चाडपर्वको अवसरमा साओमीको मोबाइल फोनहरुमा बिशेष छुट

काठमाडौं । नेपालको नम्बर एक स्मार्ट फोन ब्रान्ड साओमीले चाडपर्वको अवसर पारेर आफ्नो मोबाइल सेटहरुमा सिमित अवधि को लागि उल्लेखनीय रुपमा मुल्य घटाएको छ। नेपालीहरुको महान चाड दसैं, तिहार तथा छठको शुभ अवसर पारेर आफ्नो उपभोक्ताहरुको लागि यस योजना...


बीवाइडीको ‘स्टेट अफ आर्ट’ सर्भिस सेन्टर सुरु

काठमाडौं । बीवाइडीको आधिकारीक वितरक साइमेक्स इंकले ‘स्टेट अफ आर्ट’ सर्भिस सेन्टरको सुभारम्भ गरेको छ । कम्पनीले आज एक कार्यक्रम आयोजना गरी आफ्नो भब्य सर्भिस सेन्टर संचालनमा ल्याएको हो । उक्त सर्भिस सेन्टरको उद्घाटन नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक...


कर्मचारी संचय कोषको रिक्त प्रशासक पदका लागि आवेदन खुल्ला

काठमाडौं । कर्मचारी संचय कोषले रिक्त प्रशासक पदका लागि आवेदन खुलाएको छ । कोषले प्रशासकको छनोट तथा सिफारिस समितिको सूचना प्रकाशित गर्दै खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगितामार्फत पदपूर्ति गरिने जनाएको हो । सो पदका लागि संचय कोषले अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक...


चाडबाडमा सहुलियत दरमा चिनी उपलव्ध गराउन उपभोक्ता मञ्चको माग

काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठ पर्वहरुमा सहुलियत दरमा चिनी उपलब्ध गराईदिन माग गरेको छ । उपभोक्ता मञ्चले प्रधानमन्त्री तथा मन्त्री परिषद्को सचिवालयलाई एक पत्र पठाउँदै चाडबाडमा अत्यधिक प्रयोग हुने चिनीको मूल्य घटाउन...


नेपाली प्रविधिको ‘पुर्याईदेउ’ नामक राइडिङ सेयरिङ एप सार्वजनिक

काठमाडौं । मोटरसाईकल यातायात व्यवसायी प्रा.ली.द्धारा सञ्चालित ‘पुर्याईदेउ’ एप सार्वजनिक गरेको छ । यो एप नेपाली लगानी र नेपाली प्राविधिकले निर्माण गरेको राइडर सेयरिङ भएको जनाईएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमार्फत उक्त एप सार्वजनिक गरिएको हो । नेपाल...


बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले र चाँदीको मुल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य पतितोला ९१ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९१ हजार ३ सय रुपैयाँमा कारोबार...


आइएमई र हिमाल डेन्टलबीच सम्झौता, आइएमई पेमार्फत भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट

काठमाण्डौं । आइएमई पे र चाबहिलस्थित हिमाल डेन्टल होस्पिटलबीच साझेदारी सम्झौता भएको छ। सम्झौताअनुसार नेपालीको महान चाड दसैँ–तिहारका अवसर पारी सार्वजनिक गरिएको यस स्किममा आइएमई पेका प्रयोगकर्ताले हिमाल डेन्टल होस्पिटलमा आइएमई पेमार्फत भुक्तानी गर्दा फ्ल्याट १५५ छुट पाउनेछन्। हालको...


पेप्सीकोद्वारा नेपालमा नयाँ ‘मोर फिज’ पेप्सीको सुरुवात

काठमाडौं । स्वागलाई उचाइमा पु¥याउँदै पेप्सीले उपभोक्ताहरूको तिर्खा मेटाउने बाचा सहित नेपालका उपभोक्ताहरूको मन लोभ्याउन ‘मोर फिज’ युक्त नयाँ पेप्सी प्रस्तुत गरेको छ । नयाँ परिमार्जित पेप्सीमा बढी फिँज आउँछ, जसले यसभन्दा पहिले नपाइएको स्पूmर्तिदायी स्वाद प्रदान गर्नेछ ।...


यसपाली दशैंको टिकाको साइत बिहान ११ः५१ बजे

काठमाडौं । नेपाल पञ्चाङ्ग समितिले यसपालीको दशैंको टिकाको साइत निकालेको छ । समितिका अनुसार साइत असोज १९ गते बुधबार ११ः५१ बजे उत्तम रहेको छ । असोज १९ गते बुधबार बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ टीका लगाउन शुभ...


भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारत आयल कर्पोरेशन (आइओसी)ले नयाँ मूल्यसूची पठाएकोमा पेट्रोलियम पदार्थको मूल्य घटेर आएको हो । आइओसीले १५।१५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य नेपाल आयल निगमलाई पठाउने गर्दछ । सोही मूल्यको...


