डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, आठ घाइते
काठमाडौं । केआईसिंह गाउँपालिका–५ केदार गाउँमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छभने अन्य आठजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार बिहान बोगटान फुड्सिलको गगुडाबाट दिपायलतर्फ आउँदै गरेको सुपप्र ०१००१ ज १४६४ नम्बरको जिप दुर्घटना हुँदा...
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको...
शेर्पा संघको नेतृत्वमा तेन्जी शेर्पाको स्वतन्त्रबाट उम्मेदवारी, स्वायत्तता र पहिचान रक्षाको दृढ प्रतिवद्धता
काठमाडौँ । नेपाल शेर्पा संघको आसन्न सातौँ केन्द्रीय महाधिवेशनलाई लक्ष्य गरी हाल संघका उपाध्यक्ष रहेका तेन्जी शेर्पाले अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। लामो समयदेखि शेर्पा समुदायमा सामाजिक सेवामार्फत सक्रिय रहेकाले उनले संस्थाको पारदर्शिता, संस्थागत सुदृढीकरण...
‘राजा फर्काऊ, राष्ट्र जोगाऊ!’ भन्दै भाेलि नारायणहिटी राजदरवार अगाडि प्रदर्शन हुने
काठमाडौँ । राजावादी राजनीतिक दलहरूले आज पनि व्यवस्था विरोधी आन्दोलनलाई निरन्तरता दिएका छन्। काठमाडौंको माईतीघर मण्डलामा उनीहरूले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाप्रति विरोध जनाएका छन्। जेठ १५ गतेदेखि सुरु भएको यो आन्दोलनमा राजतन्त्र पुनःस्थापना र हिन्दु राष्ट्र कायम गर्नुपर्ने मागसहित...
१५ दिनअघि नै भित्रियो मनसुन, सरदरभन्दा बढी वर्षा हुने सम्भावना
काठमाडौं । नेपालमा सरदर मितिभन्दा १५ दिन छिटो मनसुन प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागले आज विज्ञप्ति जारी गरी यस वर्षको मनसुन बिहीबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू–भागमा विस्तार भएको जनाएको छ...
अटोमोबाइल क्षेत्रको लामो प्रतिक्षित माग समेटिएको बजेटमा नाडाको उत्साहपूर्ण स्वागत
काठमाडौं । नेपाल सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को बजेटप्रति नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सकारात्मक प्रतिक्रिया व्यक्त गरेको छ। नाडाले नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील र चलायमान बनाउने उद्देश्यले विभिन्न मितिमा सरकारका सम्बन्धित मन्त्रालय तथा विभागहरूमा नीतिगत सुझाव र...
अटो व्यवसायमा स्थायित्व र विस्तारको आशा: नाइमाद्वारा बजेटको स्वागत, दीर्घकालीन नीति निर्माणमा जोड
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ का लागि संघीय संसदमा प्रस्तुत बजेट वक्तव्यप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले सकारात्मक धारणा सार्वजनिक गरेको छ। अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको प्रवर्द्धनमा केन्द्रित बजेटीय व्यवस्थाको स्वागत गर्दै नाइमाले यसले व्यवसायीहरूमा दीर्घकालीन...
सांसदकै नाममा योजना छैन, जनमुखी बजेट ल्याएका छौं : अर्थमन्त्री पौडेल
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट यथार्थपरक रहेको दाबी गर्दै यसको प्रभावकारी कार्यान्वयनमा सरकारले उल्लेखनीय सफलता हासिल गर्ने विश्वास व्यक्त गरेका छन्। बजेट सार्वजनिक गरेको भोलिपल्ट पत्रकार सम्मेलन गर्दै उनले बजेटले आर्थिक स्थायित्व, निजी क्षेत्रको...
मृगौला प्रत्यारोपणपश्चात सगरमाथा आरोहण गर्ने कीर्तिमानी आरोहीलाई स्वास्थ्यमन्त्रीको सम्मान
काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृगौला प्रत्यारोपणपश्चात सगरमाथाको सफल आरोहण गर्ने कीर्तिमानी आरोही शोलुखुम्बुका पेम्बा शेर्पालाई सम्मान गरेका छन् । मन्त्रालयमा एक कार्यक्रम गरी मन्त्री पौडेलले विश्वमै पहिलो रेकर्ड कायम गरेको भन्दै इतिहास रचेकामा बधाई ज्ञापन...
आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
काठमाडौँ । मत्सेन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिइने भएको छ। गृह मन्त्रालयका अनुसार जेठ १८ गते आइतबार ललितपुरमा आयोजना हुने परम्परागत भोटो जात्राको अवसरमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सार्वजनिक बिदा दिने निर्णय...
