किसान लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले दुई संस्थापक शेयरधनीको नाममा रहेको १३ हजार ९९४ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन्...


सांग्रिला डेभलपमेन्ट बैंकको २५ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनी अर्जुन भट्टराईको नाममा रहेको २५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न...


एनएमबि बैंकको ५२ हजार कित्ता शेयर आजदेखि बिक्रीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत संस्थापकको नाममा रहेको ५२ हजार १७२ कित्ता संस्थापक शेयर आज (चैत्र १६ गते) देखि लिलाम बढाबढमार्फत बिक्रीमा ल्याएको छ । प्रतिकित्ता न्यूनतम मूल्य १२० रुपैयाँ तोकिएको यस शेयरमा विद्यमान संस्थापक शेयरधनी वा जो–कोही...


नारायणी डेभलपमेन्ट बैंकको एजीएम वैशाख १८ गते बस्दै, के–के छन् एजेण्डा?

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको २२ औं वार्षिक साधारण सभा (एजीएम) वैशाख १८ गते मंगलबार, होटल स्टार चितवन, रत्ननगर– १, टाँडी, चितवनमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । बैंकको चैत्र १५ गते बसेको संचालक समितिको बैठकले यो...


नेशनल लघुवित्तको सधारण सभा आज, एफपीओ र १५% लाभांश पारित गरिने

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको दशौं वार्षिक साधारण सभा आज (चैत्र १६ गते) शुक्रबार बस्दैछ । कम्पनीको सभा धुलिखेल लज रिसोर्ट धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजी एक अर्ब...


तारागाउँ रिजेन्सी होटल्सको बोनस शेयर डिम्याट खातामा

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको पुस २४ गते सम्पन्न २७ औं वार्षिक साधारण सभाबाट पारित भएको चार प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गराइएको छ । नेप्सेमा ११ गतेसम्म कायम शेयरधनीको डिम्याट खातामा कम्पनीले बोनस...


नेप्सेमा मैलुङ्ग खोलाको शेयरमूल्य समायोजन

काडमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मैलुङ्ग खोला जलविद्युत कम्पनी लिमिटेडको शेयरमूल्य समायोजना भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ४७२ रुपैयाँलाई आधार मानेर यस कम्पनीको २.२२११ प्रतिशत बोनस शेयर समायोजन भएको हो । समायोजन पश्चात् यसको भाउ ४६१...


शेयर बजारमा झिनो सुधार, कारोबार साढे २ अर्ब हुँदा सर्वोत्तम र गोर्खाजमा झुम्मिए लगानीकर्ता

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शेयर बजारमा सुधार देखिएको छ । हिजो दोहोरो अकंले घटेको बजार भने सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.७८ अकंले बढेर २०३५.६४ बिन्दुमा बन्द भएको छ । आज ३१३ कम्पनीको ६६...


सर्वोत्तम सिमेन्टसको शेयरमा झुम्मिए लगानीकर्ता, सर्किट र सर्वाधिक कारोबार एकैपटक

काठमाडौं । बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गरेको सर्वोत्तम सिमेन्टसको शेयर सातौं दिन पनि सर्किट र सर्वाधिक कारोबार भएको छ।सर्वोत्तमको शेयर दोस्रो बजारमा कारोबारमा आएदेखि नै निरन्तर सर्किट लेभलमा कारोबार हुँदै आएको हो । सर्वोत्तम सिमेन्ट कम्पनीको पहिलो दिन...


फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र १३ गतेदेखि बिक्री खुला गरेको लिलामी शेयरमा आवेदन दिने आज (चैत्र १५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले एक लाख ५० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । प्रतिकित्ता...


मैलुङ्ग खोला जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । मैलुङ्ग खोला जलविद्युत कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत्र १५ गते) अन्तिम दिन रहेको छ । दशौं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले भोलि बुक क्लोज गर्दैछ । कम्पनीको सभाले चुक्ता पूँजीको २.२२११...


