भोलिदेखि काठमाडौंमा बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं  । नेपाल बीमा प्राधिकरणको आयोजनामा यही २०८० साल जेठ २५ देखि २७ गतेसम्म काठमाडौंमा बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’Asian Insurance Meet, 2023′ सुरु हुने भएको छ। सम्मेलनको मूल विषय ‘Building Resilience of Insurance towards Emerging Risk’ रहेको छ ।...


बीमा नियमावली बमोजिम बीमा सर्भेयरको इजाजतपत्रमा कडाई, यस्तो छ नयाँ व्यवस्था

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा नियमावली २०८० को मस्यौदा तयार पारेको छ । बीमा नियमावली बमोजिम बीमा सर्भेयरको इजाजतपत्रको लागि प्राधिकरणले कडाई गरेको छ । बीमा सर्भेयरको रुपमा कार्य गर्न योग्यता पुगेका इच्छुक ब्यक्तिले आफ्नो विशेषज्ञतासँग सबन्धीत बीमाको...


सरकारले कृषि बीमाको रकम भुक्तानी गर्ने, पहिलो चरणमा ७२ करोड रुपैयाँ दिने सहमती

काठमाडौं। सरकारले कृषि बीमाको रकम भुक्तानी गर्ने भएको छ । सरकारले आज बसेको छलफल पश्चात् पहिलो चरणको कृषि बीमा दाबी भुक्तानी रकम दिने भएको हो । सरकारले पहिलो चरणमा कृषि बीमा तथा पशुबीमाको अनुदान बक्यौतामा ७२ करोड रुपैयाँ भुक्तानी...


बीमा प्राधिकरणले बीमा सूचना केन्द्र स्थापना गर्ने, सम्पूर्ण कम्पनीको जानकारी अब एकै थलोबाट

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सूचना केन्द्रको रुपमा कार्य गर्न एक पब्लिक लिमिटेड कम्पनीको स्थापना गर्ने भएको छ । प्राधिकरणले तयार पारको बीमा नियमावली २०८० को मस्यौदामा बीमा सूचना केन्द्र स्थापना गर्ने व्यवस्था समेटिएको छ । जसमा बीमा...


बीमा अभिकर्ताले पाउने कमिशनसम्बन्धी यस्तो बन्यो नयाँ व्यवस्था, कुन अवधिमा कति ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा नियमावली २०८० को मस्यौदा तयार पारेको छ । बीमा नियमावलीको मस्यौदामा अभिकर्ताहरुले जीवन बीमा शुल्क रकममा जीवन बीमामा अनुसूची ९ मा उल्लेख भएबमोजिम कमिशन पाउनेछन् । बीमा नियमावली २०८० को अनुसूची ९ मा...


बीमाशुल्क खातामा जम्मा भएपछि मात्रै मान्य हुने, किस्ताबन्दीमा कस्तो पोलिसी बिक्री गर्न पाईन्छ ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले तयार गरेको विनियमावली २०८० मा बीमाशूल्क सम्बन्धि नयाँ नियम लागु गरेको छ । बीमा कम्पनीहरुको बीमाशूल्क वापतको रकम बैंक खातामा जम्मा भएपछि मात्र मान्य हुने भएको छ । यसका साथै अव बीमा कम्पनीहरुले हवाई...


बीमा कम्पनीहरुको लेखापरीक्षण प्रतिवेदनमा प्राधिकरणको निर्देशन अनुसारको कार्य गरे वा नगरेको विवरण खुलाउनुपर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा नियमावली २०८० तयार पारेको छ । प्राधिकरणले तयार पारेको बीमा नियमावली २०८० को मस्यौदामा अब बीमा कम्पनीहरुले प्रत्येक तीन–तीन महिनामा वित्तीय विवरण तयार पार्दा प्राधिकरणको निर्देशन अनुरुप कार्य गरे वा नगरेको विवरण समेत...


बीमा कम्पनीको सिइओ नियुक्तिसम्बन्धी यस्तो बन्यो नयाँ व्यवस्था, नियुक्तिअगावै प्राधिकरणमा व्यवसायिक योजना पेश गर्नुपर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा नियमावली २०८० तयार पारेको छ । प्राधिकरणले तयार पारेको बीमा नियमावली २०८० को मस्यौदामा कुनै पनि बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तिका लागि कडाई गरिएको छ । बीमा नियमावली २०८० को मस्यौदाअनुसार...


बीमा प्राधिकरणद्वारा बीमा कम्पनीहरुको लाभांश वितरणमा कडाई, लाभांश घोषणा सम्बन्धी यस्तो बन्यो नयाँ व्यवस्था

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा विनियमावली २०८० तयार पारेको छ । प्राधिकरणले तयार पारेको बीमा विनियमावली २०८० को मस्यौदामा अब बीमा कम्पनीहरुले प्रत्येक आर्थिक वर्षको लागि लाभांश घोषणा गर्नुअघि प्राधिकरणलले निर्धारण गरेका कागजात तथा विवरणहरु पेश गर्नुपर्नेछ ।...