अनुगमनमा परे ९ उद्योग/फर्म, उपभोक्ता ठग्ने तीन व्यवसायलाई २ लाखभन्दा बढी जरिवाना
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन र नियमावलीको उलंघन गरेको आरोपमा आज काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालनमा रहेका ९ वटा उद्योग तथा व्यवसायहरूमाथि कारबाही गरेको छ। बुधबार गरिएको अनुगमन निरीक्षणपछि विभागले तीन व्यवसायलाई जरिवाना...
डिशहोम ईन्टरनेटको ब्रान्ड एम्बेसेडरमा दिव्या रायमाझी नियुक्त
काठमाडौं । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोम ईन्टरनेटले उदाउँदी तथा प्रतिभाशाली अभिनेत्री दिव्या रायमाझीलाई आफ्नो ब्रान्ड एम्बेसेडरमा नियुक्त गरेको छ। डिशहोमको कर्पोरेट कार्यालय भैंसेपाटीमा हालै सम्पन्न एक विशेष कार्यक्रमबीच रायमाझी र डिशहोम ईन्टरनेटका तर्फबाट प्रमुख बजार अधिकृत...
हेटौंडा सिमेन्ट साढे १ अर्ब ऋणात्मक, अन्य चार संस्थान पनि उच्च नोक्सानीमा
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले पाँच सार्वजनिक संस्थान उच्च नोक्सानीमा पुगेको बताएका छन् । आर्थिक वर्ष २०८०/८१ को सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समीक्षा सार्वजनिक गर्दै बिहीबार उनले उक्त जानकारी दिएका हुन् । मन्त्रालयले प्रकाशित गरेको वार्षिक प्रतिवेदनअनुसार समीक्षा अवधिमा...
भ्याट खारेज भएपछि मोबाइल बैंकिङ्ग कारोबार गर्दा कति लाग्छ शुल्क ?
काठमाडौं। सरकारले डिजिटल भुक्तानीमा लाग्दै आएको कर खारेज गरेको छ । आर्थिक वर्ष २०८२–८३ को बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले यस्तो कर हटाउने घोषणा गरेका हुन् । अघिल्लो वर्ष तत्कालीन अर्थमन्त्री वर्षमान पुनले यस्तो कारोबारमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर...
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...
सिमेन्ट-सुर्ती र सौन्दर्य सामग्रीमा बढ्यो कर, कुनमा कति ?
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटमार्फत सिमेन्ट, सुर्तीजन्य पदार्थ र श्रृङ्गार सामग्रीजस्ता उपभोग्य वस्तुमा कर वृद्धि गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत कर नीतिमा कडाइ गर्दै निर्माण क्षेत्रसँग सम्बन्धित सामग्री सिमेन्ट बोर्डदेखि लिएर जनस्वास्थ्यमा...
सूचना प्रविधिलाई प्राथमिकता दिएको भन्दै क्यान महासंघका बरिष्ठ अध्यक्ष अधिकारीले गरे बजेटको प्रशंसा
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको बजेटले सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रलाई दिइएको प्राथमिकताका लागि सरोकारवालाहरूबाट प्रशंसा पाएको छ। यद्यपि, यस क्षेत्रमा दीर्घकालीन सुधार र पूर्वाधार निर्माणका लागि गरिएका प्रमुख सिफारिसहरू भने अझै...
बजेटले अटो क्षेत्रमा मुस्कान भरेको छ : नाडा अध्यक्ष करण चौधरी
काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटो मोबाइल एशोसियसन अफ नेपालले आर्थिक वर्ष २०८२/८३ को बजेटलाई उद्योगमैत्री र उत्साहजनक भनेको छ । नाडाका अध्यक्ष करण चौधरीले बजेटले अटो क्षेत्रमा मुस्कान ल्याएको प्रतिक्रिया दिएका छन् । उनका अनुसार नाडाले...
कस्तो छ आर्थिक विधेयक २०८२ ? (पूर्णपाठसहित)
काठमाडौं । नेपाल सरकारको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ‘आर्थिक विधेयक २०८२’ को पूर्णपाठ सार्वजनिक भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा लागु गर्ने गरी ल्याएका विभिन्न करका दायरा बढाउने, घटाउने तथा तटस्थ राख्ने लगायतका विषय यस...
आधा दर्जन वस्तुमा लाग्दै आएको कर खारेज
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२।८३ को बजेटमार्फत आधा दर्जन वस्तु तथा सेवामा लाग्दै आएको कर तथा महसुल खारेज गर्ने निर्णय गरेको छ । प्रतिनिधि सभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले काठजन्य उद्योगदेखि डिजिटल भुक्तानी सेवा, खाद्य...



