बैंकिङ्ग क्षेत्रका लगानीकर्ताहरु निराश, आईपीओको मूल्यमै पाइन थाल्यो बैंकको शेयर (सूचीसहित)

काठमाडौं । कारोबार साताको चौथो दिन अथवा बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार शेयर बजार १० दशमलव ८३ अंकले घटेर २०३० दशमलव ८६ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै बैंकिङ्ग उपसूचक पनि घटेको...


१९ बीमा कम्पनीको शेयर मूल्यमा गिरावट, अब प्रतिकित्ता कतिमा किन्न पाइन्छ ?

काठमाडौँ । बुधबार बजार दोहोरो अकंले घटेको छ । बजारले निरन्तर लिएको ओरालो यात्राले लगानीकर्तामा निराश छाएको छ । कम्पनीहरुको शेयरमूल्य निकै सस्तो हुँदै आइरहेको छ । पछिल्लो समय कारोबारले समेत लय लिन सकेको छैन । बीमा कम्पनीको शेयर...


एकदिन पनि टिकेन बजारको हरियाली, दोहोरो अकंले मार्केट घट्दा कारोबार २ अर्ब २३ करोडमा सिमित

काठमाडौँ । शेयर बजार पुनः ओरालो लागेको छ । चारदिनको ओरालो यात्रामा ब्रेक लाग्दै मंगलबार बजार दोहोरो अकंले बढेको थियो । तर, उक्त हरियाली एकदिनसमेत नटिक्दै बजारले ओरालो यात्रा तय गरेको हो । बजारले ओरालो यात्रा तय गर्दा लगानीकर्ता...


६ कम्पनीको लकइन अवधि सकिँदै, कुन कम्पनीको कारोबार कहिले सुचारु हुँदैछ?

काठमाडौं । ६ कम्पनीका सेयरमा लकइन अवधि सकिँदैछ । चैतको बाँकी अवधि र वैशाख १५ गतेभित्र ६ कम्पनीका सेयरमा लकइन सकिने भएको हो । सबैभन्दा पहिले लकइन सकिने कम्पनी हो– सूर्याज्योति लाइफ इन्स्योरेन्स कम्पनी हो । कम्पनीले कर्मचारीलाई सुरक्षित...


सिद्धार्थ प्रिमियरको नगद लाभांश शेयरधनीको बैंक खातामा

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको फागुन ३० गते सम्पन्न ३० औं वार्षिक साधारण सभाबाट पारित भएको चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांश (कर समेत) सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा गराइएको छ । कम्पनीले फागुन १० गतेसम्म नेप्सेमा कारोबार...


चिरख्वा हाइड्रोपावरको ‘लक इन’ अवधि वैशाख १५ गते सकिँदै

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको लक इन अवधि आउदो वैशाख १५ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी तथा कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्याएको ४०...


डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत्र १४ गते) अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले भोलि बुक क्लोज गर्दैछ । कम्पनीले चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने...


धितोपत्र बोर्डको अध्यक्ष चयनको प्रक्रिया छिटो अघि बढाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लामो समयदेखि रिक्त रहेको धितोपत्र बोर्डको अध्यक्ष चयनको प्रक्रिया अघि बढाउन अर्थसचिव डा. कृष्णहरि पुष्करलाई निर्देशन दिएका छन् । मन्त्रालयको चालु आर्थिक वर्षको फागुन महिनासम्मको प्रगति समीक्षा बैठकको क्रममा मन्त्री पुनले बोर्डको नेतृत्व चयन...


सर्वोत्तम सिमेन्टको साढे २८ हजार कित्ता शेयर किनबेच, कति पुग्यो मूल्य ?

काठमाडौँ । सर्वोत्तम सिमेन्टको आज २८ हजार ७५३ कित्ता शेयर किनबेच भएको छ । लगातार पाँचौ दिन समेत कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज कम्पनीको २ करोड ५७ लाख २१ हजार ६११ रुपैयाँको कारोबार भएको छ ।...