राष्ट्रिय बीमा कम्पनीको सिईओको लागि नौ जनाको आवेदन, क-कसले दिए आवेदन ?
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि नौ जनाको आवेदन दिएका छन् ।कम्पनीले रिक्त पदको लागि माघ २४ गते सूचना जारी गर्दै सीईओका लागि आवेदन खुल्ला गरेको थियो । सो आवेदनमा कम्पनीकै डिसिईओ देखि बीमा...
राष्ट्रिय बीमा नीति सार्वजनिक, कुन-कुन बिषय समेटिए ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले राष्ट्रिय बीमा नीति सार्वजनिक गरेको छ। बीमा प्राधिकरणले बीमा नितिभित्र समेटेका बिषयहरु नितिमा समावेश गरेको छ। बीमा प्राधिकरणले बीमा क्षेत्रको विकास, विस्तार र प्रवद्धनका लागि यो निति मागर्दशक रहने ।निति कार्यान्वयन प्रारम्भ भएको पाँच...
आइजीआई प्रुडेन्सियलको साधारण सभा सम्पन्न, ६ संचालक निर्विरोध निर्वाचित
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा लैनचौर बैङ्क्वेट्स, लैनचौर, काठमाडौंमा आज (फागुन २० गते) सम्पन्न भएको हो । कम्पनीको सभाबाट आगामी चार वर्षका लागि संस्थापक समूहबाट हेम राज ढकाल,...
खेलकुद बीमालेख पहिलो पटक कार्यान्वयनमा
काठमाडौं । खेलकुद बीमालेख पहिलो पटक कार्यान्वयनमा आएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षक गरी ६० जनाको बीमागरेसँगै खेलकुद बीमालेख पहिलो पटक कार्यान्वयनमा आएको हो ।...
बीमाको दायरा घट्यो
काठमाडौं । बीमाको दायरा घटेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको छ। गत बर्षको तुलनामा बीमाको दायरा तीन प्रतिशतले घटेर ४३ दशमलव १३ प्रतिशतमा झरेको छ। गत बर्षको सोहि अवधिमा बीमा कम्पनीहरुको दायरा ४४...
शाखा कार्यालय घटाउने कसरतमा बीमा कम्पनीहरु
काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुले झै बीमा कम्पनीहरुले शाखा कार्यालय घटाउन सुरु गरेको छ। कुनै समय शाखा विस्तार गर्न आक्रमक बनेका बीमा कम्पनीहरुले नै पछिल्लो समय शाखा बन्द गर्न भन्दै बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणमा धमाधम...
निर्जीवन बीमा ब्यवसायको ३२% हिस्सा मोटर बीमाको, अन्य कुन क्षेत्रमा कति ?
काठमाडौँ । निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको ७ महिनामा २२ अर्ब ४६ करोड २८ लाख रुपौयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। निर्जीवन बीमा कम्पनीहरुको आर्जन गरेको ठूलो हिस्सा भने मोटर बीमाले ओगटेको छ। नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार...
नेप्सेमा सिटिजन लाइफको १८ लाख ७५ हजार कित्ता बोनस सेयर सूचीकृत
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहिबार सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको हो । कम्पनीको ५ प्रतिशत बोनस बापतको १८ लाख ७५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत...
सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको संयुक्त कारोबारको एक वर्ष पुरा
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड एक आपसमा गाभिएर संयुक्त कारोबार गर्न थालेको एक वर्ष पुरा भएको छ । २०५१ साल वैशाख २९ बाट संचालनमा आएको प्रिमियर इन्स्योरेन्स र २०६३ साल वैशाख १ गतेदेखि...
शिखर इन्स्योरेन्सको साधारण सभा चैत्र ९ गते बस्दै, यस्ता छन् एजेण्डा
काठमाडों । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ औं वार्षिक साधारण सभा चैत्र ९ गते शुक्रबार कम्पनीको केन्द्रीय कार्यालय थापाथली, काठमाडौंमा बिहान ११ बजे बस्ने भएको छ । कम्पनीको फागुन १६ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो । कम्पनीले...
पुषको तुलनामा माघ महिनामा निर्जीवन बीमा ब्यवसाय घट्यो, २ वटाको मात्रै बढ्यो
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन एक महिनाको अन्तरालमा १८.४७ प्रतिशतले घटेको छ । पुष महिनामा ३ अर्ब ६७ करोड ५० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको निर्जिवन बीमा कम्पनीहरुले माघ महिना २ अर्ब ९९ करोड ६२...
