शाओमीले सार्वजनिक गर्यो नयाँ रेड्मी ए१ सिरिज, यस्तो छ बजार मूल्य र फिचर्स

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारमा ए सिरिज सार्वजनिक गरेको छ । स्मार्टफोनका नयाँ प्रयोगकर्ताहरूलाई ध्यानमा राख्दै केटरिङ गरिएका रेड्मी ए१ र रेड्मी ए१ं द्रुत इन्टरनेट, स्मुथ सफ्टवेयर अनुभव र ननस्टप मनोरञ्जन प्रदान गर्दछ जसले प्रयोगकर्ताको दैनिक...


भारतबाट इन्धनको मूल्य बढेर आयो, निगमले इन्धनको मूल्य समायोजन नगर्ने

काठमाडौं । नेपाल आयल निगमले भारतबाट इन्धनको मूल्य बृद्धि भएर आएको जनाएको छ । आयल निगमले मूल्य सम्बन्धी विवतरण सार्वजनिक गर्दै इन्धनको मूल्य सामान्य अंकले बृद्धि भएर आएको जनाएको छ । यद्यपि निगमले तत्काल इन्धनको मूल्य समायोजन नगर्ने जनाएको...


टि यू प्राध्यापक संघ नेपाल कसर्म एकाईद्धारा नवनिर्वाचित क्याम्पस इकाई समितिका ११ सदस्यलाई सम्मान

काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, नेपाल कमर्स एकाईले केन्द्रिय सभापती प्राध्यापक डा. बसन्त ढकालको प्रमुख आतिथ्यमा नवनिर्बाचित क्याम्पस इकाइ समितीका सभापती उप प्राध्यापक तुल्सी रेग्मी, उप सभापती डा. प्रकाश श्रेस्ठ तथा सचिब उप प्राध्यापक डिलाराम भन्डारी लगायत एघार...


निर्वाचन आयोगद्धारा नेपाल सरकारलाई सात बुँदे निर्देश

काठमाडौं । निर्वाचन आयोगले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सात बुँदे निर्देशन दिएको छ । आयोगले यहि मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित तथा मितव्ययी रूपमा सम्पन्न गर्न।गराउन नेपाल...


अन्तराष्ट्रिय तथ्यांक दिवसको अवसरमा क्षेत्रियस्तरको प्रतियोगीता सम्पन्न

काठमाडौं । अन्तराष्ट्रिय तथ्यांक दिवसको उपलक्ष्यमा विकासको लागि तथ्यांकशास्त्र विषयमा तथ्यांकशास्त्रको महत्व मानिसको दैनिक जीवनमा र सरकारको विकास कार्यक्रममा विधालय शिक्षा विषेश कार्यक्रम नेपालय कलेज, कलंकीमा क्षेत्रियस्तरको प्रतियोगीता भर्चुवल माध्यमवाट सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रथम, द्धीतिय र...


इष्टर्न हाइड्रोपावरको आईपिओ बाँडफाँड सम्पन्न, ६२ हजारले पाए १० कित्ता, १३ लाखको हात खाली

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओ बाँडफाँड सम्पन्न भएको छ । आज विहानै ९ बजे बिक्री प्रबन्धक एनएमबी क्यापिटको कार्यालयमा बाँडफाँड सम्पन्न गरिएको कम्पनीले जनाएको छ । कम्पनीले असोज २८ गतेबाट कूल ६ करोड ७० लाख ३१...


सिन्धुको कुनामा जन्मिएका रामहरि चौलागाईलाई युरोपको युनिभर्सिटी अफ शाननबाट डबल डिग्री उपाधी

काठमाडौं ।सिन्धुपाल्चोकको भोटेचौरको एक कुनामा जन्मिएर सिन्धु पुरानागाउँ मावि सिन्धुुकोटबाट २०४० सालमा एसएलसी उत्तिर्ण गरेका रामहरि चौलागाईले युरोपको चर्चित टेक्नोलोजिकल युनिभर्सिटी अफ शाननबाट आज डबल डिग्रीको उपाधी हासिल गर्न सफल भएका छन् । सात वर्ष लामो डिग्री तहको कोर्सपछि...


आजदेखि सबै सरकारी कार्यालय ४ः०० बजे नै बन्द हुने, बैंक र बीमाका कर्मचारी एक घण्टा चाँडै घर जान पाउने

काठमाडौं । आजदेखि नेपाल सरकारका सबै सरकारी कार्यालयहरु खुल्ने र बन्द हुने नयाँ समयमा परिवर्तन भएको छ । हिजोसम्म हरेक दिन बिहान १०ः०० बजे खुल्ने र अपरान्ह ५ः०० बजे बन्द हुँदै आएका सबै सरकारी कार्यालय, बैंक बीमा कम्पनी लगायतका...


पत्रिकामा छापिने बिज्ञापनमा ७२ प्रतिशतसम्म कमिशन, निर्वाचन आयोगका कर्मचारी र पदाधिकारीलाई भागबण्डा !

काठमाडौं । निर्वाचन आयोग कर्मचारी र पदाधिकारीले पाँच वर्षमा एक पटक हुने आम निर्वाचनमा सार्वजनिक सञ्चार माध्यममा दिने विज्ञापन शुल्कमा जुकाले झै चुसेको फेला परेको छ । निर्वाचन आयोगका पदाधिकारी र कर्मचारीको मिलेमतोमा देशैभरिका ७०० भन्दा बढि रेडियोमा बजाउने...