एक वर्षमा बीमा कम्पनीहरुको शाखा कार्यालय ४३३ वटा घट्यो

काठमाडौं । एक वर्षको अन्तरालमा बीमा कम्पनीहरुको शाखा कार्यालय ४३३ वटा घटेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको वैशाख मसान्तसम्मको तथ्याङ्कअनुसार यस अवधिसम्म आइपुग्दा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको शाखा कार्यालय ४३३ वटा घटेका हुन् । गत वर्षको...


युनाईटेड अजोड इन्स्योरेन्सको सिईओमा श्रवण रावल नियुक्त, बीमा प्राधिकरणले दियो स्वीकृति

काठमाडौं । युनाइडेट अजोड इन्स्योरेन्स कम्पनीको सिईओमा श्रवण कुमार (एसके) रावल नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणले आज रावललाई अनुमति दिने निर्णय गरेको छ । केही समयअघि आईएमई जनरल इन्स्योरेन्ससँग मर्जरमा गएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका सिईओ तथा हाल...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र निसर्ग हस्पिटलबीच नगद रहित स्वास्थ्य बीमा संचालन गर्ने सम्झौता

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र निसर्ग हस्पिटल प्रालि धनगढी, कैलालीबीच नगद रहित स्वास्थ्य बीमा सञ्चालन गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा बीमा कम्पनीको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत योगेश कृष्ण श्रेष्ठ र हस्पिटलको तर्फबाट हस्पिटलका कार्यकारी...


एक वर्षमा बीमा व्यवसाय ३ प्रतिशतले मात्रै बृद्धि, सरकारले अनिवार्य गरेपछि वैदेशिक रोजगार जीवन बीमालेख संख्या ह्वात्तै बढ्यो

काठमाडौं । बीमा कम्पनीहरुको व्यवसाय ३.६७ प्रतिशतले बृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वैशाख महिनासम्मको विवरणको आधारमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब ४६ अर्ब ७९ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका...


मर्जपछि अब्बल बन्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, वैशाख महिनामा सबैभन्दा धेरै प्रिमियम कलेक्सन गर्न सफल

काठमाडौं । चालु आर्थिक वर्षको वैशाख महिनामा मात्रै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २९ करोड ७० लाख ९१ हजार रुपैयाँ प्रिमियम कलेक्सन गरेको छ । साविक सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स एकआपसमा मर्ज भइसकेपछि ‘सिद्धार्थ प्रिमियर इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबारपश्चात् कम्पनीको...


शिखर इन्स्योरेन्सले आफ्नो स्वामित्वको चारवटा सवारी साधन बिक्री गर्दै

काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडले आफ्नो नामको सवारी साधनहरु लिलाम मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले आफ्नो नाममा दर्ता कायम रहेका ४ वटा सवारी साधनहरु लिलामद्वारा बिक्री वितरण गरिने जनाएको हो । कम्पनीले भेन्टो कार, सुमो गोल्ड इएक्स,...


प्रभु इन्स्योरेन्सको संचालकमा शान्ता गौतम नियुक्त

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको संचालक परिवर्तन भएको छ । कम्पनीका संस्थापक शेयरधनी कर्मचारी संचय कोषको तर्फबाट महेश खनालले प्रतिनिधित्व गर्दै आइरहेकोमा कोषको पत्राद्वारा खनालको सट्टामा शान्ता गौतमलाई प्रतिनिधि मनोनयन गरी पठाएको हो । सोही अनुसार कम्पनीको जेठ २१...


नेप्सेमा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत

काठमाडौं । नेप्सेमा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।आज आरएमडीसी लघुवित्त वित्तीय संस्था र हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको हो । दुवै कम्पनीले गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट वितरण गरेको लाभांश सूचीकृत गरेका...


निर्जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय ४.७८ प्रतिशतले बढ्यो, पाँच कम्पनीको व्यवसाय घट्यो (सूचीसहित)

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दश महिनाको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार बैशाख मसान्तसम्ममा कुल बीमाशूल्क आर्जन ४.७८ प्रतिशतले बृद्धि भएको देखिएको छ । यस अवधिसम्ममा निर्जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय...


वैशाखमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ३५ प्रतिशतले घट्यो, मर्ज भएका साविक अजोड र युनाइटेडको मात्रै देखियो प्रगति

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले वैशाख महिनामा मात्रै २ अर्ब ६७ करोड ४७ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार कम्पनीहरुले वैशाखमा २ अर्बमाथिको खुद बीमा शुल्क आर्जन गरेको हुन् । १५ निर्जीवन...


निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ३२ अर्बमाथि, कुनले कति ? (तथ्यांक सहित)

काठमाडौं। निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको बैशाखसम्ममा ३२ अर्बमाथि कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।बीमा प्राधिकरणको तथ्याङक अनुसार कम्पनीहरुले यस अवधिसम्मा ३२ अर्ब ६८ करोड ९६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका...