बिहिबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...


ठमेलको छाँयासेन्टर सुन तस्करहरुको अखडा, क्यासिनोको सीसीटीभीमा देखिए मुख्य आरोपी

काठमाडौं । ऐतिहासिक कमल पोखरी तथा विक्रमशिल महाविहार मासेर गैरकानूनी रुपमा ठड्याइएको ठमेलस्थित छाँयासेन्टर सुन तस्करहरुको अखडा बनेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले ६० किलो सुन तस्करी प्रकरणमा संलग्न चिनियाँ नागरिक टेरेन्स टिएसईलाई पक्राउ गरेसँगै यो...


होन्डाका सवारी एसेम्बल गर्ने हिमाल मोटोलाई जोखिमयुक्त रेटिङ, ऋणदबाब र विद्युतीय लोकप्रियता मुख्य चुनौती

काठमाडौँ । हिमाल मोटो नेपाल प्रालिलाई इक्रा नेपालले लामो अवधिको ऋण सीमा [ICRANP] LBB र छोटो अवधिको ऋण सीमा [ICRANP] A4 को रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको वित्तीय जोखिमलाई औंल्याएको हो । हिमाल मोटो नेपालले हुण्डा...


तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुदाँ १५ जना घाइते

काठमाडौँ । तनहुँ जिल्लाको आँबुखैरेनीमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। बुधबार दिउँसो करिब ४ बजेर १० मिनेटको समयमा मुग्लिनबाट तनहुँ तर्फ जाँदै गरेको ग १ ख ९४०२ नम्बरको बस आँबुखैरेनी गाउँपालिका कार्यालयअगाडि रहेको खहरे खोलामा...


सेती प्राविधिक शिक्षालय भ्रष्टाचारको अखडा बन्दै, क्यान्टिनको टेण्डरमा लाखौको चलखेल

काठमाडौं । डोटी जिल्लामा रहेको सेती प्राविधिक शिक्षालय भ्रष्टाचारको अखडा बन्दै गएको छ । प्राविधिक क्षेत्रमा लामो इतिहास बोकेको शिक्षालयका कर्मचारी र व्यापारीको मिलेमितोमा विद्यार्थीहरुको स्वास्थ्यसँग सम्बन्धित चमेना गृहको टेण्डरमा समेत कमिसनको चलखेल भएको पाइएको हो । राजनीतिक शक्तिको...


बराही हाइड्रोपावरको रेटिङ ‘इस्युअर नट कोअपरेटिङ’ श्रेणीमा सारियो, कमजोर वित्तीय अवस्था

काठमाडौँ । बराही हाइड्रोपावर पब्लिक लिमिटेडको इस्युअर रेटिङलाई [ICRANP-IR] D ‘इस्युअर नट कोअपरेटिङ’ (आईसीआरए एनपी इस्युअर रेटिङ D, इस्युअर नट कोअपरेटिङ) मा अपडेट गरेको छ । यो रेटिङ पहिले [ICRANP-IR] D (आईसीआरए एनपी इस्युअर रेटिङ D) मा थियो। यो...


कान्तिपुर टेलिभिजनको रेटिङ घट्यो

काठमाडौँ । कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडको रेटिङ [ICRANP-IR] B (ICRA NP इस्युअर रेटिङ B) मा घटाइएको छ । यसअघि इक्रा नेपालले कम्पनीलाई [ICRANP-IR] B+ (ICRA NP इस्युअर रेटिङ B प्लस) प्रदान गरेको हो । रेटिङले समयमै वित्तीय दायित्वहरू पूरा...


गेटा आँखा अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन

काठमाडौँ । कैलालीको अत्तरियामा रहेको गेटा आँखा अस्पतालमा पनि स्वास्थ्य बीमा कार्यक्रम लागु भएको छ । नेपाल सरकार, स्वास्थ्य बीमा बोर्ड र गेटा आँखा अस्पतालबीच स्वास्थ्य बीमा गराएका बीमितहरुलाई आखा उपचार सेवा प्रदान गर्नको लागि सम्झौता भएबमोजिम सुविधा उपलब्ध...


दशैंका लागि असोज १३ गतेबाट सुकिला नोट साट्न सकिने

काठमाडौँ । नेपालीहरुको महान चाड दशैँको लागि नेपाल राष्ट्र बैंकले असोज १३ गतेदेखि सुकिला नोट सटही सुविधा खुला गर्ने भएको छ । दशैंमा सर्वसाधारणका लागि नयाँ नोट बाँड्दै आएको बैंकले यस पटक भने सुकिला नोट मात्रै दिने गरी सटही...


विदेशी अध्ययनका लागि जापान पहिलो रोजाइः सूचना प्रविधि र व्यवस्थापनमा आकर्षण (तथ्याङ्सहित)

काठमाडौँ । नेपालमा वार्षिक रूपमा लाखौं विद्यार्थीहरूले वैदेशिक अध्ययनको लागि अनुमति लिने गरेका छन् । शिक्षा मन्त्रालयको तथ्याङ्ग अनुसार आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक अध्ययनका लागि १ लाख १२ हजार २६९ अनुमतिपत्र जारी भएका हुन् । नेपाली विद्यार्थीको विदेशी...