वीस्टा ग्लोबल इनोभेसन् एण्ड टिच एक्सलेन्स अवार्ड २०२२ द्धारा ‘खल्ती’ सम्मानित

काठमाडौं । वीस्टा ग्लोबल इनोभेसन् एण्ड टिच एक्सलेन्स अवार्ड २०२२ द्धारा ‘खल्ती’ सम्मानित भएको छ । सेप्टेम्बर १४ मा पेनाङ, मलेसियामा आयोजित वीस्टा ग्लोबल इनोभेसन् एण्ड टिच एक्सलेन्स अवार्ड २०२२ मा रहेको थुप्रै क्याटागोरी मध्ये खल्ती ले ‘डिजिटल अपर्चुनिटी,...


नेपाल बिद्युत प्राधिकरणद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । नेपाल बिद्युत प्राधिकरणले विभिन्न पदमा खुल्ला र समावेशीमा रोजगारको अवसर खुलाएको छ । आज एक सूचना प्रकाशित गर्दै विभिन्न संख्यामा कर्मचारी माग गरेको हो । तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले नेपाल विद्युत प्राधिकरणको वेबसाइट 


लगानी बोर्डको आयोजनामा ‘सिफ २०२२’ सम्पन्न, लगानीकर्तालाई सेवा दिने उद्देश्यले एकल विन्दु सेवाको शुभारम्भ

काठमाडौँ । लगानी बोर्डको आयोजनामा काठमाडौँमा सस्टेनेबल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फोरम (सिफ)–२०२२ सम्पन्न भएको छ । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाबाट समुद्घाटन भएको उक्त कार्यक्रममा लगानी बोर्डले तयार पारेको परियोजना बैंक निर्देशिका तथा रासायनिक मल कारखाना स्थापनाका लागि...


साउन महिनामा मूल्यबृद्धि ८.२६ प्रतिशत बढ्यो, गैर–खाद्य तथा सेवा समूहको मूल्यबृद्धि सर्वाधिक

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा मूल्यबृद्धि ८.२६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको पहिलो महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको विवरणअनुसार उपभोक्त मुद्रास्फिती ८.२६ प्रतिशत रहेको हो । अघिल्लो वर्षको...


सिप्रदी अटोपार्ट्सले ल्यायो दशैं विशेष अफर

काठमाडौं । सिप्रदी अटोपार्ट्स प्राइभेट लिमिटेडको इटहरीस्थित आधिकारिक विक्रेता (टाटा च्याम्पयन जोन) सप्तकोशी सप्लायर्सले दशैं अफर ल्याएको छ । नेपालीहरुको महान चाड दशैंको अवसरमा कम्पनीले टाटा जेन्यून पार्ट्स एवं टाटा जेन्यून आयलमा विशेष छुुटका साथ उक्त अफर ल्याएको हो...


स्वास्थ्य बीमा बोर्डले करार सेवामा खुलायो रोजगारको अवसर, कहिले सम्म दिन पाइन्छ आवेदन ?

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले करार सेवाको लागि धेरै संख्यामा रोजगारको अवसर खुलाएको छ । आज एक सुचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । संस्थाले विभिन्न तह र पदको लागि २६ जनाको कर्मचारी माग गरेको हो । संस्थाले...


आजबाट एमडीएमएस प्रणाली लागु, दर्ता नभएका अबैध मोवाइल नचल्ने

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागु गरेको छ ।   अब दर्ता नभएका अबैध तथा चोरीका मोबाइलहरु चल्ने छैनन् । एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाइल फोनहरु नेपाल गर्न नदिने उच्च प्रविधि हो । यो...


हिमालको रक्षा भएमात्र डेढ अर्ब मानिसको लागि पानीको सुरक्षा हुन्छः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा रहेका हिमालको रक्षा भएमा मात्रै बिश्वका डेढ अरब मानिसको लागि आवश्यक पर्ने पानीको सुरक्षा हुने बताएका छन् । दक्षिण कोरियामा आयोजित एशिया प्रशान्त क्षेत्रका मन्त्रीहरुको बैठकमा नेपालको तर्फबाट आफ्ना धारणा राख्दै मन्त्री शर्माले...


विद्युत विकास विभागका नवनियुक्त महानिर्देशक चिरन्जीवी चटौतसँग इप्पानको भेटवार्ता, सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (ईप्पान)ले विद्युत विकास विभागका नवनियुक्त महानिर्देशक चिरन्जीवी चटौतसँग भेटवार्ता गरी बधाई तथा शुभकामना ज्ञापन गरेको छ । सो अवसरमा ईप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले ईप्पान र बिभाग एउटै सिक्काका दुई पाटा भएको बताउँदै...


‘नाडा ईभी एक्सपो २०२२’ को एकमात्र टिकटिङ पार्टनर ‘खल्ती’ ले २५प्रतिशत क्यासब्याक दिने

काठमाण्डौ । ‘खल्ती’ले यसपालिको ‘नाडा ईभी एक्सपो २०२२’ सँग एकमात्र टिकटिङ पार्टनरका रुपमा साझेदारी गरेको छ। यस साझेदारीपश्चात अब खल्ती प्रयोगकर्ताले ‘नाडा ईभी एक्सपो २०२२’ को टिकट खल्तीमार्फत खरिद गरी एक्स्पोमा सहभागी हुन सक्नेछन्। असोज ६ देखि असोज ९...