डा.तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न सर्वोच्च अदालतको अन्तरिक आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा। तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न सर्वोच्च अदालतले अन्तरिक आदेश दिएको छ। सर्वोच्च अदालतले ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा। तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश...


अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र अमेरिकी राजदूत डिन आर थम्प्सनबीच भेट

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर। थम्प्सनबीच अर्थ मन्त्रालयमा मंगलबार बिहान शिष्टाचार भेट भएको छ । भेटमा अर्थमन्त्री शर्माले महामहिम राजदूत थम्प्सनमार्फत् नेपाललाई संकटका बेला गरेको सहयोगप्रति अमेरिकी सरकार र जनतालाई...


सिप्रदीको टाटा प्रोटेक्ट अब थप सेवा तथा सुविधाहरुको साथमा

काठमाडौं । सम्पूर्ण टाटा कमर्शियल गाडीहरुका ग्राहकहरुलाई छिटो, छरितो तथा गुणस्तरीय सेवा को प्रत्याभूती प्रदान गरी गाडीको डाउन टाइमलाई कम गर्ने, गाडी संचालन खर्चलाई न्यूनीकरण गर्ने र ग्राहकहरुलाई पूर्ण सुरक्षाको प्रत्याभूती प्रदान गर्ने उदेश्यले सन् २०१९ मा शुभारम्भ गरेको...


प्रभावकारी स्वास्थ्य बीमा र कृषि उपज बीमा नेकपा एमालेको चुनावी एजेण्डा

काठमाडौं । नेकपा एमालेले आज सार्वजनिक गरेको २० बुँदे ग्यारेन्टी पत्रको ११ नम्बर बुँदामा कृषि उपजको बीमा गने उल्लेख छ । एमालेले आफ्नो घोषणा पत्रमा कृषि उपजको समर्थन मूल्य तोक्ने, कृषि उपजको अग्रिम खरिद सम्झौता गर्ने र कृषि उपजको...


नेकपा एमालेको २० हजार शब्दको घोषणापत्रमा २० ग्यारेन्टी, के के छन् ?

काठमाडौं । नेकपा एमालेले आगामी चुनावका लागि २० हजार शब्दको घोषणापत्र सार्वजनिक गरेको छ । पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका थिए । डिजिटल डिस्प्लेमा घोषणापत्रमा समेटिएको मुख्य विषयहरु प्रस्तुत...


प्रख्यात बैंकर अनिल केशरी शाह एमाले घोषाणा पत्र सार्वजनिक गर्ने कार्यक्रममा

काठमाडौं । नेकपा एमालेले आज सार्वजनिक गरेको घोषणापत्र कार्यक्रममा प्रख्यात बैंकर अनिल केशरी शाह सहभागी बनेका छन् । लामो समय नबिल बैंक, मेगा बैंकमा सिइओ रहेका शाह एमालेको घोषणा पत्र सार्वजनिक कार्यक्रममा मोडरेटरको भूमिकामा रहेर एमाले अध्यक्ष केपी ओलीसँग...


एमालेको घोषणापत्र सार्वजनिक, बलियो राष्ट्रियता, आत्मनिर्भर अर्थतन्त्रमा जोड

काठमाडौं । नेकपा (एमाले) चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। राजधानीमा मंगलबार एक कार्यक्रकाबीच पार्टीका अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । नेकपा एमालेले घोषणापत्रमा कृषि उपजमा लघुबीमा सेवा प्रवाहदेखि स्वास्थ्य बीमा समेत प्रभावकारीलाई समेटिएको छ। आगामी मंसिर...


मुक्तिनाथ क्षेत्रमा थपिँदै धार्मिक र पर्यटकीय पूर्वाधार

काठमाडौं । मुस्ताङमा रहेको प्रशिद्ध तिर्थस्थस्ल मुक्तिनाथ क्षेत्रमा धार्मिक र पर्यटकीय पूर्वाधार थपिँदै गएको छ । पछिल्लो पटक गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामाको व्यक्तिगत पहलमा करोडौंको लगानीमा धार्मिक र पर्यटकीय पूर्वाधार थपिएका छन् ।लामाको लगानीमा मन्दिर...


राप्रपाको घोषणापत्रमा भोटियो जीवन बीमा र कृषि बीमा, यस्ता छन् अन्य एजेण्डा

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी –राप्रपा) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । राजधानीमा आईतवार आयोजित एक कार्यक्रमकाबीच पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गरेका हुन्। राप्रपाको घोषणापत्रमा सहुलियत ऋण र जीवन बीमाको व्यवस्था र कृषि बीमालाई समेटिएको छ...


जनताको सेवामै निरन्तर सक्रिय रहने कुन्ती पोख्रेलको प्रतिबद्धता

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकी कुन्ती देवी पोख्रेल यतिबेला ‘हलो’ चुनाव चिन्ह देखाउँदै स्थानीयसँग भोट माग्न ब्यस्त छिन् । धार्मिक नगरी शंखरापुर नगरपालिकाको साँखुबजार पुग्दा कुन्तीदेवी पोख्रेलका सहयोगीहरु स्थानीयका...


निर्वाचनमा हेटौडाबासीले खोजे विमानस्थलको एजेण्डा, एमालेभित्र छलफल सुरु

काठमाडौं । आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनमा हेटौडाबासीले विमानस्थलको एजेण्डाबारे दलहरुको प्रतिबद्धता खोज्न थालेका छन् । यही सन्दर्भमा नेकपा एमालेभित्र छलफल सुरु भएको छ । प्रदेश राजधानी तथा यसअघि नारायणी अञ्चल सदरमुकाम भएर पनि हेटौडामा एउटा...