बीमा नियामावलीमा बीमा अभिकर्ताको कमिशन तथा इन्सेन्टिभको के छ नयाँ व्यवस्था ?
काठमाडौं । नेपाल सरकारले स्वीकृत गरेको बीमा नियामावली राजपत्रमा आएको छ । लामो समयपछि मन्त्रिपषिद्ले स्वीकृत गरेको नियामावली राजपत्रमा आएको हो । बीमा अभिकर्ताको कमिशन तथा इन्सेन्टिभको विवादित बिषयमा लामो समयदेखि बीमा प्राधिकरणसँग छलफल पश्चात् आन्दोलनसम्म जाने स्थिती समेत...
सरकारले स्वीकृत गरेको बीमा नियामावली राजपत्रमा प्रकाशित, कुन-कुन बिषयमा भयो हेराफेरी ?
काठमाडौं । नेपाल सरकारले स्वीकृत गरेको बीमा नियामावली राजपत्रमा आएको छ । लामो समयपछि मन्त्रिपषिद्ले स्वीकृत गरेको नियामावली राजपत्रमा आएको हो । सरकार मन्त्रिपरिषदको गत माघ २९ गते बसेको बैठकले स्वीकृत गरेको बीमा नियामावली औपचारिक रुपमा आज राजपत्रमा प्रकाशित...
मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी, के के कुरामा हुँदैछ निर्णय ?
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक केहीबेरअघि मात्र प्रारम्भ भएको हो। बैठक निर्धारित समयभन्दा करिब दुई घण्टा ३० मिनेट ढिलो गरी सुरु भएको हो। स्रोतका अनुसार बैठकमा बीमा प्राधिकरणको अध्यक्ष चयन...
अब उड्ने कार बजारमा आउने, क्यालिफोर्नियामा पहिलो सफल परीक्षण
काठमाडौं । विज्ञान-कल्पनाको दृश्य जस्तै गरी क्यालिफोर्नियाको आकाशमा एउटा उड्ने कार उडेको छ। अमेरिकी कम्पनी एलेफ एरोनटिक्सले आफ्नो उड्ने कारको शहरी वातावरणमा सफल परीक्षण उडान सम्पन्न गरेको छ। सन् २०१५ मा स्थापना भएको एलेफ एरोनटिक्स कम्पनी क्यालिफोर्नियाको सान मेटियोमा...
एलआइसी नेपालको अवितरित हकप्रद शेयर बाँडफाँड सम्पन्न
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडको अविरित शेयर शिलबन्दी बोलपत्र खोल्ने कार्य सम्पन्न भएको छ । कम्पनीले आज लिसारा बैकेट, नक्साल भगवति बहाल, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र खोल्ने कार्य सम्पन्न गरेको हो । कम्पनीले १ शेयर बराबर ०.८८४५१६८...
पाथिभरामा केवलकार निर्माण तत्कालका लागि स्थगित, ‘नो केबलकार समूह’ लाई वार्तामा बोलायो
काठमाडौं । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निर्माणाधीन केबुलकारको विरोधमा रहेका ‘नो केबलकार समूह’ लाई सरकारले वार्तामा बोलाएको छ। गृहमन्त्रालयका सह-सचिव प्रेमप्रसाद भट्टराई संयोजक रहेको वार्ता टोलीले आन्दोलनरत पक्षलाई वार्ताका लागि निम्तो दिँदै निर्माण कार्य हाललाई स्थगित गर्ने जानकारी दिएको...
नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा १ अर्ब २५ करोड रुपैयाँको आवेदन
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले फागुन ११ गते अर्थात आइतबारदेखि सर्वसाधारणका लागि खुला गरेको आइपीओमा एक अर्बबढी रुपैयाँको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरीङका अनुसार आईपीओमा आज साझ ५ः६ बजेसम्म नौ लाख ६५ हजार २२१ जनाले एक करोड...
स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो, दुई चरणको काम थालि सक्यौं: मन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमामा देखिएका विकृति हटाउने गरी काम भैरहेको र दुई चरणमा काम भैसकेको बताएका छन् । स्वास्थ्य बीमा कार्यक्रममा सुधारका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएको र सोही आधारमा कार्य...
बुलको यात्रामा शेयर बजारः कारोबारले थप्दै रौनक, के राष्ट्र बैंक बाधक बन्दै हो ?
काठमाडौँ । नेपाल सम्पत्ति शुद्धीकरण निवारणको विषयमा कमजोर रहेको भन्दै ग्रे लिस्टमा परेपछि शेयर बजारमा कस्तो असर पर्ने भन्ने चासो व्यापक थियो । तर, आइतबारको बजार गतिविधिले यस आशंकालाई निरुत्साहित गरेको छ । बजारले आइतबार ग्रे लिस्टलाई हरियो कार्पेटले...
निर्जीवन बीमा ब्यवसाय ७.८०% ले बढ्योः अग्रस्थानमा शिखर, ओरियण्टल र नेपाल इन्स्योरेन्स आक्रामक
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को माघ मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय २४ अर्ब २७ करोड ४१ लाख रुपैयाँ रहेको छ । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय गत...
