क गर्न सकिने

काठमाडौं । नबिल बैंकले ग्राहकलाई थप सहज र निःशुल्क बैंकिङ सेवा प्रदान गर्न टोल–फ्री नम्बर सेवा शुरू गरेको छ। यससँगै अब ग्राहकहरूले नेपाल टेलिकम र एनसेलको नेटवर्क प्रयोग गरी बिना कुनै शुल्क बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्ने भएका...


‘यातायात क्षेत्रका समस्याको प्रभाव मुलुकको अर्थतन्त्रमा’

राष्ट्र विकासको स्तर सडकको अवस्था र यातायात सेवाको पहुँचले मापन हुन्छ । यी दुवै क्षेत्रको प्रत्यक्ष सरोकार मुलुकको अर्थतन्त्रसँग पनि हुन्छ । पछिल्लो समय नेपालमा यातायात क्षेत्रको विस्तार हुँदै गएको छ । व्यवसायिक र सार्वजनिक यातायातमा बढ्दो लगानीले अर्थतन्त्रमा...


त्रिवि क्रिकेट मैदान स्तरोन्नतिमा ३ करोड ३५ लाखको बोलपत्र आह्वान

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको स्तरोन्नतिका लागि फ्लडलाइट र प्यारापिट निर्माण कार्य अघि बढाउन फेरि बोलपत्र आह्वान गरिएको छ। सहरी विकास मन्त्रालय अन्तर्गत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको फ्लडलाइट र प्यारापिट निर्माणका लागि आज...


एक्सेल डेभलपमेन्ट बैंकका शेयरधनीको हात रित्तो

काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । यस बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।...


शुक्रबार सुनको मूल्यमा गिरावट, एक तोला किन्न कति चाहिन्छ रकम ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको...


भिजन लुम्बिनी ऊर्जाको दुई आवको साधारणसभा पुस २७ गते

काठमाडौं । भिजन लुम्बिनी ऊर्जाको पाँचौं र छैटौं वार्षिक साधारणसभा यही पुस २७ गते शनिबार बस्ने भएको छ। कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले रुपन्देहीको कालिकानगरस्थित दियालो फुडल्याण्डमा बिहान साढे १२ बजेदेखि सभा बस्ने निर्णय गरेको हो।...


विद्युत प्राधिकरणले ठूलो संख्यामा खुलायो आवेदन (सूचना सहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा खुला तथा समावेशी प्रक्रियाद्वार पदपूर्ति गर्ने गरी ठूलो संख्यामा आवेदन खुलाएको छ। प्राधिकरणले पाँचौं तहदेखि दशौं तहसम्मको प्रशासन तथा प्राविधिकतर्फ ९५३ जनाको लागि आवेदन खुलाएको हो। प्राधिकरणले प्रबन्धक, सहायक निर्देशक, सहायक प्रबन्धक,...