दाबी भुक्तानी नलिएका बीमितलाई सम्पर्कमा आउन यूनाइटेड अजोड इन्स्योरेन्सको आग्रह
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले बीमा दाबी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन आग्रह गरेको छ । कम्पनीले आज (चैत्र २० गते) एक सूचना जारी गर्दै सम्पर्कमा आउन भनेको हो । कम्पनीमा प्राप्त भएका दाबी निवेदनमध्ये लामो समयसम्म...
कृषि बीमाको पहिलो चरणको रकम पठाउने मन्त्रालयको निर्णय, पूरा रकम नपाएसम्म बीमालेख पुन जारी नगर्ने बीमक संघको अडान
काठमाडौं । चैत १ गतेदेखि कृषि बीमा कार्यक्रम बन्द गरेको कारण कृषकहरुमा परेको प्रभावलाई मध्यनजर गर्दै सरकारले कृषि बीमा अनुदान वापत ४६ करोडमाथि बीमा कम्पनीलाई भुक्तानी दिने निर्णय गरेको छ। बुधबार बसेको कृषि तथा पशुधन बीमा कोष व्यवस्थापन समितिको...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका बीमितलाई दावी भुक्तानी लिन आग्रह
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले बीमा दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दैै बीमितलाई बाँकी रहेको दावी भुक्तानी लिन आग्रह गरेको हो । कम्पनीले साविकको सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर...
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्धारा बीमा अभिकर्ता तालिम सम्पन्न
काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले चैत्र १३ देखि १६ गतेसम्म बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुलाई निर्जीवन बीमा सम्बन्धी तालिम प्रदान गरेको हो । उक्त तालिममा विभिन्न...
१४ बीमा कम्पनीको शेयरमूल्य घट्दा लगानीकर्तालाई शेयर किन्ने अवसर (सूचीसहित)
काठमाडौं । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार बजार समान्य अकंले बढेको छ । बजारले निरन्तर लिएको ओरालो यात्राले लगानीकर्तामा निराश छाएको छ । कम्पनीहरुको शेयरमूल्य निकै सस्तो हुँदै आइरहेको छ । पछिल्लो समय कारोबारले समेत लय लिन सकेको...
उधारो बीमा रोक्न बीमा कम्पनीहरुलाई प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई उधारो बीमा रोक्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । बिशेषत निर्जिवन बीमा कम्पनीहरुले उधारोमा बीमा पोलिसी जारी गरी रकम भुक्तानी नभई दावी भुक्तानी माग्ने प्रवृत्ति बढ्न थालेपछि प्राधिकरणले एक सर्कुलर मार्फत उधारो...
निर्जीवन बीमा कम्पनीको झण्डै ६५% व्यवसाय बागमती प्रदेशमा, अन्य कुन प्रदेशबाट कति ?
काठमाडौं । नेपालमा संचालित रहेका १४ निर्जीवन बीमा कम्पनीहरु चालु आर्थिक वर्ष २०८०।८१ को फागुन महिनासम्ममा कुल २६ अर्ब २६ करोड रुपैयाँको व्यवसाय गर्न सफल भएका छन् । निर्जीवन बीमा कम्पनीहरुको झण्डे ६५ प्रतिशतबढी व्यवसाय बागमती प्रदेशमा रहेको तथ्यांकले...
मोटर बीमाले धानेको निर्जीवन बीमा व्यवसाय, एकतिहाइ बढी हिस्सा, अन्य कुन क्षेत्रको हिस्सा कति ?
काठमाडौं ।निर्जीवन बीमा कम्पनीहरूको व्यवसायको सबैभन्दा धेरै हिस्सा मोटर बीमाले ओगटेको छ । निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय आधादर्जन बढी क्षेत्रमा रहे पनि मोटर बीमाको हिस्सा सबैभन्दा बढी अर्थात् एकतिहाइ हिस्सा ओगटेको छ । सवारी साधनको बढ्दो प्रयोग तथा अनिर्वाय...
नेको इन्स्योरेन्समा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले रोजगारीको सूवर्ण अवसर खुलाएको छ । कम्पनीले एक सूचना जारी गर्दै तीन शाखा कार्यालयको लागि कर्मचारी माग गरेको हो । कम्पनीले बिर्तामोड, काकर्भिट्टा र दमक शाखा कार्यालयको लागि अफिसर र जुनिएर अफिसर पदमा पाँच...
२५ प्रतिशत हकप्रद निष्कासन अनुमतिका लागि नेको इन्स्योरेन्सले दियो बोर्डमा आवेदन
काठमाडौं । नेको इन्स्योरेन्सले कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न चैत...
