अन्ततः नेपाल इन्स्योरेन्सबाट बाहिरियो आइएमई ग्रुप, एकैदिन झण्डै ६० करोडको शेयर बिक्री, कसले किन्यो ?
काठमाडौं । क्रस हेल्डिङ हटाउन आइएमई गुप्रले नेपाल इन्स्योरेन्स कम्पनीबाट हात झिकेको छ। बीमा प्राधिकरणको क्रस क्रसहोल्डिङ हटाउने नीतिलाई अन्ततः आइएमई गुप्रले मानेको देखिन्छ । यस बिषयमा बीमा प्राधिकरणले बारम्बार दवाब दिँदै आएको थियो । प्राधिकरणको नियम उपर कम्पनीले...
नेपाल माईक्रो र प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्सले पहिलो व्यापार कति गरे ?
काठमाडौं । न्यून आय भएका ग्रामीण भेगसम्मको जनतामा बीमाको पुहँच पुराउन ल्याएको दुई निर्जिवन बीमा कम्पनीहरुले पहिलो वित्तिय विवरण सार्वजनिक गरेको छ। निर्जिवनतर्फ हाल नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी संचालनमा आएका छन् । यी दुई कम्पनीहरुले १२ हजार रुपैयाँ कुल...
निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ४० अर्बमाथि, कुनको कति ? (तथ्यांक सहित)
निर्जिवन बीमा कम्पनीहरुले असारमसान्तसम्म्मा ४० अर्ब २१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्ने सफल भएको छ। निर्जिवन बीमा कम्पनीहरुले यस अवधिसम्ममा २७ लाख ९२ हजार ५ सय १३ बीमालेख जारी गरेर ४० अर्ब २१ करोड २१ लाख रुपैयाँ कु बीमाशुल्क...
बीमा निर्देशिका २०७८ खारेज गर्न माग गर्दै निर्माण व्यवसायी महासंघ सडक आन्दोलनमा
काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघ अहिले सडक आन्दोलनमा छ। सरकारले आफना मागहरु सम्बोधन नगरेको र बीमा निर्देशिका २०७८ मा आफना मागहरु सम्बोधन नगरेको भन्दै बीमा एने खारेज गर्न निर्देशन समेत दिएको छ। बीमा प्राधिकरणले आयोजनाका कामहरु समयमा नसकिदा पनि...
यो साता कस्तो रह्यो जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको शेयर अवस्था ? एलटीपीसहित
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा झिनो अंकको सुधार आएको छ । ५ अंकले नेप्से बढेतापनि जीवन बीमा उपसूचक ०.०८ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचकमा १.२५ प्रतिशतको उछाल आएको छ । बिहीबार जीवन बीमा सेक्टरबाट...
कृषि बीमामा सरकारले दिने बीमा शुल्क अनुदानप्रति विश्वास नै मरिसक्योः बीमक संघ महासचिव अशोक खड्का
काठमाडौं । नेपाल बीमक संघले सरकारबाट प्राप्त हुनुपर्ने बाँकी वक्यौता बीमा शुल्क अनुदान बापतको रकम पूर्ण रुपमा प्राप्त नहुन्जेल कृषिसँग सम्बन्धित सबै बीमाको बीमालेख जारी गर्न र सोसँग सम्बन्धित क्षतिको दाबी भुक्तानी दिन कम्पनीहरु असमर्थ रहेको जनाएका छन् ।...
राष्ट्रिय बीमा कम्पनीमा आन्दोलनरत कर्मचारी र व्यवस्थापनबीच सहमति, सबै आन्दोलन अन्त्य
काठमाडौं । कर्मचारी बिनियमावलीमा उल्लेख भएका सेवा सुविधाहरु लागू गर्नुपर्ने माग गर्दै गत साउन १ गतेदेखि आन्दोलनरत राष्ट्रिय बीमा कम्पनीका कर्मचारी र व्यवस्थापनबीच आज सहमति भएको छ । सहमतिसँगै आजैबाट आन्दोलनका कार्यक्रम स्थगित भएको छ । राष्ट्रिय बीमा कम्पनीका...
कृषि बीमाको अनुदान शुल्क नपाएपछि बीमक संघद्धारा पुन: आन्दोलन गर्ने चेतावनी
काठमाडौं । कृषि बीमाको अनुदान शुल्क नपाएपछि बीमक संघले पुन आन्दोलनको चेतावनी दिएको छ । बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले सरकारबाट प्राप्त हुनुपर्ने बाँकी बक्यौता अनुदान पूर्ण रुपमा उपलब्ध नगरेपछि पुन आन्दोलनमा जाने चेतावनी दिएको छ ।...
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १ लाख ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडले १ लाख ३० हजार ४७९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर खरिदको पहिलो हक सोही कम्पनीमा हाल कायम रहेका संस्थापक शेयरधनीहरुलाई रहेको कम्पनीले जनाएको छ । शेयरको प्रतिकित्ता न्यूनतम मूल्य...
नेपाल पुनर्बीमा कम्पनीद्धारा १ अर्ब ६५ करोड दाबी भुक्तानी, साढे १३ करोड मात्रै नेपालबाट बाहिरियो
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले असार मसान्तसम्ममा राष्ट्रिय र अन्तराष्ट्रिय बीमा कम्पनीहरुको लागि बीमा दाबी वापत १ अर्ब ६५ करोड ८३ लाख २२ हजार ८ सय ४५ रुपैयाँ रकम भुक्तानी गरेको छ । कम्पनीले १ हजार ४ सय ८२...
