पाँचखालका विशेष आर्थिक क्षेत्रको निर्माण सम्पन्न गर्ने, हेटौडाको मयुरधापमा निजी साझेदारीमा सञ्चालन गरिने
काठमाडौं । सरकारले काभ्रेको पाँचखालमा निर्माण भइरहेको विशेष आर्थिक क्षेत्र सम्पन्न गर्ने भएको छ । आगामी आवको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले काभ्रेको विशेष आर्थिक क्षेत्रलाई महिला उद्यम ग्रामको रुपमा विकास गर्ने घोषणा गरेका छन् । त्यस्तै,...
सबै सरकारी कार्यालयमा इन्धनको कुपन बन्द, सवारी साधनलाई नगदै इन्धन सुविधा दिइने
काठमाडौं । सरकारले सबै सरकारी कार्यालयमा इन्धनको कुपन सम्बन्धी व्यवस्था हटाउने निर्णय गरेको छ । अवदेखि इन्धन शुल्क सम्बन्धित कर्मचारीलाई नगदै दिएर इन्धन भर्न लगाइनेछ । हालको इन्धनमा कुपन व्यवस्था खारेज गरेसँगै यसको नाममा भइरहेको भ्रष्टाचार, पेट्रोल पम्पमा कपनभन्दा...
१०० रुपैयाँमा नै कम्पनी दर्ता गर्न पाइने, पुँजि बृद्धि र नयाँ कम्पनी दर्ता गर्दा कुनै शुल्क नलाग्ने
काठमाडौं । नेपाल सरकारले कम्पनी दर्ता गर्दा विद्यमान व्यवस्थामा आमूल परिवर्तन गरी १०० रुपैयाँ अधिकृत पुँजिको नयाँ कम्पनी दर्ता गर्न पाइने भएको छ । त्यस्तै, बजेटमा भएको व्यवस्था अनुसार अबदेखि नयाँ कम्पनी दर्ता र चुक्ता पुँजि बृद्धि गर्दा लाग्दै...
आयोजनाहरुको त्रिपक्षीय अनुगमन गरिने
काठमाडौं । आगामी आवको लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वर्षदेखि असारमै बजेट स्वीकृत गरी साउनमै बजेट कार्यान्वयन सम्बन्धी निर्देशन दिइनेछ । जारी बजेटको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग र अर्थमन्त्रालयका बीचमा संयुक्त रुपमा...
संघीय संसदमा बजेट भाषण सुरु, अर्थतन्त्रलाई गतिशिल बनाउने उच्च प्राथमिकतामा
काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक सुरु भएको छ । संघीय संसदमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट भाषण सुरु गरेका छन् । अर्थमन्त्री शर्माले देशमा उत्पन्न गम्भिर अवस्थामा पुगेको अर्थतन्त्रलाई गतिशिल बनाउने कार्य उच्च प्राथमिकतामा राखिने...
ललितपुरको बालकुमारीमा सिएट टायरको सिएट सपी संचालन
काठमाडौं । नारायणी अटो बिजनेस प्रालिले “सिएट सपी” नामक सिएट टायरको नँया सोरुम ललितपुरको बालकुमारीमा शुभारम्भ गरेको छ । यसको उद्घाटन सिएट इडिया अन्तर्गत अन्तर्राष्ट्रिय व्यापारका भाइस प्रेसिडेन्ट सत्य रावले आयोजित समारोहको शुभारम्भ गरेका हुन् । कार्यक्रममा बोल्दै रावले...
मकवानपुरको हेटौडा एकेडेमीका शिक्षकले विद्यार्थीमाथि निर्मम कुटपिट, एउटै हात दुई ठाउँमा भाँचियो
काठमाडौं । मकवानपुरस्थित हेटौडा एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुलाई निर्मम कुटपिट गर्ने गरिएको तथ्य उजागर भएको छ । हेटौडामा अस्पतालमा अध्ययनरत विद्यार्थीहरुलाई अनुशासन नमानेको, होमवर्क नगरेको भन्दै निर्मम कुटपिट गर्ने गरिएको तथ्य भेटिएको हो । कक्षा छ मा अध्ययनरत वर्ष १२...
चेम्बरको भन्सार कर तथा राजश्व सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले भन्सार कर तथा राजश्व सम्वन्धमा बृहत अन्तक्रिया गरेको छ । भन्सार प्रशासनलाई चुस्त एवं करको दायरा फराकिलो बनाउनुपर्ने विषयमा चेम्बरले वस्तुगत संघ एवं आबद्ध संस्था र व्यवसायीहरुसँग छलफल गरेको हो। काठमाण्डौको...
वाग्मती प्रदेशमा सार्वजनिक सवारीको भाडा घट्यो (सूचीसहित)
काठमाडौं । वाग्मती प्रदेशमा सार्वजनिक यातायातको भाडा घटेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै २०७९ साउन ५ देखि बढाइएको भाडा अहिले पेट्रोलियम पदार्थको मूल्य घटेपछि भाडादर पनि घटाइएको हो । प्रदेश भाडा निर्धारण सामायोजन तथा विद्युतीय भाडा भुक्तानी नियमावली,२०७८...