१९ बीमा कम्पनीको शेयर मूल्यमा गिरावट, अब प्रतिकित्ता कतिमा किन्न पाइन्छ ?
काठमाडौँ । बुधबार बजार दोहोरो अकंले घटेको छ । बजारले निरन्तर लिएको ओरालो यात्राले लगानीकर्तामा निराश छाएको छ । कम्पनीहरुको शेयरमूल्य निकै सस्तो हुँदै आइरहेको छ । पछिल्लो समय कारोबारले समेत लय लिन सकेको छैन । बीमा कम्पनीको शेयर...
राष्ट्रिय बीमा कम्पनी र लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थानबीच सम्झौता
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी र लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थानबीच सम्झौता भएको छ । कम्पनीले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम बमोजिम मोतिबिन्दु भएका तर कमजोर आर्थिक अवस्था भएका मानिसहरुको निःशुल्क उपचारको लागि उक्त सम्झौता गरेको हो । कम्पनीले...
एक महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय १६.९० प्रतिशतले बढ्यो, कस्तो छ प्रतिस्पर्धा ? (सूचीसहित)
काठमाडौं । हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले फागुन महिनामा ३ अर्ब ३६ करोड ८३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले आज प्रकाशित गरेको निर्जीवन बीमा कम्पनीहरुको फागुन महिनासम्मको वित्तीय विवरणले यस्तो देखाएको हो...
निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय झिनो अंकले बढ्यो, सरकारीसहित पाँच कम्पनीको घट्दा अन्यको अवस्था कस्तो ? (सूचीसहित)
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन महिनासम्ममा २६ अर्ब १६ करोड ५० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । बीमा प्राधिकरणले प्रकाशित गरेको फागुन महिनासम्मको वित्तिय विवरण अनुसार अधिकांश कम्पनीहरुले गत आर्थिक...
निर्जीवन बीमा कम्पनीको ब्यवसाय २६ अर्ब, शिखरको अग्रता कायमै, सलिकोलाई पछ्याउँदै सिद्धार्थ र आइजिआई
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको आठ महिनासम्ममा कुल २६ अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । बीमा प्राधिकरणले प्रकाशित गरेको चालु आर्थिक वर्षको फागनु महिनासम्मको रिपोर्ट अनुसार निर्जीवन बीमा कम्पनीले २६ अर्ब...
सिद्धार्थ प्रिमियरको नगद लाभांश शेयरधनीको बैंक खातामा
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको फागुन ३० गते सम्पन्न ३० औं वार्षिक साधारण सभाबाट पारित भएको चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांश (कर समेत) सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा गराइएको छ । कम्पनीले फागुन १० गतेसम्म नेप्सेमा कारोबार...
एनआईसी एशिया बैंकका १२ खातावालाले पाए जनही १० लाख रुपैयाँ, घातक रोगका ७ र दुर्घटनामा परेका ५ जनाले पाए बीमा दावी भुक्तानी
काठमाडौं । एनआईसी एशिया बैंकले घातक रोग र दुर्घटना बीमा बापत १ करोड १० लाख रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको छ । बैंकले सञ्चालनमा ल्याएको आकर्षक फाइदाहरुसहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गतका बीमितले प्रतिव्यक्ती १० लाख रुपैयाँका दरले...
यूनाइटेड अजोड इन्स्योरेन्सको डेढ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले एक लाख ४९ हजार ११६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी सन्दीप खेतानको नाममा रहेको ९९ हजार ४११ कित्ता र जुली चाचानको नाममा रहेको ४९ हजार ७०५ कित्ता शेयर...
दुई बीमा र एक लघुवित्त कम्पनीको शेयर आजदेखि बिक्रीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड र फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्रीमा ल्याएका छन् । कम्पनीहरुले बिक्रीमा ल्याएका यी शेयरमा आजदेखि खरिद आवेदन दिन सकिनेछ । हिमालयन लाइफ...
बीमा कम्पनीहरुलाई दीर्घकालीन सात क्षेत्रमा लगानी गर्दा वितरणयोग्य मुनाफा घटाउन प्राधिकरणको निर्देशन
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमकको वित्तिय विवरण पहिलो पटक संसोधन गरेको छ। बीमा प्राधिकरणले बीमा ऐन २०७९ को दफा १६६ ले दिएको अधिकारको प्रयोग गर्दै बीमकको वित्तिय विवरण सम्बन्धी निर्देशिका संसोधन गरेको प्राधिकरणका निर्देशक दिनेश कुमार...
