एमएम प्लाष्टिक उद्योगमा आगलागी, साढे २ अर्बमाथिको क्षति , नेशनल इन्स्योरेन्समा बीमा दाबी पर्ने
काठमाडौं । विराटनगर महानगरपालिका १४ मा रहेको एमएम प्लाष्टिक उद्योगमा आगलागी हुँदा साढे २ अर्बमाथिको क्षति हुने अनुमान गरिएको छ। कम्पनीको बीमा नेशनल इन्स्योरेन्स कम्पनीमा छ । कम्पनीमा साढे २ अर्ब माथिकोक्षति हुने अनुमान गरिएको कम्पनीका निर्देशक सिजन प्याकुरेलले...
एनएलजी इन्स्योरेन्सद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै ब्रान्च इन चार्ज र अफिसरमा केही संख्याले कर्मचारी माग गरेको हो । साथै, कम्पनीले अफिसर अन्डरराईटरमा २ जनालाई रोजगार खुलाएको छ...
शिखर इन्स्योरेन्स कम्पनीका सञ्चालकहरुको पदावधि थप
काठमाडौं । शिखर इन्स्योरेन्सका २०७६ साउन २८ गतेको साधारण सभाको कम्पनीको संस्थापक समूहबाट निर्वाचित भएका सञ्चालकहरु रमेश कुमार लुईँटेल, सौरभ जंग बहादुर राणा तथा डा. श्रुजना श्रेष्ठको पदावधि थप गरिएको हो । लुईँटेल, राणा तथा श्रेष्ठको पदावधि यही साउन...
राष्ट्रिय बीमा कम्पनीका कर्मचारी आन्दोलित, कर्मचारी बिनियमावलीको लागि संघर्ष
काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीका कर्मचारीहरु विगत २२ दिनदेखि आन्दोलनमा रहेका छन् । राष्ट्रिय बीमा कम्पनीका कर्मचारीहरु कर्मचारी विनियमावली तत्काल लागू गर्नुपर्ने मागसहित सेवा सुविधाको प्रत्याभुति गराउनुपर्ने माग राखेर आन्दोलनरत रहेका हुन् । आर्थिक बर्ष...
शिखर इन्स्योरेन्सका अध्यक्ष गौरव अग्रवाल लिए शपथ
काठमाडौं। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष गौरव अग्रवाललाई आज शपथ ग्रहण गरेका छन् । अध्यक्ष सिलवालले नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिका अध्यक्ष अग्रवाललाई अध्यक्ष...
शिखर इन्स्योरेन्सको अध्यक्षमा गौरव अग्रवाल नियुक्त
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको अध्यक्षमा गौरव अग्रवाल नियुक्त भएका छन् ।कम्पनीको साउन १९ गते बसेको संचालक समितिको बैठकले उनलाई संचालक तथा संचालक समिति अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका यस अघिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले राजिनामा...
बीमा कम्पनीहरुको शेयरमूल्य ४ सय देखि १५ सय माथिसम्म, कुनको कति ? (एलटीपीसहित)
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार शेयरबजार झिनो अंकले बढेको छ । शेयरबजार बढेतापनि ५ उपसूचकमा रातो पोतिएको छ । कारोबारको अन्तिम दिन निर्जीवन बीमा उपसूचकमा पनि रातो पोतिएको छ भने जीवन बीमा उपसूचक ०.५६ प्रतिशतले बढेको छ...
नेपाल इन्स्योरेन्स कम्पनीले विभिन्न स्थानमा रहेको घरजग्गा बिक्री गर्दै
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न स्थानमा अवस्थित घर तथा जग्गा शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने भएको छ । उल्लेखित सम्पत्ति खरिद गर्न इच्छुक जो–कोहीले सूचना प्रकाशित मिति (साउन १९) ले १५ दिनभित्र कम्पनीको शर्तहरुको अधिनमा रही गोप्य...
नेपाल इन्स्योरेन्स र प्रभु इन्स्यारेन्सलाई नेपाल बीमा प्राधिकरणले सोध्यो स्पष्टिकरण
काठमाडौं। नेपाल बीमा प्राधिकरणले नेपाल इन्स्योरेन्स र प्रभु इन्स्यारेन्स कम्पनीलाई पुँजि पुराउने बारे सपष्टिकरण सोधेको छ। सबै बीमा कम्पनीहरुले पुँजि पुराउने अन्तिम विकल्पमा पुगेपनि यी दुई कम्पनी भने अझै अन्यौलतामा रहेको कारण बीमा प्राधिकरणले यी दुई कम्पनीलाई सपष्टिकरण सोधेको...
नियामकीय निर्देशन पालना नगर्ने बीमा कम्पनीलाई प्राधिकरणले पठायो सेचत पत्र, पालना नगरे कारवाही गर्ने चेतावनी
काठमाडौं। बीमा प्राधिकरणको नियामकीय निर्देशन पालना नगर्ने बीमा कम्पनीहरुलाई सचेत पत्र पठाएको छ। नेपाल बीमा प्राधिकरणले यसअघि जारी गरेको पुनर्बीमा निर्देशिका २०८० को व्यवस्था अनुसार बीमा कम्पनीहरुले नियम पालना नगरेको कारण प्राधिकरणले आज सचेत पत्र पठाएको हो । नेपाल...



