वीर अस्पतालको सेवामा चरम समस्याः चिकित्सकको ढिलासुस्ती र कर्मचारीको बदमासीले बिरामी मारमा

काठमाडौँ । वीर अस्पताल जो नेपालको सबैभन्दा पुरानो र प्रमुख सरकारी अस्पताल हो, त्यहाँ आउने गरिब, दुःखी र अशक्त नागरिकहरूले हाल अत्यन्तै दुःख पाइरहेका छन् । बिहान ८ बजेदेखि नै सेवा सुरु हुनुपर्नेमा चिकित्सकहरू प्रायः १० बजेसम्म पनि उपस्थित...


अर्थ मन्त्रालयद्वारा आन्तरिक राजस्व परिचालन रणनीति सन् २०२४ सार्वजनिक

काठमाडौँ। सरकारले आन्तरिक राजस्व परिचालन रणनीति, २०८१ जारी गरेको छ । आर्थिक वर्ष २०८१।८२ देखि आर्थिक वर्ष २०८५।८६ सम्मका लागि मध्यमकालीन राजस्व परिचालन रणनीति जारी भएको हो । राजस्व परिचालन रणनीति मुलुकको कर प्रणाली र प्रशासन सुधारका लागि १६औँ...


बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट थप ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रिय बैंकले बुधबार एक प्रकाशित सूचना अनुसार बोलकबोल उपकरणमार्फत २१ दिनको लागि ४० अर्ब रुपैयाँ खिच्न लागेको हो । बैंकले सो...


कृषि विकास बैंकको सञ्चालकमा दीर्घराज मैनाली नियुक्त

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडको सञ्चालकमा अर्थमन्त्रालयका सहसचिव दीर्घराज मैनाली नियुक्त भएका छन् । नेपाल सरकारको भदौ २० गतेको मन्त्रीस्तरीय निर्णयले मैनालीलाई कृषि विकास बैंकको सञ्चालकमा नियुक्त भएका हुन् । बैंक सञ्चालक समितिको भदौ २५ गते बसेको बैठकमा...


सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतीमा हुदैछ आजको कारोबार ?

काठमाडौँ । बुधबार, नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। यस दिन सुन तोलामा १ हजार रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन एक तोला छापावाल सुनको मूल्य १ लाख ५३ हजार...


बर्दियाको समावेशी ग्रामीण विकासको लागि कोइकाले दियो एक अर्ब बढीको आर्थिक सहयोग

काठमाडौँ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले बर्दिया जिल्लाको समावेशी ग्रामीण विकासका लागि ८ मिलियन अमेरिकी डलर (१ अर्ब ७ करोड) सहयोग गरेको छ। कोइका र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार समावेशी ग्रामीण विकास परियोजना (आइआरडीपी)...


याक ब्रूइङ कम्पनीको वित्तीय स्थितिः उच्च ऋण र लिक्विडिटी चुनौती

काठमाडौँ । इनफोमेरिक्स क्रेडिट रेटिङ नेपालले याक ब्रूइङ कम्पनी प्राइभेट लिमिटेड (वाईबीसीपीएल) का बैंक सुविधाहरूको रेटिङ सार्वजनिक गरेको छ । कम्पनीका दीर्घकालीन बैंक सुविधाहरूलाई आईआरएन बीबी– (डबल बी माइनस) र अल्पकालीन बैंक सुविधाहरूलाई आईआरएन ए४ (ए फोर) रेटिङ प्रदान...


अब देशभरका सरकारी कार्यालयमा शेयर कारोबार गर्न नपाइने

काठमाडौँ । सरकारले अब सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली ‘टीएमएस’ बन्द गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा पत्र पठाउँदै टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको हो । सिंहदरबारका कर्मचारी शेयर...


मनकामना केबुलकार अब डिजिटल डी–कनेक्ट प्रणालीमा, असोज १ देखि पुनः सुचारु हुने

काठमाडौँ । देशकै पहिलो यात्रुबाहक केबुलकार सेवा अत्याधुनिक डिजिटल डी–कनेक्ट प्रविधिमा स्तरोन्नति भएको छ । मनकामना दर्शन प्रालिले चितवनको चेरेसदेखि गोरखाको सुप्रशिद्ध तीर्थस्थल मनकामना माईको मन्दिरसम्म सञ्चालन गरिरहेको मनकामना केबुलकारको दुई महिना लगाएर स्तरोन्नति गरेको हो । अस्ट्रियाको विश्वविख्यात...


आइएफसीले नेपालमा लगानी विस्तार गर्ने

काठमाडौँ । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा लगानी विस्तार गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा आइएफसीका दक्षिण एशियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीले आइएफसीले नेपालमा लगानी विस्तार गर्ने जानाकरी दिनु भएको...