आइएमई पेको नयाँ अफरः १ रुपैयाँको खेल आइएमई पे एपमा
काठमाण्डौ । आइएमई पे ले ‘रु. १ मा के, सामसुङ इन आइएमई पे’ नामक खेल आफ्नो एपमा सार्वजनिक गरेको छ । जेठ १० गतेदेखि जेठ १७ गतेसम्म चल्ने यस अफरमा आइएमई पेका सम्पूर्ण प्रयोगकर्ताले केवल रु. १ मा सो...
सफा हिमाल अभियान २०२३ द्वारा ४५ दिन मै ३४ हजार केजी फोहोर संकलन
काठमाडौं । नेपाली सेनाको नेतृत्व र समन्वयमा चार हिमालहरु–सगरमाथा, ल्योत्से, अन्नपूर्ण र बरूणत्सेबाट फोहोर संकलन गर्न प्रारम्भ भएको यसपालिको सफा हिमाल अभियानले सफलतापूर्वक आधा बाटो आइपुगेको छ । विश्वको सबैभन्दा ठूलो हिमाल सरसफाई कार्यक्रम मध्येको एक यस अभियान, अन्य...
जीपले ठक्कर दिँदा एक शिक्षिकाको मृत्यु
काठमाडौं । जीपले स्कुटरलाई ठक्कर दिँदा दाङमा एक जना शिक्षिकाको मृत्यु भएको छ । दाङमा जिपको ठक्करबाट गम्भिर घाइते भएकी तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ३७ बर्षिय सीता लम्सालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरीका अनुसार गम्भिर...
प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते भारत भ्रमण जाने तयारी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यहि जेठको १७ गतेदेखि भारत भ्रमण जाने भएका छन् । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले एकसाथ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे जानकारी दिन प्रेस रिलिज सार्वजनिक गर्ने तयारी भइरहेको छ । प्रधानमन्त्री प्रचण्ड जेठ...
नेपाल टेलिकमको भ्याकेन्सी भन्दै ठगी गर्ने गिरोह सक्रिय
काठमाडौं । नेपाल टेलिकमको भ्याकेन्सी भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेको देखिएको छ । उक्त गिरोहले नेपाल टेलिकमको भ्याकेन्सी भन्दै आम सर्वसाधारणलाई विभिन्न समाजिक संजाल फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएप लगायतको प्रयोग गरी ठग्न खोजेको पाएको छ ।...
फेरि चुहियो बजेटको सूचना, संयोजक भुपाल बराल शंकाको घेरामा
काठमाडौं । यस पटक पनि बजेट निर्माण गर्दा गोपनियता अपनाउन अर्थ मन्त्रालय असफल भएको छ । छ जनाको टिम बनाएर बजेट निर्माण गरिएको रहेको टोलीका वित्तीय क्षेत्र महाशाखाका प्रमुख भुपाल बराल शंकाको घेरामा परेका छन् । छ जनाको टिमले...
कालापानी र लिम्पियाधुरा नेपाली भूमि हो, कुटनीतिक प्रयासबाट फिर्ता ल्याइनेछ: प्रम प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भू–भाग भएको दावी गर्दै सरकारले कुटनीति प्रयासबाट फिर्ता ल्याउन पहल भइरहेको संसदलाई जानकारी गराएका छन् । सरकारको नीति तथा कार्यक्रम माथि राष्ट्रियसभामा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भारतले...
राष्ट्रिय सहकारी महासंघद्वारा १३ बुदे मागपत्र सार्वजनिक
काठमाडौं । राष्ट्रिय सहकारी महासंघले देशको सहकारी क्षेत्रमा रहेको बर्तमान समस्या सामाधानका लागि सरकारसँग १३ बुदे माग सहित आन्दोलनको घोषणा गरेको छ । महासंघले आज रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै १३ बुदे मागसहित आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको हो...
रियलमीले नेपालमा उच्च ग्राहक सेवा सन्तुष्टि कायम राख्दै
काठमाडौं । विश्वमा सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले २०१९ मा नेपालमा लन्च भएदेखि नै आफ्ना ग्राहकहरूलाई उत्कृष्ट स्मार्टफोनहरु सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको छ । इनोभेशन, प्रविधि र पर्फमेन्समा विशेष ध्यान दिएर नयाँ उत्पादनहरु ल्याउने भएकोले नेपाली...
संसदमा उठ्यो माफियाको एजेण्डा, इन्धनको बिक्रीको अनुमति निजि क्षेत्रलाई दिन कांग्रेसका सांसद घिमिरेको माग
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा सत्ता गठबन्धनकै सांसदले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्तावमाथि छलफल गराएका छन् । आजको बैठकमा सांसद सिन्धुलीका सांसद श्याम कुमार घिमिरेले यसअघि विभिन्न माफियाहरुले सेटिङ गर्न खोजेको एजेण्डालाई उठाएका छन् । सांसद...
शिवम् सिमेन्ट विरुद्धमा आन्दोलनको तयारीमा स्थानीयबासी
काठमाडौं । हेटौडमा रहेको शिवम् सिमेन्टले लगातार पहाड भत्काएर सामरी खोलाको तल्लो तटिए वस्तीलाई जोखिममा पारेपछि स्थानीयबासी आक्रोसित बनेका छन् । स्थानीय मकवानपुर गढी गाउँपालिकाका सामरी, कुर्ले, भालुखोला, धादिङ लगायतका बस्तीहरु जोखिममा पर्न थालेपछि नयाँ आन्दोलनको तयारी गरिरहेका छन्...



