सात महीनामा लघु निर्जीवन बीमाको व्यवसाय ५० करोडबढी, नेपाल माइक्रो अगाडी
काठमाडौं । चालू आर्थिक वर्षको सात महीनामा लघु निर्जीवन बीमा कम्पनीहरूले ५० करोड २८ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको नेपाल बीमा प्राधिकरणको तथ्याङक्ले देखाएको छ। प्राधिकरणले आजै मात्र सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपाल माइक्रो इन्स्योरेनस कम्पनीले १४ करोड...
हिमालयन रिइन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, कुन कम्पनीको कति कारोबार ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसुचक ३.३५ अंकले बढेर २७५८.७५ विन्दुमा कायम भएको छ। यस दिन जम्मा ११ अर्ब ८ करोड रुपैयाँबढीको कारोबार भएको छ। जसमध्ये हिमालयन रिको ८९ करोड रुपैयाँबढीको कारोबार भएको छ। दोस्रोमा नेपाल...
निर्जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन २४ अर्ब २७ करोड, कुनको कति ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को ७ महिनामा निर्जीवन बीमा कम्पनीहरुले २४ अर्ब २७ करोड ४१ लाख १२ हजार रुपैयाँ को बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित १४ निर्जीवन...
सांसद श्रेष्ठको आपत्ति, ‘पाथिभरामा केवलकार बनाउन हजारौं लालिँगुरासको रुख काटिए’
काठमाडौं। सांसद विराजभक्त श्रेष्ठले पाथिभरामा केवलकार निर्माण गर्नको लागि गरिएको जंगल फडानी र दुर्लभ वन्यजन्तुका क्षतिहरुको विरोध गरे। सांसद श्रेष्ठले प्रतिनिधि सभामा बोल्दै भने, ‘पाथिभरामा केवलकार बनाउनको लागि सार्वजनिक जंगल फडानी गरिएको छ, राष्ट्रिय फुल लालिँगुरासको हजारौं रुख काटिएका...
उज्यालो नेपाल बनाएर कुलमानले के गल्ती गरे ?: देवेन्द्र पौडेल
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले नेपाल विद्युत् प्राधिकरणका एमडी कुलमान घिसिङको कार्यकालको सराहना गर्दै उनलाई सम्मान गर्नुपर्ने बताएका छन्। सांसद पौडेलले प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै भने, कुलमान घिसिङले उज्यालो नेपाल बनाएर के गल्ती गरे? घाटामा...
स्वास्थ्य बीमा बन्द हुन लाग्यो भनेर लाचार अभिव्यक्ति सुन्दा दुःख लागेको छ: सांसद तोसिमा कार्की
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले स्वास्थ्य बीमासम्बन्धी समस्या समाधान गर्न स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई मार्ग प्रशस्त गर्न सुझाव दिएकी छन्। सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले स्वास्थ्य बीमा कार्यक्रम बन्द हुने अवस्था आएको मन्त्रीकै अभिव्यक्तिले...
कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको अन्तिम तयारी
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्ने भएको छ। बैठकका एजेन्डाबारे औपचारिक रूपमा खुलासा नगरिए पनि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे कुनै निर्णय हुन सक्ने चर्चा चलिरहेको छ। सरकार र...
राष्ट्रसंघको प्रतिबन्ध सूचीमा परेकाको शेयर कारोबार रोक्न धितोपत्र बोर्डको निर्देशन
काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारका सहभागीहरूका लागि लक्षित वित्तीय कारबाही सम्बन्धी मार्गदर्शन जारी गरेको छ। सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण नियमावली, २०८१ को नियम ६९ को उपनियम (३) बमोजिम बोर्डले उक्त मार्गदर्शन सार्वजनिक गरेको हो। बोर्डले धितोपत्र...
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा अनुपालन तथा एएमएल सिएफटी तालिम सम्पन्न
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले फागुन १० गते अनुपालन तथा एएमएल सिएफटीसम्बन्धी तालिम तथा सेमिनार सम्पन्न गरेको छ। बल्थली भिलेज रिसोर्ट, काभ्रेपलाञ्चोकमा आयोजित कार्यक्रम कम्पनीका उच्च व्यवस्थापन टोलीको उपस्थितिमा सम्पन्न भएको हो। सेमिनारमा सातै प्रदेशका प्रमुख, विभागीय प्रमुख...
बीमा प्राधिकरणको अध्यक्षमा पुडासैनी, ओझा र डा. बसौलाको नाम सिफारिस, आजै नयाँ अध्यक्ष नियुक्तीको सम्भावना
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिले नेपाल सरकारलाई ३ जनाको नाम सिफारिस गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको नेतृत्वमा गठन भएको सिफारिस समितिले नेपाल बीमा प्राधिकरणको अध्यक्षको लागि पाँच जनासँग लिएको अन्तर्वार्तामा रामशरण...




















