प्रतिपक्षद्वारा संसद बैठक अवरोध

काठमाडौँ । प्रतिपक्ष दलले संसद बैठक अवरोध गरेको छ । विधि पद्दति बिचेर सत्ता पक्षको सांसदलाई बोल्न दिएको भन्दै उनीहरुले अवरोध गरेका हुन् । माओवादी, रास्वपासहितका सांसदले आसन ग्रहण नगरेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थिगित गरेका छन् ।


प्रतिनिधि सभामा सांसद भोटेले सरकारसँग गुहार मागेपछि…..

काठमाडौं। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद छिरिङ डम्डुल लामा (भोटे) ले सरकारप्रति कडा आक्रोश व्यक्त गरेका छन्। विभिन्न विषयमा सरकारको असक्षमता र जनताप्रतिको उदासीनतामाथि प्रहार गर्दै उनले गुहार गुहार गुहार भन्दै सरकारलाई जिम्मेवारी बोध गराउन आह्वान गरेका हुन्...


भ्रष्टाचार सूचकांकमा नेपाल १०७ औं स्थानमा

काठमाडौं। नेपाल भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) २०२४ मा एक स्थान माथि उक्लिएको छ। ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालले यो वर्ष १०० मा ३४ अंक प्राप्त गर्दै १०७औं स्थान हासिल गरेको छ। यो अघिल्लो वर्षको तुलनामा एक स्थानको...


शेयर धितो कर्जामा एसबीआई र माछापुच्छ्रे आक्रामकः नबिल र ग्लोबलको टक्कर, कुनले कति गरे लगानी ?

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको मार्जिन प्रकृतिको कर्जा प्रवाह बढेको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को पहिलो ६ महिना (साउनदेखि पुषसम्म) मा वाणिज्य बैंकहरूबाट ९१ अर्ब ५४ करोड २१ लाख रुपैयाँ मार्जिन प्रकृति अर्थात शेयर धितो कर्जामा...


सर्वोत्तम सिमेन्टको नाफामा उछाल, प्रतिशेयर आम्दानीसहित अन्य सूचक कस्तो ?

काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडको नाफामा उछाल आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको ६८९.२४ ले बढेको हो । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले २४ करोड १४ लाख रुपैयाँ खुद...


सिटिजन्स बैंकको नयाँ शाखा काठमाडौंको पानीपोखरीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९८औं शाखा काठमाडौंको पानीपोखरीमा संचालनमा ल्याएको छ। यससंगै काठमाडौं उपत्यकाभित्र सञ्चालित शाखाको संख्या ३९ र बाग्मती प्रदेशमा सञ्चालित शाखाको संख्या ५५ पुगेको छ। पानीपोखरीमा आयोजित एक कार्यक्रमकाबीच बैंकका...


करिब १८ लाख कित्ता अवितरित हकप्रद बेच्दै बलेफी हाइड्रो, सबैले किन्न पाउने

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले आउदो फागुन ५ गतेदेखि १७ लाख ९८ हजार ६५६ कित्ता अवितरित हकप्रद शेयर लिलाम प्रक्रिया मार्फत् बिक्री गर्ने भएको छ। कम्पनीले यसअघि १ः१ को अनुपातमा हकप्रद निष्कासन गरेकोमा बाँकी बसेको शेयरहरू अहिले बेच्न लागेका...


मंगलबार बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आज कारोबार ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । आज...


विशाल बजारद्वारा १४ प्रतिशत लाभांश घोषणा

काठमाडौँ । विशाल बजार कम्पनी लिमिटेडले १४ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २८ गते बसेको सञ्चालक समिति बैठकले १४ प्रतिशत अन्तरिम नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो ।


निर्धन उत्थान लघुवित्तको वित्तीय विवरणमा लोभलाग्दो प्रगतिः नाफासँगै अधिकांश सूचांकमा बृद्धि

काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १३ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको...


शिखर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, साधारण सभा कहिले ?

काठमाडौँ । शिखर इन्स्योरेन्सको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले प्रस्तावित लाभांश लगायतका प्रस्ताव...


क्रेस्ट माइक्रो लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले माघ १५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले आफ्नो जारी...


चार कम्पनीको शेयर बेच्दै एनआईसी एशिया बैंक, सबैले किन्न पाउने

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको विभिन्न चारवटा कम्पनीहरूको शेयर आज माघ २९ गतेदेखि सबैले किन्न पाउने गरी बिक्रीमा राखेको छ। बैंकले सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट (सीआईटी) को ५० हजार कित्ता, सूर्याेदय वोमी लघुवित्तको ५९ हजार ६०...


क्रेष्ट माइक्रो लाइफको वित्तीय सूचकमा प्रगतिः नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा करिब २३९ प्रतिशतले वृद्धि भएको...


राष्ट्रिय बीमा कम्पनीको वित्तीय अवस्था दयनीय, सबै सूचकमा गिरावट

काठमाडौं । भ्रष्टाचार र अनियमितताको दलदलमा फसेको सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको वित्तीय अवस्था समेत दयनीय बन्न पुगेको छ। कम्पनीले आज प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा, कुल आम्दानी सहित प्रतिशेयर आम्दानी समेत सबै घटेको...


एलआईसीको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, जीवन बीमाकोष १ खर्ब २७ अर्बमाथि

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडल (एलआईसी) ले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवमा ३ दशमलव ८१ प्रतिशतले वृद्धि भएको छ।...


सिद्धार्थ प्रिमियरको खुद नाफा २२ करोड ५० लाख रुपैयाँ

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म २२ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा...


सलिकोको खुद नाफा ६ करोड ८८ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी कति?

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडल (सलिको) ले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म ६ करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको दोस्रो...


एशियन लाइफको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, जीवन बीमाकोष ४५ अर्ब नजिक

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफासँगै प्रतिशेयर आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा वृद्धि भएको छ। कम्पनीको खुद...


मध्यरातमा अर्थसचिवको सरुवा, अख्तियारका घनश्याम उपाध्याय सिंहदरवार भित्रिए

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले अर्थसचिवको जिम्मेवारी हेरफेर गरेको छ । केहीबेर अघि मात्रै सकिएको मन्त्रिपरिषदको बैठकले अर्थ सचिव रामप्रसाद घिमिरेको राष्ट्रपति कार्यालयमा सरुवा गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घनश्याम श्याम उपाध्यायलाई सिंहदरवारस्थित अर्थमन्त्रालयमा भित्राउने निर्णय गरेको...