लघु निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ७ करोडमाथि, कुन कम्पनीको कति ?
काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्ने लघु बीमा कम्पनीहरुले माघ महिनासम्म ७ करोड बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । तीनवटा लघु निर्जीवन बीमाकम्पनीहरुले कुल ३१ हजार ८८१ बीमालेख जारी गरेर माघमसान्तसम्म ७ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क...
एक महिनामा निर्जीवन बीमा कम्पनीको ब्यवसाय पौने ३ अर्ब रुपैयाँ
काठमाडौँ । चालु आर्थिक वर्षको माघमा मात्र निर्जीवन बीमा कम्पनीले करिब ३ अर्ब रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेका छन् । हाल संचालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीले माघ मात्र २ अर्ब ९९ करोड ६२ लाख रुपैयाँको बीमा शुल्क...
निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन २२ अर्ब माथि, कुन कम्पनीको कति ?
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको सात महिनामा २२ अर्ब माथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार निर्जिवन बीमा कम्पनीहरुले चालु् आर्थिक बर्षको माघ मसान्तसम्ममा २२ अर्ब ३९ करोड २२ लाख...
शेयर लगानीकर्तालाई नगद लाभांश दिने सलिकोको निर्णय
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आफ्ना लगानीकर्ताहरुलाई नगदै लाभांश दिने निर्णय गरेको छ । हिजो बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट शेयरधनीलाई पाँच प्रतिशत करसहित नगद लाभांश दिने प्रस्ताव आगामी साधारणसभामा पेश गर्ने निर्णय...
सानिमा जिआईसीले तीन दिने अभिकर्ता तालिम संचालन गर्ने
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले अभिकर्ता तालिम तथा परीक्षा संचालन गर्ने भएको छ । कम्पनीले फागुन ३० गतेदेखि चैत्र २ गतेसम्म भौतिक तथा भर्चुअल माध्यमबाट अभिकर्ता तालिम संचालन गर्न लागेको हो । कम्पनीमा बीमा अभिकर्ता भई काम गर्न...
हवाई यातायात सम्बन्धी बीमा विधेयक पर्यटन मन्त्रालयमा, मृतक यात्रुले पाउने रकम बढाउने तयारी
काठमाडौं । सरकारले ‘हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बीमा सम्बन्धमा व्यवस्था गर्ने विधेयक’ बनाउने भएको छ ।सो विधेयकमा आन्तरिक हवाई दुर्घटनामा परेर ज्यान गुमाउने यात्रुलाई सवा करोड रुपैयाँ रकम दिने व्यवस्था गर्न लागेको छ । सो विधेयकको...
हिमालय एभरेष्टले तीन दिने अभिकर्ता तालिम संचालन गर्ने
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले तीन दिने निर्जीवन बीमा अभिकर्ताको तालिम संचालन गर्ने भएको छ । कम्पनीले तालिम फागुन २९ गतेदेखि चैत्र १ गतेसम्म संचालन गर्ने भएको हो । कम्पनीले बीमा व्यवसाय अभिवृद्धि तथा स्वरोजगारको अवसर सृजना गर्ने...
बीमा कम्पनीहरुको कुल लगानी पौने सात खर्ब
काठमाडौं । बीमा प्राधिकरणले जारी गरेको लगानी निर्देशिकाको प्रावधान अनुसार हाल संचालनमा रहेका बीमा कम्पनीहरुले पौने सात खर्ब रुपैयाँ रकम लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणको लगानी निर्देशिका बमोजिम हाल संचालनमा रहेका १४ जीवन र ,१४ निर्जिवन गरी...
लघु निर्जीवन बीमा कम्पनीको लगानी करिब साढे १ अर्ब, कुन क्षेत्रमा कति ?
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघु निर्जीवन बीमा कम्पनीहरुले करिब साढे १ अर्ब लगानी गरेका छन् । बीमा प्राधिकरणको तथ्यांक अनुसार ३ लघु निर्जीवन बीमा कम्पनीहरुले यस अवधिमा १ अर्ब ४१ करोड ७० लाख रुपैयाँ लगानी गरेका...




















